रमेश र नन्दाको बिहे बिवादमा आएपछि रमेश र कल्पना एक साथ मिडियामा ।। Ramesh Parsain_Kalpana Dahal HD

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 5 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +536

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 года назад +13

      देखेको र सोचेको सबै सत्य साबित हुने भए नेपाल एउटा यस्तो देश हुन्थ्यो कि संसार चकित पर्ने थियो हो त्यसैले बिहे र मृत्यु जन्मदै लेखिएको हुन्छ त्यसैले नकारात्मक नसोचौ रमेश र कल्पना को बारेमा

    • @kirisnakirisna5859
      @kirisnakirisna5859 3 года назад +2

      ghapa

    • @kumarthami8963
      @kumarthami8963 3 года назад +1

      sir ko Khalti, eSewa kunai ek account xw vane reply garnu hola❤️

    • @pramilabasnet502
      @pramilabasnet502 3 года назад +5

      साँच्चै दर्सक श्रोताले किन कुरो नबुझ्नु भको हो के

    • @bhanuboss7597
      @bhanuboss7597 3 года назад +6

      देखेकाले हुदैन लेखेकाे नै हुनुपर्छ । जाेडि मिलाउने काम भग्वानकाे हाे दर्शक र मिडियाकाे हैन।

  • @Sargam797
    @Sargam797 3 года назад +193

    सहि भन्नू भयो रमेश सर गीत गाएर मनोरञ्जन दिनुभयो । आफ्नो खुसी हजुरले रोज्न पाउनुपर्छ

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +87

    100% सहि कुरा गर्नु भयो रमेश ज्यु हजुर लाई सलाम छ 🙏🙏साथै शुभ बिबाह को लखौ लाख शुभकामना तथा दृर्गायुको कामना गर्दछु । ❤️❤️❤️😍😍😍🙏🙏🙏🙏🙏🙏

    • @mountainboy5904
      @mountainboy5904 3 года назад +3

      MountaiN BoY
      रमेश सर अग्रिम बधाई ।। म त यस्ता कमेन्ट हरुको पछी लाग्नु हुँदैन भन्दै थिय र वास्ता गर्नु पनि हुँदैन । कमेन्ट मा बिहे गराइ दिने प्रधानमन्त्री बनाइ दिने , भगवान बनाइ दिने हरु ले नै सानो सानो कुरा मा मुख छाडेर गाली गर्छन , त्यै भयर देश समाज परिवर्तन गर्ने भावना हुने तपाईं जस्तो महा मानब जि ले झिना मसिना कुरा मा वास्ता गर्नु हुँदैन । तपाईं हरुको जोडी सँगइ तपाईं को प्रेम को कदर अनी सुखमाय दाम्पत्य जीवनको शुभकामना 🌺🌺🌺

    • @MaheshKumar-qv5ew
      @MaheshKumar-qv5ew 3 года назад +1

      Very nice dai

    • @jibangurung7141
      @jibangurung7141 3 года назад +1

      Sahi kura garnu bhayo ramesh sir happy married life

  • @ganeshparsadkuikel865
    @ganeshparsadkuikel865 3 года назад +100

    भाग्यमा लेखेको हुन्छ देखेको हुदैन बधाई छ नयाँ जोडिलाई ।

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 3 года назад +52

    कल्पनालाई सबैले माया गराै साथ दिउ कसैले गाली नगराै हजुरलाई अाफ्नाे क्षेत्रकाे उज्ज्वल भविष्यकाे कामना कल्पना जी ❣️❣️

  • @yanukagautam9560
    @yanukagautam9560 3 года назад +60

    मनको खुल्दुली मेटाउनु भयो धन्यवाद कृष्ण दाई र रमेश दाइ लाई दाम्पत्य जिबन काे शुभकामना।

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +963

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर।
    Love you all the

    • @SurajKumar-mc7oe
      @SurajKumar-mc7oe 3 года назад +2

      Ok

    • @maheshdiary8672
      @maheshdiary8672 3 года назад +2

      Don't worry sister about bad comments,

    • @rameshgiri1903
      @rameshgiri1903 3 года назад +5

      अन्योलमा राख्दा राख्दै यथार्थ चाहिँ फरक रहेछ खैर ठिकै छ सबैको जय होस्

    • @Shreejana_Bhandari
      @Shreejana_Bhandari 3 года назад +11

      रमेस र कल्पना लाई किन गालि गरेका होलान ? यति राम्रो मनोरञ्जन दिनेलाई गालि गर्नुछ भने देश द्रोहि भस्ट्राचार घुसखोरिलाई गालि गर्नु नि

    • @nichalman7335
      @nichalman7335 3 года назад

      Ok

  • @rajkumarshrestha8499
    @rajkumarshrestha8499 3 года назад +60

    रमेश सर नन्दा बैनीलाई सफल बैबाहिक जिवनको शुभकामना खुशी रहनु शुखी रहनु।

  • @parbatrai9008
    @parbatrai9008 3 года назад +20

    फिलिमको कहानि अगाडिनै सुनेपछि कस्ले हेरछ फिलिम यसरी बुझ्नु पर्छ रमेस र कल्पनको बारे संगित गित थीयो।

  • @gangatmg7735
    @gangatmg7735 3 года назад +853

    तर रमेश दाईको भन्दा अगाडि कल्पना दि को बिहे भाको भए यो समाजले केके भन्थे होला😢

    • @pabeetraaryal1782
      @pabeetraaryal1782 3 года назад +8

      Maile ni yei sochethe. K k vanthe hola kt lai dosh lagauna kati aauthe

    • @anitashishir879
      @anitashishir879 3 года назад +8

      100% sahi vannu vo sis.

