याे डाेना भन्ने मान्छेलाई कुन शब्दले सम्बाेधन गराै शब्द नै छैन भगवानले नि यिनकाे परिवार जस्तै सबै काे परिवार भईदिए समचिकै हाम्रो समाज कत्ति सम्बृदि हाेला अनि महान अामा जस्ले कत्ति राम्रो संस्कार दिनु भाे ❤❤❤❤डाेना भाई माईला सबैलाई माया प्रभु यत्ति सम्मानकाे पात्र बन्नु भकाे छ नि मेजाे बाबु र डाेना भाई हामी जस्तो माईति नभएको लाई तपाई हरू जस्तो दाजुभाइ भेट्न पाए कत्ति खुशि हुने थिय म प्रभु यहि प्रभुकाे चाहा भए एक दिन त जुराैला है
साँच्चै भन्नुपर्द आज एक महान आमाको संस्कारको जित भएको छ .......दुबै दाजुभाइ लाई मनैदेखि स. सम्मान छ. सधै ममता बैनीलाई एसरी नै माया साथ दिइरहनु...एति राम्रो सोच राख्ने छोरा हरू लाई जन्म दिनुहुने आमा बाबालाई पनि धेरै सम्झाना अनि मिठो सम्मान छ है ❤❤❤❤❤सबैले सपोर्ट् गरम है डोना दाजु र मेजर भाई लाई अनि प्यारी बैनि लाई पनि❤❤❤❤
जस्तोसुकै परिस्थितिमा पनि खुसी भएर बस्न सक्ने ठुलोलाई आदर गर्नु जान्नु यो dona Alan दाईको आमाले सिकाउनु भएको सस्कार हो आमाप्रती उच्च सम्मान dona and alan daiko big fan🙏❣️❣️❣️
सबै जना सँग मिल्ने कत्ति मिलन सार होनि अाफु भन्दा ठूलो लाई र सानो लाई मान।सम्मान र यत्ति धेरई माया गर्ने र गरिब दुखि लाई माया गर्ने यत्ति धेरई बुझ्ने डोना थापा मलाई धेरई मन।पर्छ
एक नमुना संसकारी परिबारमा जन्मेको छोरा हरु जस्लाइ आमा ले कहिल्यै पनि आफ्नो संसकार बिर्सनु दिनु भएन मेरो मन देखी नमन छ ति आमा लक्ष्मी थापा लाइ ✝️✝️✝️✝️🎄🎄🎄
कति सम्मान गर्न जान्नु भएको डना थापाको परिवारले सिकाएको संस्कार सारै राम्रो लाग्यो कति ठूलो मन् छ अनि धेरै राम्रो विचार भगवान ले धेरै आशिष दिनु प्राथना गरेको छु एकदम राम्रो हुन्छ सपरिवार मा 🙏🙏🙏🕺🫡🫡🫡🤔♥️♥️♥️♥️♥️✍️
Mailey poni notice garya ko thyo aama ly dona daju ko kapal musardaiii maya diya ko tyo aama ko man ma kati maya ko vari thyo raix aaj tyo maya dona daju ly paunu vayo ❤❤❤❤❤
डोना सर साचिकै महान हुनुहुन्छ गाउमा गयर नि रमाइलो सङ्ग गर्नु भको छ सायद सानो हुदा गाउले परिवेशमा हुर्के र होला महान सोच निस्वार्थ मन भको मान्छे दोना सर सफल मान्छेले आफ्नो बिगत कहिले भुल्दैन सफल मान्छेमा हुने गुन साचिकै डोना सरको परिवरमा छ
कति रमाइलो गाउँ घर धेरै खुसी लाग्यो यति दुःखले गाउँघरसम्म पुगेर यति धेरै खुसी हुँदै मलाई पनि धेरै रमाइलो लाग्यो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद सधैभरि यसरी नै खुसी रहनुहोला❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो जन्म मा एस्तो छोरा त कमै होला एति धेरै माया र सपोट अनि उति नै राम्रो ससकार भाको छोरा हरु कति धेरै माया एति धेरै दुख गरेर बैईनि को घर जानू भयो हजुर को अामा बाबा को युद छोरा हरु हुन गर्व लाक्छ हजुर हरु जस्तै छोरा भई दिय ❤❤❤❤❤❤
धान गोड्ने बेला भो ऋषिङ गाउँमा .. माईला ले भेट्यो है माईली साथैमा 🥰🥰🙏🙏 एकदम सुहाउँदो जोडी 👌 अब माहिली पनि बुटवल गएर आमा सग रमाइलो गरेको देख्नु पाउनु पर्छ हामीले सधै यसैगरि माया गर्नु बहिनीलाई मान्छेको मन ठुलो हुनुपर्छ बाकी बिस्तारै घर गाडी हुन्छ। dona bro. Chatar chatar abo farkida palour maa jethi saga vlog aounu paryo lol 🙏🙏
