सहकारी ठगीमा रविपछि धनराज पनि मुछिए - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • देशभर अहिले ३३ हजार भन्दा बढी सहकारी संस्थाहरु छन् । ती मध्ये कतिपय सहकारी संस्थाहरु विपन्न समुदायका सारथिसमेत बनेका छन् । तर कतिपय सहकारी संस्थाहरुले भने वचतकर्ताको निक्षेपसमेत फिर्ता नगरेपछि आन्दोलन शुरु भएको वर्षौं भइसक्यो । सहकारीको छानबिनका लागि संसदीय विशेष समिति नै गठन भई अध्ययन भइरहँदा पीडितहरुप्रति नै मन्त्रीहरुले विभिन्न आक्षेपहरु लगाइरहेका छन् । तर सहकारी ठगी प्रकरणमा एकपछि अर्का नेताहरु मुछिने क्रम खुल्दै आएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 14

  • @padambanjade4330
    @padambanjade4330 7 дней назад +9

    रबीको नाम बीना खान्न पन्नी पाउदैनै!

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 7 дней назад +3

    जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔👍️

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 7 дней назад +5

    सहकारी ठगी चाहे रबि होस या धनराज सब लाई छानबिन गरि कार्वाही होस।

    • @Sassy_gurl215
      @Sassy_gurl215 7 дней назад

      Yes ,,,!ur rite ,,,,victim get justice,,,

  • @hiramansubedi9329
    @hiramansubedi9329 7 дней назад +3

    अब बाख्रे कता गयो धनराज भन्दैनत घडी चोर कतागो

  • @devlimbu4746
    @devlimbu4746 7 дней назад +2

    नेपाली जनताको खुन पसिना-खाओ,लुट - लुटेर खानै नेता बनेका हौ।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 7 дней назад +2

    याेदेशका सबैसहकारिहरु ठगेर खानेहरु काङ्ग्रेस एमालेहरुनैहुँन जनताहरुले टुलुटुलु हेरेर बसेकाछन् तिमिहरुकाे चर्तिकला कुनदिनमा बिस्पाेटहुँन्छ अनिचाेरहरुकाे भागाभागहुँनेछ

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 7 дней назад +1

    जि बि राई लाई काङ्ग्रेस ले लुकाएको छ

  • @jayrajdadal9408
    @jayrajdadal9408 7 дней назад

    नेपालका नेता भनाउदा कोही पनी राम्रो चरित्र को छैन ।

  • @binodkhulal
    @binodkhulal 7 дней назад

    DHANARAJ NI DHAG HO RAVI NI KURAI BAAKI XAINA

  • @BhimSarki-p1z
    @BhimSarki-p1z 7 дней назад

    Midiya tryal finist

  • @RohanRaj-ep2ty
    @RohanRaj-ep2ty 7 дней назад

    Yo comment maa xada bolna milxa ki nei humm

  • @dhansinghsaud8911
    @dhansinghsaud8911 7 дней назад

    100 percent kirno parcha bada sala arule budhana

  • @kamalshrestha2639
    @kamalshrestha2639 7 дней назад +1

    🔔🔔🔔🔔👍️👍️👍️👍️😍😍😍😍