PART-1 | पूर्वमुख्यसचिव लिलामणिको 'करिअर'का नालिबेली | Leela Mani Paudyal | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 162

  • @shambhuupreti5859
    @shambhuupreti5859 4 года назад +3

    लिलामणी सर बास्तबमै हामि धेरै स्वाभीमानि नेपाली हरुको आदर्श र सम्मानजनक ब्याक्ती एवं निजामती सरकारी कर्मचारीको क्षेत्रमा सफल निडर, भ्रष्टाचार बिरोधी,जुझारु सफल कर्मचारीको रुपमा कार्यकाल पुरा गरी ऐतिहासिक रुपमै सामाजिक क्षेत्र र ब्यबसायीक दक्ष कर्मचारीको नाम राख्न सफल हुनुहुन्छ !
    आफु स्वयम बाग्मती सरसफाई महाअभीयानको सहयात्रीको रुपमा संगै काम गरेको सुखद अनुभवले वाहाको बहुआयामीक ब्यक्तीत्व प्रति उच्च सम्मान र आदर्श को रुपमा लिएकोछु ! वाहाको निबृत जीबनको प्रारम्भिक दिनमा चिनको राजदुत जस्तो गरिमामय जीम्म्बारी निर्भीकतापूर्वक पुरा गरी कार्यकाल पुरा भएको अबस्था हो र सरकारले पुन महत्वपूर्ण जीम्ब्बारी पाउनुहुने आम नेपालीको चाहाना छ ! वाहाको निबृत जीबन स्वस्थ र दीर्घायु को कामना !!

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 4 года назад +10

    Thanks for inviting him...He is good one , Ajkal yeti negativity badeko xa ki video naheri comment ma gali garxan veda haru 😐 !

  • @yogendralamichhane3631
    @yogendralamichhane3631 4 года назад

    टिकाराम जि तपाईंले निम्त्याउने अतिथि हरु सबै ४० कटेका विद्द्वान मात्र देखेको छु ।जबसम्म सहि मानेमा युवा को आवाज सबै ठाउमा गुन्जिदै न तबसम्म खासै देश अघि लाग्दैन।४०वर्ष भन्दा तलको व्यक्ती विद्वान हुन सक्दैन या आफ्ना कुरा राख्न सक्दैन।देशका समसामयिक राजनीति र सामाजिक आर्थिक अवस्थाको बारेमा सहि मानेमा युवा गनिने हाम्रो मत कसैले सुन्ने कि युट्युब मा भाइरल भएर मज्जाक बन्ने।।टिकाराम सर २०-४० उमेर समूह यो देशमा बहुमत हो हाम्रो बिचार हामी आफैले राख्न पाउनुपर्छ ,यसको मतलब विद्द्वान हरु प्रती कुनै पुर्वाग्रह छैन ,उहाहरुलाइ सम्मान छ।

  • @KamalLamichhane_mm
    @KamalLamichhane_mm 4 года назад +1

    धेरै जानकारी मुलक अन्तर्वार्ता ! धन्यवाद तमोसोमा ज्योतिर्गमय!

  • @cjansapkota
    @cjansapkota 4 года назад +20

    साँच्चै ;
    भन्नै बिर्सिएछ,
    साैरभ खै !?
    खोजाै न ।
    भविष्यको अलिकति दर्शन गर्न ।
    शाैरभले एक किरणको सुचना दिनुहुन्छ अनि बाहिर निस्कदा साँच्चै घाम लागेको हुन्छ ।

  • @sabingautam105
    @sabingautam105 4 года назад

    यात्री सर आजलाई धन्यवाद !!
    सिघ्र पौडेल सर को अन्तरबार्ता पाउ ।
    हामीले नेपाल को प्रशासन र प्रशाशक को ज्ञान अनुभव ग्रहण गर्न अबसर पाउ।

