धुर्मुस र सुन्तली ले त्यो गौतम बुद्ध रंगसाला बनाउनु भन्दा यि माहान व्यक्ति बिष्णु देवकोटा जि लाई सहयोग गरेको भए धेरै उत्तम हुनेथियो ,,,,,Ba you are great person
किन यति गम्भीर विषयबस्तु उठाउनु हुन्छ पत्रकार ज्यु जुन दिर्स्यहरु हेरेर खस्दिन भन्ने आँसु पनि पत्तो न पाइ आँखा को डिलमा आइ तप तप खस्छन ।छोड्नुस अब दुनियालाइ रुवानी काम। मत न सोचेकै भावुक बने नि सर???
रेसम बोहोरा सर नमस्कार हजुर बिचार माहान बिचार छ अब आउदा अगाडिका दिनहरुमापनी यस्तै उन्नती प्रगती को कामना गर्दछु र म पनि आउदो दिनमा थोरै भय पनि सहयोगमदत गर्न चाहान्छु
बिस्नु दादा धेरै धन्याबाद हजुर जस्तो माहान भगवान भेट्न धेरै गारो छ अझै पनि खोजेयो भने भेटिदो रहेछ अाकाश भन्दा फराकिलो सागर भन्दा सङलो मन भएका बा बा अामा कर्म दिने
शब्द छैन के टिप्पणी गर्ने। हाम्रो समाजमा दानव मात्र कहाँ छन र मानव पनि पक्कै छन। विष्णु बालाई सलाम छ। राज्यको ध्यानाकर्षण होस। रेशम जीलाई हार्दिक धन्यवाद। पत्रकारितामा तपाईको उच्च लक्ष्य हासिल होस शुभ कामना!
मानिस को रुप लियर जन्मियका भगवान समान महामानब हरु कमै मात्र भेटिन्छ तेहि मध्यका एक हुनुहुन्छ बिष्नु देबकोटा (बुबा)। ह्रीदय देखि नै सलाम गर्दछु हजुर लाई। सकेको सबैले सहयोग गरुम हाम्रो सानो सहयोग ले उहालाई केही राहत मिल्नेछ र ती अबोध स-साना बालबालिका को भबिस्य राम्रो हुनेछ।
बा हजुर को काम देखेर सुनेर हजुर जसरि रुनु भयो म पनि त्यसरि नै भकानिए र रोए बा लाई भगवान् ले सधै रक्षा गरुन नानि हरु को पनि उज्वल भबिश्य को शुभकामना शुभ आशिष्
सलाम रेशम सर यसरी नै गरिब दुःखी पिडित लाई सहयोग गर्नु पर्छ बिचरा सार्है दुख लाग्यो सफलता को शुभकामना मेरो तर्फ बाट सबै नानी बाबु लाई अनी सलाम छ बुबा लाइ❤❤
very great job Mr. Bishnu Devkota ji , its realy a great humanity works , definately you will get help from the kind hearted people for the sake of children that you are taking care of them. God will help and bless you.
