Это видео недоступно.
Сожалеем об этом.
कल्पनालाई हराउने राम्जी खाडको पहिलो दोहोरी कल्पनाले आजबाट मेरो बुडो भन्दा राम्जीको यस्तो जवाफ Juhari
HTML-код
- Опубликовано: 13 апр 2021
- All rights of this video are with KHELAU JUWARI LIVE STUDIO & MANORANJAN GHAR . यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© ENTERTATINMENT HOUSE 2021
ENTERTATINMENT HOUSE PVT LTD
Contact : 9851086561
#KhelauJuhari #KalpanaDahalVsRamjiKhand #paanakoPattaChha
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल KHELAU JUHARI लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Khelau Juwari Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
FORMATE CREATOR & PROJECT HEAD
-Sahadev Koirala
Formate Owned By
- ENTERTATINMENT HOUSE PVT LTD
Programme director
-ARJUN ADHIKARI
Team Coordinator
-RAMKUMAR NEPALI
Team Co-Coordinator
-SUNIL DHUNGANA
Host
-MUNA ARYAL
Programme Producer :
-AMAN SHRESTHA
( j.k.s. entertainment pvt.ltd.)
Consulting Producer
-UTTAM SUBEDI
Production Manager
-RUPAK PAUDEL
Intro Music
RAM KUMAR NEPALI
Lok Geet
- DOTIKAA CHHYORATI
Lyric
- RAJENDRA SHAH BP
Music
- BINOD BAJURALI
Original Singer
- LAL BAHADUR DHAMI
Singer
🎤RAMKUMAR NEPALI
Dohori Song Title
-PANKO PATTA CHHA पानको पत्ता छ
Lyrics
- TEJASH REGMI
MUSIC
- RAMJI KHAND
Origianl Singer
- BISHNU MAJHI & RAMJI KHAND
Lead Singer
🎤 RAMJI KHAND
VS
🎤 KALPANA DAHAL
Supporter Singers:
🎤 AMRIT BHARATI
🎤 MANOJ LAMICHHANE
🎤 ASHA KC
🎤 SAPANA SUNAM
Musician Team :
♬ Keyboard :
♬ Sarangi : RAJENDRA GANDHARVA
♬ Flute : DEEPAK KUMAR THAPA MAGAR
♬ Madal : DIPAK MAJHI
♬ Madal :SUNIL BARDEWA
♬ Guitar : BIKU PANDIT
♬Dholak : ARUN NEPAL
♬Octo Pad : PADAM KSHETRI
Technical Team :
Hair & Make-Up
-MEENA NEPAL
-RAJU AKACHA
-LAXMI MALLA
Mix & Master
-SANJAL B2 BHANDARI
Lights
SANJEEV DANGOL
🎥 Cinematography
-RAJU KARKI
-NAVARAJ TIMALSINA
-SHEKHAR POUDEL
-RAMESH THAPA
-SABIN PRASAI
-BIBEK THAPA
Production Manager
-SURENDRA NEUPANNE
Production Control Room
-HARI NARAYAN GAIN
Online Editor
-BIJEN RANJIT
🎥 Video Editor :
- KARUNA SHRESTHA
All rights of this video are with KHELAU JUWARI LIVE STUDIO & MANORANJAN GHAR . यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© ENTERTATINMENT HOUSE 2021
ENTERTATINMENT HOUSE PVT LTD
Contact : 9851086561
#PaankoPattaChha
#BishnumajhiSong
#RamjiKhandSong
#TejashRegmoSong
#KalpanaDahal
#kalpanaDahalSong
#NewLokDohoriSong
#NepaliOdlLokSong
#lokDohoriSong
#RamkumarNepali
#munaAryal
#Gothe
#KhelauJuhariNewEpisode
#KhelauJuhariLastEpisode
#KhelaujuhariEpisode64
#NepaliSong
#Nepali LokDohori Song
रामजी खाँड को फ्यान कति छौ हाजिर हुम सबै जना ❤️❤️❤️❤️
रामजी खाण्ड स्वरका फ्यान यता हाजिर
मलाई लाग्छ जहाँ सम्म राम्जी खाँड को आवाज मा कुनै धुन नैं चाहिदैन आहा❤️❤️❤️ congratulations who all teams
गित गाउने भन्दा कुरा कानि धेरैभयाे हुनत हजुरकाे कार्यकरमा हामिले भन्नू केछर।एति राम्राे गाएक गाइकाकाे गित सुन्न छाेडि कुरा गरि बस्न नहुनेहाे
साचिकै रामजी खाड को स्वर अरु को भन्दा बेग्लै छ धेरै राम्रो लाग्छ।
अाजको जुहारी पक्कै पनि भयङ्कर हुन्छ ट्रेन्डिङ गायिका कल्पना दाहाल 'कल्पु' अनि रामजी खाण जो अाउनु भएको छ 💘💕💝
आहा कति मिठो आवाज रामजी दाईको❤️
नव बर्ष २०७८ सालको सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना ❤️🙏
