परमप्रभु भन्नुहुन्छ मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भई राखेको छ ।।। परमेश्वरले तपाई पास्टर ज्यूलाई आशिष दिनुभएको होस तपाईको हरेक घटिकमी अनि खाँचो पुरा गर्नुभएको होस ।।।।
यो त भनेको एकदम राम्रो लाग्यो, यो नितान्त ब्याक्तिगत नभयेर मान्डलिक पनि हो, यसर्थ यो एउटा साचो गवाही हो, मानिसहरुको सामुन्ने साथै पर्मेश्वररको सामुन्ने पनि!
पास्टर ज्यु जय मसीह, हजुरको गवाही सुने, दुख लाग्यो, तर हजुर जीवनमा थोरै पनि बीचल्लीत नहुनुहोस, परमेस्वरको अनुग्रह, वहाँको नीगाह सधैव तपाईको साथमा हुनुहुन्छ। God is good all the time.
जय मशिह पास्टर ज्यू ! पवित्र बाइबलले स्पष्ट भन्छ , " नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र? " यशैया २:२२ ( पवित्र बाइबल ).... त्यसैले वास्तवमा हाम्रो प्रभु येशू ख्रीष्ट मात्रै विश्वासयोग्य हुनुहुन्छ अरु होइन ! त्यसैले हिम्मत नहार्नुहोस। य कठिन परिस्थितिमा पनि उठनुहोस , क्रूस उठाएर येशूको पछि हिडनुहोस र अरु विश्वासीहरुको निम्ति एक बलियो उदाहरण बनिदिनुहोस। जसले गर्दा आउनेदिनहरुमा हजुरको कारणले अरु पनि यस्तै समस्यामा परेकाहरुलाई हिम्मत र हौसाला मिल्नसकोस। प्रभु तपाईंको साथमा हुनुहुन्छ अनन्तकालसम्मै। God bless u always
कस्तो अचम्म लाग्यो, विश्वासी परिवार मा पनि यस्तो धोका,हुन त साच्चै हो ,,वचन मा भनिएको छ ,""सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। १ पत्रुस 5:8 विश्वासमा दह्रिला भएर त्यसको विरोध गरेनौ भने, अवश्य लड्छ । र परमेश्वर को वचन ले भन्दछ ,""नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र? यशैया 2:22
जय मसिह पाष्टर ज्यु , हजुरको गबाही सुनेर म भाबुक भाए, किनकि बिगतका बुराना चोट हरु बल्झियो ,धेरै कठिन छ संघर्ष गर्न,तर सहास गर्नुहोस् यो ठुलो संघर्षको पछी परमप्रभुले तपाईंको जीवनमा धेरै आशिष दिनुभएको छ आमेन । God bless you २ तिमोथी 3:12-14 ) 12. ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, 13. तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्। 14. तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ। यशैया 41:10-11 ) 10. यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्नेछु। 11. “तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्।
जय मसिह आदरणीय पास्टर ज्यु साथै अभिवादन जेइरुम सर 🕴️🙏🤝हजुरको जिबनमा घटेको घट्न, गवाहीलाई सुनेर सारै भाबुक भए ,,बाइबल सत्य छ त्यसैले प्रभुले भन्नू हुन्छ आफ्नै श्रीमती एउटै बिस्तारामा सुतेको श्रीमती सँग पनि होसियर बस,,त्यसले छल गर्न सक्छे ,,हो रहेछ ,,बिश्वासि भनेर चिन्नु ठूलो कुरा होइन तर बिश्वास अनुसार पति पत्नीको अधीन र प्रभुको आज्ञा मा जिउनु अति नै ठूलो कुरा हो ,,धन्यवाद छ हजुरलाइ हौसला पुर्ण गवाइको लागी ,,प्रार्थनामा सम्झने छु पा ज्यु 🤝🕴️🙏प्रभु को शक्ति र सामर्थ्य ले हजुरलाइ सबै कुरामा सहायता गरून्
तेस्तो भन्नू हुदैन पास्टर बुवा बिहे त गर्नुपर्छ भर्खर 40 हुनुभो छोरा हरुलाई हेला हुदैन बुज्ने बिस्वासी ले हामी प्राथनमा सम्झिन्छौ हजुरको लागि मानिस एक्लो हरन असल छैन
