Biswa Limbu divorce : एक अपत्यारिलो वास्तविकता ! Biswa limbu interview Mero online Tv |

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Biswa Limbu divorce : एक अपत्यारिलो वास्तविकता ! Biswa limbu interview Mero online Tv |

Комментарии • 212

  • @molim4094
    @molim4094 Год назад +17

    बिस्व लिम्बु ज्यू नमस्कार हजुरलाई एकदमै राम्री बुझाकी समझदारी साथमा साथ काधमा काध दिने बुहारी मिलोस् !! भोलि के हुन्छ कि भन्ने डर होईन!! झट्ट हेरेर होईन भित्र बाहिर चिनेर १,२ बर्ष बानी बेहोरा बुझेर मात्र पहिला डेटिङ अनि सबै मन मिल्छ कुरा मिल्छ एक आपसमा भने मात्र बिहे जस्तै धेरै कलाकार हरूमा पनि देख्नु भएको छ!! हजुरको मात्रै भएको होईन!! हारेस खाने होईन जे हुन्छ तै टर्छ भनेर बुझेर बिहे गरि हाल्नुहोस्!! हुन सक्छ भने बिहे पनि ठूलो गर्ने होइन एउटा बृद्ध आश्रममा कुनै पुन्य ठाउँमा गर्ने नि सबैले ठूला खर्च गरेर बिहे गरेर के पाईन्छ!! तडकभडक बिना सेवामा पनि गर्दा आशिर्वाद धेरै मिल्दछ पुन्य हुन्छ!!

  • @dhyanbtamang3674
    @dhyanbtamang3674 Год назад +10

    विश्व लिम्बू र शरला गुरुङ मलाई मनपर्ने मान्छे ऊहाँको कार्यहरू अति मन पर्छ। विश्व सर हजुरलाई अतित बिर्साउने राम्रो जिबन साथी मिलोस्

  • @naumna890
    @naumna890 Год назад +31

    my favourite patrakar biswa limbu ji❤️❤️🙏🙏🙏

  • @MeroRahar
    @MeroRahar Год назад +25

    जिन्दगीमा आफ्नो भाग्यमा के भोग्नु पर्छ त्यो हामीहरू ले भन्नू नस्क्ने नै रैछ्😥😥😥

    • @kanak_rai_official
      @kanak_rai_official Год назад

      होहो कसरि भन्नु मलाई चित्त बुझेन सेटिस्फाइप भएन जसरि भन्नु गारोछनि

    • @OKDBOY
      @OKDBOY 6 месяцев назад

      के गर्नु त केटा मान्छेको भाग्य र केटी मान्छेको चरीत्र दैबले त जान्दैन भन्छन

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +8

    जिन्दगी यस्तै हो सबैको कहिले एख्लो कहिले आफ्ना हरु संग त कहिले आँसु कहिने हासो कहिले दु:ख त कहिले सुख।♥️😣

  • @raibhakta..2434
    @raibhakta..2434 Год назад +3

    पहिलो कुरो त उहाँ बिवाहित भनेर नै थाहा थिएन। दोस्रो कुरो celebrity life मा divorce नौलो अचम्मित OMG😱 नै ठानु पर्छ लाग्दैन। यो त चलनचल्ती नै हो। र कुनै यस्तो समय नि अउन सक्छ । कि divorce गरेन भने त्यो ब्यक्ति celebrity हो र ..? ... भविष्य को सुन्दर दिनहरू को कामना विस्व जि😍....

  • @tikathapa958
    @tikathapa958 Год назад +2

    All the best wishes to Bishwa Limbu, thoughts are +ve, God bless all of you,

  • @seldendrukpa9000
    @seldendrukpa9000 Год назад +2

    Divorce case is a fashion in the world, I'm also one of the divorce women,it was passed fifteen years, still I'm alone and I live very happily ..I really hate married life...