    • @Binodji
      @Binodji 3 года назад +11

      नन्दाले सोध्लिन नि खै रमेश भन्लिन नि , सिन्दुर लिएर आउदैछन अब आफ्नै बनाएउ भन्दिए
      कल्पनाला सोध्लिन नि खै रमेश भन्लिन नि , रोजेर बिहे गर अब बाटो फुक्यो भन्दिए
      देश को नेताले नौ टंकी गर्दा बिरोध नगर्ने अनि अभिनेताले ( कलाकार ) ले आफ्नो पेशा अनुसार अभिनय गर्दा अरिंगाल प्रवृति देखानु पनि राम्रो हैन कि, अझ यदि कल्पनाले रमेशले भन्दा पहिले अरु सगै बिहे गरेको भए रमेशको फ्यानले अझ धेरै कति गाली गर्थे होलान आज ? तर अहिले रमेशले कल्पनालाइ दाजु को बार्षिकी अघि नै नन्दा सग लगन गाँठो कस्न लागेर "काल कुट बिष पिएर " कल्पनालाई तथानाम गाली खान बाट जोगाइ दिएकोमा कल्पनाको शुभ चिन्तकको तर्फबाट रमेश प्रति आभार ब्यक्त गर्न चाहन्छु मानौ यदि नन्दाजिले रमेश सग टाढिएको भए कल्पना सग बिहे हुन् सक्ने हुदा रमेश ले पुरै नकार्न नसक्नु पनि ठिकै हो , मैले दोस्रो भागमा कल्पनाले मलिन अनुहारको साथ् मन मुटु बाट नभई मुख बाट गएको देख्दा यसको पछाडी केहि छ भन्ने लागेको थियो नै , कल्पनाको मनमा भने रमेश प्रति प्रेम अझ करुणा (निस्वार्थ प्रेम ) टुसाएको कुरामा मलाई कुनै शंका छैन
      ruclips.net/video/-30W-tq8k58/видео.html video ma 5:45 tir herda phone ko bysthapan garidiyer naijk ko saathi byabahr agrekomaa khusi lagyo ani 23:30 tir कन्यादान दिने कुरामा पनि राम्रै ताली आयो ko chh , arko tal link ma diyeko video ko 38:38 ( minet) tir youtube ko speed ghatyer herda ramailo lagyo, katai kan tokine ho ki bhanne dar lageko thiyo ani camera camp ko SHila lekh tir camera modiyo
      ruclips.net/video/FtJg6we479c/видео.html

    • @nirmalakoaatmasabi7712
      @nirmalakoaatmasabi7712 3 года назад +2

      K to le aakha na dekhni vayara dhoka die kt haru yastai hunxa vandai kta harule cament garthiya ni bichara kalpana sis

    • @smesmekk8197
      @smesmekk8197 3 года назад

      Kunkun khate midia Haru le na chale ko chyanal chalnu ko lagi juto taital rakhi juto kaAm gare ko

  • @jamuna1112
    @jamuna1112 3 года назад +92

    प्रसाईं जी को महान बिचार मन पर्छ , सफा दिल रहेछ । salute to you .

  • @padambist5432
    @padambist5432 3 года назад +151

    रमेश दादा को बोलिमा दमछ भन्ने यता हाजिर गरमै है साथि हरु ❤️

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 3 года назад +55

    कसैले कसैलाइ धोका दिएको त होइन जस्तो लाग्छ तर यो जोडि को बिहाह नभएकोमा चै असाध्यै दुख लागेको छ । तर बधाई छ सम्बन्ध कहिल्यै नछुटोस ।

  • @reelmandu
    @reelmandu 3 года назад +756

    मेरि आमाको अनुहार मन परेन भने म आमाको प्लास्टिक सर्जरी गर्न सक्दिन😍❣️❣️❣️❣️
    आमा-मोह, आमा मन पार्नेले लाइक है💝

    • @hewlama
      @hewlama 3 года назад +2

      मर्म इस्पर्सी भाव !

    • @vintageera463
      @vintageera463 3 года назад

      Ahile jati vuke pani chaine vanda badi nai thiyo natauki chai thatta re kun chai thatta kun chai sachha

    • @govindarijalrijal8479
      @govindarijalrijal8479 3 года назад +1

      सै हो

    • @ramashbaniya5311
      @ramashbaniya5311 3 года назад

      कुरो त ठिकै भन्नू भो तेहि जन्म दियेको पुत्रले
      शिर्मती को खुशी पूरा गर्नको लागि बाबू आमालाई बृध आस्रम लगेर राखी दिन्छ
      तर उस्ले जन्म दिने आमाको नाम लियेर कर्म दिने आमाको बखान गरेको छ नि त किनकी हुनेवाला बुहारी बेबारिशे बच्चाकी पालन पोशन गर्ने कर्म दिने आमा बनेकी छिन।।।

    • @familyfunpack7174
      @familyfunpack7174 3 года назад +1

      कृपया तपाइँ तपाइँको बिगतको भिडियो जाँच गर्नुहोस् जुन तपाइँको सबैभन्दा मिल्ने साथी जिबेन बिष्टबाट अन्तर्वार्ता लिएको थियो !!! हामी व्यक्तिहरूले तपाइँको अप्रत्याशित घोषणाको बारेमा माफी आशा गर्दछौं। किनकि तपाईले दुबै सामानलाई रमाइलो गर्नुभयो जब मानिसहरूले कल्पनको साथ विवाह गर्न प्रोत्साहित गर्छन्। Additiinally, तपाईं आफ्नो साक्षात्कार मा klpana संग विवाह गर्न धेरै पटक स्वीकार गर्नुभयो। कृपया सार्वजनिकमा दोषारोपण गर्न रोक्नुहोस् र धेरै सोशल मीडियाको माध्यमबाट तपाईंको लागि अप्रत्यक्ष वा प्रत्यक्ष झूटको लागि माफी माग्नुहोस् ... धन्यवाद: ruclips.net/video/7Zj_f0XUnYI/видео.html

  • @sudhasunam5468
    @sudhasunam5468 3 года назад +35

    बैबाहिक जिबनको सुभकामना रमेश सर र जीवन बिष्ट सर लाई 👏👏👏🌹🌹🌹🌺🌺🌺🌺🍁🍁🍀🍀🍀

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +198

    बैबाहिक जीवन को सुभकामाना रमेश प्रसाईं , जीवन बिस्ट लगाएत चार जना लाइ

  • @pradipojhaofficial5047
    @pradipojhaofficial5047 3 года назад +23

    रमेश भाइ जस्तो बहुमुखी प्रतिभा को धनी र सम्मानित गायिका कल्पना जि लाई हार्दिक सलाम।सबैले सम्मान गरौं।

  • @ramdeuba5220
    @ramdeuba5220 3 года назад +59

    बैवाहिक जिवनको सुभकामना रमेस जि
    सच्चा दिल स्प्रष्ट बोली सलाम छ।।

  • @BR-series2079
    @BR-series2079 3 года назад +226

    धन्न रमेशले पहिला बिहे गर्निभएछन नत्र कल्पनाको थुईथुई मात्र हुन्थ्यो होला अन्धोभनेर छोडी भन्दै🙏🙏🙏