धिरज गर्नु होस पास्टर बावू यो सारै कठिन समय थियो तपाई को परिवार छुटीनु धोका हुनु सानो तिनो कुरा होइन भोगेको लाई नै थाहा हुन्छ सारै . दुख लाग्यो . हामी तपाई को आउदो दिन को लगी प्राथना गर्ने छौं साच्ची नै प्रभू भलो हुनु हुन्छ मैले पनि सेम तपाई को जस्तै बाटो भएर हिडेको छु तपाई लाई जस्तै चोट खादै हिडेको थिए प्रभू संग सबै कुरा पोख्नु होस तपाई को मन को कुरा बुझने आखा को आशु पूछने रिदय को चोट निको पार्ने येशु मात्र हो यस चोट ले तपाई लाई प्रमेस्वर को और नजिक पूरयाउने काम गर्दैछ ! विस्वास गर्नु होस
यो गवाई सुनेर सारै दुःख लाग्यो पास्टर ज्यूलाई परमेश्वर ले सहने सक्ति देउन बाइबल कती सत्य छ है मिका 7:5 एउटा छिमेकीमाथि भरोसा नगर एउटा मित्रमाथि विश्वास नगर आफुसंगै अंगालो मारेर सुतने पत्नीसंग पनि होशियार गरेर बोल पास्टर ज्यू हजुरले जे सोचनु भयको छ सही सोचनु भयको छ यतीबेला छोराहरु हुर्काउन सारोचाई पर्नेछ तर यिनै छोराहरुका नजरमा महान बाबा पनि ठहरीनु पनि हुनेछ जयमसिह 🙏
Hallelujah 🙌🙌🙌 prabhu ko Dhanyabad ho God bless you dai Anne prabhu le tapai ko pawriwar lai fere waha ko mahima bata fere Hajur lai ashish diun dai ra Hajur ko pariwar fere jodiun dai prabhu ko haat ma asambhaw k he chaina dai god bless you dai we will pray for you dai Jai mashi ki Amen 🙏
परमेश्वर ले तपाईं को परिवार मा शान्ति सान्तवना को मलहम पट्टी बाँधी दिनु भयो, परमेश्वर लाई धन्यवाद र महिमा दिदछौ।🙏🙏 प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिप्पी 4:4-7
जय मसिह पास्टर बुव सिन्ध्दुपाल्चाेकबाट तपाईकाे भिडि फयाे हेर्दा मलाई पनि सारै दुख लाग्याे तपाईकाे जस्ताे घटना मेराे पनि उस्तै घटना घटेकाे थियाे अहिले मैले अाशिष पाएकाे छु परमेश्वरले मलाई दाेस्राे जीवन साथि दिनु भएकाे छ मेराे लागि पनि पार्थना गरिदिनु हाेला
अादरणिय पाष्टर ,हजुरलाई "परमेश्वर"ले अझ धेरै स्वर्गिय शक्ति र सामर्थ्यले भर्नुभयेको होस् र हजुरको अात्मिक,भौतिक क्षेत्रमा प्रशस्तै पोखिने गरि आशिष दिनुभएको होस् अनि दुष्टमाथि सधैं बिजय दिनुभएको होस्
जयमसिह पास्टर बा । धन्यवाद तपाईं लाई यसरी आफ्नो जिवन गवाही सुनाउनु भयो। दुःख लाग्यो । तपाईं प्रमेश्वरको सन्तान हुनुहुन्छ। उहाँको जिवित वचनले जिवन जिउनुमा सहयोग गर्ने छ। तपाईको निम्ति प्राथनामा सम्झने छौ।🙏
हाम्रा पाष्टर ज्यूले अनि हामी सबैले नै याे बिषयमा बाेझ सहित प्रार्थना गर्नुपर्ने हरेछ।जब सम्म दाेस्राे बिवाहकाे सवाल छ, याे बारेमा पनि प्रभुले अवश्य पनि यहाँलाइे बाटाे खाेली दिनुहुने नै छ। पाष्टर ज्यू अनि छाेरा द्वयलाइे हरेक छ्येत्र अनि पछ्यमा हाम्रा प्रभुले अविरल रूपमा साहयता गर्नु भएकाे हाेस। साथै हाम्रा प्रिय ब्रदर जेयराम ज्यूलाइे पनि धन्यवाद छ, यस अर्थमा कि कुनै पनि प्रभुका जनहरूलाइे अलाैकिक तथापि वास्तविक तवारले परेकाे बाेझ-भारलाइे सबैकाे समछ्य ल्यैइदिएर शेयर गर्ने एउटा साेणिम अवसर दिनु भएमा। पृथ्वीकाे चारैवटा गाेलार्धमा रहनु भएका प्रभुका अाम प्रियजनहरूलाइे सप्रेम जय मसीह एवम् अभिवादन। यहाँहरूका शुभचिन्तक ब्रदर थाेमश राइे, नेपाल, हाल बेलायत।
Parmeshorko kam garne tapi , ye sabi ta sansarko pariksha hun, tyo vanda mahan uddasha Parmeshor tapaiko jivan ma rakhnu vayako xa, aba aghi badnu hos, tapaiko nimti hami prathana gari dinxun !! May God bless you 🙏
Jai masi bhai ps! I have experience of being cheated very badly.but I advise you to look after your children. That will be a noble sacrifice. Pl take courage and trust on lord.i will pray .
