Halka Ramailo | हल्का रमाईलो | Episode 238 || 07 July || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 28 авг 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 238 || 07 July || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode238
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1 тыс.

  • @Kebinghartimagar
    @Kebinghartimagar Месяц назад +173

    बल्छी दाईको fan जति यता हाजिर हुम हाैँ 😢😢😢

  • @Ramprasad-x3b
    @Ramprasad-x3b Месяц назад +165

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैका बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रेको पलान्चोकी माई भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 Месяц назад +281

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️🎉🎉

  • @TgrTezza
    @TgrTezza Месяц назад +83

    बल्छी दाईको को फ्यान जत्ति यता हाजिर हुम है ❤😊

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru Месяц назад +26

    मेरो comment❤like गर्नुहुने सवैलाइ भगवानले रक्षा गरुन

    • @smlk4659
      @smlk4659 Месяц назад

      ❤❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari Месяц назад +38

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +17

    5k भन्दा तल को RUclipsrs साथी हरु को को हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरौँ' ल😊😊😊🙏🙏🙏

  • @amarlama335
    @amarlama335 Месяц назад +84

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैंभरि रक्षारु❤❤❤

  • @sundarsunar432
    @sundarsunar432 Месяц назад +45

    हल्का रमाइलो भाग 1 देखि 238 सम्म नछुताई हेर्ने जति यता हाजिर हुम त। 🙏🙏🙏

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscribe gari mera pani naya rap geet herdinuna

    • @smlk4659
      @smlk4659 Месяц назад +2

      ❤❤❤❤

  • @Mali_Bhaii997
    @Mali_Bhaii997 Месяц назад +157

    बल्छी धुर्वेका फ्यान जति सबैले लाइक गरौँ त👍️🙏

  • @lokenvlogs938k
    @lokenvlogs938k Месяц назад +20

    I am always waiting Halka Ramilo Video ❤🎉 Congratulations All Halka Ramilo teams 🙏 keep it up ❤🎉

    • @smlk4659
      @smlk4659 Месяц назад +1

      ❤❤❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b Месяц назад +41

    यो हल्का रमाइलो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Месяц назад +36

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @DalBhadurchettri
      @DalBhadurchettri Месяц назад

      ❤❤❤

    • @user-hx8wl3hd8m
      @user-hx8wl3hd8m Месяц назад

      Ho la

    • @Plasmareaper
      @Plasmareaper Месяц назад

      कुमाया दिदी हजुरहरूको त्यो बुन्टी सिरियल कहिले आउँछ भन्दिनुस् न म भुन्टी कति मनपर्छ मलाई बुझिसिरल मलाई हेर्न छिटो कहिले आउँछ भनिस होला ढिलो भइसक्यो मलाई कोचिङ जानुपर्ने छ। आज टिप्मे चुक लाको

  • @kamalojha5186
    @kamalojha5186 Месяц назад +42

    बल्छी दादा को फेन कति हुनुहुन्छ । अनि 1 भाग पनि हेर्न न छुट्टयाएको को को हुनुहुन्छ ❤🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscribe gari mera pani naya rap geet herdinuna

    • @deepakbhandari1910
      @deepakbhandari1910 Месяц назад +1

      म छु

    • @kamalojha5186
      @kamalojha5186 Месяц назад

      @@deepakbhandari1910 malai ni aakdam man parxa halka ramailo

    • @kamalojha5186
      @kamalojha5186 Месяц назад

      बल्छी दादा को thulo फेन म❤❤❤

    • @user-zp8ck2zy7l
      @user-zp8ck2zy7l Месяц назад

      तीमिले। यकदमै। सयगुना। रामरो। भन्। बुज्। ❤❤😊😊😢😢😅😅

  • @Kamala__ghimire99
    @Kamala__ghimire99 Месяц назад +63

    बोल्छि दादा काे फन् काे काे हुनुहुन्छ ❤❤🙏🙏🙏🙏

  • @dhirenshahi6456
    @dhirenshahi6456 Месяц назад +13

    युटुबमा500k भन्दा तल हुने जति यता हाजिर हुम एकले अर्कोलाई सपोत गरम

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Месяц назад +16

    हल्का रमाइलो आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

    • @kimtangEntertainment
      @kimtangEntertainment Месяц назад

      मेयर बलेन सर🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Месяц назад +54

