सर्वाेच्च अदालतमा रिट लिएर गएका अधिवक्ता मिडियामा, केपी ओली नेतृत्वको सरकार २४ घण्टा नबित्दै ढल्ने

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 145

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 3 месяца назад +13

    गिरिबन्धु टिस्टेट आरोप लागेका पनि सत्ता मा बस्न पाइदैन होलानी?

  • @jangarai2582
    @jangarai2582 3 месяца назад +24

    अधिबकता सर लाई धनयबाद। देशमा नयाय छ। नयाय मिचनेलाई चखाऊनै परछ। डुड

  • @binodmalla1651
    @binodmalla1651 3 месяца назад +6

    अबको प्रधानमन्त्री जनता बाट चुन्नु पर्दछ

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 месяца назад +6

    अधिवाक्ता जी को सही बिसलेसन

  • @HimalMagar-q5x
    @HimalMagar-q5x 3 месяца назад +5

    कानुन को ध जी नउडोस कानुन विड को राम्रो कुरा सुन्नु पऱ्यो सलाम कानुन वि ड सर हजुर लाई सलाम छ मेरो तर्फ वाट ।

  • @gursinghranagsrana694
    @gursinghranagsrana694 3 месяца назад +8

    Very good. Thank you Advocate sir .

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 3 месяца назад +2

    देश भक्त नेपाली जनता कानूनविद सबै मिली जे पनी गर्ने लाई पराष्त कार्वाइ गर्नुहाेस❤

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um 3 месяца назад +5

    अब सर्बोच्च अदालत ले सहि फैसला गरेर नजीर नै बसाउनु पर्छ। सर्बोच्च का माननीय न्यायाधीश हरु ले प्रधानमन्त्री ओलि, को नियुक्ति गैर संबैधानिक हो, भनेर खारेज गरि फैसला गर्नु पर्छ। जय नेपाल !

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 3 месяца назад +7

    हाम्रो देश्को उत्कृष्ट कानुन भनेकै यै हो।धाराले पक्रे कुलोले छार्ने,कुलोले पक्रे खोलोले छोर्ने,खोलोले पक्रे नदिले छोर्ने।
    एउटा टाउकाे १०००.अाेटा सिङ।कति मचाउदा नि नमचिन्ने पिङ,डाेरिकाे खेराे भएन त।

  • @kedargyawali5858
    @kedargyawali5858 3 месяца назад +4

    यो नेपाल हो,जेपनी हुने रहेछ,खरिदबिक्री को सरकार बन्ने गर्छ,तर कलियुग हो,हेर्दै जानुअब नासिने समय आयो,प्रलय शुरुभयो,कुकर्म को खेल ले कता लान्छ,नेता भन्नेहरु ले सत्य र असत्य को ख्याल राखेको देखिदैन।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 месяца назад +17

    कामना गर्दछु कि तिम्राे भनेकाे कुरा पुगाेस,तर त्यसो हुँदैन किनकी यिनले न्यायाधीश संग पनि कुरा मिलाइ सकेका हाेलान्। नत्रभने पुर्ब समामुरव जसले जिउँदै मान्छे रवाडलमा पुरेकाे आराेपछ, उसको मुद्दा किन सुनवाइ नै हुँदैन?

  • @bishnubk3822
    @bishnubk3822 3 месяца назад +3

    Good

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 месяца назад +3

    right ho sir🙏👍️👍️

  • @kentokugawa2495
    @kentokugawa2495 3 месяца назад +8

    You are 100% right sir

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl 3 месяца назад +3

    good 👍

  • @khadgabaraili4454
    @khadgabaraili4454 3 месяца назад +3

    Very good

  • @YogendraBista-m3y
    @YogendraBista-m3y 3 месяца назад +3

    Right Sai kura Bolne parcha

  • @deshmayarai4304
    @deshmayarai4304 3 месяца назад +4

    very good

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 3 месяца назад +6

    Very good 👍👍

  • @jillaptheeng3426
    @jillaptheeng3426 3 месяца назад

    १००% गुड न्युज

  • @rajudada1924
    @rajudada1924 3 месяца назад

    Good thik right

  • @ashansuwal5614
    @ashansuwal5614 3 месяца назад

    Badhai x Namaskar
    khagenera ji

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 3 месяца назад

    रास्ट्रपति प्रधानमन्त्री लाई आदालत तान्ने कोसैको बाउ को तागत हुदैन नेपाल मा किन भने यहाँ सबै किन्ने र बेच्नी हुन्छ।।

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 3 месяца назад

    सहि कुरा अधिवक्ता ज्यु

  • @hastawagle8513
    @hastawagle8513 3 месяца назад

    संमबार सफथ K p oil को मंगलबार finished .