  • @BISHAM362
    @BISHAM362 Год назад +4

    बहिर जस्तो देखिन्छ बास्तबिक्ता भित्र मान्छेको अर्कै हुन्छ।

  • @rojelgurung3411
    @rojelgurung3411 Год назад +1

    Biswo G viva nagar nu hosh feri bachelor life start vako xa majja ley enjoy garnu hosh. Ma pani back to bachelor life ma aako xu. So ma ta enjoy garee rako xu .🙏❤️

  • @dhurba3499
    @dhurba3499 Год назад +3

    विश्व बाबु हामीलाई पनि लागेको छ की बिगतमा जे भयो भयो अबको यात्रालाई जिवन साथी तपाई को लागी हामीलाई पनि अत्या आबस्यक लागेको देख्दछौ।
    तसथॅ यही आउने माघ महिना भित्र पुरा भएको देख्न पाउ।

  • @user-pn5mx7sr6v
    @user-pn5mx7sr6v Год назад +1

    वहाँ मेरो Dream boy.जत्तिबेला वहाको नाम र कामको बारेमा मात्र सुनेकी थिए न मान्छे देख्या थिए न वहाको बारेमा राम्ररी थाहा नै थियो।जब वहालाइ सामाजिक सन्जालमा देखे तब वहाको काम अनि बोली बच्चनले अझ झन राम्रो लाग्छ।❤❤

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 7 месяцев назад

      😂😂lu hai aso kuro milaihalumna ta magh mahina pni ho😂

  • @sanjokmagar
    @sanjokmagar Год назад +2

    जो मान्छे ताईनतुईमा जित बाहादुर र जित माया बन्छ नि त्यो मान्छेको सम्बन्ध बिक्षेद १००% हुन्छ त्यसमा कुनै संका छैन।😁

  • @anisharai7133
    @anisharai7133 Год назад +1

    Bishwa sir lai paune kt lucky hunuhunxa uha lai man paraune hajaru hunuhunxa but maya garne kohi ta definitely bannu bhako xa

  • @Himalayantrave
    @Himalayantrave Год назад

    विश्व ब्रो! जे भयो अब सकियो। तर अब फेरि त्यो नदोहोर्‍याउन अनुरोध छ। विहे भयो, सफल भएन। तर अब यत्तिकै ठिक छ। आज भोलिको आइमाईको विस्वस छैन। विगतका कुरो ले नै त्यही ठाउमा पुर्याउछ।

  • @karyanlay3529
    @karyanlay3529 Год назад +5

    प्रष्ट छ , राम्रो पत्रकार हुनुहुन्छ , जात वर्ण धर्म अनि केटिहरु को मात्रै interview लिए पछि त्यो पनि छानी छानी आफै हेर्नु केहि बर्ष अगाडि का video episodes अनि कसरी श्रीमती ले स्वीकार्छन् खुशी रहन्छिन ? मैले comment type गरिरहदा हजुर ले पढदै गर्दा रिस उठ्न सक्छ it's okey , वास्तविक यहि हो ,

  • @kabitarai4768
    @kabitarai4768 Год назад +2

    Big fan of Bishwa limbu 🙏

  • @bkshrestha0
    @bkshrestha0 Год назад

    बिश्व लिम्बू सर को जीवन मा पनि यस्तो काहाली लाग्दो घटना घट्न पुगेछ अपत्यारिलो।यस्तो कुल हेल्पफुल मान्छे को पनि।

  • @mohanrairai6005
    @mohanrairai6005 Год назад +1

    जिबनमा तेस्तै हो लुङ्वा हजुर जिन्दगीमा कहिले उकाली ओराली भैहाल्छ आतिनुहुन्न बिस्तारै यहाको अर्को दोस्रो बैबाहिक जिबनको शुभकामना

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Год назад +1

    Limbu ji no worries, it is all part of life.
    Actually you need to remarried, but got to be very careful must be a real understanding between your future partner,,,,.always be happy,,,,.