    • @rakshasharma8607
      @rakshasharma8607 3 года назад

      मनकै कुरा गर्नु भो

    • @sanjuekku6944
      @sanjuekku6944 3 года назад

      अनि व

    • @dipendrakhanal9460
      @dipendrakhanal9460 3 года назад

      उम्म

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад

      बुझाइ अा अाफ्नो हो।तर जे जति मान्छेले पनि माया भएर नै भनेका होलान्

    • @smirtiacharya2146
      @smirtiacharya2146 3 года назад

      Thik bhannu bho

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +40

    इन्द्रेणी मा सधैं भरी रमेश जि र कल्पना जि को सुन्दर साङ्गीतिक जोडी हुनुहुन्छ, 100% रमेश जि र नन्दा जि लाई बिबाहा को सुभकामना छ, जय कृष्ण दाइ

  • @Fulkumari972
    @Fulkumari972 3 года назад +65

    जति जे भनेर स्पष्टिकरण दिए पनि दर्शकहरुलाई धेरैथोरै अन्योलमा राखेको हो त्यसरी मिडियामा हल्ला चले पछि मेरो अर्कै छ सम्म भन्न सक्नु पर्थ्यो रमेशले

  • @janakneupane799
    @janakneupane799 3 года назад +68

    जे होस रमेश जि नन्दा जि लाई वैवाहित जीवन को शुभकामना शुभेच्छा !!

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +212

    एउटा कलाकारले जस्तोसुकै भुमिका पनि
    निभाउनु पर्ने हुन्छ संगै दोहोरी गायो भन्दैमा
    बिहे नै हुन्छ भनेर बुझ्नु गलत हो 🙄 🙏

    • @sushilabhattarai4220
      @sushilabhattarai4220 3 года назад +2

      सही

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 3 года назад +2

      हाेनि

    • @chhatraneupane4417
      @chhatraneupane4417 3 года назад +1

      Sahi ho ..but yaha dherai patmurkha haru xan jaslai samjhauna dherai garo xa .. kasko bihe ko sanga garne bhanera thekka liyera baseka haru sanga ..

    • @premthapa8724
      @premthapa8724 3 года назад +1

      हजुरले शहि कुरा गरनुभाे

    • @UjeliDarpan
      @UjeliDarpan 3 года назад +6

      म रमेश प्रसाईंको प्रसंशक हुँ तर अहिले आएर चित्त बुझेन के चर्चा कमाउन कै लागि दर्शकको आखाँमा छारो हालिएकै हो ? हैन भने अहिले सम्म यो कुरा दर्शक सामु किन लुकाउनु भयो ? यस्तै कुरा गरिरहदाँ कहीँ कतै कल्पना जिको मनमा माया पलाएकै रैछ भने घात भएन र ? यदी दुबैजनाले चर्चा बटुल्नकै लागि खेलिएको खेल हो भाे दोस्रो भागको दोहोरीमा खुलाउनु पर्थ्यो नि यतिका भगवानरुपी दर्शकले दिएको आशिर्वाद जानिजानि माटोमा मिलाउनु भएकै होत ? जे गर्नु भो चित्त बुझेन ।बैवाहिक जिवनको शुभकामना !!*

  • @prakritikharel2494
    @prakritikharel2494 3 года назад +39

    यो गाली होइन दर्शकहरुको माया , स्विकार्नु होस् । र कल्पना र रमेश बाबू राम्रोसँग अगाडि बड्नु होस् शुभकामना ।

  • @bijayadhikari8608
    @bijayadhikari8608 3 года назад +5

    दुबै जना प्रती उच्च सम्मान छ बैवाहिक जीवनको शुभकामना रमेश जीलाई अनि उज्ज्वल भविष्यको शुभकामना कल्पना बहिनीलाई ।।।

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 года назад +26

    सुखद दाम्पत्य जिबनको हार्दिक सुभकामना रमेश सर ज्यु साथै beautiful लोक दोहोरी गायिका कल्पना मिस ज्युलाई सफलताको सुभकामना

  • @tfortiktok3418
    @tfortiktok3418 3 года назад +72

    रमेश दाई पहिला नै भन्नु पर्दथ्यो दादा ।कति नरमाइलो लाग्यो ््भन्ने जति आउनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 года назад +62

    रमेश र नन्दाको दाम्पत्य जीवन सुखद रहोस् अग्रिम हार्दिक शुभ कामना बधाई पनि।

  • @yamsapkota5640
    @yamsapkota5640 3 года назад +23

    सहिकुरा गर्नुभयाे रमेश जी।नव दामपत्य जिबनकाे शुभकामना ।।

  • @premkhatrii5894
    @premkhatrii5894 3 года назад +20

    वैवाहिक जीवन को शुभकामना रमेश दाजु लाई र कल्पना जि अझै राम्रो दोहोरी सुन्न पाउ।किस्न कडेल दाइ को दिमाग को कमाल हो।

  • @lilabahadursinghthakuri3239
    @lilabahadursinghthakuri3239 3 года назад +104

    कल्पना बहिनी तिमिले पनि समाजमा जनताको मन र माया जितेर अगाडि बढे कै छिउ ।चिन्ता गर्नु प्रदैन।3करोड जनता तिम्रो साथमा छन ।

  • @binodpaudel5808
    @binodpaudel5808 3 года назад +49

    पहिला दुबै जनाले मौन समर्थन जनाए जस्तो लागेथ्यो, त्यती बेलैमा स्पस्ट पारेको भए सायद यो दिन आउने थिएन । खैर, आफ्नो जिन्दगी आफ्नै हिसाबले बाच्ने अधिकार सबैलाइ छ 🙏🙏🙏