buba la dharai ramro kam garnu vako rahaxa yauta sathi la vannu vayo sahayog garnuhos rangasala lai vanda yasta nani haru lai sahayag garnuhos voli ye nani haru poxi thulo banna xan dhanyabad saptarangi sansar lai yastai khoji gardai janu hola sir
dad le sahi bato dekhai dinu vaya ko xa . babunani lai aati derai maya mamata ka satha padhaudai hununxa.malai pani balyakala ko yada aayo. love u dada .Thanku
सबै ले बुबा लाई हेरेर सिक्ने बेला आयको छ विशेष गरि नेपालको ठुलो ठालु भनौदो हरुले।नानी बाबू हरुको उजल्ल भबिस्य को लागि ठूलो मन अनि सयोगी हात हरुको आबसेक्ताको खाचो छ।ठुलो मन भयको बुबालाई धेरै धेरै सलाम छ अनि interview लिनु हुने मिडिया को सर लाई पनि सलाम।सबैले सयोग गरौ कलिला हातहरु लाई।
महान र बिशाल मन भएका बुवा।
हार्दिक नमन बुवा।
सधै सुखि र खुसी रहनुस।
भाई बहिनि हरुको उज्वल भबिष्य को शुभकामना ।
धेरै धेरै धेरै धनेबाद अङकल लाई तर नरुनु हो ला हैत
Dhandyabad hamilayi sahanubhuti rakhnu bhayekoma
आसुनै आयो सबै अनाथ नानी बाबू हरुले बिस्नु देबकोता जस्तो बुबु पाउन 🙏🙏🙏
बुवा रूनु हुदा मेरो पनि मन थाम्न सकीन अाँसु अायो 😭😭😭😭
Relly
@@ashish38kulungrairai40 of course
Kati mahan hununxa buwa hjr ma salute garxu hjrko yo kam lai kadar garera good luck for them
धुर्मुस र सुन्तली ले त्यो गौतम बुद्ध रंगसाला बनाउनु भन्दा यि माहान व्यक्ति बिष्णु देवकोटा जि लाई सहयोग गरेको भए धेरै उत्तम हुनेथियो ,,,,,Ba you are great person
Sahanubhuti rakhnu bhayekoma nanilai dhandyabad yekdin dhurmus suntali pani aaunu hune xa yaha
Dhurmus suntali le yasto anatha harulai herne fursad hudain ho फाइदा हुने थाउमा पो हात हाल्छनी।एमाले को जोकर
किन यति गम्भीर विषयबस्तु उठाउनु हुन्छ पत्रकार ज्यु जुन दिर्स्यहरु हेरेर खस्दिन भन्ने आँसु पनि पत्तो न पाइ आँखा को डिलमा आइ तप तप खस्छन ।छोड्नुस अब दुनियालाइ रुवानी काम। मत न सोचेकै भावुक बने नि सर???
Great Ramesh (g) सारै राम्रो काम गर्नु भ धेरै-धेरै धन्यवाद छ अनि बुवालाई सलाम छ/
नरुनु बाबा हजुर रुदा मेराे नि अासु अायाे
धेरै धेरै धन्यवाद गरीब बबालबालीका लाई साथ दिनुभयो
सप्तरङ्गी च्यानल लाई विशेष धन्यवाद छ। ई नानी हरु को आँसु र ती बाबा को आसो झर्दा मेरो पनि आँसु थाम्मियन!
Sahanubhuti ka lagi thank you
यौता नानी लाई पदुन्जेल म सबै खर्च बेहर्न चाहान्छु यस्को लागि के गर्नु पर्छ सर
हजुर लाई सलाम छ धर्रम सफल होस
Great job sir..
Hamro kamaman
sahanubhuti rakhi sah
Salam x hjr Lai sir
great job Surendra shahi
रेशम बोहरा भाइ को काम मन पर्छ समाजिक दायित्व सहित को पत्रकारिता एकदम खुशी लाग्यो
धन्यवाद मलाइ हैन भाइ प्रसंशा कुन शब्द ले गरु म सङ्ग शब्द छैन तर हिलो छ्याप्ने धेरै भेठ हुन्छ साबधान हुनु पाइला पाइला मा सफलता मिलोस
