Risaani Maaf - 13 March 2018 (Ep. 13)
HTML-код
- Опубликовано: 6 фев 2025
- Risaani Maaf - 13 March 2018 (Ep. 13)
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
धेरै राम्रो छ म त सुरू देखी नै हेर्दै आयको छु अझै राम्रो गर्दै जानु संपुण लाइ 💐👏🏻💐👏🏻💐👏🏻👌🏻👌🏻👌🏻
यस्तो तातोन छारो को टेलीफिल्म सबै ले डिस्कलाइक गरु यस्ता राम्रो कुरालाइ रमाइलो मा उडाउदो रैछ
Basanht poudel ❤
Ta pagal hos vai
😅Dame xa yo serial
यो सिरेल लाई मेरो तर्फबाट घोर बिरोध छ
Basanht poudel ❤
हा हा हा...दहि चिउरे बाऊ!हा हा हा...यो कमेडि साह्रै राम्रो छ।
Risaani maaf birka dai wow
मेरि आम्मैनी सोल्टिनी हरु कति धेरै राम्री हुन बिहे गरुम गरुम लाग्यो सबैलाई रिसानी माफ ✌✌✌
सलमान को बयान चै मन परेन है मलाई नि। बुद्ध को बरे बिरोध गरेर
बुद्ध भन्दा याे सलमान धाेति पाे ठुलाे जस्ताे गर्छ त रिसानी माफ टिम त मलाई अाशा पनि अइले अाएर ठिक लाग्नु छाड्यो है !!!
आफु केहि गर्न सकिन्छ भने गरौ होइन भने अरुले गरेको ऐतिहासिक कामको बिरोध नगरौ । फेरी आफनो देशमा धेरै कलाकार हुदा हुदै बिदेसीको गुणगान गाउँनु राम्रो होइन । चेतना भया :
Newar ra Tamang ko prem jakash xa hai paxilo dinma jan ramro prem hosh
कमेडी गर्नी बिषय बुद्धको बारेमा गरेको सम्बेलन छि यक भाग नछुटाई हेरेको आज बाट मन मरो ।सम्पूर्ण टिमले यो बिषयमा दर्शक शीत माफी माग्नु पर्छ।
मेरो एक नम्बर मनपर्ने सिरीयल आज त निकै हाँसियो मुटु मिचेर😍😍😍😍
I love risani mafe
कुरै नबुझी बुद्धको बारेमा गलत प्रचार लाई चिर्न गरेको काम लाई खिल्ली उडाउने पङु रिसनी माफ आज बाट नहेर्ने निर्णय गरियो ।।
यो सल्मान खान को बायान गरेको मन परेन बुद्ध को बारेमा बुद्ध नेपाल मा जन्मिएको को हुन भनेको संसार भरी थाहा होस भनेर टुडिखेल मा राखिएको program चाहिँ गलत रे सल्मान को बारे मा चाहिँ ठिक रे । के नेपाल म छैनन र सल्मान भन्दा best त नेपाल मा पनि छन admire गर baru नेपाल को hero हरुको ।
fox😁😁😆😏
sanimoon nepal95 ज
Afnai chij lai hajar choti afnai ho Vanda confused hunxa vanna khojeko ho hajar
कति राम्रो बनेको हस्दा हास्दा कति हस्नु हो राम्रो भको छ अझ हसाउनी होस कामना सम्पुर्ण टिम लाई
Great message
रिसानी माफ सिरियल एक हप्ता कुर्न एक महिना जति लामो लाग्छ मलाई।अहिलेसम्म निरन्तर हेरिरहेको छु।
In mOo mOo
राम्रो छ love सो
सुक माया र आचल को अनुहार मिल्छ But सुकमाया लास्टै मन पर्छ
सहि कुरो हो बुदद नेपाल मा जनमेको हो भननि दुनिया लाइ थाछ हामरा पुरखालाइ थाछ फेरि केकुरा मा सकां लायो र टुडि खेलमा नउटगिं देखाउन गाको
QshAHAeyjhhhsuyh
Std. NnnNnkkmmueheJjjjejsj
kati ramro asha didi and begam dai good actor😚😚
Nice team u guys rocks
Anyway love u Ashaa❤️❤️❤️
Dharaii Jana la man paraunu vako xa Risaani maff the funny Nepali comady show ..💪
फुटायकाे माेबाइल काे माथि न्याय हुनु पर्याे है कलाकार साथि हरु ...