Praise the Lord Thanks Heavenly Father Glory To Lord Oh Lord protect and divine intervention Man of Lord be courageous and peaceful We are human beings but it is difficult Please man of Lord be spiritual
घट्ना दूखलाग्दो छ तर खृष्टश्यन परीवारको लागी एक बलीयो शिक्षा हूनेछ।हाम्रो सतूर हाम्रो बिनासको लागी कत्ती आतूर र चलाख छ भन्ने कूरा प्रष्ट देख्छौ।पाष्टर ज्यू र परीवार लाई परमेश्वरले भरपूर अनूग्रह र आशिष दिनूहोस।
Pastor babu You are standing and you made a come back strongly that's the testimony, Jesus was alone on the way to Golgotha ..We are more than winners, Only Jesus will lead you and thanks to Life news for sharing this victorious testiomy again❤️❤️
Sahasi pastar Buwa Tapai hjr ko Gabai le Dherai Dukha lagyo....ra ni...yesu le hjr ra 2 xora harulai Prasasta 2 Sahayeta Garun.... Hjr ko sewakai ma prachur matra ma Asis milos God bless all
पास्टर ज्यू को गबाई धेरै गारो रहेछ तर प्रभू भलो हुनु हुन्छ कस्टमा प्रभू ले सबै गारो अवस्तामा साथ छोडनु हुन म पनि प्राथानामा सम्जिने छु प्रभूमा कुनै कुरा असम्भव छैन
THIS SAD SAD REALITY BUT VERY TRUE. devil ATTACKS FAMILIES, SPECIALLY BELIEVERS. HATS OFF FOR YOUR SACRIFICE AND DEDICATION TOWARDS CHURCH AND TWO SONS.
Praise the Lord jai mashi ps buwa hajur ko jiwan gawahi le aru manisharuko jiwan ma samarthyako karya gar sakos bhanera nai prabhule hajur lai yo ghatna sangchhipta ma batauna sahayata garnu bhayo arko tira prabhu le hajur lai uhako najik lanu chahanu hunthyo sunna sajilo chha tara sahana garho chha We pray for you all God bless you jai mashi 🙏💐💐💐
मलाई यो घटनाले अति मर्माहत बनाएको छ इसाई जगतभित्र हुने दुर्लभ तर अकल्पनीय घटना हो । बाइबलले हामीलाई सोझो र इमान्दार हुने कुरा सिकाउछ र संका गर्नु पाप भन्छ ।तर कहिलेकाही यसको फाइदा परिवारभित्रकै व्यक्तिले उठाउछ ।यो जस्तो सुसमाचारमा कालो दाग अरु हुन सक्दैन।
यसैले नडरा म तसित छु निरूत्साहित नहौ किनकि म तेरा परमेश्वर हुँ म तलाई सहायता गर्नेछु म तलाई बलियो पार्नेछु मेरा धार्मिकताको दाहिने हातले मा तलाई समहल्ने छु
परमप्रभु भन्नुहुन्छ मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भई राखेको छ ।।।
परमेश्वरले तपाई पास्टर ज्यूलाई आशिष दिनुभएको होस तपाईको हरेक घटिकमी अनि खाँचो पुरा गर्नुभएको होस ।।।।
यो त भनेको एकदम राम्रो लाग्यो, यो नितान्त ब्याक्तिगत नभयेर मान्डलिक पनि हो, यसर्थ यो एउटा साचो गवाही हो, मानिसहरुको सामुन्ने साथै पर्मेश्वररको सामुन्ने पनि!