  • @gantabyaofficials4091
    @gantabyaofficials4091 4 года назад +3

    सौरभ लाई पनि ल्याउनु पर्यो अब अर्को भागमा!!! ❤️🙏

  • @kamalregmi7652
    @kamalregmi7652 4 года назад +7

    मनपर्ने नै मान्छे हुन्। जति सुनेकाे वहाँकाे बारेमा त्यती चै लागेन । ५ बर्ष मुख्य सचिव हुदा याे कर्मचारीतन्त्र मा सुधार चै के गर्नुभएछ त । सधै उस्तै छ ।

    • @ranjitkhadka3022
      @ranjitkhadka3022 4 года назад

      पाँच बर्ष होइन ३ बर्ष हो मुख्यसचिवको कार्यकाल ।

    • @pasapucha
      @pasapucha 4 года назад

      ३ बर्ष को कार्य विवरण १ घन्टा मा कहाँ पुर्णरूपमा दिन सकिन्न र मिडिया मा बोल्ने पनि ठुलो कला चाहिन्छ , यहाँ गरेको भन्दा बोल्नेको मात्रै काम मानिन्छ

  • @aryankarki7900
    @aryankarki7900 3 года назад

    सलाम छ पौडेल सर।

  • @शान्तिप्रिया
    @शान्तिप्रिया 4 года назад +14

    शेरे, केपी, प्रचन्डे, बामे, रामे, बाबुरामे, झाले, गोकुले, बिष्णु पौडेल जस्ता बिदेशी दलालीहरु नसिध्दे सम्मन नेपालमा शान्ति र समृद्धि सम्भव छैन। बेलैमा जरैदेखि उखेलेर फ्याँक्नु को अरु विकल्प छैन।

    • @miyukii_editz3651
      @miyukii_editz3651 4 года назад

      अब alternative solution खोज्नु आवस्यक छ।

    • @गम्भिरबहादुरराउत
      @गम्भिरबहादुरराउत 4 года назад +1

      तिनीहरू मर्दैमा समस्या समाधान हुँदैन। हामी नेपालीहरू दरिद्र भएर हो सबै यस्तो भएको। जब सम्म आँफैले आँफूले बेच्न छौड्दैनौ तबसम्म परिवर्तन हुदैन

  • @ashishchaudhary9965
    @ashishchaudhary9965 4 года назад

    मुख्य सचिव भनेर मैले लिलामणि सर लाई मात्र चिन्छु । खुसी लाग्यो ।

  • @karansingh208
    @karansingh208 4 года назад +4

    आज चाहिँ एक घण्टा लाएर हेर्नू मात्रै भयो, हात्ती आयो फुस्सा😀😀😀

  • @sarugautam6445
    @sarugautam6445 4 года назад +1

    Wowowowowo नेपालीको माहानहस्ती हजुर जस्तो सच्चा देशभक्त कमै जन्मेका होलान् शिरझुक्याएर नमन हजुर 🙏🙏🙏 मत हजुर को डाइहाटफेन हो भगबनले सदारक्कक्ष गरुन

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 4 года назад

    प्रेरणादायी र अनुकरणीय प्रसङ्ग । जेजे भएपनि यहाँ गफ हाेईन आफ्नाे काम र जिम्मेवारी कुशलता र ईमान्दारीपूर्वक गरे पुग्छ । देश स्वत: समृद्धिकाे यात्रामा अगाडि बढ्छ । प्रा. पिताम्बर शर्मालाई आमन्त्रण गर्ने कुराे थियाे।तपाईले पाेष्ट पनि गर्नुभएकाे थियाे तर निम्त्याईएन । किन हाे ? वहाँकाे पनि सुन्नुपर्याे ।

  • @pritamregmi940
    @pritamregmi940 4 года назад +1

    यो हो टिकाराम जि को पावर

  • @madhavkhanal4789
    @madhavkhanal4789 4 года назад +7

    मलाई ब्याक्तिगत रुपमा त लीलामणि ज्यु मन पर्ने ब्याक्ती हुनुहुन्छ तर देशको स्थाइ सरकार भनेको कर्मचारी तन्त्र हो तर कर्मचारी तन्त्र भयानक भ्रष्टाचारमा लिप्त छ,के प्रमुख सचीवको हैसियतले भ्रष्टाचार रोक्न सकिदैनथ्यो?