    हल्का रमाइलो सीरियलको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 238 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस र पुकु र बल्छि जिको जोड़ी बिबाह मा परीणत भयको म जस्तै आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त ❤😊

  • @MaheshDahal-ej1ss
    @MaheshDahal-ej1ss Месяц назад +24

    भाग १ देखि २३७ सम्म नछुटाई हेर्ने जति येता हाजिर हौ है

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl Месяц назад +33

    बल्छि को फ्यान जति यता हाजिर humta साथीहरु को को हुनुहुन्छ हेरम

  • @Pabi333
    @Pabi333 Месяц назад +136

    बल्छि र पुकु सकिगोनी सिरियलमा गएको को को लाई मनपरेको छ ❤❤❤

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscriber gari mera pani desh bhakta geet herdinuna

    • @ThamshingRai
      @ThamshingRai Месяц назад +9

      Khai molaitw thanaipo xaina halka ramailo matra herxu

    • @RupakKarki-u9f
      @RupakKarki-u9f Месяц назад +2

      Molai nii mn pareko xaen

    • @binimayalungeli7980
      @binimayalungeli7980 Месяц назад +3

      बाल्छी किना हो र सकिगोनी म गाको😊😊😊😊😊😊😊😊😊😊

    • @loknathdhamala6225
      @loknathdhamala6225 Месяц назад +1

      2 din ko lagi ho gako

  • @Yakendravlogchanal123
    @Yakendravlogchanal123 Месяц назад +23

    यो सिरियल नछुटै हेर्ने साथीहरू सबैजना यता हाजीर हुने हो ❤❤❤ र एक अर्कालाई सपोर्ट गरम❤❤

  • @DreamPlace-kp1rc
    @DreamPlace-kp1rc Месяц назад +12

    youtuber बन्न चाहनु हुने ले एक अर्कालाई समर्थन गरेर सङ्घै अघि बद्ने कोसिस गरुम साथि हरु??❤❤❤❤

    • @Rkking-os8mb
      @Rkking-os8mb Месяц назад

      Ok support me ❤❤❤❤❤

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL Месяц назад +6

    *पुकु र बल्छीको बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर हुम् त 😮😊❤*

  • @PARASRAWAL77
    @PARASRAWAL77 Месяц назад +12

    भाग 1 देखि 238 सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर यक ले अर्को लाई मिलेर support गरम मिलेर अगाडि बढम है everyone❤❤❤

  • @DINESH2Dey
    @DINESH2Dey Месяц назад +9

    एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु ❤

  • @rajarammahat8899
    @rajarammahat8899 Месяц назад +59

    हल्का रमाइलो नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @almos253
    @almos253 Месяц назад +7

    बान्द्रे दा दा कोे फ्यान कोे कोे हुनुहुन्छ 😊 हाजिर गरम 🎉❤❤

  • @Globalfurniturehub6719
    @Globalfurniturehub6719 Месяц назад +15

    बल्छी दाईको फ्यान एता हाजिर हुम त❤❤❤❤

  • @Prashantchand-c6i
    @Prashantchand-c6i Месяц назад +12

    RUclips ma 1M bhanda mathi ka sathiharu ek le arkaa lai support nagarau❤

  • @smlk4659
    @smlk4659 Месяц назад +10

    १ भाग पनि हेर्न न छुट्टयाइएको काे काे हुनुहुन्छ ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Dheershamsherrana
    @Dheershamsherrana Месяц назад +1

    भाग २ देखि १३८ भाग नछुटाई हेर्ने जति को को हुनुहुन्छ यता हाजिरी हुनु होस ❤❤

  • @binodpariyarofficial
    @binodpariyarofficial Месяц назад +14

    हल्का रमाईलो कस्तो लाग्यो आजको भाग comment गर्नु है 😂🙏❤

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscribe gari mera pani desh bhakta geet herdinuna

    • @Aayush-7
      @Aayush-7 Месяц назад

      Wow nice

  • @shrloyt3637
    @shrloyt3637 Месяц назад +15

    मैले short video हालेको छु like गर्दिनु होला है❤️❤️

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscribe gari saka malai pani gardinus ani rap geet herdinuna