गौतम बुद्ध र सलमान खान को बारेमा यहाँ भनेको कुरा मन परेन , उल्टो बुझाइ भयेछ हजुर हरुको , तर जे होस यो सिरियल चाहिँ नम्बर 1 लाग्छ मलाइ राम्रो छ , भाग भाग भाग भाग भाग भाग भाग
Purbeli Kanchhi 😍😌😍😍
Purbeli Kanchhi sahi ho yo kura malai pani man parina
Salman khan aaudaima parytk aauxan Vannu 99% nai galat sochai ho yo 2 ota Kura lea ale man khrnnna vo aru ta bbl
Purbeli Kanchhi हो एक्दम सहि कुरो
Purbeli Kanchhi सहि हो कान्छी
Sahi ho
आशाको अभिनय र यो प्रोग्राम मलाई राम्रो लाग्थ्यो ।अनि उसको सुन्दरीपनबाट म फिदा थिए ।तर आजबाट बुद्ध र नेपाल प्रतिको गलत सोचाइ अनि सलमान खान प्रतिको राम्रो सोचाइ देखेर उ प्रति घृणा लाग्न थाल्यो र आशालाई अहिले त सुन्दरी हैन बादरनी जस्तो पो लाग्न थाल्यो ।तेसैले आजबाट यो प्रोग्राम हेर्न पनि मन लागेन र हेर्न पनि बन्द गरे ।साथै बुद्ध र नेपाललाई माया गर्ने अनि राम्रो सोचाइ राख्ने जतिले यता हाजिर गरुम त ।
आजको Serial बिल्कुलै मन परेन। बुद्द नेपालमा जन्मेको हो भनेर प्रचारको लागि सन्सारलाई छर्लङ्ग पार्नलाई टुडिखेलमा मानिस जम्मा भएको बारे बिरोध गरेकोमा। यो Serial बनाउनेले कि राम्रो नबुझेको हो वा जानी जानी बिरोध नै गरेको हो भन्ने बुझिन्छ।
मलाई सारै मन पर्छ सबोइ भाग न छुताएर हेर्ने गर्छु
प्रकाश सुवेदी हो कि के हो तिमिलाइ बुद्ध को बारेमा गलत बुझाइ भएछ । पहिला सत्यतथ्य बुझ्ने अनि मात्र यस्तो कथा बस्तु प्रसारण गर्दा राम्रो होला । अरु सबै ठिकै छ ।
आज म तिमिलाइ एउटा कथा भन्छु
पहिला मलाइ PRAN बबलगम खान देउ
आहा PRAN बबलगममा त ट्याटु रहेछ
कथा यो हो कि,
पर्ख मलाई pran बबलगम फुलाउन देउ
मलाइ स्कुल जान ढिला भै सक्यो
कथा पछि भन्छु !!
रिसानी माफ सिरियल मलाई ज्यादै मन पर्यो ।
यो पनि अब मास्तिर हैन अब तल्तिर खुल्किन लाग्यो मुजिहरु किन बुध्द को बारेमा बिरोध गर्छ अब हेर्न पनि मन लागेन सल्मान लाई सपोर्ट गर्छ मुजिहरु
krishna magar जि सहि कुरा के बिसय छनाेट गर्ने र के सन्देश दिने भन्ने बारे जानकार छैन र अब बाकि हेर्न धुर्मुस सुन्तलि र रवि लामिछाने काे बिराेध अनि दिल निसानि र मुकुन्दे काे तारिफ हेर्न बाकि छ प्रकाश सुवेदीले याे पनि पूरा गर्ने निधाे छ अब नहेर्ने यदि अर्काे साता सच्चाइयन भने
agree bro.