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 4 года назад

    Good discuss Tikaram yatri sir dherai ramrolago

  • @Ram123chandra
    @Ram123chandra 4 года назад +12

    Mr Tika Ram why dont you invite prem sanjel in your programme

  • @krishnachamlagai8726
    @krishnachamlagai8726 4 года назад +3

    Solid Kura Aayena, Manche Chiplo Rahecha.

    • @mahendrakrai3341
      @mahendrakrai3341 4 года назад

      chiplo matra haina, Namaskar ko jabab nafarkaune .Ghamandi

  • @Prakashpaudel859
    @Prakashpaudel859 4 года назад

    टिकाराम सर एक पटक निखिल उप्रेती लाई ल्याएर अलिकति अाध्यात्म को कुरा गर्दिनुभयो भने अति राम्रो हुनेथियो । हजुरको कार्यक्रममा मनोरञ्जन , अात्म ज्ञान, राजनीति , ईमोस्नल, हरेक पाटो ले स्थान पाउछ र त उतकृष्ट छ।

  • @madhusudhanghimire9071
    @madhusudhanghimire9071 4 года назад

    राम्राे छ ।

  • @saritaadhikari6019
    @saritaadhikari6019 4 года назад +16

    सबै राम्रो मान्छे भए देश किन अधाेगति तिर गयाे

    • @michealnepal9482
      @michealnepal9482 4 года назад +3

      Desh develop nahunu ma timi ,hami jasto individual bhayera pni ho...
      Ekchin socha tah vote kaslai haleko theu election ko bela

    • @purnashrestha5960
      @purnashrestha5960 4 года назад +1

      देश अविकसित हुनुमा पैसा नभाएर। सन २०१८ मा नेपालीले ७८ अरब विदेश घूमेर स्वाहा पारे। नेपालमै लगानी गरया भाए हुँथ्योनि।

    • @ashishacharya129
      @ashishacharya129 4 года назад

      @@michealnepal9482 sabai partty haru le kharab manxe haru matra ummedwar uthaye paxi jaslai vote diye pani kharabai manxe puhxa

  • @kalimguru1811
    @kalimguru1811 4 года назад

    टिकाराम दाइ जिन्दावाद !!!

  • @suryatamang4175
    @suryatamang4175 4 года назад +4

    Yatri sir Saurabh bhanne mahasaya lai bolaunu paryo. Kp Oli co baare bislesan garna co laagi

  • @saritaadhikari6019
    @saritaadhikari6019 4 года назад +25

    टिकाराम सर मुख्य सचिब ठुलाे कि राजदुत ठुलाे यदि मुख्य सचिब ठुलाे भए किन रावदुत हुन मरिहत्ते गर्छन्

    • @poshakthapa679
      @poshakthapa679 4 года назад

      Sarita Adhikari kun thulo vanne kuro ta hamilai pani thaha vayena tara auta kura chahi thaha xa mantri thulo ki raajdut thulo vanne maa mantri thulo vanna sakxu tara tehi mantri vai sakeko manxe raajdut hunxa vane mukhya sachib ra raajdut maa kun thulo vanne maa hami na adkiu.