@@manbahadursaud5040 ♥
ठुलो मनकारि बिसनु देबकाेटाकाे याेकदान प्रति धेरै धेरै सलाम र रमेश बाेरा जि काे मिडिया अझै राम्रो सङग अगाडि बढ्दै जावस् उनतिर प्रगतिकाे कामना रमेश सर
रेसम बोहोरा सर नमस्कार हजुर बिचार माहान बिचार छ अब आउदा अगाडिका दिनहरुमापनी यस्तै उन्नती प्रगती को कामना गर्दछु र म पनि आउदो दिनमा थोरै भय पनि सहयोगमदत गर्न चाहान्छु
thankyou
25:41 बाबु रोएको देख्दा आँसु नै थामिएन
नाम जस्तै राम्रो काम पनि बिष्णु बा को , उहाँको काम लाई सलाम गरौ साथै आफुले सकेको सहयोग गरौ ,सेवा नै धर्म हो
ßewa nai Dharma manne tapayilai derai dhanyabàd
So heart touching video..gut job..baba..God bless u...tack care
Thanks
dheri runa mon lagyo video dekda tq resham bro
सरकारले हेर्नु परने हो नि।यसता बालबालिकाहरूको हेरविचार ।
Tapàyiharule ďabab diyepaxi her la nita usle pàni
Buba hajur ko kam li mero Salam xa
येति मन छुने भिडीयो माथी डीस लाइक ग्ररने कुकूर को हो लानी बरै इनको त्यो यौला त्येई देखी कीन नझरेको होला बिनती भगवान 🙏🙏🙏🙏🙏
बाबा धेरै धेरै धन्यवाद बाबा हजुर लाई सारै राेय म
रेशम सर निकै दुखको खबर्र लिएर आउनु भयो निकै दुख लाग्यो
बिचरा नानीहरू सबै जना रूएको छ अामा बुवा भएको पीडा कति छ होला 😍😍
धेरै मन छोयो सक्दो शेर गर्दिनु होला
Good 👍👌👍👌👍👌👍👌👍
बिस्नु दादा धेरै धन्याबाद हजुर जस्तो माहान भगवान भेट्न धेरै गारो छ अझै पनि खोजेयो भने भेटिदो रहेछ अाकाश भन्दा फराकिलो सागर भन्दा सङलो मन भएका बा बा अामा कर्म दिने
Dhanyabad
Kate maya lagdo nane babu haru kasto aasu aayo vok ni harayo yo video le
साच्चिकै मन छोयो रेसम भाइ यो भिडियो ले ।।।।
बाबा हजुर काे जय हाेस बाबा हजुर काे
Dhanyabad
उच्च सम्मान
बाबा हजुर लाई धेरै धेरै धन्यवाद छ ।हजुर लाई नानी बाबू हरु लाई पाल्नपोस्न गर्नु भएको मा
Sahanubhuti rakhnu bhayekoma dherai dhanyabad
Hajur balai hami sabai milera sayog garau
पत्रकार मित्रलाई धेरै धेरै धन्यवाद छ।येहा बिश्नु देबकोता बुबा लाई धेरै धेरै नमन! साथै धन्यबाद!
Dhanyabad tapàyi lai pani
बाबा त भगवान नै हुनु हुनु हुदो रहेछ🙏हजुर लाई सम्मानको साथ धन्नेबाद गर्छौ हामि👌
Dhanyabad nani
Buwa hjr Mahan bagwan hun😭😭😭😭😭😭😭😭🙏🙏❤yeutw garib lai palnu vaxa so good job buwa n so nice all to baby😘😘😘😘😘😘😘😘❤❤❤
Dhanyabad
मेरो आँसु ले हेर्न सकिन बिष्णु देबकोटा जस्तो बुबा जन्म दिने नि कोइ नहुन सक्छ । जो जन्म दिने बाउ कहिले राक्षस बन्ने हरुको लागि ऐना हो ।
Thanks
शब्द छैन के टिप्पणी गर्ने। हाम्रो समाजमा दानव मात्र कहाँ छन र मानव पनि पक्कै छन। विष्णु बालाई सलाम छ। राज्यको ध्यानाकर्षण होस। रेशम जीलाई हार्दिक धन्यवाद। पत्रकारितामा तपाईको उच्च लक्ष्य हासिल होस शुभ कामना!