  • @Crazyboy-mb7ww
    @Crazyboy-mb7ww 3 года назад +1

    यो अन्तर्वार्ता दिन पर्ने आवश्यक नै छैन पहिले चै मन मिले भाग्यमा छ भने बिहे नि हुन सक्छ भन्ने दर्शकको अँखा छारो हाल्ने काम गर्ने अहिले चै हाम्रो सम्बन्ध के हो भन्दै दुनियाँको कान फुक्दै हिट बन्न गरेको नाट्क सबै।कल्पना र रमेश भाइरल कलाकार जोडि हो।हरेक क्षेत्रमा दिगो हुन धेरै कुरा राम्रो र सभ्य हुन पर्छ।यस्ता आउने जाने धेरै छन।कल्पना दाहाल हिजोको दिनमा कुन तरिकाले सहयोग माग्दै पीडा देखाउदै आको आज्कल उस्को लुवाइ खुवाइ नै फरक छ।भाको नभाको पीडा देखाएर धनी नहौ सके कला गला बेचेर अनुसासन,इमानदारीता किनौ अनि सिकौ।टीका सानु मन माया,खिमा मगर,कृष्णा बजगाइ हुन उदाहरणका लागि।

  • @parempurja445
    @parempurja445 3 года назад +67

    जे होस सारै दुख लाग्यो।सोचे झै जिन्दगी रैनछ।।किस्न दाजु।म त सारै निरास भय। जति चल्यो चल्यो।अब चल्दैन।दाजु

    • @sumandahal5853
      @sumandahal5853 3 года назад

      Supper dupper hit vayeko le , dohari ramro , dubai jana ko gaune saile asadhyai ramro ,dohari ko sabda ramro , kalpana je ko gauda acting pani ramro , bela Bela ma sunau , bujhai vanda jhan ramro , krisna jee ko pani soch ramro , dohari ta hit acting super hit .

  • @kamalkarki4123
    @kamalkarki4123 3 года назад +121

    दर्शक ले जुराउने होर बिहे ? बिहे नितान्त ब्यक्तिगत कुरा हो दुनियाभरको यसले धोका दियो उसले धोका दियो

    • @kumariu2b683
      @kumariu2b683 3 года назад +1

      त्यैत

    • @himthapa1195
      @himthapa1195 3 года назад +1

      शहि कुरा गर्नु भयाे कमल कार्की सर ।

    • @satyanarayanjoshi5499
      @satyanarayanjoshi5499 3 года назад +1

      Sahi ho sir

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад

      Good nice pic baii Kuwait

  • @manbumanbu5673
    @manbumanbu5673 3 года назад +23

    रमेश जि लाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना 🌹 र कल्पना जि पनि छिटै बैबाहिक जीवनमा बाँधेको देख्ना पाउँ !!

  • @krishnamalla3765
    @krishnamalla3765 3 года назад +20

    रमेश भाइको कुरा एकदम सहि छ । मेरो पूरा समर्थन छ भाइ ।

  • @nikdevkota
    @nikdevkota 3 года назад +83

    वोव रमेश जि तपाई लाई अति नै सम्मान छ
    सम्मान छ कल्पना जि अगाडी बढनुस

  • @sarojbamjan242
    @sarojbamjan242 3 года назад +73

    हाम्रो पुर्बेलि भाइ रमेस प्रसाइ मा दम देरै छ भाइ बधाई छ दाम्पत्य जिबन को सुभकामना

    • @yesulimbulimbu7651
      @yesulimbulimbu7651 3 года назад +1

      tapaiharuko jodi mileko dekher ani dohori gayekole narisaunu tapaiko nandasing sagako dampatya jiban sukhamaye bitosh

    • @dewakshrestha9420
      @dewakshrestha9420 3 года назад +1

      @@yesulimbulimbu7651 a

  • @youtubechannel8780
    @youtubechannel8780 3 года назад +93

    तर पहीले नै प्रष्ट पारीदीएको भए हुन्थ्यो नी
    रमेश जी, हामी त कल्पना र रमेश जी को वीहे हुन्छ भनेर ढुक्क् थीयौ, तर अहीले नरमाईलो लाग्यो।

    • @labikmagar4640
      @labikmagar4640 3 года назад +4

      गितमा लभ सब गर्दैमा बास्तविक बिहे हुँदैन हजुर गित गितमै सिमित हुन्छ हजुर भनेको र सोचेको कुराले त बुढा बुढी हुँदै मा बास्तविक बुढा बुढी हुन्छन् र हुँदैन नि यो त दर्सकलाई मनोरञ्जन गरेको हो नि

    • @premkhatri9057
      @premkhatri9057 3 года назад

      के नरमाईलो दोहोरी गाउने भरीले बिहे गरेका छन।

    • @चाम्लिङकुलराईराई
      @चाम्लिङकुलराईराई 3 года назад

      तपाईं मूर्ख हो

    • @anjaldeuba8287
      @anjaldeuba8287 3 года назад

      @@चाम्लिङकुलराईराई kin nramailo lagnu kunai ramri kt ko lagi nanda lai doka vako vayaho nramro mannu rmesha vaile aafno mayalai satha dinivo so god tq tq ramesha vai

  • @milanchhetri7739
    @milanchhetri7739 3 года назад +16

    100% सहि कुरा रमेश जि ।आफ्नो पहिलो प्रेम लाई छोड्नु भएन खुशी लागियो ।

  • @tamangambar730
    @tamangambar730 3 года назад +22

    सहि कुरो रमेश जि हाम्रो समाजमा सोच बदल्नु जरुरि छ कुराइ नबुजि भावना मा डुब्ने बानि सारोइ नराम्रो हाम्रो समाजको पिर नगर्नु कल्पना बुनु हामि छौ तिम्रो कुरा बुज्ने ‌😘😘😘😘😘😘😘😘

  • @hunterwangde9665
    @hunterwangde9665 3 года назад +96

    खाते पत्रु युट्यबरहरुलाई दह्रो झड्का दिनु भएको छ रमेश प्रसाईले u r great man.