Yo saskar sikaunuhune pyari aamalai solute x ❤sayad yo vedio saxi farak type ko x jati heryo uti noi hernu mn lagne sayad dona ko family jasto saboi ko bichar hune vye hamro samaj kati sundar hune thyo hola good job dona10 ak chocalatey family and always be strong❤❤💪👍🤘
एउटा बहिनिप्रती दाईको माया यो भन्दा ठुलो अरु के हुन सक्छ र ❤️❤️❤️🙏🙏🙏👌👌👌saluta chha donaa sir haami hjr haruko big fan hai any time see your vlog or videos
हो यस्तै कमेन्ट ले हो के घर भांड्नि माइला ले बिहे गरिसकेको छ उनिहरु आफ्नो काम ले गर्दा अलिक समयको लागि छुट्टै बसेका हुन्!सोसल मिडिया मा सङ्गै आउन नखोजेका मात्रै हुन
@@girizarana5326 bro तपाईलाई भन्दा मलाई धेरै थाहा छ उनीहरुको परिवारिक सम्बन्ध म डोना भाईको छिमेकी गाउँकै हो है किन धेरै बोल्नु भनेर हो दाजु या भाइ त्यस्तो केही अन्यर्थ नलिनु दिनु होला है तपाईंले म बिचमा बोलेर धेरै बोले माफ पाम हजुर
Don’t mine hai alan dai tara sumina kasto immature behave garthiyo aani yo Maili chai sachai perfect xa hai hjr ko lagi jindagi dherai lamo xa dai aaba paila ko kura vulera khusi vako ramro ho hai alan daju tapailai aastiko vedio ma halka sad dekheyko thiye relationship jasto kura majak hudaina aaba chai choose garda maili jasto lai hernu hola lots of love dona dai congratulations for hitting 400k 🫶❤️
भल्क कत्ति हेरे मैले तर आजसम्म कमेट गरेको थिइन डोना दाजु तर आज मन मानेना त्यसैले कमेट गरे बस यस्तै हासिलो बोलि मिठो मुस्कान अनि मान्छे अनुसारको सरसम्मान गर्नुहुन्छ यहि बानि मलाई एकदम मनपर्छ डोना दाजुको❤️🙏हग रेक्सपेट डोना दाजु🙏अनि माईला दाजु❤️अनि प्यारि ममता बैनिलाई धेरै माया❤️
साहै खुशि लाग्यो डोना लाफा गाउँमा नै पुगेको अनुभव भ्यो विदेशी भुमिमा रहेता पनि माइलाले चाहि मगर भाषा बोल्ने रहेछ है खुसी लाग्यो हो यस्तै यस्तै भिडियोहरु नेपालको ठाँउ ठाउमा पुगेर बनाउनुहोला तपाईं झन संसारभरी चिर परिचित हुनुहुन्छ धेरै खुशी लाग्यो वास्तविक नेपालको गाउँ घरको यथार्थ यही हो🙏
लाउरेको बारेमा केही भन्छु,मनमा लगेको केही जिज्ञासा् माइलाको पहिलेको माइलीसङ केही खटपत भएको हामिले हेर्दै आएको हो।अहिलेको माइलीसङ राम्रो होला जस्तो लाग्यो।कामहरु पनि गर्ने सिल सोभाउ पनि राम्रै होला जस्तो लाग्यो।केही होला जस्तो छ।so good luck laure जे हुन्छ,राम्रोको लागि हुन्छ।मलाई मन पर्यो नयाँ माइली माइला🙏🙏
धेरै खुशी देखियो सबै जना लाई यो vlog मा यानिकि मलाई पनि त्यो भन्दा आझै खुसि माइला र माइलि लाई पनि देखे जे होस माया र खुशी कसरी रहनु पर्छ भन्ने परिभाषा डोना दाई को vlog अर्थात् परिवार बाट सिकिन्छ! thank you dona dai you giving us entertainment vlog keep it up and stay healthy.