Dhanyabàd sahanubhuti ka lagi
बिचरा कति राम्रो नानीहरू😍😍😍😍
Good job then.💕
यति धेरै माहान काम गर्नु हुने सर लाई हिर्दय देखिनै सम्मान गर्न चाहान्छु हजुर रुनु भएको देखेर आँसु आयो मेरो 😭😭😭😭😭
सिन्धुलि घर हुनेहरुले साथ सहयोग अझै बडी हुनुपर्छ
Sindhulika mahanuvab harule pàni sahayòg aayirahe Ko xa
Salam xa baba lai ani nani babu haru lai उज्वल भबिष्य को शुभ कामना छ
मानिस को रुप लियर जन्मियका भगवान समान महामानब हरु कमै मात्र भेटिन्छ तेहि मध्यका एक हुनुहुन्छ बिष्नु देबकोटा (बुबा)। ह्रीदय देखि नै सलाम गर्दछु हजुर लाई। सकेको सबैले सहयोग गरुम हाम्रो सानो सहयोग ले उहालाई केही राहत मिल्नेछ र ती अबोध स-साना बालबालिका को भबिस्य राम्रो हुनेछ।
Dhàyábad
रेशम बोहोराको महान कामलाइ सलाम गर्न चाहन्छु यो भिदियो हेर्दा आसु आयो ति बच्चाहरुको बा बा बन्नु हुने भगवानलाइ पनि सलाम छ
Dhanyabàd xa sahanubhuti ka lagi
Kati mahan buwa ...hjr lai parmesor le ashis dinu vayeko hos
बुवालाई अाज सारा नेपाली ले साहेता गरनु हुनेछ
धेरैले अनाथकाे नाम बेच्छन यहाँ वास्तविक छ ।
Arule jè garun hamile chahi deshka karna dhaŕ banauxau
Atti dherai mahan Kam uchabichar dherai ramrokam garnu bhako xa hajur le
अभिभावकको आँशुले मेरो मन थामिएन ।
बा हजुर को काम देखेर सुनेर हजुर जसरि रुनु भयो म पनि त्यसरि नै भकानिए र रोए बा लाई भगवान् ले सधै रक्षा गरुन नानि हरु को पनि उज्वल भबिश्य को शुभकामना शुभ आशिष्
Dhandyabad hamilayi sahanubhuti rakhnu bhayekoma
Buba, great parson, god blessed. thank you. so much.
Thank.you too
Hearty salute to you buwa
Thanks
जय हो स हजूर को
मेराे बुवालाई सलाम छ हजुर असाय नानि बाबू काे भगवान हुनुहुन्छ ।
Ďhanyabad
समाजमा यस्तै मानिस बर्दो करम हुन्पर्छ कुनैइ थाउमा यस्तो मानिसपनी छ्न जस्ले आफुले दिने सयोग त परैइ जावस जात धरमको नाममा
कलङ्ग बर्दो छन
Resham bhai bhagawan le hajur lai pabitra thauma pugne hausala derakhu huncha God bless you kati tholo man bishnu sir ko sahayog garna chahanchu
BuwA hajur lae euta mancheko aartha sikauno vako xa 🙏🙏🙏
Dhanyabad
अत्यन्त मार्मिक लाग्यो यो अन्तरबार्ता मन छोयो
Dhanyabad
मन छाेयाे कुनै दिन म भेट्ने छु याे मेराे बाचा भयाे
Goof
कसम सर मेरो अँखा मा आँसु को भेल छ?
Bichara yo babu le kura bujne bhaera royo kasto dukha lagyo 😭❤️❤️❤️
सलाम रेशम सर यसरी नै गरिब दुःखी पिडित लाई सहयोग गर्नु पर्छ बिचरा सार्है दुख लाग्यो सफलता को शुभकामना मेरो तर्फ बाट सबै नानी बाबु लाई अनी सलाम छ बुबा लाइ❤❤
Dukkha bhat khaye justo ra sukha bhaneko prasad khaye justo hoina ra?
very great job Mr. Bishnu Devkota ji , its realy a great humanity works , definately you will get help from the kind hearted people for the sake of children that you are taking care of them. God will help and bless you.
