Sauteni Aama || सौतेनी आमा || Episode 163 || महा एपिसोड || Social Serial September 22- 2024

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 163 || महा एपिसोड || Social Serial September 22- 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar, Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode163
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Creativ Person : Ansul Dangi
    Story / Write : Narayan Nepal
    Direction : Binod Pariyar
    © Paridhi Media, 2024
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sauteni Aama Official. Embedding to a website is allowed.

Комментарии • 213

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  5 часов назад +121

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला हजुर 🙏

    • @Sundarsunar-n3v
      @Sundarsunar-n3v 5 часов назад +21

      Feri k vyo ko ho to tulkilai lagne that Teri ka Ali ramro garaunu pryo. Tulkilai sath Dina rw tulki Sanga milarw doorman haru Sanga ladna manxe Aunu pryo. Ani balla sireal ramro hunxa .ki kaso sathi ho

    • @UttamShahi-w7s
      @UttamShahi-w7s 3 часа назад +4

      हाम्रो सुझाव मान्नुहुन्छ भने शन्तेलाई फेरि ल्यानु पर्यो उसले टुल्किलाइ धेरै माया गर्थे टुल्किको लागि शन्तेले सबैसँग लड्न तयार हुन्छ त्यसैले शन्ते फेरि आउनु आवस्यक छ

    • @RenuAcharya-e4i
      @RenuAcharya-e4i 3 часа назад

      ❤❤🎉🎉🎉​@@Sundarsunar-n3v

    • @Ankitapuma-s9n
      @Ankitapuma-s9n 2 часа назад +3

      @@Sundarsunar-n3v wtg

    • @Nirujoshi-g1d
      @Nirujoshi-g1d 2 часа назад +1

      Ramro xa❤malai ni yo serial ma abhinaya garna man theyo❤

  • @rajarammahat8899
    @rajarammahat8899 4 часа назад +22

    आहा कति राम्रो सुपर हिट सउतिनि आमा सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 2 часа назад +17

    टुल्किकाे अाफ्नै कारणले गर्दा समस्या झेल्न पुगिन माहाकालीबाट पायेकाे शक्ति फिर्ता गर्न सारै हतार गरिन टुल्किले ।

  • @NarayanNepal-kv8dv
    @NarayanNepal-kv8dv 5 часов назад +45

    टुल्किले सुख पाउनु पर्छ भन्निजती येता आउनु होला 🙏❤️

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 5 часов назад +32

    म त अब हेर्दिन 😢शक्ति फिर्ता गरि पछि मन परेन! टुल्किले धेरै दुख पाउछे सौतेनी आमा र आरुसिको बाउ बाट! 😢😢😢शक्ति चै फिर्ता नगरेको नै भए हुने थियो!

    • @SabitriPaudel-p5s
      @SabitriPaudel-p5s 3 часа назад

      म नि हेर्दिन

    • @SantoshiMa-m6u
      @SantoshiMa-m6u 3 часа назад

      म पनि हेर्दैन😢😢😢

    • @jamunamukhiya3960
      @jamunamukhiya3960 2 часа назад

      मपनि हेर्दैन अब

    • @suryathapa4933
      @suryathapa4933 Час назад

      Molai pani aaghillo haptako here dekhi ali herna man lagena sakti firta nagarnu thiyo tulki le

  • @binubadaila1123
    @binubadaila1123 4 часа назад +32

    शक्ति अझ टुल्किले पाउनु पर्छ भन्ने जति हाजिर हौँ 🖐🏿🖐🏿 त

  • @alshad7900
    @alshad7900 4 часа назад +9

    सौतेनी आमा भाग १ देखि १६३ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनु है ❤❤❤❤❤❤

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 3 часа назад +6

    १ देखी भाग १६३ सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ नछुटाई हेर्ने म हु ❤❤❤❤❤

  • @UttamShahi-w7s
    @UttamShahi-w7s 3 часа назад +9

    यो शन्तेको घरमा फेरि किन अरु बसेको यो सेरिअल पनि कस्तो हो शन्तेको बाउ हुदा पो सिरियल रमाइलो थियो फेरि यो अन्सुल त पैलाको चन्डिकाको भाइ अनि दुर्गा देबिको छोरो होइन र फेरि अहिले कसरि तइ मन्छे अरु नै हुन सक्छ र शन्ते को परिवरलाइ फेरि यहि सिरियलमा देख्न चाहने को को हुनुहुन्छ यता आउनु होला है त 🙏🙏

  • @ParidhiMedia
    @ParidhiMedia 5 часов назад +32

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p Час назад +4

    बिचार ताे बाबुलाई धेरै माया लागाे अामा पनि साेताने पाे रहेछिन टुल्कि लाइ बच्चाको छन्् धेरै धेरै धन्यवाद बाबु ❤❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 2 часа назад +3