krishna magar tei ta bro mc randiko baan haru Guinness would record buddhako nam kina lekheko tyo thaha xaina randiko baan harulai
ईसानिमा पनि एउटा नेटाभयरकेगनू नेटाले एउटाछोरालाई माया गथे छोरिलाई चहिमायागनतगथे तर हकामायागथे बहिनीले भनेको दाइ चहिले माथेनदाइचहि गाउभरि दूथोबहिनिले चहि घर कोकामगथे दाइलेचहि केपनि गथेन दाइले एउटा तिखेकोमोबाल फूटाएको थियो तिखेको दिदिले गयरभने मलाई यसको नियाइ चाहियो भनेर भने
मौसम कुहिरोलागेकोहुलाकीबैकचिसोटापूहिउँबसबाट
कति सुहायको हो पहालो क्रुथा मा फुल बुट्टे आहा💕💕🌹🌹
आशा को फेन जति ऐता हाजिर हुम।
Raaz magar के को आसाको फेन हो जुन थालमा खायो तेहि थालमा थुक्ने हर्केहल्दार बाट चर्चित भएर अनि हर्केहल्दार छोडेर अहिले यो सिरेलमा खेलेको रहेछ।
sahi kuro bro
Ramro xa best of luck
यो भन्दा पहिले को भाग ठिकै लाग्थ्यो अहिले को भाग देखि मन परेन सबै सलमान को पछाडि लागेछ
रिसानी माफ राम्रो कार्यक्रम हो तर खाने कुरा हरु नफाले हुन्थ्यो खानाको respect गर्ने पो हो कि
Ramrox
Sukumay good job very nice acting. i really love your acting.
होइन त्यो सलमान खान आयर नेपालको सबै थाउ घुम्ने होर twit गर्नलाइ आउदाको दिन नै फर्कन्छ तेइ पनि काठमाडौं बात नचाइने हावाहरु
हे भगवान कस्तो पेट दुखेको बेला हेर्न पुगेछु हास्दा हास्दै झन् पेट दुखेर हैरान भन्या 🤣🤣
जति हेरे पनि हेरु हेरु लाग्यो एक राम्रो छ यस्तै पर्गति गर्दै जाहोस Best of luck
world news channel 26i5ri0jyreb
My Best telifilm
रमाइलो छ रिसानि माफ यग्दमै मजा आयल सबै को राम्रो छ. शूभ कामना छ सबैलाइ
मैले पनि
I love Risaani maff
Yakdam ramro chha.yastai yasati gardai janus.best of luck👍👍👍👍👍👍👍
यओकुरो।राम्रो भएन बुदअको बिरोगरेको हो नेपाली केटि योसिरलमा हुने जति केटिहरु सल्मान खान्का सिरिमती रहेछ्न योसिरल बन।गर कुन चाइ गोरुले।लेखेको हो।योक था
Suru gariyo 😊😉
Ramro xa risanima maf
सबै ठिक लाग्यो तर बुद्धको बिरोध गरेको र सल्मानको कुरा सुनेर परा तातेर आउँछ।
राम्रो छ तर यो सलमान खान के भग्वान हो र यस्तो प्रचार गर्नु परो यो चाही मलाइ ठिक लागेन यदि प्रचार नै गर्नु छ भने हाम्रा हिरो को गरे हुदैनर
रिसानी माफ भाग -१२ सम्म रामै लागेको थियो भाग -१३ तेति उचित थानेन बुद्ध र सलमानको बिषय समेटिएकोले
Malai pani ris uthyo aba yo episode bata chahi buddha ko birodh garera salman ko prachar garne dhoti haru ko puchhar haru
राम्रो जस्तो लागेर subscribe गरेको हेर्दै जादा बुद्ध को कुरा मा ठिक लागेन onsubscribe गरियो अब
shimple chai yesma so beautiful dekheki xa 💋💋💋💕💕
Xa💕👄
सहि कुरो हो मन परयो मलाइ साचो कुरा बोलन मुटु चाइनछ जो रिसानि माफ मा रैछ ...मुरख हरु लाइ सकिदैन ...तेसैले सत्ते नबोलनुस नेपालि लाइ पचदैन अनधो देस हो हामरो कुकुर ले कान लगो भनेपछि कुकुर पछि दउडने तर आफनो कान चैन छामने