  • @नेपालीपननेपालीमन-ख9ष

    अब कुरा स्पष्ट भयो बिबाहको शुभकामना रमेश प्रसाईंलाई

  • @fulbdrtamang944
    @fulbdrtamang944 3 года назад +4

    अब बिहे पछि भाग-3 ल्याउनुस है रमेश र कल्पना जि।सारा दर्शक यसैको प्रतीक्षामा छ।

    • @sarmiladahal7120
      @sarmiladahal7120 3 года назад

      Part 3 kina harnu paryo Saba part 3 ta Ashely hairyo

  • @harimgr3297
    @harimgr3297 3 года назад +51

    रमेश प्रसाई र नन्दिता सिङ को दाम्पत्य जिवनको अग्रिम शुभकामना छ्🙏🙏🙏🙏❤️❤️❤️

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +19

    दम्पती जीवन काे सुभ कामना छ रमेश दाइको कुरा यक्दम सहि छ जय ईन्द्रेणी जय नेपाल

  • @gmdipudependra
    @gmdipudependra 3 года назад +37

    तर कल्पना दाहालको अनुहारको रंग पहिलेभन्दा फिक्का देखीन्छ ! 😥😥😘😘

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 3 года назад +6

    कल्पना र रमेश चोखो दोहोरी मात्र हो 🙏💕
    जो केही नाथे हरुले नराम्रो सोच्छ होला टेन्सन नलिनुश । बैभाकी जिबन को शुभकामना रमेश and नन्दा जि 🇳🇵😍🙏🙏💕❤️❤️😍

  • @puspadangi4760
    @puspadangi4760 3 года назад +19

    भाग्यमा लेखेको हुन्छ देखेको हुदैन । बधाई छ नव जोडिलाई सफल जिबनको शुभकामना

  • @shivarajsharma8202
    @shivarajsharma8202 3 года назад +63

    रमेश जि हजुर त सत्य बोल्छु भन्नुहुन्छ।सत्य बोल्न केले रोक्यो।हुन पनि सक्छ नभनेर हुन्न भन्दिए के जान्थ्यो।

    • @चाम्लिङकुलराईराई
      @चाम्लिङकुलराईराई 3 года назад

      उहाँले भन्नू भको छ मेरो छ प्रेमि भनेर हजुर

    • @dineshnffpm5839
      @dineshnffpm5839 3 года назад

      100% right

    • @shivarajsharma8202
      @shivarajsharma8202 3 года назад +1

      @@चाम्लिङकुलराईराई कुन मिडियामा सुन्नु भयो मित्र रमेशले मेरो प्रेमिका छ भनेको।मलाइ भन्नुहोला सुन्ने प्रयास गर्ने छु।

  • @amritshahi2879
    @amritshahi2879 3 года назад +27

    रमेशजी भुक्ने हरू भुक्दै गर्छन तपाई लम्की रहनुस शुभकामना छ सुखद दाम्पत्यजीबनको

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 3 года назад +3

    खुशी लाग्यो , रमेश भाइ , हावामा अलमलमा परेका सवैलाई खुलस्त गराउनु भयो साथै भाइलाई सुखद दाम्पत्य जीवनको लागि शुभकामना ।

  • @bmtamang1510
    @bmtamang1510 3 года назад +24

    रमेश दाइ भन्नेको मुख थुन्न सकिँदैन आफ्नो जिबन आफ्नो अधिकारको कुरा हो बैबाहिक जीबनको शुभकामना

  • @kailasdadel7860
    @kailasdadel7860 3 года назад +63

    तर रमेस जि र कलपना जि लाई यऊटा कुरा भन्ना मन लाग्यो। तपाईं हरुले दर्शक लाई धेरै झुकक्याउनु भयो । तेसैले मलाई अलि नरमाईलो लाग्यो।

    • @Sm-yl4tj
      @Sm-yl4tj 3 года назад +4

      झुकिनु तपाईंको दोस हो उनिहरुको होइन

    • @nikeshmahatarachhetri7146
      @nikeshmahatarachhetri7146 3 года назад

      अझै पनि कुन दुनियाँ छ हो bro...तपाईं

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад

      हामि रमेश को भलो चाहाने रमेश र कल्पना मिलेर हामि सबै दर्शक लाई मुर्ख बानाय

    • @Sm-yl4tj
      @Sm-yl4tj 3 года назад

      Rames ra kalpana le hami dui bihe gardai xau vaneko thiyara bro

  • @Thapamagarchitra
    @Thapamagarchitra 3 года назад +58

    कल्पना सङ्ग मेरो प्रेम नै होइन भन्दा हेर्नुस् 21:14 मा कल्पना जि को आँखा कता-कता भित्री मन मा बिझेको जस्तो गर्नु भएको छ।

  • @gkbhandari7779
    @gkbhandari7779 3 года назад

    बधाइ तथा शुभकामना रमेशजी बैवाहिक सम्बन्धमा बाधिदै हुनुन्छ । धन्यवाद हजुरलाइ राम्रो झापड दिनु भयो तपाईं र कल्पनाको गितको बिषयमा प्रेम र बिवाह जोडेर धमिलो पानीमा माछा मार्न खोज्नेहरुलाइ ।

  • @narayankhadkasankhuwasavak127
    @narayankhadkasankhuwasavak127 3 года назад +39

    सहि कुरा गर्नु भयाे रमेश सर बधाई छ हजुर लाई ।

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 3 года назад +72

    सायद रमेश र कल्पानाको जोडि दर्सक स्रोताको निमिर्त सहि होला तर रमेशले आफ्नो अर्धाङ्गिनी कस्लाई बनाउने भन्ने अधिकार रमेशमा निर्भर हुन्छ एस्मा कसैले चित्तदुखानु उचित नहोलाकी ?

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 года назад +112

    कल्पना आफैमा सानदार राम्री अनुशासन छन् हिरो जस्तो बुढा पाउँछिन्

  • @victorthapa9870
    @victorthapa9870 3 года назад +27

    तपाईं को प्रशंसक कहिले घट्ने छैन रमेश सर 💪💪

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +1

      घटेव उल्लू बनार रमेश नि खासै ईमन्दार हैनन्

    • @rajkumariteni8203
      @rajkumariteni8203 3 года назад +2

      हेर्नुस 50%घट्छ

    • @minpun6425
      @minpun6425 3 года назад +2

      Ma ta ghate khai aaru thaha chaina.

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +1

      @@minpun6425 सहि अब जति कुर्ले नि बिस्वास भयन

  • @tageranembang9676
    @tageranembang9676 3 года назад +20

    एति धेरै मिडिया ले सोधपुछ गर्दा पनि किन खुलेन सत्य कुरा ।हो कडेल सर लाई पनि नभन्नु भएको मा दर्सक को मन दुखेको छ

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +13

    कल्पना बहिनीले रमेश प्रती दिएको माया सच्चा असल बहिनी को रुपले ग्रहण गर्नु भयो । आउने भबिस्यको कामना छ कल्पना बहिनि लाई ❤️❤️❤️🙏🙏🙏😍😍

  • @arjunido7632
    @arjunido7632 3 года назад +12

    सहि बिचार रमेश प्रसाईं ज्यु 😍
    हजुरलाई ३करोड जनताको समर्थन र साथ छ👋✊

  • @padamrana3838
    @padamrana3838 3 года назад +7

    Krishna kadel dai thank you for your all support to Ramesh and kalpana.

