I am From London Ex- British armforce Mr Dil Magar Weldon minister of Khade pani Bina magar you and yours hill team I like to Many many thanks you making happy for all the Nepalese peoples and all the best in your futures...
धैर्यता को फल मीठो हुन्छ भनेको सहि हो।अनेकौं बाधा अड्चन आरोप प्रत्यरोप आलोचना र भ्रष्टाचार को सम्म आरोप खेपी समय लाई धैर्य गर्दै आफ्नो पद जिम्मेवारी लाई वहन गर्नु हुने खानेपानी मन्त्री बिना मगर दि ज्यु लाई सल्युट गर्छु र यो योजना मा आबद्ध सम्पुर्ण टिम लाई धन्यवाद दिन्छु।सलाम जय नेपाल ।
आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ? - कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा पदको लागी जहिले गुट्बन्दी र पार्टीको बदनाम हुनु - सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै बचाउनु । - वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु ! - एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु ! - निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु ! - सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु । - रेल पानी जहाज घर घरमा ग्याँस आश लाग्दा अभियान ( सिन्डिकेट ) जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु यो अहिलेको भारत प्रतीको दोष पनि त्यस्तै न...
At least jatii khayenii des kai khako dekhii des becheraw khakoo hoina jastoo laagxa tei vayeraw aas ho natra taw aruu panii taw dherai hereko ho nii koi gatilaa thiyena. India ko agaadi Taauko nihuuraako maatra Dekhi janmee dekhii baru ahile aas xa kei garxan kii
Congratulations NEPALI people but we hate to BINA magar because she did late MELAMCHI water, and I don’t need to tell everything about the this project . U.K
मेलम्ची खानेपानी सुरुङ्ग म हलियाको छ् अब चाडैं काठमाडौ आउछ भनी चाकडी सैलिमा समाचार बनाउने साथिले सोही मेलम्ची खानेपानी रहेको स्थानीय सरकार संग समन्वय नै नगरी पानी हाल्ने काम गरियो भनेनन् त
I almost wait 40year finally people going to hope salute bina didi kulman ghising subash nembang we need more Mongolian leader otherwise they just talk no action all corrupt jainepal
China completed world longest bridge over the sea Honkong-Guanjahjau-Macao in 8 years but in our country just for Melamchi project took 30 years to be completed.Its very shameful of capacity of government of Nepal.Anyway congrats to complete this project
khoi kun kurale dhanyabad vanu ma baccha huda dekhi melamchi nam sundai aako aaja 37 crus huna lage balla xeu xeu aauna lagex ySto trib gati kam ta kunai desma dekheko thina
20 barsha ma euta project sakida.Wahah sarkar hamro Kasto manaksita cha.Come on guys.These same leaders has sucked our blodd since 30 years.That’s why we are so poor.
थुक्क चोर यो भिडियो त भाग्य न्याउपानेले खिचेको हो यस्लाइ इडियट गरेर आफैले खिचेको जस्तो गरेर आफ्नो युटुब मा राखेको छ यो च्यानल लाई अनस्काइवर गर्दिनु पर्छ सबैले
ktm ko lagi melamchi pani leuna ek 3 dasak vanda badi vai sakyo vane sowchxa nepal ma sowcha pani nepal vari yojana sampanna garna kati dasak lagla sayad hami vetdainau hola.
सरकार बधाई छ र बिना मगर जि ला सलाम छ
हार्दिक धन्यवाद ओली सरकार
धन्यवाद ओलि सरकार र मन्त्री बिना मगर ज्यु लाई सलाम छ काम गरेर उत्तर दिनु भो ह्र्दय देखि नमन
धन्याबाद जान्कारि को लागि छिटो भन्दा छिटो मेलम्ची को पानी खान पाइयोस
Congratulations To All 🇳🇵🇳🇵🇳🇵🇳🇵
JAI NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great Work 🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞
Thank you this info khabar for your information about Melamchi .
I am From London Ex- British armforce Mr Dil Magar Weldon minister of Khade pani Bina magar you and yours hill team I like to Many many thanks you making happy for all the Nepalese peoples and all the best in your futures...
धैर्यता को फल मीठो हुन्छ भनेको सहि हो।अनेकौं बाधा अड्चन आरोप प्रत्यरोप आलोचना र भ्रष्टाचार को सम्म आरोप खेपी समय लाई धैर्य गर्दै आफ्नो पद जिम्मेवारी लाई वहन गर्नु हुने खानेपानी मन्त्री बिना मगर दि ज्यु लाई सल्युट गर्छु र यो योजना मा आबद्ध सम्पुर्ण टिम लाई धन्यवाद दिन्छु।सलाम जय नेपाल ।
Good job for Nepal , We proud moment for nepali.
धन्यवाद नेता भनेको बिना मगर खानेपानी मन्त्री जस्तो र यस्तो हुनुपर्छ तर नेपाल बिकास
Thank you so much Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Congratulations all
Great OLI and Super Star BINA Magar..
