रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 176

  • @hemugurung5427
    @hemugurung5427 3 часа назад +55

    रबि लामिछानेको रक्षा गरून् भगवान । जय हाेस रबि लामिछानेको 🙏नेपाली जनता जिन्दाबाद🇳🇵🙏

    • @GaganAcharya-g1m
      @GaganAcharya-g1m 3 часа назад +1

      K KO rakshya ho .jail hallnu nai parxa ,yelai matrai nai Kp,shere ,parchade,Madhav Nepal,baburam Lai sammet jail halne ya desh Nikal garnu parxa.
      Balen Lai PM banaunu parxa✊

    • @Sarojmj01
      @Sarojmj01 2 часа назад +3

      ​​@@GaganAcharya-g1mbalen rabi ko thau ma bhayeko bhaye 2-3 mahina tikdain pahila yo bebasta k ho bujnu parx

    • @GaganAcharya-g1m
      @GaganAcharya-g1m 2 часа назад

      @@Sarojmj01 go to hell

  • @sumankarki6753
    @sumankarki6753 2 часа назад +14

    मदन भण्डारी मारे जस्तो युग होइन यो केपी ओली

  • @ameerkc5033
    @ameerkc5033 Час назад +5

    सबै काण्ड लाई ढिसमिस पार्न ध्यान मोड्न अनेक गर्दैछ यो सरकार ,ल बधाई छ कालो काङ्रेस र सङै सती जान लागेको एमाले लाइ

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 2 часа назад +20

    रास्वपाको समर्थक होइन।न्याय र अन्यायको समर्थक हो।

  • @ilovenepal2049
    @ilovenepal2049 2 часа назад +6

    चीतवन ले गृहमन्त्री दिए जस्तै पोखरा ले प्रधानमन्त्री दिने तयारि थाल्नूस नीलो क्रानती का योद्धाहरू बाकि बिरोधी कूकूर हरूको भूक्ने काम हो भूक्न दिनूहोस जय घण्टि 🔔✊💪

  • @MunaThapa-nf5jn
    @MunaThapa-nf5jn 2 часа назад +20

    सहि कुरा गर्नु भयाे दाजु ।।।जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 часа назад +16

    नयाँ पाटि देखि भरिकाे सदस्य एक जुट भएर याे सरकारको दमन र षड्यन्त्र ,अत्यचारिकाे लागि सबै सडकटअाउनु पछ जस्तो सुकै मूल्य चुकाउन परे पनि अगाडि बडनु पछ ।याे रबि सर माथि षड्यन्त्र हैन हामी जनता माथि भएको षड्यन्त्र हाे ।

  • @ilovenepal2049
    @ilovenepal2049 2 часа назад +11

    ‘अती भए खती हुन्छ आगो छोए पोल्छ, अत्याचारले सिमा नाघे मुर्दा पनि बोल्छ ।’
    अब त्यो दिन आयो !जय रबि।।जय घण्टी 🔔🔔

  • @KhanalB
    @KhanalB 2 часа назад +11

    अब जनता उर्लनु पर्छ - सरकारले सेटिंग गरेको स्पष्ट हुन्छ

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g 3 часа назад +10

    रबि दाइ जिन्दावाद ।

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 52 минуты назад +1

    सहि हो सहि हो।बाहुनको देशमा,बाहुन जेल पर्नु भनेको,न्याय मरेको हो।कानुन,अरु जातलाइ मात्रै लाग्छ।

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 3 часа назад +8

    Rabi Lamichhane jindabad
    ❤🔔🔔🔔❤

  • @BishalTamang286
    @BishalTamang286 2 часа назад +8

    रबि दाइ जिन्दावाद 🔔🔔🔔

  • @Nepal_Parichaya
    @Nepal_Parichaya 2 часа назад +6

    सेतो ज्याकेट ल्याउने दाईको बुझाई आजसम्मकै सत्य निकट। गज्जब। मैले पनि बुझेको ठ्याक्कै यही हो। अन्तर्राष्ट्रिय हस्तक्षेप पनि नाङ्गो छ। अमेरिकाले आफूले भनेको सबै कुरा हस् हस् भन्ने पार्टीलाई उचाल्छ । प्रायोजन गर्छ। ओलिको अहिलेको शक्ति अमेरिका हो।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 часа назад +6