जयमसि पासटार बुवा परमेशवले अासिश दिनु भएको हाेस
Jaimashi ps guruba dukhko gabai sunaunu vayo pravule saheta garnu hunx santi annda dhaire dharanko sakti sakti dinu vayko hos hajurlai pravuko mahima hos amen✝️🙏
ब्यभिचारीको सजाय ठूलो हुन्छ पर्मेश्वरमा ढिलो भए पनि तिनीहरुले सजाय जरुर हुन्छ!तपाइलाइ प्रभ ले शान्ति आनन्द दिनु हुनेछ !!
Ho r hjr thank you so much
Praise the Lord God bless you pastor buwa 👏🙏🙏🙏🙏
❤
God bless you guruba jaimashi 🙏
पास्टर ज्यु जय मसीह, हजुरको गवाही सुने, दुख लाग्यो, तर हजुर जीवनमा थोरै पनि बीचल्लीत नहुनुहोस, परमेस्वरको अनुग्रह, वहाँको नीगाह सधैव तपाईको साथमा हुनुहुन्छ। God is good all the time.
Inbj
❤
धन्यवाद गवाही दिनुभएको निम्ति।
हामी सबैले यी गवाही बाट सवाधान अपनाउनु पर्छ।
होनी बाबु धन्यवाद
❤
God bless you pastor buba hajurko sathma parmeswar hunuhunx amen
परमेश्वरले अाशिष दिनु भएकाे हाेस हजुरकाे जिबनमा पास्टर बुवा निरासा नबन्नु हाेला
Praise the lord God bless u brother
❤
जय मशिह पास्टर ज्यू ! पवित्र बाइबलले स्पष्ट भन्छ , " नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र? " यशैया २:२२ ( पवित्र बाइबल ).... त्यसैले वास्तवमा हाम्रो प्रभु येशू ख्रीष्ट मात्रै विश्वासयोग्य हुनुहुन्छ अरु होइन ! त्यसैले हिम्मत नहार्नुहोस। य कठिन परिस्थितिमा पनि उठनुहोस , क्रूस उठाएर येशूको पछि हिडनुहोस र अरु विश्वासीहरुको निम्ति एक बलियो उदाहरण बनिदिनुहोस। जसले गर्दा आउनेदिनहरुमा हजुरको कारणले अरु पनि यस्तै समस्यामा परेकाहरुलाई हिम्मत र हौसाला मिल्नसकोस। प्रभु तपाईंको साथमा हुनुहुन्छ अनन्तकालसम्मै। God bless u always
Thank you hjr
❤
हामी प्रार्थना गर्छाै ।याे घटना ले धेरै काे परिबार लाई चेतना दिएकाे छ
❤
कस्तो अचम्म लाग्यो, विश्वासी परिवार मा पनि यस्तो धोका,हुन त साच्चै हो ,,वचन मा भनिएको छ
,""सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ। १ पत्रुस 5:8
विश्वासमा दह्रिला भएर त्यसको विरोध गरेनौ भने, अवश्य लड्छ ।
र परमेश्वर को वचन ले भन्दछ ,""नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र?