  • @thapabhai2546
    @thapabhai2546 Месяц назад +11

    आहा,,,पुकु बैनीको त डान्स पनि खत्रै रैछ दाम्मी,,

  • @KiranVlogs809
    @KiranVlogs809 Месяц назад +7

    बल्सी दाइ ले कहिले सुख ले पाउने होत किस्ने को छोरी भनुत्व साथी हो

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Месяц назад +5

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आदिकवि भानुभक्त जयन्तीको लागि अग्रीम शुभकामना ! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @LaxmanXettry-bd5bb
    @LaxmanXettry-bd5bb Месяц назад +4

    हल्का रमाइलो कतिबेला आउँछ भनेर कुर्ने हरु यता हाजिर हुम्त्❣️❣️

  • @santoshkoirala4324
    @santoshkoirala4324 Месяц назад +9

    नेपालि हामी रहुला कहाँ नेपालै नरहे त्यसैले हामिले आफ्नो धर्म संस्कृतिकाे पालना गर्राै❤❤❤

  • @SureshGhartiMagar12
    @SureshGhartiMagar12 Месяц назад +4

    बल्छी र पुकु को बिहे भएको को को ले हेर्न देख्न मन छ ❤❤❤ Like garm hoii❤🎉🎉❤

  • @sabtirithapamahat8682
    @sabtirithapamahat8682 Месяц назад +7

    झुलेकाे राेल नराम्रो लाग्ने मित्रहरू काे काे हुनुन्छ ?

  • @tekrajmagar1222
    @tekrajmagar1222 Месяц назад +11

    हल्का रमाइलो को big fan me❤❤❤❤❤

  • @user-og1xt8oi1d
    @user-og1xt8oi1d Месяц назад +2

    हल्का रमाइलो नछुटाई कन हर्नी को को हुनु हुन्छ यता हाजिर हुम्म है ❤❤

  • @Anupmagar587
    @Anupmagar587 Месяц назад +7

    आहा मेरो पुकु कति राम्रो नाचेकि❤❤❤

  • @roshansharma3577
    @roshansharma3577 Месяц назад +4

    लोक दोहोरि मा बिकृती भित्रयाउने लाई दरो दनक दिनु भयो मज्जा आयो भन्छु के रे मत ।

  • @NrbChhetri
    @NrbChhetri Месяц назад +6

    Sasana youtuber harula akarkalie support garumm haii ❤❤❤❤❤❤❤

  • @ankitbashyal2059
    @ankitbashyal2059 Месяц назад +1

    समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Halka Ramailo" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉

  • @santoshrokaya8040
    @santoshrokaya8040 Месяц назад +7

    हल्का रमाइलो आउँदा खुसी हुने यता

  • @DipeshSikal787
    @DipeshSikal787 Месяц назад +5

    Sabai mili ekatka lai support garam hai tw😊

  • @jagatkhatri2060
    @jagatkhatri2060 Месяц назад +4

    सबै जना मिलेर एक अर्काले सपोर्ट गरेर अघि बढ्म है ❤

    • @Lokseawa
      @Lokseawa Месяц назад

      ❤❤❤❤

  • @santoshdawadi6901
    @santoshdawadi6901 Месяц назад +2

    बल्छिको स्टाईल नै बेग्लै छ आहा🎼💜

    • @Aayush-7
      @Aayush-7 Месяц назад

      ❤❤❤❤

  • @prabeshpanta7598
    @prabeshpanta7598 Месяц назад +6

    आज एपिसोड ल दामी र मनोरञ्जन दामी लाग्यो काली बुडि र झुले बुडो को दोहोरी

  • @SujanSapkota-uq7ju
    @SujanSapkota-uq7ju Месяц назад +11

    Sujan sapkota❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ln_nirojff
    @Ln_nirojff Месяц назад +6