100% sattey kuro ho nepali lai ramro kura pachdaina yesma dekhayeko ramrai ho ni budha nepal ma nai janmeko sabai bishwo lai thaha cha kunai pagl le budha india ma janmeko ho vandai ma birodh garnu parcha vanne chaina vanera dekhayeko ho bujhne le galat bujhe pachi k garne ra salman khan aaye ramro huncha vandaima k huncha ra yeha ka kalakar pani bidesh ma janchan ta uta yetro birodh hudaina ta nepali haru le athiti devo namo ko artha birsidai ga ko cha hami haru herchai risani maaf
Wow babaal xa
Aasha ji Ko chai dherai ramro Lago . love you all
Super vdo
मलाई पनि असाध्य मनपर्ने सिरियल रिसानी माफ म मलेसिया बाट
यति राम्रो सिरियलमा बुद्दा को बारेमा नभनेको भय राम्रो हुन्वकि यति राम्रो यक नम्बर सिरियलमा धार्मिक अास्तालाई लियायर बबादित नहुनुहोला है
मलाई त यो सिरल धेरै राम्रो लाग्यो हो
story राम्रो लाग्यो रमाइलो पनि लाग्यो best of luck all the team
अरु विषय पाएनछ यो प्रकाश सुवेदिले।कुरो नबुझी के यत्रो सिरियल बनाउनु।
Saudi Arabia bat Kalo chasma laera herdai xu 😎 😎 😎 😎 paisa na saisa tiki tes tes hajura haru kun kalejo bat herdai hunuhunxa 😃😃😃😃😃😃
धरै राम्रो छ रिसानि माफ सिरियल ।
love u this videos
सल्ला सुझाव भनेको मानिसको जिवनमा जेसुकै कार्यमा चाहिन्छ । यति अब पछिल्लो सिरियल यो बुद्ध र सलमान खान छुट्टाएन भने । के हुने हो खै।
I love u ujeli....
भारतको गलत प्रचार ले गर्दा बुद्ध नेपालमा जन्मियको हो भन्ने कुरा सबैलाइ थाहा छैन महासयहरु तपाईंहरुले भनेजस्तो सजिलो छैन । यो पिदा त हामी प्रदेशिहरुलाइ थाहा छ जब बिदेशिहरुले बुद्ध इन्दियामा जन्मेको हो भनेर भन्छन । तेसैले बुद्धको बारेमा गरियको प्रचारमा सहयोग गरौ बिरोध होइन कलाकार भनौदा हो
काम छैन भने बरु बन्द गर यो टेलीसीरीयल होइन भने यो बुद्द को बीरोध नगर चीत्त दुख्छ के तीमीहरु लाई नेपाल ले word record राखेको चीत्त बुझेन बुद्द को सपोट गर्न छैन सलमान खान को सपोट गर्छन
Dherei ramro xa
😍😍😍
Love you asha Khadka 😍
Kaha bata aayo Salman Khan feri
Malai yo sirial ramro lagx ra khelna pani manx ke yo serialma khelna painx
Afno desh ko pracharparsar garnu porne thau ma....xay hami Nepali saboi kura ma arkako dekhasiki garxau.....trw afno man samman,desh ko saboi ramra paxay ko pracharparsar garnu parne thau ma...... Nepali ko Soch Sayed koila badlidaina hola.....Sarai dukha lagyo....😫😭😫
Dorje solti 👌👌👌 lop you lots ❤❤💋💋
रिसानी माफ कमेडीले नि सर्है हँसायो राम्रो छ
धेरै रामो् छ है सबै जना लाई बधाई छ