  • @rajlimabantawa5
    @rajlimabantawa5 Год назад +3

    धेरै जसोको त पहिलेको बिहे टुटेपछि पहिलेको भन्दा राम्रो मान्छे पाउँछन् नेपालि सेलिब्रिटीहरुकै हेर्नुस् बिश्व सर फेरि नेम फेम र पैसा भए केटा मान्छेले भनेकै जस्तो केटि पाउँछ केटा मान्छेलाई त उमेरले पनि छेक्दैन

  • @upendrashahi6723
    @upendrashahi6723 7 месяцев назад

    यस्तो राम्रो मान्छेको डिभोस भयको त राम्रो भयन नि hjr dai ❤❤❤

  • @swastikabaral2381
    @swastikabaral2381 Год назад

    Harek kurama 100 percent Perfect kohi hunna. Negative Aspect lai ignorance and Positive aspect lai accept garerai Relationship agadi badhxa jasto lagxa . 🙏

  • @SajhaSamachar
    @SajhaSamachar Год назад +6

    Good job ❤️

  • @zetlidong3788
    @zetlidong3788 Год назад +1

    Yuotube अथवा national television आउनु भएको bishwa लिम्बु मलाई एकदम मन पर्ने पत्रकार हुन

  • @mrjumsonghello381
    @mrjumsonghello381 Год назад +2

    Wow बिश्वा लिम्बू सरले बिहे गरेर पनि डिभाेर्स पनि पाे भै सकेकाे हाे मैले त बिबाह नै गरेकाे छैन पाे साेचेकाे थिएँ ,, ल ल ठीकै छ अब ज्याेती मगरसंग बिहे गर्नु न ,, तर अन्यथा नमान्नु हाेला है ,, 🙏

    • @ruthrana3771
      @ruthrana3771 Год назад

      Bichara ko choro ta tulo Vai sakyo so cute 🥰

  • @sunmayatamang7619
    @sunmayatamang7619 Год назад +1

    Kathmandu dekhi❤️❤️❤️❤️

  • @jeanpaulyanay4402
    @jeanpaulyanay4402 Год назад +4

    Biswa jiu lai ek dam ramro jodi milosh💗😇🤲🙏

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 Год назад +3

    Chinta nalinu limbu sar nepalilai sat Jana keti parxn

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 Год назад +1

    जे हुनु थियो भयो र हुने कुरा भएरै छोड्छ त्यो हाम्रो हातमा हुदैन जस्तो लाग्छ , जे हुन्छ राम्रोको लागि हुन्छ विश्व दाइ।हजुरको विगत थाहा पाउँदा दुख लाग्यो तर जिन्दगी भनेकै यस्तै हो आफना कमि कमजोरिहरुलाइ सुधार्दै लैजाने हो।यस्तै सकारात्मक भएर अघि बढनुस र अझै धेरै सफलताको सुभकामना, हजुरले लिएको अन्तर्वाता प्राय हेर्ने गरेको छु र म हजुरको ठूलो सुभचिन्तक हुँ ।सधै खुसी रहनु विश्व दाइ।धेरै धेरै माया।

  • @rajuyakthung9074
    @rajuyakthung9074 Год назад +1

    Biswa g sewaro

  • @munarai13
    @munarai13 Год назад

    My fbrt person biswa limbu❤️

  • @rameshlimbu1161
    @rameshlimbu1161 Год назад +4

    एस्तो हेन्सम हुनुहुन्छ बिस्वो जि हजुर्लाई चाहाने कत्ती धेरै हुनुहुन्छ होला

    • @om9670
      @om9670 Год назад +1

      Zindagi chalna handsome beautiful bhayera haina ni...

  • @abenoyepthomi2
    @abenoyepthomi2 Год назад

    Don't scare wry about ur life partner dai God bless you always

  • @arunentertain7370
    @arunentertain7370 Год назад

    Be strong bro.. ma pani taplejung ko nai ho

  • @bishnusanthury6852
    @bishnusanthury6852 Год назад +2

    Patraakarita ma abbal sakxyam bekti ho biswo limbu vai .hajurle bihe garnu parxa vai .jiban sathi vaneko life ko avinna anggaa ho so jarur hunxa bihe garnu vai please 🙏

  • @sharmilasewa4161
    @sharmilasewa4161 Год назад +1

    Biswa limbu is grate

  • @shivalalbishwakarma4918
    @shivalalbishwakarma4918 Год назад

    biswa bro jasto manxe ko devorce vanda xakka pare ma chai vane paxi kun bela k hune vanne pattai nahune raix hjr ko lagi koi ramro manxe basi raxa sir dont worry