  • @KeshavSunar-x3i
    @KeshavSunar-x3i 3 месяца назад

    Sahi shahi sir ko kura

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 3 месяца назад +4

    दल का राष्ट्र पती ले सम्विधान देश काे रक्षा गर्दैनन् तेसैले राजा ल्याउ नेपाल जाेगाउँ❤

  • @krishnagautam7087
    @krishnagautam7087 3 месяца назад

    Okil sir ramro Kura garnu bhayo dhannebad

  • @dhanbhadurkunwar1942
    @dhanbhadurkunwar1942 3 месяца назад +2

    Right 100%

  • @deependraparbat8842
    @deependraparbat8842 3 месяца назад +1

    Hajur dhandebad hajur harulai we saport you

  • @chetprasad2643
    @chetprasad2643 3 месяца назад

    अब केपि ओली सरकारमा अपथलियर प्रधानमन्त्री बनीसकेपछि अब कुनै निकायको दाल गल्दैन
    केपिले न्यायाधीश लगायत प्रधान मान्याधिभत्त सबैलाइ आँकुश लगाईदिनेछन 😊

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 3 месяца назад +3

    👍👍👍👍

  • @booming-p3v
    @booming-p3v 3 месяца назад +2

    100% Right 👍

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад

    Very good job 🌹 🙏🏻 👏 👍 👌 sir

  • @ryutyu2156
    @ryutyu2156 3 месяца назад

    बधाई छ अधिबक्ता ज्यु

  • @ramlama1532
    @ramlama1532 3 месяца назад

    👍 great job, jay Nepal.

  • @ranjanarana8693
    @ranjanarana8693 3 месяца назад

    Right

  • @somacharya-p9z
    @somacharya-p9z 3 месяца назад

    Good advocate ju

  • @Angel_gem_13
    @Angel_gem_13 3 месяца назад +3

    तपाईकाे कुरा पुगाेस

  • @rekharana1006
    @rekharana1006 3 месяца назад +1

    We all are supporting you sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 save Nepal 🇳🇵
    Save country 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
    No more corruption.
    No more corrupt politicians at all in Nepal 🇳🇵
    We need peace ✌️ and clear leader ❤❤❤

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 3 месяца назад +1

    अधिबक्ता पनि पाटीका झोले र पैसाको लागि संविधान को ब्याख्या गर्छन् । संसदीय ब्यवस्थामा २ वा २ भन्दा बढी दलहरु मिलेर सरकार निर्माण हुने संभावना भएसम्म त्यसलाई प्रयोग गर्न मिल्छ किनकि संविधान को धारा पानीको धारा हुदैन । संसदको हस्ताक्षर सहित दाबी गरिरहेकाले गलत ब्याख्या गरिरहेका छन ।

  • @chandragurung2429
    @chandragurung2429 3 месяца назад

    100% right sir🙏

  • @rakjarnikar
    @rakjarnikar 3 месяца назад +2

    अर्को ठुलो दल ले प्रधानमन्त्री हुन चाहेन, सरकार बनाउन चाहन भने,
    कसले सरकार गर्न सकिन्छ।

    • @surajrai5188
      @surajrai5188 3 месяца назад

      बहुमत पुरयाउँन सक्ने जो कोही स्वोतन्त्र संसद 76 को 4 बमोजिम

  • @haridhakal5596
    @haridhakal5596 3 месяца назад +1

    100% real and salam xa kanun bid haru lai

  • @thakurbista1121
    @thakurbista1121 3 месяца назад +2

    Right kura

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад

    100% right sir

  • @MrSuresh1952
    @MrSuresh1952 3 месяца назад +3

    छ्या याे पत्रुकार कति प्याच्च प्याच्च बाेलेकाे सुन्ने धैर्यता नभएकाे पत्रुकार ।

  • @PrembahaPrembahadurbudha
    @PrembahaPrembahadurbudha 3 месяца назад

    Good luck

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 3 месяца назад +1

    शेरेले दाबी नगरेमा के हुन्छ ? फेरि मिलिजुली या मध्यावदीमा ?