सोही शुभका मना हजुर लगायत सम्पूर्ण नेपाली हरु मा अझै प्रगति हुँदै जाओस् हजुर को जुहारी टीम को
Same to u muna ji
मिस यु मुना जि नयाँ बर्षको सुभकमना
Same to you hajur lai pane suvakamana xa hai
Happy new year ❤️
रामकुमार नेपालि दाईको आवाज सम्मान स्वरुप सलुट गर्न चाहान्छु।
Real hero of Nepal in the singing field🙏🙏🙏
राम्जी भाईको स्वोरको त के कूरा नयां कल्पना बूईनको त्यस्तै अती राम्रो
राम्जि खाँड र साथमा कल्पना बैनि वा मज्जा लाग्याै दुबैकाे स्वर जत्ति सुन्याै उत्ति सुनाै सुनाै
मिठो दोहोरी अनि खेलौ जुहारी को साउन्ड सिस्टम नै राम्रो लाग्छ 🙏
खेलाै जुवारी आदरणीय दिदी कल्पना दाहाल र रामजी खाँड मिठो प्रतित प्रति सेलुट गर्दछु ॥
नेपाली लोक दोहोरी त यो पो होत हामी प्रतीक्षामा छौँ भाग 2 को आसाबादी 🙏🙏🙏
नयाँ वर्षको अबसर संगै, नयाँ जोस र उमंग साथ
खेलौ जुहारी मार्फत शुभकामना दिन आएका छौ।
कल्पना दाहाल बहिनी संग मेरो पहिलो भेट, पहिलो दोहोरी, निकै रमाइलो भयो। हजुरहरू लाई कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला।जो जहाँ हुनुन्छ नयाँ वर्षको धेरै शुभकामना🙏
dami lago hajur haru ko gayan 🙏🙏
रामजि सर लाई नि शुभकामना छ नयाँ बर्सको
I love ramji khand
Happy new year
Ramro lagyo
धेरै राम्रो लाग्यो राजा आजको दोहोरी हजुर लाई नि 2078 नयाँ बर्षा को धेरै धेरै शुभकामना ।
दोहोरी मा लास्टमा छोप्दा चाहिँ क्या मज्जा आउँछ ओहो ए ए ए ए हुरुरुरुरुरुरुर। ओहो ए ए ए ए
शब्द कति राम्रो चयन हो आहा मज्जा आयो❤️❤️❤️❤️ Best of luck
राम्जी खाड मेरो मन पर्नी गायक को जीवन सुख मय रहोस अनि गजब को दोहोरि
राम जी र कल्पना बैनि को कति मिठो सरल शब्द हरु👌💕🌺💕🌺💕🌺🌹
कान्तिपुर टेलिभिजन लाई धेरै धेरै धन्यवाद नयाँ कार्यक्रम काे लागि
शुभकामना !!!
राम्जी खांडको प्रस्तुती अति उत्कृष्ट ।🌷🌷🌷
मुना रामकुमार लाइ २०७८काे नयां सालकाे शुभकनमना गितगाउने कल्पना दाहल र राजिखांड लइ धन्नेबाद मिठाेदाेहरिकाेलागि
Kasto ramro lagyo kalpana rw ram ji ko geet
धेरै मार्मिक छ यो गित सबै परिवार बसेर सुन्न मिल्ने छ मलाई त खुबै मन पर्यो
सारै मिठो दोहोरी
आज चाइ लाइभ हेर्न आइयो है गाइज म त लोकगित को फ्यान हुन सबै कलाकार मन पर्छ धेरै जस्तो जो आयो त्यसैलाइ मात्र बिग फ्यान भनियन है
0p
Dami chha
कल्पना दाहाल र राम्जी खाडको पहिलो दोहोरी कस्तो लाग्छ एअक पटक हेरेर मन परे share पनि गर्दिनुहोला 💞💞💞
Both my favorite singer love you
👌👌धेरै राम्रो छ💛💚धोहोरी सुनौ सुनौ लाग्ने!🌷नंया सालको सुभकामना!🌷🌷
Wow......अति राम्रो प्रस्तुति दुबैको ..मलाई मन पर्ने कलाकारहरु❤️❤️❤️😘😘
नयाँ बर्षा 2078 सालको सम्पुर्ण नेपाली बुवा मुवा तथा दाजुभाइ दिज्यु बाहिनी हरु मा हार्दिक हार्दिक मंगला मय शुभकामना छ 🙏🙏❤️❤️😍😍
नयॉ बर्ष, नयॉ भाखा उत्कृष्ट प्रस्तुती । संपूर्ण कलाकार , संगितकार, बाध्यवदक साथीहरू तथा खेलों जुहारी परिवारलाई नयॉ बर्ष वि. सं . २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।
दोहोरी च्याम्पियनमा तिम्रो कला गलाको उच्च मूल्यांकन होस् यही हार्दिक मंगलमय शुभकामना
Ramji daju ko dohori vaneci ta 👌baru kam chodinx👧👧tar ramji daju ko dohori chahi xodinna ho🥰🥰ek dam different voice ko raja ramji daju🥰👌🥰🥰🥰
सारै राम्रो गीत
राम्जी जि को र कल्पना जि एक चोटि इन्द्रेणीमा हेर्ने धोको छ
Dami wow nice ❤️❤️
टप स्वर रामजि को
पानको पता छ नारान ,पानको पता छ । मेरो मन त तिमीमै तिम्रो कता छ ? भाका राम्रो छ ।
धेरै धेरै मन पर्यो गित
मुना बैनि हजुरलाइ २०७८ साल को
मंगल मय शुभ-कामना छ ।
Thank u happy new year 😊
प्यारी बहिनि कल्पना तपाई लाई नया बर्षको शुभकामना दोहोरी च्याम्पियनमा प्रथम हुने शाहस मिलोस
Jay देउडा geet, जय लोक dohari, जय khelau juhari ❤️❤️🙏जय entire team.
