पहिरोमा पुरिएका २ वर्षे बालकलाई जिवितै उद्धार, झ्याप्लेखोला पहिरो अपडेट | badhi pahiro news
HTML-код
- Опубликовано: 28 сен 2024
- पहिरोमा पुरिएका २ वर्षे बालकलाई जिवितै उद्धार, झ्याप्लेखोला पहिरो अपडेट | badhi pahiro news
धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो । उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।
शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोमा रामकुमार, उनका १६ वर्षका छोरा रोशन र श्रीमती राधा भने जोगाउन नसकिएको उनले बताए । १६ वर्षका रोशनलाई सुरक्षाकर्मीले पहिरोबाट निकालेर अस्पताल लगेपनि उनीको अस्पताल पुग्न नपाउँदै मृत्यु भएको उनले बताए २ वर्षका बालकलाई जिवितै उद्धार गरेपछि भीमेश्वर नगरपालिकाले उनको पोषण र कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने भएको छ । परिवार गुमाएका बालकलाई उनी फुपु प्रमिला भुजेलले जिम्मा लिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
हे भगवान प्रकृति विपत्तिसँग कसको के लाग्छ र 😭 प्रहरी दाजुभाइहरूलाई धन्यवाद बाबुको उदार गरेका बिचरा बाउ आमाको के गति होला ईश्वर
दूःख त खबर हार्दिक श्रध्दान जलि 😢😮
धेरै धेरै धन्यवाद छ प्रहरी हरु लाई !
साह्रै दु:खद् खबर😢😢😢
दशै को बेलामा हे भग्वान आत्माले शान्ति पाओस्।
कति राम्राे बाबू रहेछ सरकारले उस लाई शिक्षादिक्षा पालनपाेषन गराेस
यो सबै प्रधानमन्त्री के पि ओलि हुनु को कारण हो। तेस मा पनि काङ्ग्रेस / ए मा ले कोमिले मतो सरकार को दिस छ
हरि बषणु भगवान सारै दुखत खबर
धन्यवाद सबैलाई 👍
यो केपि ओलि।सरकार नेपाली जनता लाई अभिसाप बनेको छ जुन दिन यो सरकार गठन भयो तेहि दिन देखि नेपाल मा बिपत आएको आइ छ । मुङ्ग्लिङ सडक खण्ड मा २ नाइट बस गयो सौर्य एयर को विमान दुर्घटना भो ।हुदा हुदा आज प्रकृति ले पनि बिपद ल्याइदिएको छ ।
यो पहिरो आउनुको कारण गाउँ गाउँमा जथाभावी डाेजरले बाटाे खन्ने र प्रबिधिको प्रयोग नगरी आफुखुसी बनौने भयकाले यस्तो बिकरालको समस्या जनताहरुले भोग्नु परेको हो।
K gau ko manxa Lai doss dinxau haw timi heu sahariya Lai100ota bato chahine and Hami gau ko le auta bato banaudai yesto navannuà
Yasto belama एक janaako पनि ज्यान bachaaunu ठूलो कुरो ho,
सेना प्रहरी लाई मेरो सलाम छ बच्चा काे उध्दार गरेकोमा सबैभन्दा धर्म ठुलो हाे जय भगवान् ❤❤😂🎉
सकारको ध्यान जावस अपरादि नेता आफ्नो मात्र पेट भोरने हैना
हे प्रभु कस्तो दुःख त घटना बिचरा हरु को आत्मा ले सान्ती मिलोस
सरकार ले २ दिन को लागि बस न हिडने भनेर सुचना गर्दा गर्दा किन हिडनु परेको बस त्यो मादर चोद ड्राइभर को २००% गल्ती छ
दु:खद खबरले स्तब्ध बनायो देशमा यस्ता बिपत्तिहरु एक पछि अर्को किन भइरहेको छ ????
उद्धार कर्मिहरूलाइ मूरि मूरि धन्यवाद छ हैं ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यबाद छ नेपाल प्रहरीलाई
दुखद खबर हार्दिक श्रद्धाञ्जली 😢😢
जब एस्तो ठुलो पानी परेको छ किन बस कुद्न देको
सयोगि टिम लाई धेरै धन्ने बाद छ
जयहोस् सबै उद्धार टिम को
हिनहुन्थेननी यस्तो बेला
धन्याबाद हजुर हरुलाइ
हे भगबान दैब नि कति लाको
दुखत खबर 😭😭😭😭
हे भगवन उद्दार गर
सारै दुखद खबर
दुखत खबर😭😭
दुखत खबर
दुखत खबर
दुखत खबर
दुखत खबर
दुखत खबर
Sarai dhukha kura ho😢😭 jay Shree ram jay ram jay jay ram 🙏🙏🙏
दुखत खबर
Dherai yesto ghatnama bhagwanko rup bhayera hola bacha haru sakusal udar hunchan🙏
हार्दिक श्रद्धाञ्जली 😭 😭 😭 😭 😭 😭 😭 get well soon babu
thanks hod teo bacha bal bal bacheo
Yo kp oli alaxin hoke kp manttri vako bela jaileni des anitsa hunxa
jaba samma oli hatdaina taba samma janata mori rahanx.
Baccha nikalne prahari Lai baduwa gariyos.
mano sakiaka xaina vane jastai durghatanama pareni bachine rahexa vanne yo sana balakha bato tha vayo ? ra mera mama pani yo bacha jastai 90 salka bhucampama ghar bhatkera 3 dine samma pureka thiyo re ? sakusal thiyo re ? thulo vayasi belayti army hunu vayo ?
दु:खद समाचार ! हार्दिक श्राद्दान्जली !
Yesto ta bhrasta choharulae parnuparne bichara sidha sadha janataharu paryo.
Kin ho yar kp oli desko lagi kharap manxe yar 😢😢
Omg bachara Hardik saradhanjali
O God you know everything.!!!
Hjr KO raxe garun yo jayn bachako ma
He Bhagwan shabda xain 😭😭.
हार्दिक स्राद्द्न्जली
ABA NEPAL SARKAR LE 4/4 POKAA CHAU CHAU DIN CHHA SAKKIGO NI SRANDAZALI ❤❤😊
Salut garxu sir lai
Parvu dhanebat
Om.g
he parvu ke vayako hola 😢
Dukhad samachar
Omg 😢😢😢
हे भगवान 😢😢😢
हे भगबान😢😢😢
He vagwan babu
Thanks nepal police
Hare Ram Ram 🙏
He vhagawan
So sad 😢😢😢😢
Sad news
दु:खद❤❤❤❤❤
Rip
😭😭😭😭😭
Omg
Omg
दुःखद घटना
😭😭😭😭😭
😭😭😭😭😭
😢😢😢😢😢
😂😂😂😂
😢😢😢
😂😂😂😂
😂😂😂😂
😢😢😢😢
😂😂😂😂
😢😢😢😢
😢😢😢😢
❤❤❤❤❤❤❤❤❤
😢😢😢😢
😢😢
😢😢😢
😭😭
😅😅
बिचरा 😢😢😢😢
यो बाटो सर्वेक्षण गर्ने इन्जिनियर को होला पहरो खोलो मात्र
धनयवाद छ पहरी हरुलाइ
😢😢😢
Tyo babu lai dekhera aashu nai aayo😢😢
God bless you
Hoena ho pani pahiro bade dekhe dekhe k lado khana gaka hau pagalho demaga xina
Every people have their own problems bro.