  • @DhanSinghSaud-b9r
    @DhanSinghSaud-b9r 3 месяца назад +3

    👍️👍️👍️👍️🙏🙏🙏👍️👍️👍️

  • @Pყყ-s3p
    @Pყყ-s3p 3 месяца назад

    right

  • @RamkrishnaThapa-wx7te
    @RamkrishnaThapa-wx7te 3 месяца назад

    100%

  • @HARIPRASAD-q2x
    @HARIPRASAD-q2x 3 месяца назад

    के पि ओलि प्रधानमन्त्री बन्नु भन्दा पहिला के भनेर अदालत जानू भो त अधिबक्ता जि लाज लागेन?फेरि अहिले ओलि पनि ४ वटा दलले समर्थन सरकार हो त्यसैले ओलि सरकार पनि७६-२ अनुसार कै हो जति सुकै बोल्दा पनि के हि हुन्न।

  • @Pushparai267
    @Pushparai267 3 месяца назад

    एमाले लाई बनाएन भने फेरि बहुमत हुदैन प्रचण्ड बन्ने छ नेपालको र नेपाली जनताको लागी ठिक छ ।कालो काग्रेस ले सक्दैन एडबोकेट सर देश चलाउन ल हेक्का भए तपाई विदहरू लाई।🔱🔱🔱🔱🔱🔱🔱जय ‌महाकाल‌ 🇳🇵🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohansah6291
    @mohansah6291 3 месяца назад

    So good news

  • @hastagurung1650
    @hastagurung1650 3 месяца назад

    देशमा कानुन छैन ?,बाहुन छ,जानुन कसले ?

  • @surajrai5188
    @surajrai5188 3 месяца назад

    100% सही यो राष्टपति को गलत कदम असम्भैधानीक नै हो।76 को 2कती पटक असफल भए पश्चात 76 को 3 आकर्षित हुन्छ???? राजनैतीक सहमतिका आधारमा सबिंधान को प्राबधानलाई बाईपास गरेर जे पनि गर्न मिल्छ?????की यो राष्टपति देशको हैन एमाले र काग्रेसको को निजी हो?????

  • @mahendraraut7266
    @mahendraraut7266 3 месяца назад

    प्रचण्डले बाहेक अरुले सरकार बनाउन नपाउनेहो

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 3 месяца назад

    ढल्नै पर्छ किन भने भुटानि शरनार्थि प्रकरणकै कारणले बनृकाे सरकार हाे

  • @XxhhdkgxffzgGojci
    @XxhhdkgxffzgGojci 3 месяца назад

    आदि बक्क्त ज्यू गुड शाही हो

  • @naradrai9530
    @naradrai9530 3 месяца назад

    Ramro kam garnu vo.

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 3 месяца назад +3

    Netaharu sarai mattiye aadalatale thegana lagaunu parchha.

  • @sapkotabheshraj780
    @sapkotabheshraj780 3 месяца назад

    भनेको भए माला अनि भनेको भएन भने जुत्ताको माला लगाउनु पर्छ भर्म को खेती जो कोहि गर्छ।।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 3 месяца назад

    कस्तो पशु राष्ट्रपतिले केपीलाई प्रधानमन्त्री बनाएर पार्टीको राष्ट्रपति हुनुहुँदैन भन्ने कुरो हाम्रो सेरेको दबाबमा प्रधानमन्त्री नियुक्त गर्यो राष्ट्रपति रामचन्द्र पनि कांग्रेसको राष्ट्रपति हो नि त।

  • @30121975p
    @30121975p 3 месяца назад +1

    नक्कली सर्टिफिकेटधारी वकिल । शंका लाग्यो वकिलको सर्टिफिकेट माथी । छानबिन होस् यो नक्कली सर्टिफिकेटधारी वकिल माथी ।

  • @dambarpant7066
    @dambarpant7066 3 месяца назад

    कानुन लेजमिल्ने नियुक्तिन गरेकोहो।कानुनै नजान्ने कस्ता राष्ट्रपतिका सल्लाहहुन। भत्तामात्र खाने देखियो।

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 3 месяца назад +1

    कमतिमा मुखको गु त थुकेर बोल अधिवक्ता

  • @reshamsubedi3906
    @reshamsubedi3906 3 месяца назад

    र्याले भन्दा त वलीले नै केही काम गर्छन् ।

  • @dhadkanram9912
    @dhadkanram9912 3 месяца назад

    Please,give Prime Minister 'positionToBalen.KSA.

  • @TilbdrShrestha-g3t
    @TilbdrShrestha-g3t 3 месяца назад

    Rastrapati ra p.m. janata bata nirbachit hunu jaruri chha.