kalpana didi singer me best
दामी दोहोरी 💑👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷
दामी सोङ
अतिनै मिठो भाका अनि दुबै जनाको स्वर पनि उतिकै उत्कृष्ठ
कलपु❤र रामजीको दोहोरी राम्रो लाग्यो/सउदी
सुपर कल्पना अनि रामजि
Very.good.song.. kalpana @Ramji khan
I love kalpu
Dherai ramro chha dohori
Wow Kati ramro
कल्पु❣️❣️❣️❣️❣️👌👌👌👌👌
Dohori hos ta yesto again salute to Kalpana Dahal and Ramji khand jii
जुहारी मा खटिनु हुने सम्पुर्ण टिमलाई नयाँ बर्ष २०७८ सालको अबिरल शु भ कामना साथै सम्झना छ।अब मज्जा सँग रमाउनु होस् खेलौ जुहारी
राम जि दाइ,,नमन🙏🙏 ever green👌👌❣️❣️
आज नयाँ बर्षाको खेलौँ जुहारी घर परिवार सबैलाई शुभ कामना साथै राम्जी खाड दाजुलाइ र प्यारि बहिनि कल्पना लाइ पनि धेरै धेरै शुभ कामना
Ramji khand♥️♥️♥️
basta singar ramjr bhai
Nice kalpana
धेरै पछि आयो बल्ल
खेलौँ जुहारी क्या मन पर्छ सबैभन्दा मनपर्नेत रामकुमारजिको सुरुवात
Very nice dohori ramailo lagyo congratulations and 2078 ko suvha kamna ramji sir lai
Salute Kalpana and Ramji khand
Ramji dai miss u
babal xa ramji khand dai ko voice
Kalpana ji aur Ramji khand ko dohari Dherai Dherai Ramro cha
रमाइलो लाग्यो।
ताईनतुईकाे जजचाेरहरुले कमपीटसनमा फालयाे तर तपाईकाे साथमा धेरै सपाेटर छन नअातिनु हाेला।
yo honi dohari bhaneko
नया बर्ष २०७८ काे शुभकामना । खेलाै जुहारी परिवार तथा अन्य सम्पुर्ण कलाकारहरूलाई ।
निकै रमाइलो दाेहाेरी
कल्पना सिस जुनै माहोल अनुसार n मिठो गाउने क्षमता छ।god bless you
अति दामि
धेरै राम्रो दाेहाेरी यस्ताे पाे हुनुपर्छ बधाई बधाई बधाई ।।।
Dherai ramro prgm......
Sahi lagyo dhohori.
sarai ramro ahile samma ko ramro dohori
दामी
👌👌👌👌👌👌👌👌👌nice dohori
Ati ramro lagyo aajako dohori sabai janalai dane bat xa
दोहोरी भने को योहो ramji दादा आज सम कता हुनुहुछ दादा हजुर
I.
Bff
Dherai ramro cha dohori
आज को दोहोरी सहै राम्रो
Kalpna so ciute voice
Mona Sarai Ramro Gite Haru Dakhanu Hi
नया बर्षको असिम शुभकामना
kkalpana range ramjhi khadka ko geet dherai ramro lagx malai kalpana ko geet dherai ramro lagx malai
Nice
Ramji kalpi dahal very nice beautiful song
Vai ramji kalpana dohori sarai ramro happy new year
Wow nice super ❤️❤️❤️♥️♥️♥️♥️❤️❤️
आहै कति राम्रो दोहोरी ।
बबाल दामि छ
नयाँ बर्ष 2078 को शुभकामना
स्वर शब्द आहाहा.....
रामकुमार नेपाली नेपाली लोक संगीत को हिरा❣️
आहा अति नै सुन्दर।
Very nice song
कति रमाइलो दोहोरी !