Thank you very mùch
Thank you
देबकोटा जि लाई लाखौ लाख साल माहान बेक्तीतो हुनु हुनछ एसता बेक्तीतो पनी रहेछं सलाम।
Dhanyabad
धेरै धेरै धन्यवाद हजुर बुबा लाई यहि कामना छ तपाईं ले सोचेको कुरा छिट्टै पूरा होस
Dhanyabad
Kati mahan hunuhunx hy buba god bless you
Thank you buwa hajur
9
बालाई अरु केही भन्न चाहान्न तर येत्तिचै जरुर भन्छुकी तपाईं हजार वर्ष जिउनु होला
Hajj ar hoina Saye bars a bhannus
हिर्दय देखि नै नमन बुबा तपाईं लाई साथै पत्रकार ज्यु तपाईं लाई पनि एस्तो हो पत्रकारिता भनेको रेशम ज्यु तपाईं हो पत्रकार भनेको एस्तो हुनुपर्छ पत्रकारिता
Yes!
Dislike गर्ने लाई चुर्ना परेको होला
Bishnu Devkota come on hugs us and take away my heart
Ati ramro kam vae lae thank you so much
salam x buwalai
Baba. Dhayalu babali. Dhannebat.
Dhanyabàd sahanubhuti ka lagi
Ba ba tapai mahan hunuhunca. Sar yo vedeos ley man chayo sar..
Salut xa hajur lai
सारै मन छाेयाे सहयाेग काे हात बढाउ
buba la dharai ramro kam garnu vako rahaxa yauta sathi la vannu vayo sahayog garnuhos rangasala lai vanda yasta nani haru lai sahayag garnuhos voli ye nani haru poxi thulo banna xan dhanyabad saptarangi sansar lai yastai khoji gardai janu hola sir
Resham bhai ko sabai video sake samma here ko chu....
dad le sahi bato dekhai dinu vaya ko xa . babunani lai aati derai maya mamata ka satha padhaudai hununxa.malai pani balyakala ko yada aayo. love u dada .Thanku
Katti dukha lagyo
Dukhai duķhako ta xa yo jindagi
Kati mahan hunuhunx baba hjur
Dhanyabàd
Great job Bohara Sir Mofasal ka kuraharu lyaunu hunxa Devkota Daju ta Society kai Example nai hun..........God bless
Dhandyabad sahanubhutika lagi
derai ramro garnuvaraixa ba le
सबै ले बुबा लाई हेरेर सिक्ने बेला आयको छ विशेष गरि नेपालको ठुलो ठालु भनौदो हरुले।नानी बाबू हरुको उजल्ल भबिस्य को लागि ठूलो मन अनि सयोगी हात हरुको आबसेक्ताको खाचो छ।ठुलो मन भयको बुबालाई धेरै धेरै सलाम छ अनि interview लिनु हुने मिडिया को सर लाई पनि सलाम।सबैले सयोग गरौ कलिला हातहरु लाई।
Tapàyi ani media bhai dubai lai mero pàni dhanyabad
Tapàyi lai pani thank you
Dherai na Runusna buwa Aba ta khushi ko din Aaune xa
Yo ķhusiķo aansu hò
Baba hjr lai muri muri dhanyabat
Metro pàni thank you
dherai ramro kam sirko malaysia bata herdai ho meroni sindhuli ho
I love dat 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Thank you
sarai man ruye sr
Dhañyabad tapàyiko ķamalo manlaì
God bless you guys...
Thanks
Ramro
verry good job 🙏🏿🙏🏿🙏🏿
Buwa darshan tapai lai God bless you buw
Thank you
9 bata 2 thapiyara 11 jana nursery to 9 class samma padhne awasar paye tapayi ka sahayogì hatharu payera bhabisyama pani hat diyi rahanu hola
Mahan hajur ba
Dhanyabàd
नरुनुहोस बुबा भोलि यी नानी बाबुहरुले भबिस्यमा तपाईको सपना पूरा गर्ने छन।
Nischaya pani
Thanku baba
Dhanne Baad Salam Chxa Buwa Lai
Mero pani thank you
🙏
Bisnu.dajulai.dhery.xd her.dhanybad.xa.tapailai..kamlai.sadhy.safalta.milos
Bichara malai pani ruwayo