    रबि जि नडराउ जनता तिम्रो साथ मा छ भ्रष्टाचारि चोर फटाहा को दिन गए भ्रष्ट सरकार होसियार।जय रबि जय नेपाल ।

  • @jeevansangam8903
    @jeevansangam8903 2 часа назад +5

    रबि दाइ सुभकामना, सबैको साथ मिलोस हामी नि साथमा छौ

  • @mayamoktan1633
    @mayamoktan1633 17 минут назад

    यक्दम सहि हो

  • @ashokgautamofficalyoutubec3858
    @ashokgautamofficalyoutubec3858 3 часа назад +6

    हाम्रो दाईको कुरामा १००% सहमत छु म त❤❤

  • @bhestigela7907
    @bhestigela7907 Час назад +11

    के गर्नु भोट हालने बेला तिनीहरूलाई दिने हामी जनता नै भेडा हो

  • @LilyThapa-yn3gf
    @LilyThapa-yn3gf 2 часа назад

    Shout out to Balen Shah- for being a humble leader who demonstrates love for the country in every walk of life. You are a role model for many youths. Thank you for keeping your image clean and not muddled in the sahakari mud.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 часа назад +5

    जय घण्टी सलाम युवाहरूलाई

  • @rojjani7393
    @rojjani7393 2 часа назад +4

    कुरा सहि गर्नु भयो जय रबि जय नेपाल

  • @rohitshrestha8236
    @rohitshrestha8236 Час назад +1

    जय रबि दाई

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 2 часа назад +2

    100% सही कुरा हो सर रवि दाई जिन्दाबाद जय घन्टी

  • @mingaha4772
    @mingaha4772 Час назад

    साह्रै चित्त बुझ्दो कुरा गर्नु भयो उहाँ सरले

  • @KrishnaThapa-xb5nb
    @KrishnaThapa-xb5nb Час назад

    Ak dam sahi ho sir

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 2 часа назад +1

    Great

  • @sameershrestha7197
    @sameershrestha7197 3 часа назад +3

    जय रवि दाई जय घण्टी 🔔🔔🔔

  • @roshan1304
    @roshan1304 Час назад +1

    Rabi lamichhane le pokhara ma aba aaune chunab ma pokhara kabja garne bhaye... Pahila chitwan ma jail halyo, chitwan kabja bhayo! Badhai Rabi dai ... we r always with u !

  • @thapadeepak2096
    @thapadeepak2096 2 часа назад +1

    My support to Rabi Lamichhane

  • @prana775
    @prana775 Час назад

    Let the justices prevail, innocent until proven guilty until proven guilty

  • @aayushgamer9026
    @aayushgamer9026 2 часа назад

    Jaya Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sureshghale4012
    @sureshghale4012 Час назад

    We are with you😢

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 Час назад +4

    यो ब्रोले राम्रोसँग राजनीति बुझेको रहेछ यार। म पनि कांग्रेस हो तर अबको चौरासीमा सबै काङ्ग्रेसले रासोपामा भोट हाल्नुपर्छ।

  • @GambirGambir-n4o
    @GambirGambir-n4o 2 часа назад +2

    सत्यको सदा जित हुन्छ। जो सत्य हुन्छ त्यसलाई धेरै धोका मिल्छ। अन्तमा विजय त्यही हुन्छ।