Mero ghar ni yestai thiyo aile sahar maa basera birseko raixu😢😢but feri uhi samjhana uhi yaad afno paile ko jindagi maa wapas lagidiyo yo vlog le 🙏🙏 respect dona n mezo brother
Dona dai lai manai Dekhi dhanyabad ama buwa Kati Khushi hunu vako yesari nai Maya sath dinu hola Mamata baini Ra Mamata baini ko.fmly lai dherei Khushi lagyo 😊big salute Dona ahni Dona Fmly
How good is the mother who taught very good manners to the three brothers? I used to just like your blog, but today I am commenting. Regardless of what others say, I respect you brothers❤❤ please reply🫶🥹
Down to earth dona Dona thapa brothers यती राम्रो सस्कारी जस्तो सुकै परिस्थिती मा नि रमाइलो गर्नु सक्ने कहिले vlog uplod garne ani herne hatar hunchha. Big respect Dona’s family 🙏🙏❤️❤️
Kati saphaa maan dona and mejo bro ko❤....mamata bahini ane purai family lai kati maya respect gareko dekhera mero respect bro haru prayi jhanai badera aayo❤❤ Stay safe and lots of love mamata ane mamata's family lai ane hamro 2 bro ( Dona ane mejo) harulai ❤
एउटा बहिनिप्रति दाइको प्रेम यो भन्दा ठुलो अरु के हुनसक्छर ... सलुट छ डोना सरलाई
❤
Dada haru vane ko Dona r mejo jasto hunu parcha la hernu ta baine ko Kati Maya caring garnu huncha ❤❤❤❤❤❤❤
100%
Dona dai ati man ko dhane ❤❤
Dona king lop bro ❤️❤️❤️🥰
याे डाेना भन्ने मान्छेलाई कुन शब्दले सम्बाेधन गराै शब्द नै छैन भगवानले नि यिनकाे परिवार जस्तै सबै काे परिवार भईदिए समचिकै हाम्रो समाज कत्ति सम्बृदि हाेला अनि महान अामा जस्ले कत्ति राम्रो संस्कार दिनु भाे ❤❤❤❤डाेना भाई माईला सबैलाई माया प्रभु यत्ति सम्मानकाे पात्र बन्नु भकाे छ नि मेजाे बाबु र डाेना भाई हामी जस्तो माईति नभएको लाई तपाई हरू जस्तो दाजुभाइ भेट्न पाए कत्ति खुशि हुने थिय म प्रभु यहि प्रभुकाे चाहा भए एक दिन त जुराैला है
तामाङ नै पर्नु भएछ । तपाईंको लेखाइ हेर्दा सफा दिल को जस्तो लाग्यो। मलाई पनि माय गर्ने दिदीबहिनीको खाचो थियोे। जोडिन सक्नु हुन्छ।
डोना दाई lai aajhai respect बढेर आयो😢❤
❤
❤❤
❤❤❤
अत्यन्तै राम्रो video vlog हेर्नु पाइयो हजुर 👍️🙏✋
❤❤
साँच्चै भन्नुपर्द आज एक महान आमाको संस्कारको जित भएको छ .......दुबै दाजुभाइ लाई मनैदेखि स. सम्मान छ. सधै ममता बैनीलाई एसरी नै माया साथ दिइरहनु...एति राम्रो सोच राख्ने छोरा हरू लाई जन्म दिनुहुने आमा बाबालाई पनि धेरै सम्झाना अनि मिठो सम्मान छ है ❤❤❤❤❤सबैले सपोर्ट् गरम है डोना दाजु र मेजर भाई लाई अनि प्यारी बैनि लाई पनि❤❤❤❤
लाउरे भनेको लाउरे नै हो माईला को हरेक आचरण बाट नै थाहा हुन्छ कस्तो नम्र अनि कति अनुशासित छ भन्ने कुरा
Sahi kura maila is best❤❤
एउटा रगतको नाता भन्दा नी भावनात्मक नाताले जोडिएको ममता बहिनी साथै उसको परिवार सँगको यो नाता यो साईनो सारै राम्रो छ। यो नाता कहिले नछुटोस्।
डाेेनाले ममता बहिनिलाई चाई धेरै माया गर्दो रहेछन है थाहा भयाे याे भिडियो बाट ममता बहिनीलाई कहिले हेला नगर्नु है डाेना ब्रो ❤❤❤❤