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Год назад +1

    Big friend biswa da watching form doha Qatar

  • @pranishabaying9586
    @pranishabaying9586 Год назад

    सब कुरामा निपुर्ण भरिपुर्ण हुनुन्छ त्यसैले भाउ खानु भाकोनी हैन भने यति को मान्छेको जिबनसाथी हुनु ठूलो कुरो हैन ।तर गाई नपाली दूध खान पाउनु भाको छ अनि कस्ले गरोस दुनिया झन्झट 😁😁

  • @abcrana5937
    @abcrana5937 Год назад +1

    विश्व लिम्बुलाइ नचिन्ने को होला । हिन्दी मा भन्छ कभी खुसी कभी गम भन्छ्न खुसी थोरै गम धेरै हुन्छ । भाइ बितेका कुरा सम्झेर कुनै अर्थ छैन आउने दिनहरु लाई समझेर काम गर्नुपर्छ भाइ बगेको खोला फर्केर आउदैन । आमा बुढि हुनुहुन्छ बाबू पनि ठुलो ठुलो हुँदै गा को छ भाइले आमा र बाबू को हाल्त देखेर पनि नि बिहा गर्नै पर्छ पूरा परिवार र इसटमित्र को सम्मान गरुस त्येस्तो बिहा गर्न पर्यो । बितेका कुरा सम्झेर कुनै अर्थ छैन मर्द को सैय घरबार भन्छ्न हुनत तेस गर्न भयेन तै पनि पुरानो उखान के भाइ अब चाहिँ ढिलाे गर्न भयेन भाइ आज गयो आफ्नै दिन भोलि गयो आफ्नै दिन ढिलाे गर्न भयेन भाइ को लग भग सबै हेरे को छु युटुब मा हाले को कार्यक्र्म अगाडी पनि हेरन पाइयोस ।

  • @alexpoon2126
    @alexpoon2126 Год назад

    Jasle je vane pani kantipur television Ma news vaneko suneki thiy so uha ko voice ko thulo fan hu ‘ voice yakdam mitho😂xa . Jindagi Ma uttarchadab vairaharnx

  • @singergagangurunggagansong2085

    I want to talk one thing with Vishu bhai very good one he is also journalist and reporter is very good I would like to talk to him.

  • @asdghhnb
    @asdghhnb Год назад +1

    जिन्दगी कसरी सफल हुने खै

  • @sunilrairai687
    @sunilrairai687 7 месяцев назад

    I am Big fan of Biswo limbu

  • @sijanarai2405
    @sijanarai2405 7 месяцев назад

    Heart touching

  • @amarthapa7972
    @amarthapa7972 Год назад +1

    Ani Serious Relationship ma🤪 5 jana sanga bhai sakyo bhannu hunxa,🤪ani, Variety makes perfect 😜Wish you all the best Biswa jee, Rekha jee ke ho ni HAIT.❤

  • @ambikarai2154
    @ambikarai2154 Год назад

    Bishaw sirko bigat samjher dukha lagyo Tara Audo dinma khusi xawas ra xittai baibahik lagangathoma badhiyko dekhna pau

  • @aryanmagararyanmagar1997
    @aryanmagararyanmagar1997 Год назад +1

    जेन्तलमेन बिस्व दाइ ❤️❤️ 🙏

  • @sanuthapa6238
    @sanuthapa6238 Год назад

    No worry ...aru paincha babu

  • @pranilashakya8431
    @pranilashakya8431 Год назад +1

    ❤️💐Biswa bhai yek din bhetnu parcha hai.💝🙌🙌

    • @gautamg8324
      @gautamg8324 Год назад

      Ma सङ भेट्न नखरमाउलि

  • @gomagaha9058
    @gomagaha9058 6 месяцев назад

    good limbu bro

  • @sitarai8244
    @sitarai8244 Год назад

    Ashirbat Limbu babu hajur lai chadai bibaha hos🎉

  • @hangmasabi4837
    @hangmasabi4837 Год назад

    Bihe garisake paxi yo man parne tyo man parne bhanne kura hudaina daju bihe vaisake paxi jasto abastha ma pani sath dinu chai parx hai aafno budi ko pani samasya bujnu parx aafule aafai lai matra pani hudaina bujera khi hunna 😊

  • @shantapokharel66
    @shantapokharel66 Год назад

    तेसैलेत मिडियामा हराउनु भा थियो। अर्को तपाईलाई बुझने जीवन साथी मिलोस हाम्रो कामना।