  • @user-suman34
    @user-suman34 Час назад

    Jay ghanti 🔔🔔🔔🔔🔔🔔🎉🎉🎉🎉🎉❤❤❤

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 2 часа назад +1

    Sahi १००%

  • @AdhikariAaryan
    @AdhikariAaryan 2 часа назад +1

    Jaya ghanti

  • @rajugautam530
    @rajugautam530 Час назад +1

    good dai🔔🔔🔔🔔🔔

  • @LaxmanSunar-d9f
    @LaxmanSunar-d9f 2 часа назад +1

    Jay Ravi sir Jay ganti Jay Nepal Jay Ravi ❤❤❤❤

  • @rajukafle9888
    @rajukafle9888 2 часа назад +1

    Good ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏💯💯💯💯💯💯💯

  • @AkashKhatri-bl4om
    @AkashKhatri-bl4om Час назад

    Ramro kura vai ganesh.rabi gindibad

  • @bishnuniran5565
    @bishnuniran5565 2 часа назад +3

    बच्चा बच्चालाई थाहा छ यो पुरानो हरुको गलाको पासो बनेको हुनाले पक्राउ गरेको हो।

  • @shivatiwari137
    @shivatiwari137 Час назад

    Right kura sir ko

  • @rehanmajhi4387
    @rehanmajhi4387 Час назад

    जय घण्टी जय रबि सर

  • @BishnuKalauni
    @BishnuKalauni 3 часа назад +3

    जय घन्टी 🔔🔔🔔🔔🔔🔔

  • @SabinDhungana-l2o
    @SabinDhungana-l2o 3 часа назад +4

    Rabi ❤❤❤❤

  • @mingmasherpa3358
    @mingmasherpa3358 Час назад +1

    Sai Kura garnu vayo ❤

  • @krishnabc1939
    @krishnabc1939 Час назад

    जब सम्म हामी जनताले भोट को सही गलत छुट्याएर सहीलाई चुन्दैनौ यो देश मा यस्ता घटना दोहोरिएका हुन्छ छोडौ ति लुटेरा भष्ट्रचारी दलाली लाई आउनुस् देश प्रेमी हरु सबै मिलेर र देश बनाउने बेक्ती लाई साथ दिउ सुरूवात रवी दाई बाट गरौ जय नेपाल जय घण्टी 🔔🇳🇵

  • @thapadil8033
    @thapadil8033 8 минут назад

    jaya ghanti jaya rabi❤❤❤

  • @Dinesh.dulal1
    @Dinesh.dulal1 2 часа назад +1

    साथीले अलिअलि हैन निकै बुझेर छ। र निकै मजाले नै दियो। जति कुराहरू भने सही कुरा हो के। भर्सेउ देखि कांग्रेस एमालेले राज गर्दै आए। कर्मचारीहरु पनि उनीहरुकै छन्। न्यायाधीश हुँदैनकै छन् अ त्यो संयन्त्र त्यो संजाललाई न तोडेसम्म त जालोलाई नफाकेसम्म यो देशमा म दिँदैन केही पनि के भएको हुनाले पहिला चाहिँ संयन्त्र फेर्नुपर्छ यो तपाईंको तन्त्रतन्त्र भन्छन् नि गणतन्त्र प्रजातन्त्र यि चिजहरु यी व्यवस्थाहरू आफैंमा कहिले गलत थिएनन् यहाँ भएका मान्छे गलत कर्मचारी संयन्त्र गलत ब्युरोकेसी भन्छ नि। यो नै सबैभन्दा ठूलो देशको धमिरा हो। त्यो भएको हुनाले यहाँ अब मिलेमतोको सरकारलाई केही गर्न सक्दैन एक्लोटी सरकार रचय राष्ट्रको होस् चाहे कुनै पनि जो गर्छु भन्ने होट्हुटी बोकेको छ त्यसले आफ्नो बहुमतको सरकार बनाए मात्र यो देश बन्छ उही हो हाती आयो हाती आयो फुस्स हुन्छ।

  • @bgcvideos5818
    @bgcvideos5818 2 часа назад +1

    Good point

  • @fghhGhhu-j2l
    @fghhGhhu-j2l Час назад

    Good

  • @shantapokharel66
    @shantapokharel66 2 часа назад +2

    सरकारको टार्गेट भनेकोनै रबिलाइ जेल कोच्ने होनि हौ ??? भ्रष्टहरुलाइ काहा पक्डिन्छ हौ ??? राजनीति प्रतिशोधनै हो ।अब युवाहरु जाग्नुपर्यो।।।

  • @keshgurung2058
    @keshgurung2058 54 минуты назад

    100 %sahi kura salute xa pokhara ko janata ❤❤❤

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g 3 часа назад +2

    जय रबि दाइ

  • @KhanalB
    @KhanalB 2 часа назад +1

    सत्यको बिजय त हुन्छ त्यसको लागी समय लाग्छ

  • @ArjunChaudhary-m8x
    @ArjunChaudhary-m8x Час назад

    Sahi bhannubho sir keep support to Rabi

  • @DevkumarRijal
    @DevkumarRijal 54 минуты назад

    झापाली कीड्नी फेलीयर उखानेले देश सीध्याउने भयो।यो उखाने,गुखानेहरुलाई लखेटन जनता एकजुट वनौ उठौ अव यीनीहरुलाई लखेटौ।