    • @bikashbabukc2546
      @bikashbabukc2546 4 года назад +6

      नेपाल राजपत्र अनुसार ....
      मुख्यसचिव: 10 औ स्थानमा
      राजदुत : 13 औ स्थानमा
      बाकी आफै बुज्नुहोला।

    • @rkprime709
      @rkprime709 4 года назад +1

      काम ठूलो.... कर्मभन्दा ठूलो अरु के छ र?!
      'पद'लाई ठूलो मानेर बस्नु ठूलो मानक होईन।

    • @shimonrai6369
      @shimonrai6369 4 года назад

      maryada ma ambassador vanda 2 step mathi ho chief secretory. tara mahatwa ko dristile rajdut nikai nai sammanit ra bilasi pad ho. tesaile nepal matra navayera biswa mai minister, prime minister haru samet ambassador hune gareko history cha. nepal ko matrika prasad samet rajdut vaka thiye vane haal ko india ko ambassador pani 47 ma law minister hun. tesaile ranking ma ambassador sano dekhiye pani prime minister samet ambassador huna khojchan. ra india,china, usa ko ambassador lai minister ko ranking ma rakhne prastab xa

    • @bikramrai5747
      @bikramrai5747 4 года назад +1

      @@bikashbabukc2546 सर यो राजपत्र भन्ने शब्द धेरै सुनेको छु र नेपाल सरकारको आधिकारिक मुख पत्र हो भन्ने पनि थाहा छ तर आज सम्म देख्न पाएको छैन वास्तवमा यो कुन साइजको हुन्छ? कहिले कहिले प्रकाशन हुन्छन् ? के यो पत्रिका जस्तै हो कि पत्रिका मा छापिएको सामग्री लाई नै राजपत्रमा छापिएको भन्ने कि कस्तो हो बुझाई पाउन

  • @sushilkhatri1340
    @sushilkhatri1340 4 года назад

    नमन लीलामणि पौडेल सर

  • @cjansapkota
    @cjansapkota 4 года назад +3

    घ्यू लगाएर पगार्दा पनि गाईले दूध लुकाए जस्तो गरे बुढााले ।
    तर, मिठो सकारात्मक र पाटो पनि देखाए ।
    लाग्छ - यो बाटो अब मनको शान्ति नखल्बल्याउने स्वस्थ स्वार्थ ले रोजे ।
    तथापि यी बोल्छन् एकदिन ।

  • @haridattabhatta1136
    @haridattabhatta1136 4 года назад

    asal manchhe nepal kaa vrasta haru hera Leela mani jiu ko interview ....... an efficient and honest person

  • @samserlimbu1361
    @samserlimbu1361 4 года назад

    उत्तम

  • @raazan33
    @raazan33 4 года назад +11

    Haina Tika dai,
    Abo ta saurav sir ko paalo hoina ra ???

    • @kanxodai4941
      @kanxodai4941 4 года назад

      Narayan Shrestha ok 👌 hami xitaie bolauxou

  • @krishnasamarpan07
    @krishnasamarpan07 4 года назад +13

    नेताकै चाकरी गर्ने हुन यिनी पनि

  • @bishnuacharya3146
    @bishnuacharya3146 4 года назад

    नेपाल प्रहरीले समातेकाे एक जना चाइनिज मुलकाे क्यानेडियन तस्कर लाइ नेपालबाट भगाउन यिनले महत्वपूर्ण भुमिका खेलेका थिए । टिकाराम जी काे याे अन्तरबार्ता प्रायाेजित जस्ताे लाग्याे ।

  • @meghapaudel6251
    @meghapaudel6251 4 года назад +1

    very good person

  • @aryankarki7900
    @aryankarki7900 3 года назад

    लुम्बिनी बिकास राम्रो संग गर्नपर्यो र बौद्ध साहित्यको अध्यन होस।

  • @niveshshrestha7326
    @niveshshrestha7326 4 года назад +4

    यात्रीजीको अन्तरवार्ताको म प्रशंसक हु, तर पौडेलजी संग गरेको अन्तरवार्ता, नयाँ पत्रकारले scripted अन्तरवार्ता गरेको जस्तो लाग्यो