यशैया 2:22
Amen👍️👍️
होनी हजुर धन्यवाद
होनी हजुर धन्यवाद
परमेश्वरको योजना छ , परमेश्वरले अति अन्तिम पुर्याएर फर्काउनुहुन्छ ,किनकि विश्वासको जरा बलियो पार्नुको लागि ।
❤
हल्लेलुयाह परमेशोवर लाई धन्यवाद छ र हजुर पाष्टर बा हामि सबैले प्रार्थना मा समझनछौ र हामि जतिसुकै बाइबल पडेपनि आत्मा मार विस्वासमा कमजोडि हुनेहरूलाई आमिन शैतानले परिक्षा लेयाउछ
❤
Heart touchy God bless You abundantly Pastor Daju
❤
मानिस को मन बिफल हुन सक्छ तर परमेश्वर प्रती को बिस्वास कही ले बिफल हुने छैन हजुर लाई परमेश्वर ले हजुर को बिस्वाश मा आत्मीक रुप मा तागत र हिमत गियान र बुद्धि दिऊन ✝️🙏
Pastor ji dusta ashal yesaima praman xa be stong God with you
🇳🇵🎅🙏jaymashihaa Ps tapaiko ghayahi Sunera man choyo
जय मसिह पाष्टर ज्यु , हजुरको गबाही सुनेर म भाबुक भाए, किनकि बिगतका बुराना चोट हरु बल्झियो ,धेरै कठिन छ संघर्ष गर्न,तर सहास गर्नुहोस् यो ठुलो संघर्षको पछी परमप्रभुले तपाईंको जीवनमा धेरै आशिष दिनुभएको छ आमेन ।
God bless you
२ तिमोथी 3:12-14 )
12. ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,
13. तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्।
14. तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ।
यशैया 41:10-11 )
10. यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्नेछु।
11. “तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन्, र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्।
धन्यवाद हजुर
जय मसिह आदरणीय पास्टर ज्यु साथै अभिवादन जेइरुम सर 🕴️🙏🤝हजुरको जिबनमा घटेको घट्न, गवाहीलाई सुनेर सारै भाबुक भए ,,बाइबल सत्य छ त्यसैले प्रभुले भन्नू हुन्छ आफ्नै श्रीमती एउटै बिस्तारामा सुतेको श्रीमती सँग पनि होसियर बस,,त्यसले छल गर्न सक्छे ,,हो रहेछ ,,बिश्वासि भनेर चिन्नु ठूलो कुरा होइन तर बिश्वास अनुसार पति पत्नीको अधीन र प्रभुको आज्ञा मा जिउनु अति नै ठूलो कुरा हो ,,धन्यवाद छ हजुरलाइ हौसला पुर्ण गवाइको लागी ,,प्रार्थनामा सम्झने छु पा ज्यु 🤝🕴️🙏प्रभु को शक्ति र सामर्थ्य ले हजुरलाइ सबै कुरामा सहायता गरून्
तेस्तो भन्नू हुदैन पास्टर बुवा बिहे त गर्नुपर्छ भर्खर 40 हुनुभो छोरा हरुलाई हेला हुदैन बुज्ने बिस्वासी ले हामी प्राथनमा सम्झिन्छौ हजुरको लागि मानिस एक्लो हरन असल छैन
धिरज गर्नु होस पास्टर बावू यो सारै कठिन समय थियो तपाई को परिवार छुटीनु धोका हुनु सानो तिनो कुरा होइन भोगेको लाई नै थाहा हुन्छ सारै . दुख लाग्यो . हामी तपाई को आउदो दिन को लगी प्राथना गर्ने छौं साच्ची नै प्रभू भलो हुनु हुन्छ मैले पनि सेम तपाई को जस्तै बाटो भएर हिडेको छु तपाई लाई जस्तै चोट खादै हिडेको थिए प्रभू संग सबै कुरा पोख्नु होस तपाई को मन को कुरा बुझने आखा को आशु पूछने रिदय को चोट निको पार्ने येशु मात्र हो यस चोट ले तपाई लाई प्रमेस्वर को और नजिक पूरयाउने काम गर्दैछ ! विस्वास गर्नु होस
यो गवाई सुनेर सारै दुःख लाग्यो पास्टर ज्यूलाई परमेश्वर ले सहने सक्ति देउन बाइबल कती सत्य छ है मिका 7:5 एउटा छिमेकीमाथि भरोसा नगर एउटा मित्रमाथि विश्वास नगर आफुसंगै अंगालो मारेर सुतने पत्नीसंग पनि होशियार गरेर बोल पास्टर ज्यू हजुरले जे सोचनु भयको छ सही सोचनु भयको छ यतीबेला छोराहरु हुर्काउन सारोचाई पर्नेछ तर यिनै छोराहरुका नजरमा महान बाबा पनि ठहरीनु पनि हुनेछ जयमसिह 🙏
Hallelujah 🙌🙌🙌 prabhu ko Dhanyabad ho God bless you dai Anne prabhu le tapai ko pawriwar lai fere waha ko mahima bata fere Hajur lai ashish diun dai ra Hajur ko pariwar fere jodiun dai prabhu ko haat ma asambhaw k he chaina dai god bless you dai we will pray for you dai Jai mashi ki Amen 🙏
Thank you so much nine
यो सब सैतान को काम हो ps बा Be strong .