मान्छे भए पछि जस्तो ठाउँ परिसथितिमा पनि बस्नु सक्नु पर्छ जस्तै दोर्न दाई हरु जस्तो❤😊😊😊😊
❤
❤❤❤
❤❤❤❤❤
Yo maili maili vaneko ko ho ni pahile ko Buhari ho ki aru hola😊
नाता सम्बन्ध भन्दा ठुलो त मान्छेको मन रैछ उच्च सम्मान छ तपाईहरुलाई उदारनिय सम्बन्ध ❤️🙏
आखिर मगर को छोरो हरु नै त हो जस्तो परिस्थिति लाई पनि सामना गर्न सक्छ तर दुख कहिलै देखाउ खोज्दैन यहि हो मगर को पहिचान
सानो उमेरमा नि कति धेरै बुझकार डोना भाइ साना देखि ठुलालाई ईज्जत् माया दिन जानेको आहा असाध्यै राम्रो लाग्यो डोना भाइ ईश्वरले सधैं रक्षा गरून् 🙏❤️
Dona dada Lai sabai la support garum la Mamta baine miss you
सुनेको थियोे!रगतको नाता भन्दा भावना को नाता ठूलो हुन्छ!हो रैछ आखाले देखे पनि हेरे पनि❤much love dona family lai💚💚
जस्तोसुकै परिस्थितिमा पनि खुसी भएर बस्न सक्ने ठुलोलाई आदर गर्नु जान्नु यो dona Alan दाईको आमाले सिकाउनु भएको सस्कार हो आमाप्रती उच्च सम्मान dona and alan daiko big fan🙏❣️❣️❣️
जति सुकै गफाडी भए पनि dona bro today i big respect 🫡 because मानिस भएर कहिल्यै पनि आफ्नो औकात भुल्नु हुदैन त्यो तपाई मा देखे 🙏
बाजेको गोठाला आर्मी So touchable word .
सबै जना सँग मिल्ने कत्ति मिलन सार होनि अाफु भन्दा ठूलो लाई र सानो लाई मान।सम्मान र यत्ति धेरई माया गर्ने र गरिब दुखि लाई माया गर्ने यत्ति धेरई बुझ्ने डोना थापा मलाई धेरई मन।पर्छ
Dona daju हजुरकाे हरेक एपिसोडमा हेर्छु तर मेरो कमेन्ट मा लाइक नै आउँदैन
timile heryo bhandaima ulle pani hernu parne timi selphis
❤❤❤❤❤❤
O my god ❤❤❤❤❤❤lovely vlog❤❤❤❤❤❤
❤❤❤
गाउले परिभेष र गाउको माहोल कति आनन्द। गाउमा मान्छे हरु बस्छ शहरमा राक्षस हरु बस्छ। ❤
एक नमुना संसकारी परिबारमा जन्मेको छोरा हरु जस्लाइ आमा ले कहिल्यै पनि आफ्नो संसकार बिर्सनु दिनु भएन मेरो मन देखी नमन छ ति आमा लक्ष्मी थापा लाइ ✝️✝️✝️✝️🎄🎄🎄
'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा'
सायद डोनाको परिवारको मायाले कत्ती फरक पारेको छ त ममताको जिन्दगिमा
कति सम्मान गर्न जान्नु भएको डना थापाको परिवारले सिकाएको संस्कार सारै राम्रो लाग्यो कति ठूलो मन् छ अनि धेरै राम्रो विचार भगवान ले धेरै आशिष दिनु प्राथना गरेको छु एकदम राम्रो हुन्छ सपरिवार मा 🙏🙏🙏🕺🫡🫡🫡🤔♥️♥️♥️♥️♥️✍️
सुनेको थिए मगर सोझो हुन्छ रे सोझो मात्र होइन मनकारि नि देखि यो आज love magar family
Love you to❤❤❤
Dona दाई लाई मन पराउने सब ले like gardinu plz dona daii lai aajhai हौसला aawos ❤
आमा ले dona दाजु को कपाल सुम्सुमाएको देखेर कस्तो 😢 मन xoyo सधैं यस्तै माया गर्नु ल dona दाजु
Ho vanya maile matra vaneko ta hjr le ni notice garnuvako rahexa ❤❤🙏🙏
@@vijaythapa245 hjr kasto Mon kattakai khayo k hoi daju 🥺💝❤️😊
@@sangitarokaya3930 honi Bichara Baje, bajai Haru pani kati khusi hunu vyo Dona harulai dekhda
Maile ni notice gareko thiya😊