  • @adventure-zf7qr
    @adventure-zf7qr 4 года назад +1

    समग्रमा यिनी राम्रै कर्मचारी पात्र हुन । यदि कर्मचारी ईमानदार हुनि हो भने बिकास मा छलान हुनेछ ।

  • @sundarsubedi1546
    @sundarsubedi1546 4 года назад

    Part 2 चाडैं प्रस्तुत गर्नुहोला ।

  • @sundarsubedi1546
    @sundarsubedi1546 4 года назад

    स्वामी हरिदास जी (राधे राधे) जी लाई ल्याउनुपर्यो सर ।

  • @isworkhosin1226
    @isworkhosin1226 4 года назад +2

    बागमती बचाउ अभियान सूरु गर्ने मान्छे होइन यो, तर एकजना अभियेन्ता हो ! कुरा अलि बढी भएको मात्र !

    • @TravelWithMe-NP
      @TravelWithMe-NP 4 года назад

      Have some resarch idiot...tw ho ta natra ?

  • @sarugautam6445
    @sarugautam6445 4 года назад

    अबको सन्दभमा सौरभ सर लाई हेरन पाइयोस्

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 года назад +2

    नेपाल मा सबै सत्ता र पदमा भइनजेल शत्तीको गुलामी गरिरहने र सत्ता र शत्ति को सकेसि आफ्नै सरकारको खेदो खन्ने यहि बिड्मबना छ र त यो देशको यो हालत छ ॥

  • @romanbhattarai1917
    @romanbhattarai1917 4 года назад +3

    eagerly waiting for 2nd episode...........

  • @sushilkhatri1340
    @sushilkhatri1340 4 года назад

    Very good discussion Tikaram sir solute sir

  • @Bishnu347
    @Bishnu347 4 года назад

    सौरबजीलाई बोलाउनु पर्यो , यात्री सर

  • @ramchandragurung5605
    @ramchandragurung5605 4 года назад

    यो हो नि कुरा

  • @raisteve5260
    @raisteve5260 4 года назад

    टिकाराम यात्री ज्युको यसपालि प्रस्न खासै दमदार लागेन, फितलो तयारी हो कि?!? साथै कर्मचारीतन्त्रको नालिबेलि आउला भन्ने अपेक्षा थियो तर वक्ता खासै फैलिनु भएन। यत्रो लामो कर्मचारितन्त्र र डिप्लोम्याटिक करिअर भएको मान्छेको Interview त्यति रुचिपुर्ण लागेन।

  • @sundarsubedi1546
    @sundarsubedi1546 4 года назад

    देशले चिन्नुपर्ने जलबिज्ञ Ajay Dixit लाई पनि ल्याउनुस न । पानीजहाज, कोशी उच्चबाध, लगायत पानीका बिबिध विषयमा उहालाइ बोलाएर छलफल गर्न पाऐ हुने हजुर

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 года назад +4

    अब सौरभ चाहियो अरु दलालहरु को काम छैन सबै स्वार्थी दलाल हुन सही विश्लेषण गर्ने व्याक्ती चाहियो सौरभ

    • @msharma2115
      @msharma2115 4 года назад

      Babura nachine manxe ho😷

  • @anupfata
    @anupfata 4 года назад

    सारै पृय मान्छे हजुर

  • @dearzindagi555
    @dearzindagi555 4 года назад +6

    Swise पनि फेल भएछन यिनका अगाडि वा वा नेपाली ले कहिले सिकेन विदेश बाट काम गर्ने तरिका

  • @purnasingh4518
    @purnasingh4518 4 года назад +2

    खगेन्द्र सङ्रौला लाई ल्याउनुहोस सर

  • @Dang_Tech_IT_Solution
    @Dang_Tech_IT_Solution 4 года назад

    साल पनि बताइ दिय राम्रो हुन्थ्यो कि सर।

  • @pritamregmi940
    @pritamregmi940 4 года назад

    सरकारी काम कहिले जाला घाम भन्ने निजामती कर्मचारी ले कान खोलेर सुन्नु र हेर्नुहुन विनम्र अनुरोध छ

