श्रीमती ज्युले झुटो बोलेको भन्दै कथावाचक शीतलकृष्ण मिडियामा, कन्दम फेला पर्यो ..@voicekhabar

Поделиться
HTML-код
  • Опубликовано: 21 мар 2024
  • श्रीमती ज्युले झुटो बोलेको भन्दै कथावाचक शीतलकृष्ण ? मिडियामा
    कन्दम फेला पर्यो ..
    शीतलकृष्णले खोले भित्रि बास्तबिकता
    #voicekhabar #voicekhabar_news #todaynews #sitalkrishna
    आचार्य श्री शीतल कृष्ण जी महाराज माथि लाग्यो आफ्नै श्रीमतीलाई कुटपिट गरी हिंशा गरेको आरोप
    जीवन बदल्ने कथा - आचार्य श्री शीतल कृष्ण जी महाराज,rato kagaj,real time news,breaking news,nepali news,news of nepal,rato kagaj news update,political news,nepali politics,social news,news of nepali society,world news,global news,sports news,culture news,news of nepali culture,entertainment news,nepal,khabarhub,khabarhub english,satsang comedi movies music game,bhagwat katha,krishna katha,hindi bhajan,sheetal krishna ji maharaj,जीवन बदल्ने कथा - आचार्य श्री शीतल कृष्ण जी महाराज,अमर बिहारी पाठक जी,भगवान को भोग कैसे लगाना चाहिए🍎🍇🥭🧁 जानें -अनिरुद्ध आचार्य महाराज जी से #aniruddhacharya #live,जीवनसूत्र,raja harishchanra,katha,bhakti,gyan,bhagwat,sital krishna,sankar,bhajan,manchhune katha,nastik lai aastik,bhagwad gita,puran,pravachan,dajubhai,maya,sheetal krishna ji maharaj,bhaktipath,mayakokatha,sital guru,manairuwaunekatha,dajibhaiko katha,nepali katha

Комментарии • 51

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 3 месяца назад +9

    जो मान्छे बाहिर मिडियामा धेरै भुक्छ नि तेहि गलत हुन्छ गुरु ज्यु बुझेको मान्छे हो मलाई लाग्छ यो श्रीमती नै गलत छ होइन भने जे जस्तो भयपनी उस्को श्रीमान हो बाहिर मिडियामा आयर तेसरी नचाहने अपसब्द बोल्नु राम्रो होइन 100% हलत श्रीमती कै छ गुरु ज्यु को छैन

  • @umagiri2266
    @umagiri2266 2 месяца назад +1

    यो जोडि को आज भोलि के भयो होला जान्न मन लग्यो

  • @Brijeshkumar-qr7lj
    @Brijeshkumar-qr7lj 4 месяца назад +5

    पूरा दुनिया राजा देखि लिएर प्रजा सम्मका मानिसहरु गुरुकाे चरणमा सुलुट हान्ने जस्ता केटा संग बिवाह भै सके पछि गरु र सासू ससुराकाे बेगेर इच्छा बिना किन Menagement पढ्न कलेज जानू किन परेकाे थियाे हाेला । अफुले अफु भन्दा माथिल्लो पाेस्टवालालाई सलुट गर्न ईच्छा थियाे कि।हिन्दु गुरुसंग बिवाह गरेरा कालेज गै Management पढ्नु ,परपुरुषसंग सम्पर्क गरेरा गर्भता गर्ने अनि बदनाम हिन्दु गुरुलाई गर्ने , तपाई माता जानकि बन्न सक्नु भएन। माता जानकी भगवान श्रीरामकाे अदेशले बाकि जीवन वानमा बिताऐकि थिईन। तयसैले पूरा दुनिया नमन गर्दै अईरहेछ।गुरुकाे इज्जत तारतार गरिन यी महिलाले।

  • @dambaridevi2245
    @dambaridevi2245 4 месяца назад +2

    पत्नि अरु पनि भेटिन्छन आमा बुबा भेटिदैनन दुई मा एक रोज्न परे हजूर हरु के के रोज्नू हून्छ तो कन्डम बोकेर हिड्ने मान्छे हैनन हामि बिस्बास गर्दिनम

  • @kamalakhanal347
    @kamalakhanal347 4 месяца назад +3

    बिबाह गरेर डिभोर्स गर्न पाउँदैन कसैका छोरी खेलौना सोच्न पाईदैन

  • @damodarregmi491
    @damodarregmi491 4 месяца назад +1

    मरीला ले घेरै कुरा जानेका हुन्छन

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 4 месяца назад +3

    सहि भन्नू भएको छ तर किन मान्छेले मुख छ्होडेको होलान ?