    Nepali le Nepali laii Support Garum haii Sathii ho❤❤❤

  • @Aayush-Pandeya
    @Aayush-Pandeya Месяц назад +1

    बल्छी दाईको fan जति यता हाजिर हुम हाैँ

  • @anishkarki4348
    @anishkarki4348 Месяц назад +8

    सबैले एक आर्को लाइ मोलेर Support गरौ ।❤❤❤

  • @Yamrajofficial100
    @Yamrajofficial100 Месяц назад +7

    My Favorite Seriyal Halka Ramailo ❤❤

  • @anishaanisha-ho7ob
    @anishaanisha-ho7ob Месяц назад +4

    Dhading ko name lida khusi hune jati yeta hajir hum tw ❤️‍🩹🌸

  • @gauleketomo2918
    @gauleketomo2918 Месяц назад +9

    Balchih hasdai hola comnt herdai

  • @Puju-subu
    @Puju-subu Месяц назад +7

    बल्छि र पुकु को बिबाह हुनुर्ुपर्छ है😊😊😊😊

    • @user-tl6pf8br4v
      @user-tl6pf8br4v Месяц назад

      k boleko ho serial khelyo vndai ma bihe hun parx rw😮balxi bachako baba ho asto vann hunn ho

  • @Kebinghartimagar
    @Kebinghartimagar Месяц назад +3

    सबै जान आपसमा मिलेर अगाडि बढम हाैँ साथीहरू 😢😢

  • @anitalamichhanephuyal2794
    @anitalamichhanephuyal2794 Месяц назад +2

    यो episode को सूटिंग पो हेर्न मन लाग्यो त😂😂

    • @Aayush-7
      @Aayush-7 Месяц назад

      🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashbc558
    @prakashbc558 Месяц назад +2

    हलका रमाइलो सिरियल मलेसिया बाट हेर्न काे काे हुनुछ यता हाजिर हुम त ❤❤❤❤❤

  • @RD.BGM795
    @RD.BGM795 Месяц назад +2

    फुकु र बल्छी को फ्यान एता❤

  • @YokeshYonjan-bd6ip
    @YokeshYonjan-bd6ip Месяц назад +3

    1 ले अर्कालाई सपोर्ट गर्दै अगाडि बडम है साथीहरु

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 Месяц назад +6

    राज्निती दल गठबन्दन गरे जस्तै कलकार्ले नि गठ बन्दन गर्न थाले छन

  • @Magar210
    @Magar210 Месяц назад +2

    भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने हरु यता हाजिर हुम है।🥰🥰🥰🙏🙏

  • @prajwalkhatri3618
    @prajwalkhatri3618 Месяц назад

    बल्छी र पुक्कुको बिबाह हुनुपर्छ । भन्ने जति यता हाजिर हुम त।

  • @yatraharu
    @yatraharu Месяц назад +5

    सबै जनाले सबै जनालाई एकले आर्कालाई शपोट गरऊ

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5ti Месяц назад +5

    म जस्तो गरिब भ्लगरको भिडियो कसैले पनि हेर्दैन।😢😢😢😢

  • @ShumanRana-rk6qv
    @ShumanRana-rk6qv Месяц назад +1

    सानो युटुबर साथिहरु यता हाजिर हुम अनि एक अर्का लाई सपोर्ट गरुम❤

  • @sitabaraili3531
    @sitabaraili3531 Месяц назад +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @Aayushghalevlogs46
    @Aayushghalevlogs46 Месяц назад +3

    लु सबै साथीहरूले एक आपसमा सपोट गरम है🙏🙏🙏🙏

  • @Lxvlogs7
    @Lxvlogs7 Месяц назад +6

    सबै जना मिलेर अगाडि बदम मित्र हरु🙏🙏🙏🙏

  • @TODESH11
    @TODESH11 Месяц назад +2

    म जस्तो सानो र गरिब युट्युबरको भिडियो कसैले हेर्दैन😢😢😢😢😢😢😢

    • @TODESH11
      @TODESH11 Месяц назад +1

      😢😢😢😢

    • @TODESH11
      @TODESH11 Месяц назад +1

      तपाईँको दिन शुभ रहोस्।😮

    • @Prashantchand-c6i
      @Prashantchand-c6i Месяц назад +1

      Back❤

    • @AKVLOG1224
      @AKVLOG1224 Месяц назад

      Back dinu hai pls yeuta comment poni😢

    • @NB01234
      @NB01234 Месяц назад

      Support garum hai aka arka lai

  • @KarankcKarankc
    @KarankcKarankc Месяц назад +2

    Yastai gari chada gaune haru la samjham ho nepala परहरी yai xa mero vanai ❤ 🤚🤚

  • @chapagaidhundiraj6368
    @chapagaidhundiraj6368 Месяц назад +3

    मेरी बास्सै देखि लिएर हल्का रमाइलो सम्म आइपुग्दा पनि बल्छी धुर्बे गरिब को गरिब रयो