  • @bishnulimbu3527
    @bishnulimbu3527 Год назад +1

    गर्नु पर्छ लुंवा राम्रो जीवन साथी मिलोस्

  • @rejinakarki2818
    @rejinakarki2818 Год назад

    Big fan Santosh dda ❤️

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад

    लु है बिश्व ज्युको चिनजानबाट तपाईको च्यानलमा जोडिए ❤❤

  • @sanugurung7680
    @sanugurung7680 Год назад +1

    मिस अण्डरस्टान साथै विश्व सोल्टी को माहा घमण्ड को आधार हो कि भन्ने देख्छु हुर्हुर

  • @BANTAWAFILMS6
    @BANTAWAFILMS6 6 месяцев назад

    आफ्नो कम्जोर केमा थियो?त्यो सुधार गर्न सकेमा डर मान्नुपर्छ जस्तो लाग्दैन

  • @jamunalama2359
    @jamunalama2359 7 месяцев назад

    Jiban sathi hoina sir divorce sathi vanam huss okay hjr sabailai testai ho hjr aauxa janxa

  • @tanuphagami9326
    @tanuphagami9326 Год назад +3

    Kasto patrakar ho bolnai dinna ta bisho sir bata siknu paryo volunteer

  • @susmitasubba8772
    @susmitasubba8772 Год назад +1

    Sewaro biswa bhai god bless you ✋

    • @deepakrana1729
      @deepakrana1729 Год назад

      ज्योति मगरले बिहे गरि सकिन नी छुटिन बाकी छ तर छुटिएको सुन्न नपरोस।

  • @Latabatha2233
    @Latabatha2233 Год назад

    Ma Bishawa limbu ko big fan ho

  • @ashokrai9050
    @ashokrai9050 Год назад

    Jindagima sochdai nasocheko kuraharu aaiparxa biswa brother poilako kuralai birsera aba aghai agadi badhnu hola nplma dherai xan mediyaharu but mero best jurnalist ho tpi

  • @birkhatamang2602
    @birkhatamang2602 Год назад +2

    Monxa ramro tara baber vitra ramro mon hunu parxa tehai kura ko kam xa yo monxa ma ramro safa Xaina yo monxa Ko mon

  • @shivalimbu4634
    @shivalimbu4634 Год назад +1

    Na dekhne vitri यथार्थमा pharak hunxa life ho up down yahi nai life ho bihe nai garnu parxa vaner kunai manab itihas kitab ma lekheko xain hajur mero kahani same xa aklai basnu pida alag hunxa tesma arko na rune na karaune yastai hunxa life.....

  • @chetragurung1149
    @chetragurung1149 Год назад

    के गर्ने भाइ पहिला को कुरा सोचनु हुदैन अब फेरि गर्नु पर्छ

  • @sainkumarkurumbang1095
    @sainkumarkurumbang1095 Год назад

    Garo xa hoo

  • @thamansinghthapa8802
    @thamansinghthapa8802 Год назад

    Aaj samma ramro manxe socheko thiya tara yo video here paxi thorai bhaya pani uni prati nafraat jager aayo.....

  • @pabitramagar4268
    @pabitramagar4268 Год назад

    Bichara biswo sir

  • @tikamayarailamsal5738
    @tikamayarailamsal5738 Год назад

    Sweet voice patrakar da balla dekhe

  • @gourimaya6529
    @gourimaya6529 Год назад +1

    Bishu limbu is best

  • @gajindragajindra2749
    @gajindragajindra2749 Год назад

    Good job

  • @jasbahadur7861
    @jasbahadur7861 Год назад

    Biswa limbu is grate👍🙏

  • @padmagurung6540
    @padmagurung6540 7 месяцев назад

    गाउकै भय पनी सहर कै भएपनि यक दुई वर्ष त मान्छे को मन मुटु भुज्नै पर्छ एक्कासी बिहे गर्न हुदैन ❤