  • @user-fn2od1vh4w
    @user-fn2od1vh4w 2 месяца назад +1

    कोही पाटि को रणनीति होला हाम्रो हिन्दू धर्म खतम गर्न

    • @chandrakalachapagainchapag6761
      @chandrakalachapagainchapag6761 2 месяца назад

      अझै केही बिग्रेको छैन बुढाबुढीको झगडा परालको आगो❤️🙏❤️

  • @robinrai81
    @robinrai81 4 месяца назад +3

    पगरिमा कण्डम बोक्ने खत्रारछ माहाराज

  • @kamalabaral327
    @kamalabaral327 4 месяца назад

    घर त देखे काे हाेलानि घर जानु घरमा गयेर बस्नु बाबुअामा लाई चाैकि सम्मन पुर्याकाे बुझिदै छ सत्य्े कुरा नबुझी जथाबावि कमेन्ट गरेका छाेै राम्रो मान्छे भये अदालथ पुगेको उहि बाेल्नु गुरु र धर्म काे खन्डन येसाे नगरेको भये अदालतले मिलाउथाेकि कनुन जितनु येकाेहाराे हुदै है छाेमान्छे छलकपट देखि

  • @shivarambista6631
    @shivarambista6631 4 месяца назад +4

    Yo guru hoina goru ho

  • @dambaridevi2245
    @dambaridevi2245 4 месяца назад +2

    कमेक गर्दा छाडा बचन नलेख्नु होला कति मान्छैले हेर्छन के लेख्न पाए भन्दैमा लाज भाड लेख्नु हो कतिछाडास? सब्द भेटियो छिछि

  • @user-uy3ix1fr8r
    @user-uy3ix1fr8r 4 месяца назад

    Same . kani😢😢😢😂😢😢

  • @ramaghimire5734
    @ramaghimire5734 4 месяца назад +2

    अपराधी!!!

  • @sabitrichapagain7546
    @sabitrichapagain7546 4 месяца назад

    Yo guru hoina apradhi ho hajur ma Dubai BATA herdai xu

  • @user-ru6ff1ci4h
    @user-ru6ff1ci4h 4 месяца назад

    Hello sital jee ka jatra dekhaye ko ghar pariwar namilayer afano ani bani sudharnus Pahila tapai assal benera dekhaunu hos

  • @damodarregmi491
    @damodarregmi491 4 месяца назад +1

    यती कैमा डीमोस हुदैन केही महीला खराव बिचार हुन सक्छ माता वाट यो भयको छैन

  • @narayankoirala7865
    @narayankoirala7865 2 месяца назад

    गलति सितलेकै छ नत्र किन डिबाेस, अदालतमादर्ता गर्छ अर्कि बुडी बच्चा पाउन तयार हाेलिन ।

  • @Minakoirala12
    @Minakoirala12 3 месяца назад

    कुरा के हो अथार्थ नजानि बोल्दा गलत हुन सक्छ

  • @kamaladhungel7550
    @kamaladhungel7550 4 месяца назад

    ब्यास मा बसि झूटो बोलेर हीडने गोरूको बेवरा भाको लाइ जेलमा राखियो श।

  • @abiskaroli9356
    @abiskaroli9356 4 месяца назад +5

    मत मर्छु होला भगवान के के सुन्नु परेको हो कलि युगमा धर्म गुरुलाई धुलाई कम भएकाे जस्तो लागो

  • @dambaridevi2245
    @dambaridevi2245 4 месяца назад

    कति लाज नलागि जथाभाबि लेख्नेहो सत्य कुरा नबुझि एक तर्फि कुराले बा पत्नि नै बेकार कि छिन आफू नराम्रो कस्ले भन्छ कि जिन्दगि यो सित हुदैन भनेर एति दोस लार छुटकार पनि पाईने रुपिया पनि भेटिने भनेर चाल हो