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 3 года назад +12

    दाम्पत्य जिबन को शुभकामना अनि सहि कुरा गर्नु भो दुबै जनाले यो सम्बन्ध मित्रता को हो सधै राम्रो रहोस कृष्ण दाजु🙏❤️❤️❤️❤️🇳🇵

  • @dipakidahal4236
    @dipakidahal4236 3 года назад +9

    आज को कुरो मा मा 100% सहमत छु रमेस सर यो कुरो मैले यो भन्दा अगाडिनै भनेको हो ।तर साथी हरु ले बुझ्न सक्नु भएन।जो जस्ले सकारात्मक तरिकाले हेरे सलाम छ ।जो जस्ले बुझ्नु भएन।उहाहरु लाई बुझ्न हुन अनुरोध छ । बैनी कल्पना लाई धेरै माया सम्झना छ ।

  • @m.b.khadluk8411
    @m.b.khadluk8411 3 года назад +16

    दाम्पत्त जिवनको हार्दिक शुभकामना रमेश सर । सबैको मन हजुरको जस्तो चोखो हुदैन ।

  • @rajtamang9486
    @rajtamang9486 3 года назад +20

    Wow
    मेरो आमा को अनुहार मन परेन भनेर अर्को आमा फेर्न सक्छु ???
    क्या गहकिलो लाइन 💋

  • @kamalkarki4123
    @kamalkarki4123 3 года назад +86

    एउटा अपांग ले अर्को अपांग संग लगन गाँठो कस्नु नै संसारको मिल्दो जोडि हो तोरि हरु पर्दाको जोडिलाई जबर्जस्ति गरेर हुन्छ।

    • @ramghale8328
      @ramghale8328 3 года назад

      Sahi kuro bro

    • @nainadai292
      @nainadai292 3 года назад +3

      कमल सर तपाईको भनाइ पनि ठिक हो तर दर्सक को चाहाना पनि थियो होला कि एउटा दृस्टी बिहिन ले अर्को दृस्टी हुने सङ्ग बिहा भए जिन्दगी जिउनु सजिलो हुन्छ भनेर भनेका होला नि ।

    • @suratrawal743
      @suratrawal743 3 года назад

      Good

    • @neelamgrg2599
      @neelamgrg2599 3 года назад

      यति बेला फ्यान हरुको मन दुखेको अवस्य छ तर रमेश प्रसाई अपाङ्ग हैन है यति कुरा याद गर्नुस महोदय रमेश जि सपङ्ग हुनुहुन्छ भित्री आत्मा को आखा सम्पुर्ण नेपाली को भन्दा तेज छ

    • @familyfunpack7174
      @familyfunpack7174 3 года назад +1

      कृपया तपाइँ तपाइँको बिगतको भिडियो जाँच गर्नुहोस् जुन तपाइँको सबैभन्दा मिल्ने साथी जिबेन बिष्टबाट अन्तर्वार्ता लिएको थियो !!! हामी व्यक्तिहरूले तपाइँको अप्रत्याशित घोषणाको बारेमा माफी आशा गर्दछौं। किनकि तपाईले दुबै सामानलाई रमाइलो गर्नुभयो जब मानिसहरूले कल्पनको साथ विवाह गर्न प्रोत्साहित गर्छन्। Additiinally, तपाईं आफ्नो साक्षात्कार मा klpana संग विवाह गर्न धेरै पटक स्वीकार गर्नुभयो। कृपया सार्वजनिकमा दोषारोपण गर्न रोक्नुहोस् र धेरै सोशल मीडियाको माध्यमबाट तपाईंको लागि अप्रत्यक्ष वा प्रत्यक्ष झूटको लागि माफी माग्नुहोस् ... धन्यवाद: ruclips.net/video/7Zj_f0XUnYI/видео.html

  • @kshitijbasnet5958
    @kshitijbasnet5958 3 года назад +49

    यसमा सबैको दोस छ सबैले कुरा लुकाएर गरेका छन् रमेश सर कृष्ण सर जीवन विष्ट सर र कल्पना दाहाल ले जनता लाई केही महिना उल्लु बनाए कै हुन।

    • @theengapakoxora3180
      @theengapakoxora3180 3 года назад

      Yakdam sai kuro ho hi sir

    • @khatribhagabanbskhatri2643
      @khatribhagabanbskhatri2643 3 года назад +1

      Manoranjnma ati sama pani hundoraixa uff

    • @nepaliffgamer7894
      @nepaliffgamer7894 3 года назад

      Tero baauko dosh holaa

    • @sitamalla5796
      @sitamalla5796 3 года назад +1

      100 मा 100% साही भनु भयो हामी सबै लाई भ्रम मा पार्नु भए कै हो ।

    • @sanekumarrai7259
      @sanekumarrai7259 3 года назад

      Yasta naramra comment nagaridinu hola sir vahaharulai subhakamana dinu hola...

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 года назад +80

    मलाई पहिले देखी नै थाहा थियो बिहे हुँदैन भनेर तर युटुबे हरुले रमेश सर र कल्पना बहिनी लाइ बिबाद मा ल्याए

  • @gbchintan7237
    @gbchintan7237 3 года назад +38

    रमेश जी लाई मेराे सुझावमात्र
    बिद्बान बन्याै रमेश तिमि विचारवानमा कमि ।
    आबेशमा नआउनु है आयाै भने घाटा हुने छ नी ।।

    • @bunuramesh5994
      @bunuramesh5994 3 года назад +5

      अरुले जे भनोस बाल मत्लब तर रमेश मा चाहि बोल्ने दम छ 🙏🙏🙏

    • @betprasadoli6134
      @betprasadoli6134 3 года назад

      Good

    • @mansinghpariyar9910
      @mansinghpariyar9910 3 года назад

      🙏🙏🙏🙏

    • @himthapa1195
      @himthapa1195 3 года назад +5

      केकाे घाटा हुन्छनी तिमी एउटाले नहेर्दैमा घाटा हुने हैन रमेश जिले जे बाेलेकाे छ सत्य बाेल्दै छ।