Mailey poni notice garya ko thyo aama ly dona daju ko kapal musardaiii maya diya ko tyo aama ko man ma kati maya ko vari thyo raix aaj tyo maya dona daju ly paunu vayo ❤❤❤❤❤
रगतको नाता जस्तै भावनाको नाता पनि मीठो हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण ❤❤ डोना भल्ग धन्यवाद सबैमा खुसि बाडौ खुसि मिल्छ
How cute and innocent grandparents.....lovely 2 brothers and Mamta sister......Keep loving them Dona brother
मलाई चै अहिले को माइली एकदम ठिक लाग्यो है।। अनि ममता बुनुले पनि आफ्नो दाइहरु लाई राम्रो सङ ले सत्कार गरेको देखेर खुशी लाग्यो ।
डोना बाबुको यो vlog त साह्रै आन्नद लग्यो।यी बाजे बज्यैको आशिष बाद डोनाको परिवारलाई सदा पुगोस् ।
डोना सर साचिकै महान हुनुहुन्छ गाउमा गयर नि रमाइलो सङ्ग गर्नु भको छ सायद सानो हुदा गाउले परिवेशमा हुर्के र होला महान सोच निस्वार्थ मन भको मान्छे दोना सर सफल मान्छेले आफ्नो बिगत कहिले भुल्दैन सफल मान्छेमा हुने गुन साचिकै डोना सरको परिवरमा छ
अहिले सम्मकै उत्कृष्ट भिडियो लाग्यो यो चाँही ❤
अरे ममता को साँईलि आमा र डोना भाईको आमाको अनुहार मिल्छ त है💕💕💕💐💐😘😘😍😍🙏🙏
माईला छोराहरू जति सबै यस्तै सोझो हुन्छ क्या हो हाजिर गरूम त साथिहरू
Sojhoma maila haru nai hunxa re khatraa ma maila nai hunxa re jastai hamro raja gyanendra😂😂😂 mero baba le vannu vako😂😂
बाजे बुजु लाई मेरो हदय देखि माया नमन छ। मानिस को धन भने को खुसी हाे। ❤❤, love u all Dona family members ❤🙏
13:27 the way aama showed her love gesture towards dona like a mother❤️🌸
डोनालाई कतिले नराम्रो भन्छन् तर उसको मन यति सफा छ कि जे छ छर्लंग देखाउछन् भिडियोमा ❤❤❤❤
Really heart touching behavior
Of dona and alan towards them. Having zero arritude .well mannered man .very impressive❤
म डोना को बहिक अरूको भल्ग हेर्दिन है लास्टै राम्रो लाग्छ आगामी दिन मा यस्तै राम्रो भिडियो हेर्न पाउ साथै सुभ कामना❤
❤❤कसम आँसु नै आयो यार एतिको माया गर्ने परिवार जो कसैलै पाऊदैन तिमी धेरै लक्कि रहेछौ ममता बहिनि❤❤
रगतको नाता भन्दा भबनाको नाता धेरै माथी हुन्छ भन्ने था थियो सुनेको थियो यो video ले गर्दा झन धेरै राम्रो था भो god bless u all❤❤❤❤
माईली बैनी को बोली त सेम डोना दाजुको मोमि को जस्तै wow
sachi umm me ni testai lagew
कति रमाइलो गाउँ घर धेरै खुसी लाग्यो यति दुःखले गाउँघरसम्म पुगेर यति धेरै खुसी हुँदै मलाई पनि धेरै रमाइलो लाग्यो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद सधैभरि यसरी नै खुसी रहनुहोला❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कसम धेरै खुशी लाग्यो दोना दाजु ममता बहिनिको गाउँ मा देख्दा always respect dona dailaai❤❤❤
कस्तो अर्गानिक भ्लक डोना भाइ माइला भाइ कुरा मिल्यो भने माइली लाई माइलो सङ्ग जोडी मिलाउनु पर्छ
abui budile marxa hoi😂😂
Maila bro married ho 😂😂 vauju ley marxa😂
Sahi ho ❤❤❤
Mero ni Yei comment garne man thiyo but maila already married ho hai arko Maili le marla feri 😂😂😂
मनकै कुरो गर्नुभो।।😀😁