Parmeswor lai dhnnewad hosh
Hajur ko dukh ma parmeswor le saheta dinu vaye ko hosh
Toching heart ✝️🛐🙏💐
Thank you so much hjr
God bless you Pastor bau 🙌
God be with you always 🙏
परमेश्वर ले तपाईं को परिवार मा शान्ति सान्तवना को मलहम पट्टी बाँधी दिनु भयो, परमेश्वर लाई धन्यवाद र महिमा दिदछौ।🙏🙏
प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
फिलिप्पी 4:4-7
❤
जय मसिह पास्टर बुव सिन्ध्दुपाल्चाेकबाट तपाईकाे भिडि फयाे हेर्दा मलाई पनि सारै दुख लाग्याे तपाईकाे जस्ताे घटना मेराे पनि उस्तै घटना घटेकाे थियाे अहिले मैले अाशिष पाएकाे छु परमेश्वरले मलाई दाेस्राे जीवन साथि दिनु भएकाे छ मेराे लागि पनि पार्थना गरिदिनु हाेला
सहि कुरो हो मेरा भाइ सइतान ज्यदै चलाख हुनछ यो परीक्षा सबइलाइ आउछ तपाइलाइ उहाँको आसिष मिलिराखोस आमेन
अादरणिय पाष्टर ,हजुरलाई "परमेश्वर"ले अझ धेरै स्वर्गिय शक्ति र सामर्थ्यले भर्नुभयेको होस् र हजुरको अात्मिक,भौतिक क्षेत्रमा प्रशस्तै पोखिने गरि आशिष दिनुभएको होस् अनि दुष्टमाथि सधैं बिजय दिनुभएको होस्
धन्यवाद हजुर
❤
जयमसिह पास्टर बा । धन्यवाद तपाईं लाई यसरी आफ्नो जिवन गवाही सुनाउनु भयो। दुःख लाग्यो । तपाईं प्रमेश्वरको सन्तान हुनुहुन्छ। उहाँको जिवित वचनले जिवन जिउनुमा सहयोग गर्ने छ। तपाईको निम्ति प्राथनामा सम्झने छौ।🙏
❤
jerom bhai le naya prkarko mahattwapurna, jaslai pani hunasakne dukha purna paster ko jiwanko ghatana prastut garnu bhaeko ma naulo lagyo. awasyak pani dekhiyo karan pasterko lagi sabai biswasiko prarthnako support atinai awshyak bhaeko chha. hami sabaile paster ra chhoraharuko nimti prarthna garau. jerome bhai dhanyabad. jaimasih.
परमेश्वर को महिमा भयको होस हजुर लाई असल साथी मिलन सकेको होस आमेन
❤
हाम्रा पाष्टर ज्यूले अनि हामी सबैले नै याे बिषयमा बाेझ सहित प्रार्थना गर्नुपर्ने हरेछ।जब सम्म दाेस्राे बिवाहकाे सवाल छ, याे बारेमा पनि प्रभुले अवश्य पनि यहाँलाइे बाटाे खाेली दिनुहुने नै छ। पाष्टर ज्यू अनि छाेरा द्वयलाइे हरेक छ्येत्र अनि पछ्यमा हाम्रा प्रभुले अविरल रूपमा साहयता गर्नु भएकाे हाेस। साथै हाम्रा प्रिय ब्रदर जेयराम ज्यूलाइे पनि धन्यवाद छ, यस अर्थमा कि कुनै पनि प्रभुका जनहरूलाइे अलाैकिक तथापि वास्तविक तवारले परेकाे बाेझ-भारलाइे सबैकाे समछ्य ल्यैइदिएर शेयर गर्ने एउटा साेणिम अवसर दिनु भएमा। पृथ्वीकाे चारैवटा गाेलार्धमा रहनु भएका प्रभुका अाम प्रियजनहरूलाइे सप्रेम जय मसीह एवम् अभिवादन। यहाँहरूका शुभचिन्तक ब्रदर थाेमश राइे, नेपाल, हाल बेलायत।
Aamen
Amen
परमेस्वर को महिमा भएको होस ।
God bless you pastor,be strong almighty god is always with you.isaiah 49:4 we will pray for you pastor
Thank you so much hjr
❤
God bless u man of God....keep trusting him... Man fails but God never fails.... 💪💪💪
❤
जेरोम दाजु यस्तो कुरो हाम्रो ईसाई समाजमा ल्याउनु नितान्त जरुरी छ,तर अन्यजातिले सुन्दा र देख्दा खोट अनि ताली बजाउने ठाउँ चाहिँ रहन्छ😏😳😣😓🙏✝️🙏
Praise the Lord parmeshor tapai sanga hunu hunxa God bless both of you
Thank you so much hjr
❤
Parmeshorko kam garne tapi , ye sabi ta sansarko pariksha hun, tyo vanda mahan uddasha Parmeshor tapaiko jivan ma rakhnu vayako xa, aba aghi badnu hos, tapaiko nimti hami prathana gari dinxun !! May God bless you 🙏
pastor buwa parmeswar le hjr lai sahyeta garun ra asishle bharun (amen)
God blessed you paster miracles coming soon
गवाही त्यो जो सत्य हो।पस्टार ज्यू ! हजुर प्रभुको काम मा यसरी नै अगाडि बढानु होला प्रभुले हजुरलाई सहायता गर्नु हुन्छ।
Tapaiko gabahi sunda malai akdam niras ko aatma vyo tapaiko jiwon ma jesus le dherai jam garun ma pani pray gari dinxu ल pastar baba
Shalom on you Pastor...