  • @लेंम्गुरुङ्ग

    खै के भनौं ? हाम्रो देशको नीतिनिर्माण तहमा काम गर्ने कर्मचारी तथा नेताहरूको कुरा सुन्दा त सबैले राम्रै गरेको, कोहि कोहि भन्दा कम नभएको, देश र जनताको सेवामा समर्पित, ज्ञान तथा गुणको भण्डार , केही कमीकमजोरी नभएको, देशमा ठूल्ठूला काम गरेको जस्तो कुरा गर्छन् । तर हामी साधारण जनताले २०४६ साल अघि र त्यसपछि खासै फरक पाएका छैनौं । मूख्य सचिब जस्तो उच्चपदमा हुँदा पनि खासै केही गरेको जस्तो लागेन । बरु निजी सुरक्षामा खटिएका प्रहरीलाई घर बनाउँदा बालुवा छान्न लगाएको, बाग्मती सफाइको प्रचारबाजी गर्न बोरिङ्ग बाट पानी तानेर नुहाउने गरेको पो देखियो । सबै पूर्व प्रधानमन्त्रीहरूको गुणगान गाउन छोडेनन्, लीलामणिले पनि कठैबरा !

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 4 года назад

    Bhaga 2 xitto leyaunuparo yatri sir about political discuss.

  • @mahendrabudhaprithi4954
    @mahendrabudhaprithi4954 4 года назад

    देश बनाउनको लागि यस्तै विशिस्ट व्यक्तिहरुलाई एकताबद्ध बनाएर अगाडि बढनु पर्छ ।

  • @pritamregmi940
    @pritamregmi940 4 года назад +7

    यक चोटि खिलराज रेग्मी लाई पनि बोलाउनु पर्यो

    • @Arunaregmi1999
      @Arunaregmi1999 3 года назад

      @Pritam Regmi, Aafu regmi bhayera 😀

  • @govindaadhikary392
    @govindaadhikary392 4 года назад

    एकलट नवराज लम्साल बाेलाउनुपर्याे । भाषा, साहित्य, राष्ट्रप्रेम, पत्रकारिता जस्ता विषयमा बहस सुन्ने ईच्छा भयाे ।

  • @Unknown007-f9c
    @Unknown007-f9c 4 года назад

    Good person

  • @rudrapdl2664
    @rudrapdl2664 4 года назад

    टिकाराम सर ,,,पर्खाई लामो भयो बुधबार सम्म कुर्न ,,

  • @aaushentertaiment4684
    @aaushentertaiment4684 4 года назад +1

    अब सबै पुर्ब मुख्य सचिप र पुर्ब सचिप हरू लाई बाेलाएर अन्तरबार्ता लिनु पर्याे अनि थाहा हुन्छ कुन ले कति काम गरे भनेर

  • @asmitakc1939
    @asmitakc1939 4 года назад +3

    Saurabh lai bolauni bela vayenara?

  • @rkprime709
    @rkprime709 4 года назад

    Mr. Leela Mani Paudyal, ever beautiful flower of Nepal. Proud of you. 🌸🌹🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌹🌸

  • @kiranchapagain7287
    @kiranchapagain7287 4 года назад +1

    तपाईं जस्तो ८-१० जना मात्र हुनु भने यो देश कहाँ पुग्थ्यो 🙏 सलाम

  • @sitamahat1793
    @sitamahat1793 4 года назад

    he is the living gaint icon of nepal a true person that deservers respect from all love u sir yr fan frm gulmi simaltari marbhung.