यो जन्म मा एस्तो छोरा त कमै होला एति धेरै माया र सपोट अनि उति नै राम्रो ससकार भाको छोरा हरु कति धेरै माया एति धेरै दुख गरेर बैईनि को घर जानू भयो हजुर को अामा बाबा को युद छोरा हरु हुन गर्व लाक्छ हजुर हरु जस्तै छोरा भई दिय ❤❤❤❤❤❤
गाउँ को स्व्च्छ अनि शान्त बाताबरण मा अति नै रमाइलो भ्लग बनाउनु भएछ, ममता बहिनी लाई संधै यसरी नै एक दाजु ले दिनुपर्ने माया ममता अटुट दिइरहनु डोना भाइ,
बाजे बजु पनी कती मनकारी ममता नानु दाजु हरु बाट धेरै कुरा सिक ❤❤❤
रगतको नाता जस्तै भावना को नाता पनि उतिकै गहिरो हुन्छ भन्छन साच्चै हो डोना भाइको भिडियो बाट प्रस्ट हुन्छ ❤❤
अर्गानिक भिडियो देख्दा झन खुशी लाग्यो
गाउँ घर को दुख शुख को काहानी नै बेग्लै हुन्छ ❤बाजे बुजु लाई देखेर खुशी लाग्यो
जस्तो परिस्थितिमा नि घुलमिल हुन सक्नी दाजु हरु धरै खुसी लागेयो ❤❤❤
धान गोड्ने बेला भो ऋषिङ गाउँमा .. माईला ले भेट्यो है माईली साथैमा 🥰🥰🙏🙏 एकदम सुहाउँदो जोडी 👌 अब माहिली पनि बुटवल गएर आमा सग रमाइलो गरेको देख्नु पाउनु पर्छ हामीले सधै यसैगरि माया गर्नु बहिनीलाई मान्छेको मन ठुलो हुनुपर्छ बाकी बिस्तारै घर गाडी हुन्छ। dona bro. Chatar chatar abo farkida palour maa jethi saga vlog aounu paryo lol 🙏🙏
डोना दाईको सब परिवार सहयोगी र मनकारी हुनुहुन्छ !त्यो नै खुशी लाग्छ हामीलाई
भाबनाको नाताले जोडिएको यो माया सदैब अजमबरि रहिरहोस सबै भिडियो हेर्न गर्छु तर यो भिडियो बेस लाग्यो डोना सर र मेजो हलदार साब लाई सलाम छ❤❤❤🙏🙏
व्यवहार राम्रो गर्नु पर्छ, आफ्नै दुस्मन पनि आफन्त हुन्छन् भन्छन साँच्ची रहेछ, पहिला गाली गर्ने हरु बिग फ्यान भन्दै कमेन्ट देख्छु
दोना भाइ साच्चिकै इनर्जेटिक मान्छे तेत्रो थाकेर पुग्दा पनि सबै सङ्ग कति राम्रो बोल्नु हुन्छ बुढापाका बच्चाबच्चि सबै सङ्ग कति मिठो बोल्नु हुन्छ
सबै संग मिलान सार डोना
त्येसैलेत मन पर्छ मलाई👍️❤️
बाजे बाज्यै र नाति हरुको सम्बन्ध सधै भरी यस्तो रहि रहोस 🙏🙏🙏🙏🙏
Yo saskar sikaunuhune pyari aamalai solute x ❤sayad yo vedio saxi farak type ko x jati heryo uti noi hernu mn lagne sayad dona ko family jasto saboi ko bichar hune vye hamro samaj kati sundar hune thyo hola good job dona10 ak chocalatey family and always be strong❤❤💪👍🤘
एउटा बहिनिप्रती दाईको माया यो भन्दा ठुलो अरु के हुन सक्छ र ❤️❤️❤️🙏🙏🙏👌👌👌saluta chha donaa sir haami hjr haruko big fan hai any time see your vlog or videos
ऋशिङ्ग भलग सुपर छ माइलाले माइली राम्री पायो माइली ❤❤❤❤
दोडा दाई गाउँ पुगेको vlog हेर्ने कोको फर्की बस्नु भाको थियाे 😊 daily vlog herxu hai 😩
me❤
दोडा हैन डोना हो फर्की हैन पर्खी हो😂😂नरिसाउनु है फेरि हल्का सच्चाइदेको मात्र हो हजुर्🙏
@@icefrog9895😂😂
@@icefrog9895😂😂
मपनि उहाको फेन
दोना,माइला भाइ र माइली बुहारी 1 खरबको इज्जत बढ्यो आज बाट आँसु नै आयो।ममता बहिनी यो परिवारको कहिलै मन नदुखाउनु है।😥😥😥😥😍😍😍😍😍😍
Kati ramro soch bichar sabai sanga fit hune bebahar wow great dona ❤❤❤❤