    • @चिरायुमगर-श4ड
      @चिरायुमगर-श4ड 3 года назад +1

      बिचारवान पनि कमि भाछैन जे भन्नू भाछ सहि बोल्नु भाछ तेतिकै गाली गर्न पाइछ त।।

  • @muktaranajustsubscribemyfr7205
    @muktaranajustsubscribemyfr7205 3 года назад +44

    ल ठिक छ, यो पनि राम्रो कुरा हो, तर हल्का निराश भए म पनि।

  • @aaitarajakten3994
    @aaitarajakten3994 3 года назад +34

    रमेश जि म बाध्यताले मलेसियामा काम गर्दै बस्नुपरेकोले तपाईंको बिहेमा आउन पाइन त्यसैले रमेश र नन्दाको बिबाहलाई यहि बाट शुभकामना छ

  • @Tahanuकान्छो
    @Tahanuकान्छो 3 года назад +19

    बैबाहिक जीवन सफल होस रमेश दाजु ,नन्दा भाउजू को

    • @bikashneupane2017
      @bikashneupane2017 3 года назад

      Daajuko video herdai maile banako sano comedy video ni herdinus na hai🤣🙏❤️
      ruclips.net/video/6Cx7zgj2XRc/видео.html
      channel subscribe ni garnuhola hai

  • @rambahadurthapa7363
    @rambahadurthapa7363 3 года назад +32

    यत्रो interview ma रमेश पर्साई भित्रि मन देखि डाको छोडेर रोईरहनु भएको कसैले बुझेन आँखा नहुनु पनि केही रहेनछ

    • @pratapmagar1284
      @pratapmagar1284 3 года назад +1

      Ho yota maile ni fill gare ramesh g roko

  • @rambasnet7148
    @rambasnet7148 3 года назад +62

    आज रमेश को कुरो 100%ठिक लागो मलाई

  • @shishirdangol6993
    @shishirdangol6993 3 года назад +11

    रमेश प्रसाइजी अाउदाे २२ गते बिबाह बन्धनमा बाढिन लाग्नु भएकाेमा सुखद दामपत्य जिबनकाे लागि अगृम शुभकामना ।

  • @magarkomailoxoro7904
    @magarkomailoxoro7904 3 года назад +106

    भाग 2 गाउदा खेरि दर्शक माज सत्ते कुरा खेालिदियकेा भय राम्रेा हुन्थियेा

    • @tarasamrat8791
      @tarasamrat8791 3 года назад

      Satya Kura vaneko xa ta hajur le राम्ररी सुन्नु vayna की के हो first ma nai mero सपनाको बेहुली भन्नु भाको छ नि सुन्नु त पार्ट 2 मा

    • @devrajkhatiwada250
      @devrajkhatiwada250 3 года назад

      बास्तबिकता यहि लुकाय र त झन भ्रम परियो माया प्रेम मा डुबेर जीवनकाल साथ दिने रे अझ बच्चा जन्मायर सस्कार सिकाउने समेत र कडेल ले इन्द्रेणी मै बिहे गरिदिने भनेपछि किन नझुक्किनु यसमा कडेल जीवन कल्पना रमेस सबै ले हमि सुभचिन्तक लाई मज्जैले झुक्याय ।।

    • @sarmiladahal7120
      @sarmiladahal7120 3 года назад

      Yes

  • @manishashahi5835
    @manishashahi5835 3 года назад +1

    धन्यवाद छ हजुरलाई आज यो कुरा स्पष्टीकरण गरिदिनु भयो 🙏🙏🙏🙏

  • @laxmigaire4135
    @laxmigaire4135 3 года назад +31

    रमेश जी को लागि पर्फेक्ट जोडी नन्दा जी नै हो! बैवाहिक जीवनको अग्रिम शुभकामना रमेश जी!

  • @dipakkhadka6120
    @dipakkhadka6120 3 года назад +32

    कमेन्ट को पछि नलागौ रमेश र जीबन लाई सुभकामना

  • @chakrathapa2247
    @chakrathapa2247 3 года назад +51

    रमेशलाई बोकेर यहाँ सम्म ल्याउने जीवनले पनि बिहेको हल्ला चलाएको छ पटक पटक रमेश र कल्पनाको ईन्टरभ्यु लिएर बिहेको साईत खोजेको हो।

    • @chomrajdahal9563
      @chomrajdahal9563 3 года назад +5

      हो। जीवन बिष्टले पनि यो भ्रम फैलिन बल पुर्र्याएकै हो। के जीवनलाई थाहा रहेनछ रमेश र नन्दाको प्रेम सम्बन्ध ? रमेशले आफ्नो घनिष्ट साथी भनेको जीवन बिष्टलाई यदि नन्दासँगको वास्तबिक प्रेम प्रसङ्गको कुरा नभनेको रहेछ भने रमेशको पनि गल्ती नै देखिन्छ।

    • @ChimseRai21
      @ChimseRai21 3 года назад

      Sahi vannu vayo halla garekai ho yo ramesh pani khashai mann perna xhodyo

    • @kamalKumar-zj5fr
      @kamalKumar-zj5fr 3 года назад

      Mmmm

    • @tankabahadur935
      @tankabahadur935 3 года назад

      Ho

    • @rajdevbantawarai9363
      @rajdevbantawarai9363 3 года назад

      @@ChimseRai21 dherai umle pokhinx vaneko aba dekhdai jane bela ayo
      Darsak bina adhuro hunx hai👉️😩😩😩👈️

  • @umaacharya2299
    @umaacharya2299 3 года назад

    रमेशभाईले दिनु भएको प्रतिक्रिया एकदम सान्दर्भिक छ .... गीतको विषय अनुसार गीतको सवाल जवाफ दिनु भएको हो कल्पना बहिनीले ... त्यो पनि मर्यादा र सम्मानको आधारमा ।

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 3 года назад +49

    कल्पना काे केहि दोष छैन् विचार कल्पना जस्तो मान्छे पाउने मान्छे सारै भागे मानी हुने छ।

  • @parempurja445
    @parempurja445 3 года назад +7

    रमेस जि।किन पैले भन्नू भयन।हामी सुभचिन्तक।हरुलाइ तर दोसि तपाईं पक्कै हो।मलाई सारै दुख लाग्यो।बिस्वास घाती।यत्रो दर्सक सुभ चिन्तक को कति मन दुख्यो होला।