  • @Kailashphombo
    @Kailashphombo 2 часа назад +1

    Rabi lamichane jindabad

  • @rchannel820
    @rchannel820 Час назад

    उठ पोख्रेली जाग पोख्रेली सत्यलाइ सत्य भन्न सिक पोख्रेली,पोखराको मेयरलाइ पनि घचघचाउनु पर्यो पोख्रेली,अबको चुनाबमा घन्टिलाई जिताउ पोख्रेली,स्याबस मेरो पोख्रेली🙏👏

  • @surajgautam4033
    @surajgautam4033 2 часа назад +3

    Janta jaage aba,jai ghanti jai Ravi.

  • @Dordilapasibot9
    @Dordilapasibot9 2 часа назад +1

    Jay pokhra jant sabai le support garnu rabi lai ❤❤❤

  • @learner...1436
    @learner...1436 Час назад

    यो दाई पाटी भन्दा माथी देश शोच वाला हो। 👍

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 часа назад

    Rabi Dai hai hai jay ghanti

  • @KalpanaKhanal-f8d
    @KalpanaKhanal-f8d 22 минуты назад

    Rabi dai❤❤❤

  • @-Rr1990
    @-Rr1990 3 часа назад +3

    कुरामा एकदम चित्त बुझ्यो ।

  • @keshgurung2058
    @keshgurung2058 59 минут назад

    Jaya rabi lamichhane ❤❤❤❤

  • @ShantiburKhadka
    @ShantiburKhadka 2 часа назад

    सबैलै कार्बै गर्नु पर्छ जो सुकै होस

  • @USAjaynepal
    @USAjaynepal 2 часа назад

    हे वलि गठबन्धन सरकार!! सहकारी ओरियन्टल कोअपरेटिभ सुधिर बस्नेतले कम्तिमा रू ७ अर्ब (सात अर्ब) 💸 बचतकर्ताहरूको बचत रकम नतिरी बसेको र सो रकम ब्याज समेत बचतकर्ताहरूलाई तुरून्त तिरावोस् गठबन्धन सरकारले। 😮😮😮

  • @surendamagar5561
    @surendamagar5561 2 часа назад

    Jay ghanti Jay ravi sir

  • @Razzvai01
    @Razzvai01 Час назад

    हाम्रो सुवेदी दाईलाई पनि देख्न पाईयो धेरै पछि ईन्टरभयु दिएको

  • @007robinhoodlove5
    @007robinhoodlove5 Час назад

    🙏देश जोगाउने हो भने ,आफ्ना सन्तती हरुलाइ वीदेशीनुबाट जोगाउने हो भने ,नेपाल र नेपालीको अस्तीत्व इतिहास जोगाउने अब नेपाली जनता सडकमा उत्रनु बाहेक अर्को उपाय छैन 😢😢 भवीस्यमा छोराछोरी नातीनतीनाहरुले नेपाल र नेपालीको अस्तित्व सिदध्याउदै गर्दा तपाईंले के गरीरहनु भएको थीयो? के योगदान दीनुभयो भन्दा के जवाफ दीनुहुन्छ त? 😮😮😮

  • @Shahi_ramesh
    @Shahi_ramesh 33 минуты назад

    रासपा पार्टी रबि बाट गयो अब वाग्ले सवापति हुन्छन कार्यकर्ता ले कहिले बुझ्ने हुन् खै

  • @padamkumarshrestha7379
    @padamkumarshrestha7379 2 часа назад +1

    जय घनटी

  • @deepakgautam7282
    @deepakgautam7282 3 часа назад +2

    Jay ghanti 🔔

  • @premkhadka1996
    @premkhadka1996 2 часа назад +1

    अब म मुर्दा बन्दिन बोल्छु
    समय यहि हो ।
    अब नबोले कहिले बोल्ने
    अब अगाडि नबढे कहिले बढने