  • @sevenchakra5548
    @sevenchakra5548 4 года назад +1

    यो पनि दइ चिउरे रै छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 года назад

    एउटा कर्मचारी कसरी राजदुत हुन्छ यहि त यो देशको बिरोधाभाष अवस्था ॥

  • @ramkrish4515
    @ramkrish4515 4 года назад +6

    कुरा सुन्दै जादा ठिक लागेन एउटा सचिव ठुला ठुला नेताको ढोका ढोका चाहार्छ भने त्यो दलालि नै त होला नि

  • @sajgautam
    @sajgautam 4 года назад

    नेपालको कर्मचारीतन्त्र २०४८ साल मा जस्तै पूर्ण कम्मुनिस्तीकरण भै सकेको छ

  • @dhurbadhital5241
    @dhurbadhital5241 4 года назад

    निजामतीमा बसेर नियम कानुन् कसरी मिच्ने ,कसरी काँहाबाट नजरना निसकिन्छ, कुन् नियम बिनियम ताेड माेडाेल गरदा धेरै भन्दा धेरै रकम असुल्न सकिन्छ भनेर मन्त्रीलाई सिकाउने र मन्त्रीकाे खासि बन्ने, काे उपज राजदुत पद खरिद गर्न सक्नु नै हाे, तर याद रहाेस घाेटलाकाे राेलमाेडल हुने र राजदुत पड्काउने र नेपाली राजदुतहरु ले राजदुत पाउँदा हनिमुन मनाउन गयकाे हालत हाे।

  • @tilakrai328
    @tilakrai328 4 года назад

    Yes

  • @hemrajbhatta71
    @hemrajbhatta71 4 года назад

    सौरभको दर्सन हुनुपर्यो भन्ने मतमा म पनि थपिए है ।

  • @subashkhadkachhetri2075
    @subashkhadkachhetri2075 4 года назад

    Khil Raj Regmi , Sharda Prasad Trittal sir lai ni program mah layaunu paryo

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 4 года назад

    जिन्दगि भर सरकारको दोहोन गर्न पल्केका र जस्तो सुकै खुसामद गर्न पनि तयार कर्मचारिको अनुहार पनि हेर्न मन छैन!

  • @roxhankarki2162
    @roxhankarki2162 4 года назад

    Tika dai ek choti aba sourav sir lai bolauna kosis garnus na hai.

  • @miyukii_editz3651
    @miyukii_editz3651 4 года назад +4

    baluwatar...?

  • @fewalake1621
    @fewalake1621 4 года назад

    अब कसैले मैले
    गरेको हु भनेर भन्दैन भने अति चलाख मानिसले कसरि मेरो गल्ति हे भन्लान त् ? गज्जब

  • @rubeekamaharjan857
    @rubeekamaharjan857 4 года назад

    मैले खास पढेको पनि छैन ; लेख्न पनि जान्दिन ; मेरो पुर्खा रंगनाथ पौड्याल श्री छ मुख्तियारको सन्तान हो म , हासको फुल ; तुहियर रामचंद्र (चन्द्र ) अनि मोदनाथ प्रश्रित को जन्म भयो ; प्रदिप पौडेल के भयो ? अव रमेश पौडेल को त के कुरा ?

  • @chanpun7526
    @chanpun7526 4 года назад +6

    Baluwatar jaggA kanda mA role model khelekai
    ho 😆😆

  • @ramkc2936
    @ramkc2936 4 года назад

    येस्तो खोया लाई लिएर यात्री सरले।

  • @jaymainali1777
    @jaymainali1777 4 года назад +1

    Sushila karki or prem sanjel

  • @balaramsharma9079
    @balaramsharma9079 4 года назад

    बिदुर पौडेलसंग मिलेर गुहेक्ष्वरी- गोकर्ण खण्डको १८८ रोपनी ब्यक्तिगत जमीनमा खोलो लगाएर नागरिकलाई सुकुमंबासी बनाउने काममा तपाईको पुरा हात छ । नागरिकलाई सुकुम्बासी बनाएर सस्तो लोकप्रीयता कमाउने तपॉईजस्तो नालायक कर्मचारीलाई के भन्ने ?