    जसरिनि टुल्कि को जिट हुनु पर्छ ❤❤❤❤

  • @Selinalimbu543
    @Selinalimbu543 2 часа назад +6

    तुर्कीले पहिलाको रूप लिनुपर्छ नत्र टुल्कीलाई सागर आरोही र चण्डिकाको आमा मिलेर दुःख दिन्छ।😢

  • @amritthapa-d3f
    @amritthapa-d3f 3 часа назад +3

    याे सागर भनाउदाेलाइ फेरि सजाय हुना परछा चनडिकाले र सागरले सजाया पाउना पराे❤❤❤

  • @indirathebe7625
    @indirathebe7625 4 часа назад +7

    My favourite serial ❤❤🎉🎉❤❤

  • @रुकुमकाेराजाहाे

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।

  • @shantibaral6769
    @shantibaral6769 4 часа назад +3

    साैतेनि आमा सिरियल राम्रो छ

  • @Shreshtha-b8c
    @Shreshtha-b8c 2 часа назад +3

    टुल्कीले सागरको बिस्वास गर्न हुदैन थियो

  • @mayakwt549
    @mayakwt549 2 часа назад +8

    बिचरा।याे।भाइ।सारै।ईमानदारी रहेछ।टुलकि।लाई।बचायेर।ठुलाे।थुन।लगायाे।बिचरा।भाइ।भगवानले।सधैं ।रकक्षा।गरुन

  • @anuskachhetri5001
    @anuskachhetri5001 3 часа назад +4

    Aansul dangi is back I'm so happy my favorite person❤❤

  • @RaniRani-y3s9u
    @RaniRani-y3s9u 2 часа назад +3

    yeyo vai le tulki lai bachayera dherai ramro kam garexan bichara vai ko pani sauteni ama raixe vagman le rakxya garun ❤❤❤❤❤❤❤

  • @gaighatbajar886
    @gaighatbajar886 4 часа назад +6

    म काम न भएर डुलदै हिडिहिनेको भन्ने जति एता आउनुस है❤❤

  • @binarai7159
    @binarai7159 Час назад +1

    From Darjeeling india सौतेनी आमा ऐपीसोट पनि हेरीयो सागर लाई जसरी भए पनि कारवाही गर्नु जरूरी छ अनि टुलकी ले आफ्नो सक्ती फिर्ता लिन आग्रह गर्दछौं अझै पनि टुलकी सतर्क रहनु पर्ने छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन ❤

  • @anumatinepali6590
    @anumatinepali6590 4 часа назад +4

    Namaskar sauteni aama herera maya garidinu hola❤

  • @binakarki7260
    @binakarki7260 Час назад +1

    माहाकाल को सकति फेरि फिरता माग टुलकिनत्र गारो हुन्छ❤

  • @yogeshsinjali6874
    @yogeshsinjali6874 4 часа назад +3

    सौतेनी आमा सिरियल को को पर्खाईमा बस्नु हुने को को हुनुहुन्छ ❤❤❤

    • @alshad7900
      @alshad7900 2 часа назад

      तिमी मात्र

    • @alshad7900
      @alshad7900 2 часа назад

      तिमी मात्र

  • @smga20s69
    @smga20s69 3 часа назад +2

    टुल्किले फेरि शक्त्ती लिनुपर्छ,अनि मात्र मजा हुन्छ,,नत्र,,यो सिरियल नहेरे नि हुन्छ,,

  • @rajeshpaudel330
    @rajeshpaudel330 2 часа назад +2

    याे भाइ ले टुकी लाई बचायर धेरै राम्रो काम गरेछन

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 2 часа назад +4

    टुलकिले फेरि कालि माता को सक्ति लिनु पर्छ

  • @gitajaisi-g7t
    @gitajaisi-g7t Час назад +1

    कस्ती चोथाले आमा हो यो मान्छेको चोला नभएकी आइमाई❤ खाना नखाएर काम कसले गर्छ

  • @BhagisharSubba
    @BhagisharSubba 3 часа назад +4

    Dami cha ❤️❤️❤️❤️❤️

  • @BhupalTamang-i9j
    @BhupalTamang-i9j Час назад +4

    Verry nice👌❤❤❤

  • @HimlBhattarai
    @HimlBhattarai 3 часа назад

    सौतेनी आमा हिरियल न छुट्टा हेर्ने कोको हुनुहुन्छ

  • @HakkuMy
    @HakkuMy 3 часа назад +3

    सबै जना मिलेर छित्तै 1k पुराम है साथी हरु

  • @amarlama335
    @amarlama335 3 часа назад

    साना साना युट्युबरहरू हजारभन्दा तल हुने साथी यता आउनुस् है एकअर्का मिलेर अगाडि बढौँ❤❤❤