Really good
हार्दिक धन्यवाद खानेपानी मन्ट्री बिना मगर ज्यु। सधै यस्तै जनताको हितमा काम गर्दै जानुहोला धन्यवाद ! !
एकदमै राम्रो हजूर
"Dhanyabad mantri bina magar lai " !
Good news to all Nepali people
Thanks so much jankari ko lagi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Good अाबो कठमन्डौमत मेलन्जीको पनि अायो तरइे बसी हरूपची जहीले पनि खीय लगेको पनि खायेरइे मोरनेहोत सर्खर
Dhanyabad medam
डेड र दुइ बर्षको के कुरा ? ३०+ बर्ष भै सकेको मा ........
अब त मेल्चीको पनी खानु पाउने जस्तो छ खुशी को खबर
Wao very good job
मेलम्चीको काम किन सधै ९०% मात्रै भनछ ?
New update News thanks Mediya
Good job oli sarkar
यक महिना भित्र भनेका छाै हेर पत्रकार महासय आयेन भने तिम्लाइ पख😀😀😀😀
Bichara tyo patrakaar ko k doss
Kp oli jindawad
Very good work.
great work
Good Job I Love Nepal
East and west kp is best...
Thanks kp oli sarkar
in case if Nepal becomes a debt trap of China, then India should pay the debt for Nepal because India is the brother of Nepal.
धेरै प्रतिबध्दता सुनियाे सदा खाेक्रो देखियाे ।पहिला निरन्तर काठमाडौ पानी पठाउनु अनि खाेक्नुस ।
आज सम्म नेकपा के पि ओलि सरकारको अन्ध भक्त भएर समर्थन गर्दा गर्दै कता कता मैले गलत गरेको त छैन भन्ने लाग्न थाल्यो ! किन कि ?
- कोरोना महामरीमा १० अर्ब खर्च हुनु भ्रष्टाचारी प्रमाणित भै सक्दा पनि कारबाही नहुनु ! आज सम्म एकजना पनि जेल नहुनु ? - पार्टीमा पदको लागी जहिले गुट्बन्दी र पार्टीको बदनाम हुनु
- सुन काण्ड र ७० करोड डिलिङ गर्ने गोकुल बास्कोटा बालुवाटार जग्गा , यति ग्रुप, ओम्मी, भ्रष्टाचारी लाई उल्टै बचाउनु ।
- वाइड बडीको भ्रष्टाचार बिना छानबिन बिषय नै गुमनाम मा राख्नु !
- एन्सेल कर प्रकरण मा कुनै अधिकारिक धारणा/असुलउपर गर्ने तत्परता सरकार ले नदेखाउनु !
- निर्मल काण्ड लगाएत वर्तमान मा भएका बलात्कारी लाई पहिचान गर्न नसक्नु !
- सिमा बिबादमा प्रधानमन्त्रीले कुनै चासो नदेखाउनु संम्सद भवनमा मात्र गफ गफ दिने प्रत्यक्ष भिडीयो सम्म्बाद गरेर जनतालाई देखाउन नसक्नु ।
- रेल पानी जहाज घर घरमा ग्याँस आश लाग्दा अभियान ( सिन्डिकेट ) जस्ता अभियान एकाएक सेलाउनु ! - नाकाबन्दीमा पनि प्रधानमन्त्री ज्यु को धेरै आश गरेको थिए तर प्रधानमन्त्री भए पछी पहिले चाईना नगएर भारत पुगेर लम्पसार हुनु यो अहिलेको भारत प्रतीको दोष पनि त्यस्तै
न...
At least jatii khayenii des kai khako dekhii des becheraw khakoo hoina jastoo laagxa tei vayeraw aas ho natra taw aruu panii taw dherai hereko ho nii koi gatilaa thiyena. India ko agaadi Taauko nihuuraako maatra Dekhi janmee dekhii baru ahile aas xa kei garxan kii
Thank you so much
thanks fomer pm k p bhattarai
मेलम्ची सुरु हुँदा म भर्खर जन्मेको थिए मेरो बिहे भएर छोरा पाएर नाति 10 बर्षा को हुँदा पनि के खुशी हुनु खै
Oli sarkar lai dhanyabad cha
Weldon.
Bina magar very good
Good luck good day sar
हाम्रो देश।नेपालमा यति राम्रो सुन्दर झरना।खोला।नदी।नाला।भयर।हाम्रो देश पानीको धनी।देश भयरपनी।नेपाली।जनतालाई सधै।पानीको।अभाव कीन।भईरहछ
Good news
Wow
Wow really good news.
Very good
dharai khusiko kora ho
Congratulations NEPALI people but we hate to BINA magar because she did late MELAMCHI water, and I don’t need to tell everything about the this project .