  • @krishnagodar3343
    @krishnagodar3343 2 часа назад

    ठुला दलले प्रतिशोधको राजनीति सांध्ने प्र्यास गर्यो

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 часа назад

    जय रवि जय🇳🇵🔔🇳🇵🔔🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔सहि कुरा पाेखरा जनताबासि हरू

  • @sujanbaral2606
    @sujanbaral2606 2 часа назад

    अब निलो क्रान्ति सुरु हुन्छ 😡जनता अब एक जुट हुनुपर्छ

  • @indrabahadur3433
    @indrabahadur3433 3 часа назад +2

    Jay rabi dai

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Час назад

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु अब बालेन, रवि लामिछाने, हर्कराज र गोपी हिमालहरू लाई सबै नेपाली जनताहरु एक हौ सपोर्ट गरौं हो साथीहरु 🥰 यो केपी र शेरे बाले भ्रष्टाचार नेताहरु जोगाउने र जनताहरू लाई 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले अहिले जनताहरु चर्को महंगीको भारमा परेको छ।

  • @NunaStha
    @NunaStha 3 часа назад +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @NunaStha
    @NunaStha 3 часа назад +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Kgfdgg
    @Kgfdgg 24 минуты назад

    बाहुनहरुलाइ बोल्न चाहि आउने भएर नै देशमा जे गरे पनि ठिकै भन्दिनु पर्ने 😂जेलमा सडिन्छ 1देखि 8 बर्श सम्म जति नारा लागाए पनि कानुन भन्दा कोहि माथि छैन ।

  • @Pawan-26SS
    @Pawan-26SS 3 часа назад +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @raazlimbu5389
    @raazlimbu5389 2 часа назад

    😂😂😂😂😂 ए नेताहरुको झोले नबन त दाजुभाइहरु हो। चाहे पुराना या नयाँ सबै पार्टी र नेताले नेपाली नागरिकलाई उल्लू मात्रै बनाउने हुन।

  • @himlalbhandari4593
    @himlalbhandari4593 2 часа назад

    सत्य काे जित हुन्छ रबि हिम्मत बलियाे राख्नु हाेश राम्राे काम गर्ने र देश काे बिकाश गर्ने मान्छे काे खुट्टा तान्ने झाेले हरु हाेसियार रबि ले गरेकाे काम देखेर जलन गर्ने हरु👊👊 हाेसियार नडराउ रबि काेही केही गर्न सक्तैन जय घन्टी🔔🔔🔔🙏🙏🇳🇵🇳🇵

  • @divasananta1980
    @divasananta1980 2 часа назад

    यो राजनैतिक प्रतिशोधमा गरिएको गिरफ्तारी हो

  • @tukthapamagar7790
    @tukthapamagar7790 2 часа назад

    🙏🙏💪💪💪 janta ko power dakhau janta ho oli sarkar lai

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl 2 часа назад +1

    🔔🔔🔔💪💪🙏🙏🙏

  • @udaya759
    @udaya759 2 часа назад

    🙏🔔🙏🔔🙏

  • @rojit1232
    @rojit1232 Час назад

    Be storng rabi dai bina parma rabi lai jal halx yo chora la justice for rabi❤

  • @krishnagurung4677
    @krishnagurung4677 24 минуты назад

    Hajur ko ekdamai theg kura ho😂❤

  • @krishnagurung4677
    @krishnagurung4677 39 минут назад

    Ritgh kura hajurko😂❤

  • @rajalimagar-z5b
    @rajalimagar-z5b Час назад

    जय घण्टी

  • @Manavs-r9c
    @Manavs-r9c 2 часа назад

    पुरानाे पार्टीले नयाँ पार्टीलाई सिध्याउन अनेक षड्यन्त्र गर्छन् । माओवादीकाे त टाउकाेकाे मूल्य नै ताेकियाे । अहिले रविलामिछानेकाे पनि त्यसैले गर्न नमिल्ने अनेक षड्यन्त्र गर्दैछन तर सत्यकाे सधै जित हुन्छ ।

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf Час назад

    Rajinama de bharasta Sarkar rajinama de😡😡😡😡😡

  • @rasamlamsal4144
    @rasamlamsal4144 3 часа назад +1

    🔔🔔🔔🔔🔔🔔

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 2 часа назад

    🙏🙏🔔🔔🔔👏