  • @JiwanUtsawVlogs
    @JiwanUtsawVlogs 4 года назад

    सौरभलाई बोलाऊँ न सौरभलाई।

  • @pradipthapa447
    @pradipthapa447 4 года назад

    बुढाले करियरलाई क्यारिएर भन्दै सबथोक सकेछन ।

  • @krishnaprasadgnawali737
    @krishnaprasadgnawali737 3 года назад

    लाग

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 4 года назад +1

    गृह सचिव हुदा बजार अनुगमन गरि अखाद्य वस्तु बेच्ने पसल सिलबन्दि गरि कारबाही गरेको याद अाउछ,यस्तै अरु पनि थुप्रै छन।इमानदारिताकाे प्रतिक

  • @bishwarajadhikari1793
    @bishwarajadhikari1793 4 года назад

    राम्रो र इमान्दार मानिस हुन। यीनलाइ किन चीनवाट फिर्ता गराइयो, वेठीक भयो।

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 4 года назад +1

    आहुतिलाइ बोलाको खोइ ?

  • @kiel977
    @kiel977 3 года назад +1

    Baluwataar plotting garne Main Mafia, furti nagare hunxa, from Dr . Surendra kc.

  • @bijayapandeyofficial
    @bijayapandeyofficial 4 года назад

    watching

  • @chitizwoli4049
    @chitizwoli4049 4 года назад +3

    Dalal garna chor ani ahalia aiyera furti lagaunu kasla vancha asto maancha li rol model

  • @user-krizal
    @user-krizal 4 года назад

    बाबुराम भट्टराईले भनेको टपरे शब्द ठिकै होकि जस्तो लाग्यो यि महासयको कस्तो बिष्लेषण सबै चोरहरुलाई साधु देख्ने आँखा ले घन्टा देख्छ भ्रष्टाचार लोभि॥

    • @TravelWithMe-NP
      @TravelWithMe-NP 4 года назад

      positive part matrai vanxu , tehi bata sikney ho vanera vannu vako xa ta😐 , Sadu dekheko haina , ramro part vanya ho

  • @mgrthapa1141
    @mgrthapa1141 4 года назад +2

    नेपाल विगार्ने यिनै टपरे सिधा उठाएर खान आएका आगन्तुक वाहुनहरु नै हुन् !

  • @wordswave7317
    @wordswave7317 4 года назад

    tikaram ji. ali chitta bujena. mero chitta bujauna ni parena. tara yo vrastachari haru ko chitta bujhayera basna suhayena. alik clean manche lai lyaunus

  • @kasmerbohora7308
    @kasmerbohora7308 4 года назад +1

    Aru sabai tha hune trital ayog tha kina vayena?????

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 года назад

    बालुतार काण्डको कुरा किन नगरेको जी प्रचण्डको बुई चढेर सिधै अख्तियार जाने दाउ छ बाकी अरु के हुनु पहिला त राम्रै लाग्थो बालुवाटार काण्ड देखि मन पार्न छोड्यो बागमती सर सफाई अभियान राम्रो लागेको थियो चीनमा राजदूत हुँदा पनि जाल जेल भन्ने सुन्नमा आएको छ किन नसोधेको हो टिका जी

  • @manojpoudel4723
    @manojpoudel4723 4 года назад +1

    Malai man parne sachibb

  • @harindarmahara8778
    @harindarmahara8778 4 года назад +2

    बालुवा टार बेच्ने मुख्य दलाल यो पनि 1 भन्छन यो पनि दलाल नै हो।।साला

  • @kiel977
    @kiel977 4 года назад +3

    Tika jee you are decreasing the Weight of this program just inviting this kind of person who never did a such a inspirable work for country. He is just a „“ Sarkaari jaageerey“

  • @hitnailhalfway2485
    @hitnailhalfway2485 4 года назад

    त्यगी सिर ले अलि सहज शब्दमा बोलिदिये हामिली बुज्न सजिलो हुने थियो।