U.K
Hope for the best
मेलम्ची खानेपानी सुरुङ्ग म हलियाको छ् अब चाडैं काठमाडौ आउछ भनी चाकडी सैलिमा समाचार बनाउने साथिले
सोही मेलम्ची खानेपानी रहेको स्थानीय सरकार संग समन्वय नै नगरी पानी हाल्ने काम गरियो भनेनन् त
I almost wait 40year finally people going to hope salute bina didi kulman ghising subash nembang we need more Mongolian leader otherwise they just talk no action all corrupt jainepal
Like Bina!
Have you taken....
What about 33 Kg Gold smugller BADAL.
You are racist.
Unexpected news yessssss
Good
La khusi ko khusi ko khabar
कहिलेसम्म हाे यस्तो भनदा भनदा तीस वर्ष भई सकियाे।
Bhannu paryo
Je huncha ramro ko lagi huncha ✌
China completed world longest bridge over the sea Honkong-Guanjahjau-Macao in 8 years but in our country just for Melamchi project took 30 years to be completed.Its very shameful of capacity of government of Nepal.Anyway congrats to complete this project
good job
हिजो सुरुङ्गको ढोका खुलेर २ जना बेबत्ता भएको र दुई जना घाइते भएको छ।
यो सब बगबास हो मेलम्चिको काम छिटो गरेको ले होला सुरुङ्ग मा ल्याउ लगेर हरियो भएको
Good Nepal sarkar
Good news 👍 xito liyaunu paryio
अझै भन ओलि सरकार ले केहि गर्दैन🙏
3 karod salute
Jay nepal sarkar
Copyright lagako xina tapai ko news mah khoii credit day ko humm
good
कहिंले देखि हो त नी मेलम्ची खानेपानी आयोजना भनेको? अझैं पनि पुरा भयको छैन अनि के बधाई दिनु र?
khoi kun kurale dhanyabad vanu ma baccha huda dekhi melamchi nam sundai aako aaja 37 crus huna lage balla xeu xeu aauna lagex ySto trib gati kam ta kunai desma dekheko thina
Yespaali pakkai aauxa ta?hopefully 🤔
यो तत्तु चातुकार आतंककारी दङ्किनी बिना मगर को झोले रहेछ माका झुट बोल्छस ?
ए..जति कुरा गरे पनि यदि काम भयाे भने, धारामा पानी अाउन अझै 10 बर्ष लाग्ला जस्ताे छ।
Kam herdata ajai 2 barsa lak chha babat kam gare bailni 2 buibarsa ma sidinchha 2 maina ko ta kurai nagarau hai asa chhaina
लुट्न सम्म लुटे बखर सम्पन्न भयो x
Public le khana paunu Lai kamsekam ajai pani 5 barsa lagxaaa
धेरै राम्रो काम भए निरन्तर पानी अाईरहोस
यो पानी महिना दिन होइन १ बर्षमा पनि कुन्नि
अझै बिस्वस लागेको छैन
😂😂😂😂😂😂😂😂😂😂👌👌👌👌👌
20 barsha ma euta project sakida.Wahah sarkar hamro Kasto manaksita cha.Come on guys.These same leaders has sucked our blodd since 30 years.That’s why we are so poor.
छोरा जन्मियो भनेर लड्डु नबाढ न पत्रकार जी छोरी भयो भने!!!!?
😂😂😂🤣🤣🤣
थुक्क चोर यो भिडियो त भाग्य न्याउपानेले खिचेको हो यस्लाइ इडियट गरेर आफैले खिचेको जस्तो गरेर आफ्नो युटुब मा राखेको छ यो च्यानल लाई अनस्काइवर गर्दिनु पर्छ सबैले
यो भोलिवादी खानेपानी आयोजना कहिले आजवादी हुन्छ ? छातीमा हात राखेर जानकारी गराउनु पर्यो ।
Binaji Dherai let garnu bhayo
भ्रद्ट्राचार गर्न कम्प्लिट नगरेको ,,
Good 🇳🇵🇳🇵🇳🇵,,,
Yo dislike ganre manxe Kun देशका मान्छे होलान्,🤣🤣
अझ बाकि छ है।
Ah ajhai 2 barsa re 2 bata ajhai arko 3 barsa hola
आतंककारी बिना मगर 👎️
हेरौ खै यो पनि खल्ति मा हाल्न खोजेको होला
bhattki sakyo. Ke garnu ?
Kathmandu basi Bala mailamci ko Pani kana paiyo
ktm ko lagi melamchi pani leuna ek 3 dasak vanda badi vai sakyo vane sowchxa nepal ma sowcha pani nepal vari yojana sampanna garna kati dasak lagla sayad hami vetdainau hola.
गफाइत हाेनि काछि कमिशन खानि कुराे मात्रै हाे
काले अनि कालि काले मिलेर खाउभाले र कमिशन कति जतालाइ डाचउ तिइ ढुबेर मर नेताहाे जतालाइ अाश अाश मा
😂😂😂😂😂
योचाटुकारकोगफगरेरसमचारकोबाटोपायो
Hawa umer dhalkyo sunera melamchi aoune
Aajhai 1 years lagcha
barkha ma matrai tahola hiudma ta testaiho hamilai thahaichha