WHAT AFTER EDV ? Edv भरेपछी वा परेपछि के गर्ने ?
HTML-код
- Опубликовано: 8 фев 2025
- EDV Interview Preparation | How to prepare for EDV interview ?
In this video I'll clear you some of the common queries about EDV interview.
Follow me on tiktok for any queries:
www.tiktok.com...
Some common Questions:
[Personal Details
Documents
Work experience
plans
Sponsor Details]
तपाईको नाम के हो ?
तपाइको स्थाई ठेगाना के हो ?
के तपाइको बिबाह भयो ?
तपाईको बिबाह कहिले भएको ?
के तपाइको बालबच्चा छन ?
कति जना बालबच्चा छन् ?
बालबच्चा को उमेर कति भयो ?
कति पढनुभएको छ ?
के पढनुभएको हो ?
पढाइ कहिले सकियको ?
काम गर्नुभयको छ ?
के काम गर्नुभयको थियो ?
कति समय काम गर्नुभयो ?
काम किन छोड्नुभयो ?
तपाई सँग के के काम गर्ने सीप छ ?
विदेश जानुभयको छ ?
किन जानुभयको ?
विदेशमा के काम गर्नुभएको थियो ?
अमेरिका आयर के गर्नुहुन्छ ?
अमेरिकामा गएर को संग बस्नुहुन्छ ?
अमेरिकामा गएर को संग बस्नुहुन्छ ?
sponsor संग के नाता छ ?
Sponsor संग यहा भन्दा अघि कहिले भेटघाट भएको थियो ?
Sponsor को family मा कतिजना member हुनुहुन्छ ?
sponsor ले के काम गर्नुहुन्छ ?