God bless you Pastor sir Dhanya baad jmc 🙏🙏
Good bless you pastor buwa hami hjrko lagi Pathan gardincham
Jai masi bhai ps! I have experience of being cheated very badly.but I advise you to look after your children. That will be a noble sacrifice. Pl take courage and trust on lord.i will pray .
जयमसीह दाई धन्यवाद पाष्टर बुबा लाईनि धन्यवाद हजुरको भरोसा प्रर्मेश्बरमा होस हामी प्राथना गर्छौ
जयेमसिह पास्टर बाबा प्रभु हजुर सङ हुनुहुन्छ
always jesus with you
Halleluyaha amen
Parmprabhu hamro sath ma hunu hunxa Hami Lai kunai Kura ko abhab hudaina
God bless you all
Thankyou
Praise the Lord
Thanks Heavenly Father
Glory To Lord
Oh Lord protect and divine intervention
Man of Lord be courageous and peaceful
We are human beings but it is difficult
Please man of Lord be spiritual
Amen thank you so much
❤
घट्ना दूखलाग्दो छ तर खृष्टश्यन परीवारको लागी एक बलीयो शिक्षा हूनेछ।हाम्रो सतूर हाम्रो बिनासको लागी कत्ती आतूर र चलाख छ भन्ने कूरा प्रष्ट देख्छौ।पाष्टर ज्यू र परीवार लाई
परमेश्वरले भरपूर अनूग्रह र आशिष दिनूहोस।
धैर्य लिनुस फेरि संघर्ष पछि सफलता मिल्नेछ
God is always with you ps buwa God bless you
Parmeworko xora ma hunu parne gun uhama rahexa thank you so much god bless you🙏🙏
God always with you God help you Pastor
Thank you so much
❤
Pastor babu You are standing and you made a come back strongly that's the testimony, Jesus was alone on the way to Golgotha ..We are more than winners, Only Jesus will lead you and thanks to Life news for sharing this victorious testiomy again❤️❤️
Thank you so much hjr
Thank you so much
प्रमेस्वरबाट अाएकाे श्रीमती विवेकशिल हुन्छे, शेतानबाट अाएकाे श्रीमती ब्यभिचारि हुन्छे ।
Praise the lord
परमेश्वर मा भरोसा
Be strong pastor jiu god always with you
Thank you
❤
Sahasi pastar Buwa Tapai hjr ko Gabai le Dherai Dukha lagyo....ra ni...yesu le hjr ra 2 xora harulai Prasasta 2 Sahayeta Garun.... Hjr ko sewakai ma prachur matra ma Asis milos God bless all
Thank you so much hjr
Pastor bau , may jesus bledd u . Abako dinma param prabhule sampurna kurama dherai aashisit banaunu vayeko hos hami prathna garne chhau
God bless pastor buwa god with you side amen
ppp
जैय मसिह अामेन🙏
पास्टर ज्यू को गबाई धेरै गारो रहेछ तर प्रभू भलो हुनु हुन्छ कस्टमा प्रभू ले सबै गारो अवस्तामा साथ छोडनु हुन म पनि प्राथानामा सम्जिने छु प्रभूमा कुनै कुरा असम्भव छैन
धन्यवाद हजुर
हुन त यो दुख प्रभुलाई सुम्पिनु पर्छ
होनी नानी धन्यवाद
THIS SAD SAD REALITY BUT VERY TRUE. devil ATTACKS FAMILIES, SPECIALLY BELIEVERS. HATS OFF FOR YOUR SACRIFICE AND DEDICATION TOWARDS CHURCH AND TWO SONS.
