प्रणाम, नमन गुरुदेव 🙏🙏🙏 ! मात्र बाँच्नु र राम्रोसँग बाँच्नु दुई फरक कुराहरु हुन् । हाम्रो यो अमूल्य मानव जीवनलाई राम्रोसँग अघि बढाउनको लागि हजुरका हरेक प्रवचनहरुले नयाँ नयाँ रहस्यको capsule प्रदान गरिरहेको छ । हजुरको यो महानतम् परोपकारी सत्कर्मलाई सत सत नमन तथा आभार ! ॐॐॐ🌹🥀🌺🙏🙏🙏🌹🥀🌺
नमन गुरुदेब🙏🌹 मेरो दिनचर्या बिग्रेर र नसाले सखाप बनायो २५ बर्से केतो लाइ रोग्ले चापो अस्पताल मा सब रोग्को उपचार नहुदो रछ अहिले आयेर योगा गर्न थालेको छु खानपिन र दिनचर्या मा बिसेस ध्यान दिनु होला योगा नियमित गर्नु होला बिसेस गरेर युबा हरुले
Very True ! ruclips.net/video/tJvNU10MDIg/видео.html Waking up early will change your life|सफल व्यक्तिहरू संधै विहान सवेरै उठ्छन|Benefits of waking early
वन्दे मातरम
राम्रो ज्ञान दिनुभएकोमा धेरै धेरै धन्यवाद ।
जय हाेस गुरुदेव
धार्मिक ज्ञान का हरेक वाचन अान्नदमय छन्।
गुरुवर प्रभु दिब्य बाणी🙏🇳🇵🙏🇳🇵
Om Gurudev Jay Hos Sansarko
जय गुरुदेव !
जय जय होस सर ॐ नमन ।
Nice 👍 hjr
Jaya hos guru
Good morning Gurudev
नमस्कार गूरू धन्यवाद गूरू धेरै जानीं यो
ऊं जय गुरुदेभ हरेक भिदियो नछुटाई हेर्ने गरेको छु यक्दमै प्रभाब्कारी अनि उर्जासिल छन
🙏🏼Dhanyabath guru dev. Very nice tips. Jay hos hajurko
दिव्य
ॐ जय गुरुदेव।
Thankful to guru ji pride to you for your great knowledge .
Hajur ko video herne baniparyo gurudeb jay hos sabai pradi ko ❤️🙏
प्रणाम, नमन गुरुदेव 🙏🙏🙏 ! मात्र बाँच्नु र राम्रोसँग बाँच्नु दुई फरक कुराहरु हुन् । हाम्रो यो अमूल्य मानव जीवनलाई राम्रोसँग अघि बढाउनको लागि हजुरका हरेक प्रवचनहरुले नयाँ नयाँ रहस्यको capsule प्रदान गरिरहेको छ । हजुरको यो महानतम् परोपकारी सत्कर्मलाई सत सत नमन तथा आभार ! ॐॐॐ🌹🥀🌺🙏🙏🙏🌹🥀🌺
प्रेरणात्मक प्रतिकृयाको लागि धन्यवाद। हामि सबैको शुभ होस् । ॐ
@@TheMindPowerSociety धन्यवाद हजुर ! हामी सबैको जय होस् ! सबैको जय होस् ! हार्दिक प्रणाम, नमन ! 🙏🙏🙏🌹🥀🌹🥀
Thank you 🙏 soooo much sir
For this mind changing video.. 🙏 This video is very much useful to us....
JayA guru deb
Thank you gurudev
सन्ध्याकालीन नमन गुरुदेव ! 🌹🥀🌺🙏🙏🙏ॐॐॐ
Naman ! jaya ho
Thankyou !!
Jay gurudev
jaya ho
प्रणाम गुरुदेव्🙏
हरि ॐ अति राम्रो जानकारी
Hari om !
🙏🙏🙏🙏💐💐🌹🌹
😍😘
Sutne time thoroi xa vane ..kun yog garda thick hola guru..night kam garxu yog kati khera garda hunxa
Guru g dhayn prayanam ani yog ko yautaii vedio ali sajilo tarikale garna sakine khalko banaunu paryo
🤗🤗🤗🤗
Love
Blessings om
नमन गुरुदेब🙏🌹 मेरो दिनचर्या बिग्रेर र नसाले सखाप बनायो २५ बर्से केतो लाइ रोग्ले चापो अस्पताल मा सब रोग्को उपचार नहुदो रछ अहिले आयेर योगा गर्न थालेको छु खानपिन र दिनचर्या मा बिसेस ध्यान दिनु होला योगा नियमित गर्नु होला बिसेस गरेर युबा हरुले
Dhanay ho tapaiko bichaar! jaagnu chha jasari pani ! jaage pachhi feri hos gumaaunu chhain .
Very True !
ruclips.net/video/tJvNU10MDIg/видео.html
Waking up early will change your life|सफल व्यक्तिहरू संधै विहान सवेरै उठ्छन|Benefits of waking early
Yo motivator kasari vedic teacher vayo feri...
pranaam guru ji