  • @user-og3fb4xu2c
    @user-og3fb4xu2c 4 месяца назад +4

    😢😢महाराज त भोगी पो😢😢

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 4 месяца назад

    सकेसमम्
    २जनामिलनुपछ्❤😂

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 4 месяца назад +1

    यत्ती राम्रोसँग ले माया गरेर अङालो मारेर खिचेको फोटो छ भने पछि गुरुमाको नै केही गल्ती गर्नु नै भएको जस्तो लाग्छ म्व्रो विचारमा ,, गुरु नेता जागीरे बिदेशी काम कार्य बेभार्को कारण संगै सधैं हिड्न हिडाउन फुर्सद नहुदा यसरी संखा गरेको हुनु पर्छ ,, जेभए पनि एक दुई महिनामा सम्झी आउनु भएको नै रहेछ त,, माता पिताको बचन सस्कार भन्नाले आमाबुबा को कुरा सुन्छु भनेको जस्तो लागेन र होइन हाम्रो सोच बिचार चलन हाम्रो आमाबुबा ले दिएको फरक फरक परेको ले बिचार मिलेन सो हामि आ आफ्नो बाटो मा आ आफ्नो सिद्धांत अनुसार हिड्नु सक्छौ भनी छुट्कारा दिएको भन्नू भएको हुन पर्छ भाग्यमा लेखेको नै छ भने सोच हरु बद्लाएर पुन मिलन गर्नु पनि सकिन्छ यस्तो पति पत्नी छुटेर डिभस गरेर पुन मिलन भएर घरबार भएको पनि देखिन्छ र छौ है सि राम्रो सल्लाह दिने गरौ गाली गर्नु भन्दा चै भन्छु मेरो विचारमा,, दशा बाजा बजाएर आउदैन माहाराज माहारनी
    भए पनि मान्छे हो दिन दशा सबैलाई लाग्छ बुद्धि भ्रष्ट हुन्छ सोच कम्ती हुन्छ आ आफ्नो ग्रह ले गर्दा ज्ञान बिद्या ले रोक्नु सक्दैन सो यो हामिके बुझ्नु जरुरी छ भन्छु नियधिस ओकिल कानुन पढ्ने को पनि तस्तै कान्डा हरु हुन सक्छ भने आ आफ्नो ग्रह दसा ले हुने गर्छ भन्छु म चै मिडियामा आएर हल्ला फिजिनु भन्दा बिस्तारै सङ ले राम्रो मुख ले सम्जाउदै सासू ससुरा को शरण पर्नु चै उचित हुने थियो यदि यसरी छोड्नु सक्नु हुन्न थ्यो भने बुद्धले काम गर्ने हो बुद्धिजीवी सङ लडाइँ गर्दा भन्छु

  • @GaneshbudhathokiG7
    @GaneshbudhathokiG7 4 месяца назад

    Morden guru to like hindu regilation to increase hidu regilstion

  • @gangaghartimagar1790
    @gangaghartimagar1790 4 месяца назад

    Vole hoina jhole Maharaj ho

  • @Da_rk_Qu_ee_n
    @Da_rk_Qu_ee_n 4 месяца назад +1

    Lagara marlaa

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 4 месяца назад +1

    Yo 6aada Boko rahe6.

  • @rajkumarchhetri2715
    @rajkumarchhetri2715 4 месяца назад +4

    यो जोगी हइना, पल शाह भन्दा खतरनाक हो, एस तो मान्छे को लाँडो काटी दिनु, नेपाली केटी ससतो छ।

  • @kushalachhetri5419
    @kushalachhetri5419 4 месяца назад

    यो गोरु हो गुरु होइन

  • @gomadahal3387
    @gomadahal3387 4 месяца назад

    Jutt jutt pandit sital krishna name chai krishna kaam chai kansha ko jasto

  • @ratunathlamsal6263
    @ratunathlamsal6263 3 месяца назад +1

    ये केटा केटी हरु मिल नत्र गयो जिन्दगि

  • @user-ru2zp6ii5j
    @user-ru2zp6ii5j 4 месяца назад

    Anuhar herdai jogi hoina vogi besya jasto xa.

  • @santistha7324
    @santistha7324 4 месяца назад

    हैन यो बाहून त खतरा रैछ 😂 छी छी

  • @rajshreerana7995
    @rajshreerana7995 3 месяца назад

    Yatiramro jodi

  • @AnuskaDhami-sy5wz
    @AnuskaDhami-sy5wz 4 месяца назад

    सितले तलाइ चौपाटे मोडेर नङ्याउनै पर्छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 месяца назад

    सुन्दरि नारिहरु कित मुर्ख कि घमन्डि हुन्छन् भन्थे हो क्यारे चित्त नबुझे नमिलेको खन्डमा बेलैमा अलगअलग हुनु राम्रो हो

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 4 месяца назад +3

    यो जोगी होइन भोगीहो

  • @deviacharya4272
    @deviacharya4272 4 месяца назад

    यि नारि सक्ति साली हुन 😮

  • @tarashrestha2751
    @tarashrestha2751 4 месяца назад

    Yo budile fasauna khojeko ho jasto lagxa malaita

  • @dambaridevi2245
    @dambaridevi2245 4 месяца назад +2

    कथा गरेर बसेका बेला अरू लाई दोस दिने मोका पाएर पति को बदनाम गर्न राम्रो लागेको गुरुजी जीले आमा बुबा को सेबा गर्छु भन्नूभकोछ

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d 4 месяца назад

    धर्ती काे बाेझ ढाेंगी बांच्नुकाे कुनै अर्थछैन