माईलाले माईलिलाई उडाई पनि हुन्छ हो किसिमले जोडि मिल्दो रहेछ सस्कारीकि रहेछ यतीको पाउँदा त डोनाको आमालाई त काममा धेरै सहयोग हुन्थे
हो यस्तै कमेन्ट ले हो के घर भांड्नि माइला ले बिहे गरिसकेको छ उनिहरु आफ्नो काम ले गर्दा अलिक समयको लागि छुट्टै बसेका हुन्!सोसल मिडिया मा सङ्गै आउन नखोजेका मात्रै हुन
@@girizarana5326 bro तपाईलाई भन्दा मलाई धेरै थाहा छ उनीहरुको परिवारिक सम्बन्ध म डोना भाईको छिमेकी गाउँकै हो है किन धेरै बोल्नु भनेर हो दाजु या भाइ त्यस्तो केही अन्यर्थ नलिनु दिनु होला है तपाईंले म बिचमा बोलेर धेरै बोले माफ पाम हजुर
अचेल घरकी माहिली देखा पर्दैनन् नि? कता गएछिन?😊
@@girizarana5326they divorce already
Don’t mine hai alan dai tara sumina kasto immature behave garthiyo aani yo
Maili chai sachai perfect xa hai hjr ko lagi jindagi dherai lamo xa dai aaba paila ko kura vulera khusi vako ramro ho hai alan daju tapailai aastiko vedio ma halka sad dekheyko thiye relationship jasto kura majak hudaina aaba chai choose garda maili jasto lai hernu hola lots of love dona dai congratulations for hitting 400k 🫶❤️
भल्क कत्ति हेरे मैले तर आजसम्म कमेट गरेको थिइन डोना दाजु तर आज मन मानेना त्यसैले कमेट गरे बस यस्तै हासिलो बोलि मिठो मुस्कान अनि मान्छे अनुसारको सरसम्मान गर्नुहुन्छ यहि बानि मलाई एकदम मनपर्छ डोना दाजुको❤️🙏हग रेक्सपेट डोना दाजु🙏अनि माईला दाजु❤️अनि प्यारि ममता बैनिलाई धेरै माया❤️
पुरै भ्लग हेरियो सारै रमाइलो भयो
रगत को भन्दा भावना को नाता ठूलो भनेको यही होला साहेद।।।यो दाजु बहिनी को माया अमर रहोस्।।।
बिचारा डोना family ले धेरै मिहेनत गरेको छ सब मिलेर 1m छिट्टै पुर्याइदिम।🙏🙏
Mamata is soo lucky girl!
Yeyti dherai maya garne brothers hunuhuxa sathma🥺💗
आमा भनेको आमाहो महान कुनै शब्द छैन,,? निस्तै खाना खानु भयो फेरि अन्यथा नलिनु होला आमा को माया देखेर भाबुक मात्रा भाको😢❤
साहै खुशि लाग्यो डोना लाफा गाउँमा नै पुगेको अनुभव भ्यो विदेशी भुमिमा रहेता पनि माइलाले चाहि मगर भाषा बोल्ने रहेछ है खुसी लाग्यो हो यस्तै यस्तै भिडियोहरु नेपालको ठाँउ ठाउमा पुगेर बनाउनुहोला तपाईं झन संसारभरी चिर परिचित हुनुहुन्छ धेरै खुशी लाग्यो वास्तविक नेपालको गाउँ घरको यथार्थ यही हो🙏
Done 395 done 🎉
लाउरेको बारेमा केही भन्छु,मनमा लगेको केही जिज्ञासा् माइलाको पहिलेको माइलीसङ केही खटपत भएको हामिले हेर्दै आएको हो।अहिलेको माइलीसङ राम्रो होला जस्तो लाग्यो।कामहरु पनि गर्ने सिल सोभाउ पनि राम्रै होला जस्तो लाग्यो।केही होला जस्तो छ।so good luck laure जे हुन्छ,राम्रोको लागि हुन्छ।मलाई मन पर्यो नयाँ माइली माइला🙏🙏
Akdam sahi kura hjr ko
धेरै खुशी देखियो सबै जना लाई यो vlog मा यानिकि मलाई पनि त्यो भन्दा आझै खुसि माइला र माइलि लाई पनि देखे जे होस माया र खुशी कसरी रहनु पर्छ भन्ने परिभाषा डोना दाई को vlog अर्थात् परिवार बाट सिकिन्छ! thank you dona dai you giving us entertainment vlog keep it up and stay healthy.