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 Час назад

    टुल्किले माहा कालिकाे शक्ति पुनह प्राप्त गर्नु पर्ने अवस्था अायाे ।

  • @Tikapun-t4h
    @Tikapun-t4h 3 часа назад +4

    Hy everyone good evening

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 часа назад +2

    My favourite ❤❤❤serial

  • @sanumayarana2477
    @sanumayarana2477 2 часа назад

    सागर र चन्दिके लाई तेसै छोड्नु हुदैन ।

  • @UttamShahi-w7s
    @UttamShahi-w7s 3 часа назад +2

    यो फेरि कहिले हल्दार हुन्छ कहिले चिया पसलमा बस्छ यार जे पायो त्यही छ येस्तो सेरिअल के हेर्नू छ्या

  • @Samitamang-c5u
    @Samitamang-c5u 4 часа назад +3

    ❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 3 часа назад

    धन्यवाद अन्तरे बा तिनिहरुलाई जेलमा जाकिदिनु पर्छ 🎉🎉🎉🎉

  • @krishnamayalama1024
    @krishnamayalama1024 2 часа назад +2

    Love you 😘 tulki ❤❤❤❤❤

  • @ManjanaOli
    @ManjanaOli 2 часа назад +2

    sakti ajha hunu parako xa tulki sanga ta cut aha ramro garna paro imiss you tulki❤❤❤

  • @NISHAGURUNGOFFICIAL
    @NISHAGURUNGOFFICIAL 2 часа назад

    अब आमाचाई सुत्रिएर छाेरिलाई सम्झाउनु पराे आमा भनेकाे आमा हाे

  • @BMTechinical
    @BMTechinical 4 часа назад +7

    सानो सानो 1000नि पुराउन नसकिएको युटुबर मिलेर सपोट गरम साथिहरु।🎊🎊🎊

  • @prasad_oli
    @prasad_oli 4 часа назад

    टुल्कीलाई फेरी अर्को गुन्डा आइलाग्यो त्यो सागर गुन्डालाई पनि टुल्कीले तह लगाएको आउँदो भाग हरुमा हेर्न पाइयोस 🙏🙏🙏

  • @RudrasenThakuri
    @RudrasenThakuri 3 часа назад

    अहिलेसम्म नछुटाएर हेरने मपनिछुहै

  • @kamansinghrana2125
    @kamansinghrana2125 2 часа назад +1

    योसिइलनछुइहेनेमबदिर्याबाट

  • @anitarai-i4i
    @anitarai-i4i Час назад

    होइन आज दुर्गा देबि ले बानी सुधारेको ? कुरा त राम्रो गरो ❤ अब राम्रो होस दुर्गादेबी पनि ❤❤❤

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 4 часа назад +1

    साना साना युट्युबहरूले सहयोग गरौ एक अर्कालाई।

  • @RajendraLimbu-p4e
    @RajendraLimbu-p4e 38 минут назад

    ❤❤❤❤❤❤❤❤❤❤ राम्रो भागमा पुगेको छ

  • @SanuShrestha-p9c
    @SanuShrestha-p9c 5 часов назад +1

    Favourite ❤🎉

  • @GitaGautam-g5e
    @GitaGautam-g5e 3 часа назад

    टुलकिले सुख पाउनु प,रछ ❤❤

  • @MayaKhaling246
    @MayaKhaling246 3 часа назад

    टुल्कीले त्यो शक्ति पाएन भने यो सिरियल हेर्नै छोडिदिनेछु😢🎉

  • @khakaraj5568
    @khakaraj5568 Час назад

    राम्रो छ

  • @dj_Official123
    @dj_Official123 3 часа назад

    म सधै यो टिमलाइ miss गरिरहन्छु

  • @Sitapariyar-c3m
    @Sitapariyar-c3m 4 часа назад +1

    😊😊😊😊

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 4 часа назад +1

    favourite sirel❤❤❤❤

  • @BibimayaTheeng-kl1qf
    @BibimayaTheeng-kl1qf 3 часа назад +1

    ❤❤🎉🎉🎉😊😊😊😊

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 4 часа назад +2

    साना साना युट्युबरहरुले सहयोग गरौँ।

  • @PremRana-d9i
    @PremRana-d9i 4 часа назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manrai1541
    @manrai1541 2 часа назад

    Yasto tulki haru lai sachet hosiyar 😊😊

  • @ambikrasaili6010
    @ambikrasaili6010 56 минут назад

    अहिलेसम्म नदेखेको नाति हजुरआमा
    नातिको आमा १ कासी कताबाट आयो फेरि। दिमाग खराब ।