  • @Sunitarai732.
    @Sunitarai732. Год назад

    big fan ❤

  • @user-xk3fz7gw7y
    @user-xk3fz7gw7y 9 месяцев назад

    😢😢❤

  • @gangagurung716
    @gangagurung716 Год назад

    Biswa ji bibah hun lageko x tyeskai lagi yo turning vedio ho good luck

  • @sitagc7756
    @sitagc7756 Год назад

    Yestai ho jindagi ma harek dukha sukha bhogera aayeko byakti nai sachaa pream garchha ma ta uhako harek interview herchhu ra big fan pani ho haami pani khali nai ho

  • @niarishgurung8836
    @niarishgurung8836 Год назад

    Ma pani ho hajur

  • @sumnimaonlinetv6463
    @sumnimaonlinetv6463 Год назад

    don't worry bishwa bro, तरुनी मुला फालाफाल

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 Год назад

    😭😭❤️❤️❤️❤️

  • @Kaman-sf8il
    @Kaman-sf8il 7 месяцев назад

    हैन हाै कुरा स्पष्ट नै छ त ? लाेग्ने मान्छेले घरकी लाई छाडी अर्कि माथी - र्याल चुहाउन थाले पछि सम्बन्ध त सकि नै हाल्छ नि।त्यसैले अब जति वटा ल्याए पनि पारा त्यै हाे।पहिला लाेग्ने ठिक हुनु पर्छ।अनि सबै ठिक हुन्छ।सानाे देखिकाे बानी छुट्दै छुट्दैन हाे।त्यसैले तपाईकाे जिन्दगी यति कै राम्री राम्रि तरुनि सुङन पाउनु भएकाे छ।बिहे गरे पछि फेरी खेलाडि केटालाई केटिले भाउ दिदेैनन्।त्यसैले ..

  • @dipkala1045
    @dipkala1045 Год назад

    ❣️🤞

  • @shivakumarrai9027
    @shivakumarrai9027 Год назад

    बिस्व भतिज जो डराऊछन उनै मर्छ । गर्नुनै राम्रो हो हाऊ भजित ।

  • @ganeshgrg3709
    @ganeshgrg3709 Год назад

    जिन्दगीमा यस्तो उत्तर चडाब भै नै रहन्छन् 🤔🤔🤔

  • @bclokesh7409
    @bclokesh7409 Год назад +1

    चाहियको बेला बिबाह गरे पछि केहि गर्न सक्दैनकि भनि डिबोस गरे रे

  • @laxmibista6687
    @laxmibista6687 Год назад

    लाेग्ने स्वास्नी उनिहरू मात्रै भएको जस्तो गरि
    बाेलेका थिए

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 Год назад +1

    omg

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 Год назад

    Romeo kurakani, Bhai biswa limbulai good luck ayune babisyako lagi

  • @abishtumbarai9645
    @abishtumbarai9645 Год назад

    bibaha khelauna hoina dhairaya garera bujraw matra bibaha garnunai gindagiko ukali orali sagiloi par garnu ho sir...

  • @ashokrai9050
    @ashokrai9050 Год назад

    Biswa limbhu title dekhera ma yeta audaixu subscribe pani garideko xu

  • @queen-vp9tc
    @queen-vp9tc Год назад +1

    बिहे भनेको केटा र केटि दुबैको लागि जीवन भर पिजडाम आफैले आफैलाइ थुनिनु हो।

  • @maanmayamagar2930
    @maanmayamagar2930 Год назад

    Me to same ekplata beswas ghat vayapxi fare beswas grna garo hunx kinaki fare tasti nahola vana sakin

  • @kwtkwt9275
    @kwtkwt9275 Год назад

    काम त सारै उचित राम्रो गरि रहनु भकाे छ तर बिश्वव ले बिबहा गरेकै राम्रो १ पटक बिरमि भकाे थियाे हाै बिचरा १ लैय देखेकाे थिये तेसैयले गरेकैय राम्रो नि

  • @macoppo2053
    @macoppo2053 Год назад

    Biswo limbu fan🙋‍♂️

  • @narayangyawali5768
    @narayangyawali5768 Год назад

    He is right person but honeko koun roksakta hai

  • @mixcelebrityworld
    @mixcelebrityworld Год назад

    🙏💝🌹

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад

    सबैले ठुलो मन खोज्न थाले🤣सानो मन भाको केटाहरु अब काम छैन।