Hugs of respect for Dona and maila Brother 💗
Mero ghar ni yestai thiyo aile sahar maa basera birseko raixu😢😢but feri uhi samjhana uhi yaad afno paile ko jindagi maa wapas lagidiyo yo vlog le 🙏🙏 respect dona n mezo brother
डोना ज्ञानि माले गफाडि मात्र ले
माईला मात्र ज्ञानि ले
म एउटा गाउँमा बस्ने मगरको छोरा हौ त्यहि भएर पनि होला डोना भाइको सबै भन्दा मलाइ साह्रै मन परो यो भडियो हो भाइलाई सलुट छ हाल दुबई बाट हो म ❤❤❤❤❤❤❤❤❤
आहा कस्तो खुसी लाग्यो 😊सलाम छ डोना दाई ❤😊अनि धेरै माया मिठो सम्झना छ from India
शहरमा घरहरु नजिक हुन्छ मन हुदैन तर गाउँमा घर टाढा हुन्छ मन ठुलाे हुन्छ । मनै छाेयाे भिडियाे ले😍😍😍
सहि भन्नुभयो 😍😍
बाजे बोजुको खुशी देखेर हामी सबै खुशी छौ सलुड छ डोना भाई स परिवार लाई 🙏🙊❤️🙏
आज फस्ट चोटि सुरु देखी अन्तिम सम्म हेरे एकदमै रमाइलो लागेउ बाजे बजै संग को कुराकानी 👍️❤️
Dona dai lai manai Dekhi dhanyabad ama buwa Kati Khushi hunu vako yesari nai Maya sath dinu hola Mamata baini Ra Mamata baini ko.fmly lai dherei Khushi lagyo 😊big salute Dona ahni Dona Fmly
माहिला र माहिलिको जोडि दामी छ❤
kasam this maili suitable for maela❤❤❤❤
original maili kata xin ajavoli.. natra te yehi maili lai uthauda hunxa ho maila😅😅 just kidding lo
Maili xa ho
100% ❤❤❤
@@hkvlogstarShort hamle vanera nahune 😂😂😂
Derai ramro sanskaar big respect 🙏🙏dona dai
लेख्नलाइ कुनै शब्द छैन कती सस्कारी छोराहरु यस्तो सन्तान जन्म दिने आमा बाबा लाई ❤🙏🙏यो भिडियो हेरेर सबैले सस्कार सिक्न जरुरी छ ❤❤
How good is the mother who taught very good manners to the three brothers? I used to just like your blog, but today I am commenting. Regardless of what others say, I respect you brothers❤❤ please reply🫶🥹
रगतको नाता भन्दा भावनाको नाता गाढा हुन्छ भनेको एही हो ❤❤
Dona ठूलो नहुने मान्छे । सबै सग घुलमिल हुदा खुशी लाग्यो
Down to earth dona Dona thapa brothers यती राम्रो सस्कारी जस्तो सुकै परिस्थिती मा नि रमाइलो गर्नु सक्ने कहिले vlog uplod garne ani herne hatar hunchha. Big respect Dona’s family 🙏🙏❤️❤️
Mamata kati lucky yati dherai maya garne daju haru paunu vako cha ❤❤
आहा कति सफा मन हो दोना दाइ हरुको😊❤god blessed u all❤
कति राम्रो दाजु भाई बहिनि मिलेको सधैं मिलेर बसेको हुनुपर्छ है
Dona dai manai dekhin hajur kai respect xa ..❤❤❤man khusi vayo yo video herera ❤❤❤❤big respect 🙏🏻🙏🏻💐
Atiko aat himmat garera bahini ko ghar aayera khusi satne dona n mahila lai respect garam hai gyaz🎉😊
जहा जस्तो स्थितिमा पनि आफुलाइ गुलमिलाउन सक्ने dona thapa family ❤❤ माइला सारै humble person ❤❤
Mamata bainile sachai nai yesto maya garney daju haru payako xa sadai yesari khushi hunu hai baini ❤❤love you baini ❤
लु जा मैले पनि आज बाट सस्क्राइब गर्दे...मन्छी भए पछि गलैँचा सुकुल दुबैमा बस्न सक्नु पर्छ भन्ने उदाहर्न डोना र माइला❤❤
दाइ को माया देखेर आँसु आयो हजुर❤️🙏
Dona thapa ko man सफा छ गरिब दुखि लाई सहयोग गनु हुन्छ ।।😘
Yo bhini lai ni video banauna vannu parayo hijo herako 5 mina agadi halako raixa....sabai milayara aunu dona bro❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati saphaa maan dona and mejo bro ko❤....mamata bahini ane purai family lai kati maya respect gareko dekhera mero respect bro haru prayi jhanai badera aayo❤❤
Stay safe and lots of love mamata ane mamata's family lai ane hamro 2 bro ( Dona ane mejo) harulai ❤