  • @binitakc2684
    @binitakc2684 Месяц назад +4

    राम्रो छ सिरीयल

  • @ArjunGautam-tq6sw
    @ArjunGautam-tq6sw Месяц назад +2

    पुके बछिकाे मा जाउ अरु ठाउमा गयाे भनी कहानि सकिछ थाहा हाेलानि

  • @bharatbohara4830
    @bharatbohara4830 Месяц назад +1

    आजको एपिसोड ले लास्ट मा आँखा बाट आशु नै आयो मेरा त 😢😢😢😢😢

  • @SudurpashimNatureandEntertainm
    @SudurpashimNatureandEntertainm Месяц назад +3

    1k भन्दा मुनिका ले एकले अर्कोलाई सपोर्ट गरौं

  • @crzanapoudel
    @crzanapoudel Месяц назад +4

    tiktok maa post garnu parxa screen rcd garera😊😊😊

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Месяц назад +1

    कृष्ण दाइ देखि लास्टै हास उठ्छ होउ🎉🎉🎉🎉एक्सन र इम्प्रेसन दाम्मी छ के उहाँको ❤❤❤सलाम कृष्ण दाइ

  • @Surajsb-n1q
    @Surajsb-n1q Месяц назад +1

    राजु मास्टर को फ्यान जति यता हाजिर हुम्म त

  • @shantibaral6769
    @shantibaral6769 Месяц назад +4

    धेरै धेरै राम्रो सिरियल हलका रमाइलो

  • @dudhrajshah876
    @dudhrajshah876 Месяц назад +2

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤

  • @GrishmaNepal-s1v
    @GrishmaNepal-s1v Месяц назад +1

    Ma pani vag 1 dekhi 236 samma naxutai herdai xu ❤️❤️❤️😥♥️♥️♥️♥️♥️

    • @Aayush-7
      @Aayush-7 Месяц назад

      😃😃😃😃

  • @rambudha8526
    @rambudha8526 Месяц назад +2

    Nice video ❤❤❤❤❤❤

    • @Aayush-7
      @Aayush-7 Месяц назад

      ❤❤❤❤

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official Месяц назад +3

    एक अर्कामा सपोर्ट गरौ है साथिहरु❤❤❤

  • @CApromind
    @CApromind Месяц назад +3

    Thank for 780+ subscribers
    Yasri nai ke arka le support garam hai gaich haru
    Love you all❤❤❤❤❤

  • @user-et8eb1zt1n
    @user-et8eb1zt1n Месяц назад +2

    बल्छि भिनाजु काे फ्रेन् भरी यता हाजिर हुम📢📢📢🙏🙏😊

  • @binodsoni3741
    @binodsoni3741 Месяц назад +1

    हल्का रमाइलो सिरिएल धेरै मनोरञ्जन दिएको छ सारा नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ सम्पूर्ण कलाकार हरुलाइ एक मुस्ट सलुट गरे मैले i miss you❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 Месяц назад +3

    हल्का रमाइलो दामि छ ।😊

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Месяц назад +3

    म पनि हेर्दै अनि हास्दै छु 😂😂है ........
    ........सात-समुन्द्र पारी...वाट 😓😓

  • @Buddhitamang1
    @Buddhitamang1 Месяц назад

    सानो सानो युटुवबरहरु एकले अर्को साथिलाइ support गराैँ ।❤❤

  • @mayasubedi50
    @mayasubedi50 Месяц назад +1

    साना youtuber हरु को को हुनु हुनछ एता हाजिर हुम त ,, एक अकालाई सपोट गरम ,,ल ल छिटो भनदा छिटो म पनी सबै जना लाई सपोट गरछू❤❤

  • @hari4721
    @hari4721 Месяц назад +3

    निकै राम्रो सन्देश

  • @ShankarShankartv
    @ShankarShankartv Месяц назад +3

    आजको भाग कडा

  • @BharatPuree
    @BharatPuree Месяц назад +2

    सबैले एकाअर्कालाई सपोट गरौं

  • @sitabayambu9277
    @sitabayambu9277 Месяц назад +1

    Abo puku rw balchii le bhe garnu parxa ❤️❤️👌