  • @govindobhattrai310
    @govindobhattrai310 3 года назад +14

    आफ्नो मनलाई यति सफा रख्नु कि काेहि धमिलाउन खोज्नेहरू पनि अाफै सङलिएर जाउन........❤️❤️❤️
    ❤️❤️❤️

  • @dipakkunwar1881
    @dipakkunwar1881 3 года назад +12

    रमेश जि १००% सहि हुनुन्छ धन्यवाद बैबाहिक जिबन को सुभकामना

  • @bikramsundas8871
    @bikramsundas8871 3 года назад +32

    साचै भन्ने हो भने कल्पना जि अर्को अरु सङ्ग बीहे गर्दा राम्रो राम्रो हुन्छ रमेश जि सङ्ग जोडी मील्दैन धन्यवाद

  • @sanukaji1968
    @sanukaji1968 3 года назад +15

    Congratulations Mr. Ramesha prasaai & Nandaa Shing Happy marriage both of you

  • @bishnukarkheti7800
    @bishnukarkheti7800 3 года назад +36

    भाग २ सम्म गीत गाउँदा आफ्नो प्रेमिकाको भएको बारेमा खोलिदिनु पर्थ्यो नि रमेश सर ....कल्पना बैनिको नाम तपाईं सँग जोडियो नि त !!!

    • @gamergangyt6176
      @gamergangyt6176 3 года назад +1

      Dohori ma nai real life ko description dinu parxa rw kuro bujhnus k

    • @bishnukarkheti7800
      @bishnukarkheti7800 3 года назад

      यो बिषय Rial life मा मात्र सिमित नभएर आम दर्शक को चासोको बिषय भएको हुँदा कुरो खोली दिएकोभए आज यो विवाद आउने नै थिएन भन्बे मेरो गुनासो !!!

  • @Ramesh-lc9lv
    @Ramesh-lc9lv 3 года назад +1

    यो नेपालीको बानी हो हेर्नुस रमेश दाइ , यस्तो कुरालाई थुलो मान्नु हुन्न । भुक्ने ले भुकिराखोस , काख कराउँदै गर्छ पिना सुख्दै गर्छ भनेको जस्तै हो यो । happy married life ,💐💐💐

  • @khojonlinekhabar3355
    @khojonlinekhabar3355 3 года назад +15

    सारै कदा छ है रमेश जी को बोली सबैले पुरा हेरेर साथ दिनु होला है

  • @krcomedyteam4944
    @krcomedyteam4944 3 года назад +56

    यसरी नाम जोडिदा हो जस्तो गर्ने अहिले दर्सक ले गल्ती गरे जस्तो किन गर्जेको बोल्न सक्छु भन्दैमा उल्टो सुल्टो जित्न नखोजुनुस रमेस जि

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 3 года назад +1

      Sahi Kuro vannuvayo

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +2

      हामि लाई मुर्ख बनाउन रमेश ले नि छोडेनन् अब कस्को बिस्वास गर्नू

    • @krcomedyteam4944
      @krcomedyteam4944 3 года назад

      @@shivadhakal1823 तै बोली जति मन सफा रैन्छ

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +2

      @@krcomedyteam4944 बेकूब पनि यति सारै बनायर अहिले तिनैका ठुला कुरा हेर्नून 1चौथाई को बिस्वास त जति फुर्कि लायनि गुमाय अब

    • @rajugiri9082
      @rajugiri9082 3 года назад +2

      Ramesh bhai aaile timile j sukai bhana. Timile tyo pailo dohori khele paxi deko harek interview ma kura cahpkai xau. Green signal dekai xou kalpana lai. Prem parsanga ko kura niklada kina pailai bhanna sakenau. Timile deko harek interview hera. Kalpana le boleko video hera. Aaile aaira dhoka diyou. Huna saoxa timi bolna ma pokhta xau. Yo haina ki kasaiko feelings sanga khelana timilai free x. Ek choti aafai hera timile ra kalpanale deko interview haru. Ek choti ramro sanga hera hera hera hera hera hera hera hera 😡😡😡😡😡😡😡😡😡😡

  • @NPBMrukumelivlog98
    @NPBMrukumelivlog98 3 года назад +62

    मत आसै आसमा निरास भए म जस्तै निरास हुने वाला कोको हुनुहुन्छ हाजिर गरुम🙆‍♂️🤦‍♀️

    • @mayaaryal2163
      @mayaaryal2163 3 года назад +1

      मत याे रमेश र कल्पु काे बिवाहा नहाेस् जाे भन्थे किन भने कल्पना काे घरमा धेरै दुख्ख छ । उसको घरमा सबै समाल्ने मान्छे चाहिन्छ ।

    • @sunisuni2466
      @sunisuni2466 3 года назад

      mani

  • @rajurijal7601
    @rajurijal7601 3 года назад +1

    खुशी लाग्यो हार्दिक बधाई रमेश भाइ र नन्दा बहिनि

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +267

    दुनियाँ ले न हुने हावा कुरा गर्छ्न दोहोरी गाउदै मा माया हुदैन

    • @bikashneupane2685
      @bikashneupane2685 3 года назад

      Daajuko video herdai maile banako sano comedy video ni herdinus na hai❤️
      ruclips.net/video/6Cx7zgj2XRc/видео.html
      channel subscribe ni garnuhola hai

    • @rajeshjoshi6857
      @rajeshjoshi6857 3 года назад

      Belkul right kura sir

    • @kiranale5880
      @kiranale5880 3 года назад

      Sahi ho

    • @kamalbhul8585
      @kamalbhul8585 3 года назад

      Sai ho

    • @kashigurung1096
      @kashigurung1096 3 года назад +1

      Honi 👍👍

  • @girirajkhatri1690
    @girirajkhatri1690 3 года назад +22

    अतिराम्राे कुरा गर्नुभाे रमेश सर अनि तपाईंको दम्पत्य जिबनकाे शुभकामना हजुर्लाइ

  • @राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन

    बैबाहिक जिबनकोअशिम सुभ कामना छ रमेश जि।तपाई प्रति को माया हो जे जस्तो जस्ले भने पनि ढुक्क हुनुस निरास नहुनुस