Praise the Lord jai mashi ps buwa hajur ko jiwan gawahi le aru manisharuko jiwan ma samarthyako karya gar sakos bhanera nai prabhule hajur lai yo ghatna sangchhipta ma batauna sahayata garnu bhayo arko tira prabhu le hajur lai uhako najik lanu chahanu hunthyo sunna sajilo chha tara sahana garho chha We pray for you all God bless you jai mashi 🙏💐💐💐
Wao ! Paster jiu tapaiko yo kathin yatra ma parmesowar ko partiggieya (yesaiya41:10) pura bhako mahasus garnu sake! God bless you.
Jaymasih hajur ko kura sunda ma lai jastai bhako raixa sabai biswasih haru parmesor ko bhai ma hudaina
😭प्रभू याे छाेरालाई धैर्य धारण गरने शक्ति दिनुभएकाे हाेस 😭
धन्यवाद हजुर
❤
मलाई यो घटनाले अति मर्माहत बनाएको छ इसाई जगतभित्र हुने दुर्लभ तर अकल्पनीय घटना हो । बाइबलले हामीलाई सोझो र इमान्दार हुने कुरा सिकाउछ र संका गर्नु पाप भन्छ ।तर कहिलेकाही यसको फाइदा परिवारभित्रकै व्यक्तिले उठाउछ ।यो जस्तो सुसमाचारमा कालो दाग अरु हुन सक्दैन।
हुन्छ हामी प्रार्थना गर्छौ पा० बुवा
सबै पहेंलो सुन हुॅंदैन है।
I will call you in my leisure time, man of God.
God bless u roshan uncle be brave in god, God is always with u 🙏🙏😇😇❤️❤️
Thank you so much xuro
❤
❤
Amen.Amen.Amen.yesu
प्रभु प्रभु भन्ने सबै स्वर्ग जान सक्दैन।(मति७:२१)
Romans 8:28. Jaimasiha Ps.Rosan bhai .yekdam dukha lagyo hajurko lagi prathana gardai xu.Be strong bhai.God is good all the time.
Jayamasiha,God bless you ps buwa God always our side.
प्रभुमा बरोसा राखनु पः जु
Be strong paster bubba God bless you your familly
पासटरजीले दोस्रो बिबाह नगर्दा नै राम्रो
जेहुनछ परभू मा जिउनु नै आशिसमय होला ।
God bless you,be strong
Jaimashi dhanyabad ps..ba...sawadhani hosiyari hune bare bataunu vayekoma prabhule tapailai ashis diun ajhai baliyo vayera atmiki bal sahas sanga agadi badhne sakti diun prabhule.....
God bless u pastor buwa
Derai ramero jaimashi Jeroen bahi mo derai herxu tapaiko program so like s ... gari Raheko ni xu hai 🙏😇
Prabhuko mahima hoss🙏🙏awasye pani hajurko lagi prathna garnexu🙏🙏
ओ हो कति दु:ख लाग्दो घटना घटे छ हामी प्रार्थना गर्छौ पा.दाजु
Oh this is very sad news but don't worry God is always with you bai be strong don't loose hope God will give another way
जयमसिह दाजु!🙏🙏🙏♥️✝️♥️✝️✝️✅️💙💙💙✅️✅️✅️✅️💙💙💙♥️💙
जयमसी बहिनी
God bless you pastor baw. Jesus will do everything great for you
Attinai dukha lagdo gawahi rahexa, hamro jiwit parmeshwar le uha pastor babu lai dherai aasis ani kripa deuon
Thank you
God bless you pastar buwaalai
यसैले नडरा म तसित छु निरूत्साहित नहौ किनकि म तेरा परमेश्वर हुँ म तलाई सहायता गर्नेछु म तलाई बलियो पार्नेछु मेरा धार्मिकताको दाहिने हातले मा तलाई समहल्ने छु