  • @tastyhut5314
    @tastyhut5314 3 часа назад

    My favourite serial tulki ❤❤❤❤

  • @user-jl8ot8gc9x
    @user-jl8ot8gc9x 3 часа назад

    अझ धेरै पाउनु पर्छ

  • @SitaGc-ie4st
    @SitaGc-ie4st 2 часа назад

    बिचरा यो भाइ बैलैमा नआको भए 😊टुलकिलाइ मारनि थियो😢

  • @anglelice6345
    @anglelice6345 Час назад

    😍😍👍👍hk bata

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 4 часа назад +3

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢

  • @parbinbista-iv4dl
    @parbinbista-iv4dl 4 часа назад +1

    1000 like gar denu hola❤❤❤

  • @DayasariBk
    @DayasariBk 3 часа назад

    Best serial

  • @nawalyadav2855
    @nawalyadav2855 Час назад

    i like this serial ❤❤❤

  • @tastyhut5314
    @tastyhut5314 3 часа назад

    Tulki le sadai sukha paunu parxa ❤❤❤❤

  • @Supriya12391
    @Supriya12391 4 часа назад

    I love this sereal ❤

  • @subhadraghimire6922
    @subhadraghimire6922 Час назад

    अब यो सिरियल को the end गरे हुन्छ!

  • @GitaKarki-j3w
    @GitaKarki-j3w 4 часа назад +1

    🎉 🎉🎉🎉🎉

  • @OmBahadur-r7s
    @OmBahadur-r7s Час назад

    अबत मनि हेर्दिन

  • @RehanifyData
    @RehanifyData 4 часа назад +2

    Thanks for 120 subscribers 😢😢

  • @BhimBhattarai-i5z
    @BhimBhattarai-i5z 4 часа назад +1

    आज अलिक ढिलो भयो हो

  • @sabitrabasnet6839
    @sabitrabasnet6839 3 часа назад +1

    ❤❤❤❤❤❤❤❤😊

  • @ChhayaThapa-ef3tt
    @ChhayaThapa-ef3tt Час назад

    ❤❤😊😊

  • @SaritaPariyar-l6b
    @SaritaPariyar-l6b 22 минуты назад

    Ma xu

  • @KushumSanu
    @KushumSanu 23 минуты назад

    Nice video song yapisod suppap ❤😂😢😮😮😅

  • @madinaMiya-t9u
    @madinaMiya-t9u Час назад

    Dami xa yo sirell

  • @KRISHNARAI-yv1ss
    @KRISHNARAI-yv1ss 3 часа назад

    😊😊😊😊😊😊😊😊😊😊😊

  • @KalinaRai-dg3fp
    @KalinaRai-dg3fp Час назад

    Tulki le.feri mangnu pareu guru sangga natra sagar le je pani garx tulki lae 😢🙏🏽🙏🏽🙄😏

  • @burtibangbaglung4086
    @burtibangbaglung4086 3 часа назад

    Aarohi ko bau lai pulis thana lagnu parxa😢😮😅😊 balla aarohi ko baba thik ma aauxa😂😂😂🎉😢😮😅😊😊😅😮😢🎉😂❤

  • @ZamzamTamang
    @ZamzamTamang 2 часа назад

    टुलकीले।शुख।पऊनु।हैत

  • @ShovaBasnet-r2x
    @ShovaBasnet-r2x 2 часа назад

    Sagar Ra chandika Lai jelma kochnu parxa

  • @tilurana5535
    @tilurana5535 2 часа назад

    Maksa lagaeko bhailai Shalut chha Tulkilai bachaekoma

  • @siwaniadhikari3520
    @siwaniadhikari3520 2 часа назад

    malai yo seral sarai man tar tulkilai gareko bebar dukh lakx

  • @raijaan4195
    @raijaan4195 Час назад

    याेत सन्तेकाे घर हाेत।

  • @burtibangbaglung4086
    @burtibangbaglung4086 3 часа назад

    Aarohi ko bau lai pulis thana lagnu parxa😢😮😅😊 balla aarohi ko baba thik ma aauxa

  • @KRISHNARAI-yv1ss
    @KRISHNARAI-yv1ss 3 часа назад

    ❤❤❤❤❤❤❤❤❤❤❤1

  • @dumikirantrankasu
    @dumikirantrankasu 2 часа назад

    मैले त शुरु देखि हेरिरहेको छु छुट्टाउनु मनै लाग्दैन । भनेपछि के होला Fm HK.

  • @LaxmiBhaul
    @LaxmiBhaul 3 часа назад

    😊😊😊😢😢😢😢❤❤❤❤❤❤

  • @SaritaChhetri-h4l
    @SaritaChhetri-h4l 22 минуты назад

    🎉🎉🎉🎉🎉🎉

  • @saritsghising5319
    @saritsghising5319 12 минут назад

    Ma pani herdina risss uutne

  • @PasangThing-j6k
    @PasangThing-j6k Час назад

    Tulki lai vachaune kta lai ♥️🙏

  • @minbagale3521
    @minbagale3521 3 часа назад

    🥀🥀🥀🥀🥀🇳🇵