धाेतिकाे प्रचार किन गरेकाे नेता देखि कलाकार शबै धाेतिकाे गुलाम र
र बुद्ध को बिराेध किन गरेकाे ।। मुझि हरु हामीलाई हसायर भातखानेहरु तिमि हरु कलाकार भन्नदैमा दर्सक भन्दा ठुलाे हाेईन ।मुझिहरु
ahile saman ko sabai vanda ramro comeday video Risaeni maf dami chha
soo comedy 😄😄😄😄
तातोनछारो को बिषय सल्लुरे लास्टमा झल्लु लाग्यो आज आजसम्म नछुटाई हेरेको बेकार भो
Herda herdai namaja lageko kura chai jaha goutam budha ko kura aayo ramro sanga nabujhi kana j pai tai jpt xya
कति धेरै रमाइलाे
बुद्ध को बारेमा यस् प्रकार को टिप्पणी नगर्दा नै राम्रो।
😍😍😍😍😍😍😍😍😍😍😍🌹🌹🌹🌹🌹🌹
सल्मान सल्मान सल्मान सल्मान सल्मान सल्मान सल्मान सल्मान केकाे सल्मान दर्सक काे Comments हेरेर अर्काे भाग अपलाेट गनु प्रकास दाइ
nilam koirala
It is so much better than last time i like to see resanefaf
आउनु है सङ्गैइ बसेर हेराउ रिसानी माफ
आज चाहिँ ठिक लागेन subscribed नगरौ भने कन्तिपुर तिभी पार्यो यो मात्र होइन अरु अरु हास्येतेली श्रीङ्खला हरु पनि आउछन र अन्या समाचार पनि आउछन subscribed गर्नु पार्यो केको सलमान को सममान बुद्ध जन्मेको भनेको अपमान हो १देखि १२ भाग सम्म राम्रो थियो १३ भाग चाहिँ गल्ती ले हेरियो थुक्क कमेडी हो भन्दै मा देश को बिरोद नगर भाग इन्दिया तिर सलमान ले भुकम्प मा पर्दा हामी लाई दियको अभि ब्याक्ती कस्तो थियो याद छ बुद्ध नेपाल मा जन्मेका हुन सबै लाई थाहा छ हो थाहा छ भन्दै मा हुदैननी तेस्को प्रचार प्रसार पनि गर्नु पर्छ बेलाबेला मा सच्चा नेपाली हरु ले बुझ्यो कमेडी बनाउन लाई इन्दिया ले पालेको छ केहो कमेडी सिरियल का कलाकार हरु लाई तेसो हो भने कान्तिपुर तेलिभिजन मा होइन इन्दियाको कुनै चाइनल मा देखाउनु आउने दिन देखि धेरै छन हो कमेडी सिरियल हरु ६/७ भाग सम्म पुगे अति राम्रा छन १३ भाग या यस्तो हर्कत धेरै नचल्ला होइ चल्ने हरु ६/७ भाग पुगेका छन भने कोहि कोहि सिरियल ५०/५५ भाग मा बन्द पनि छन याद राख्नु होला निर्देशक दाइरेक्टर ज्यु
Kamal Buwrjdha
Daami👍🏻👌🏻❤️
ल बबाल राम्रो छ है ,कुवेत देखि हेरियो ,
यो खाते सिरियल पनि अब हेरिदैन खाली सलमान सलमान तिमीहरुको बाउ होर
SSßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßßd4ereeßßßßßßßßßßßßßßßßßßß
eyyy ni lailai kti ramroo ho mn po pro
thhaili le harkehawaldar dekhi yaha samma aai pugda dherai pragati gareko xa badhai xa thhaili
ramro cha
Xxvi,
रिसानी माफमा आसा खडका धेरै राम्रो आनि बानी सबै
haiT geeta sisters 😀😀😀Nice Rool
Dhami xa sunita lungba ko acting
नेपालको बिकाश गर्नुमा सलमान खानकै ट्विट को अावस्यक छैन अाशा जि ।हामी अाफ्नै दम मा चल्न सक्क्ष्यम छौ । र अर्को कुरा कमेडी सिरियल हो कमेडी तिर नै फोकस गर्नु ।