  • @durgagc9997
    @durgagc9997 3 месяца назад

    देश बिगारेको नेता ले भन्दा नि यी कालो कोट धारी दलाल हरुले बिगारेको हुन।

  • @sachitradhakal5588
    @sachitradhakal5588 3 месяца назад +1

    So sorry..LA.. ramro adhyan garnus

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 месяца назад

    हैन केपि नै प्रधानमन्त्री के एमाले मा युवा नेता को खडेरी नै लाग्यो कि बा लाई प्रधानमन्त्री बनाउदा अरु लुटी खान पल्केका हुन

  • @JibachYadav-x9j
    @JibachYadav-x9j 3 месяца назад

    Kharij baen bhane hajur àfno parman Patra chiyater falnu parchh n bhae Kate parti KO jhole haru

  • @PadamNeupane-vl4xj
    @PadamNeupane-vl4xj 3 месяца назад +1

    दामकमाउने मेशाे रहेछ।

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 3 месяца назад

    मपनी दर्ता गर्न आउछु अब

  • @PuspaTamrakar-l8z
    @PuspaTamrakar-l8z 3 месяца назад

    बिनास काले बिनास बुधि

  • @deepakbhandari1910
    @deepakbhandari1910 3 месяца назад

    योगेश भट्टराई हामी ठुला पार्टी मिलेपछि संविधान किन चाहियो भन्दै थिए त

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 месяца назад +1

      अनाडि केटाेले बा खुसि हुने गरि पुरानाे बा माकुने र प्रचण्ड सरकारकाे सत्ताेसराप गरेपछि मन्त्री हुन पाउने गरि वरदान् मिलेछ,पुराना अपराध क्षम्य भयछ।

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 3 месяца назад

    संविधान भनेकाे यसलाई जस्ताे कानुन चाहिन्छ तेहि व्याख्या गर्न मिल्ने हाे के रे।

  • @tukrajbhattarai1957
    @tukrajbhattarai1957 3 месяца назад

    यहाका नयाधिस नेेेँठेकछेँनन्

  • @kumarpariyar1705
    @kumarpariyar1705 3 месяца назад

    यो वकिल पर।खण्डको भोगि हो

  • @musicismylife6095
    @musicismylife6095 3 месяца назад

    Adalat pani jhole hun yar

  • @HukoomGiri
    @HukoomGiri 3 месяца назад

    कस्ताे ट्वाटे वकिल हाे? , साधारण जन्तालाइ पनि थाहा छ, वहुमत छदा छदै अल्पमतकाे सरकार बन्दैन भनेर! ७६.२ र ७६.३ क्रमश: वहुमत र अल्पमत का धारा हुन।

  • @khemghimire108
    @khemghimire108 3 месяца назад

    इसब बकबासमात्रहाे।

  • @bimalasubedi5128
    @bimalasubedi5128 3 месяца назад

    हैन धारा ३ मागए इनै पर म हुनेरैछन्की क्या हो??

  • @sachitradhakal5588
    @sachitradhakal5588 3 месяца назад +1

    Mawadi jungaliharu Chai sakio

  • @ChhabuKarki
    @ChhabuKarki 3 месяца назад

    Why you did not visit President and explain before?
    You have right to speak in democracy.
    All intellectuals in nepal speak afterwards.

  • @himshrestha1293
    @himshrestha1293 3 месяца назад +3

    अब वलाजुको धारा हे काला कोटे माओवादी

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 3 месяца назад

    1oop very good kura ho yo desh chor daka oli ram chanre dum pau ko kirya garnu parxa enar le j garda pani hunxa

  • @tikarai8104
    @tikarai8104 3 месяца назад

    लु, लु अब केही हुन्छ कि

  • @stoneage6329
    @stoneage6329 3 месяца назад

    Hahaha kaha bata LAW pass gareko adhibakta ho!!!!😂😂😂😂😂😂

  • @sarojchhetri5302
    @sarojchhetri5302 3 месяца назад

    Yesto rastrapati bata janta le k aasha garnu.aafai sambidhan ullanghan garxa vane.

  • @purnamagar8614
    @purnamagar8614 3 месяца назад

    Yo rastrapati also out

  • @DamodarDangi-sz8dd
    @DamodarDangi-sz8dd 3 месяца назад

    ती ठुला दल हरु को कुरा मिलि सक्यो तिमी कालाकोटेहरु लाई पर्चन्ड ले उचाल्दैमा केही हुनेवाला छैन भो 76/ 77 भन्दै किन टाउको दुखाको ?

  • @RambhadurBhandari-v5w
    @RambhadurBhandari-v5w 3 месяца назад

    हाहाहाहा 😂😂

  • @tilakbasnet78
    @tilakbasnet78 3 месяца назад

    Vairal matra ta haina

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 3 месяца назад

    Yo papi jyanmara deshbechuwa daka pm nabhaekonai ramro
    😊

  • @Bishnumenu
    @Bishnumenu 3 месяца назад

    Desh banauneko lagi kunai sochbichar chhaina chor haru padko lagi jyannai mayamarera marimteko herda abo jantale maf dine chhaina bhanda duimad chhaina.

  • @ghisinglamalama307
    @ghisinglamalama307 3 месяца назад

    फटाहानेत

  • @LawatiChhatra
    @LawatiChhatra 3 месяца назад

    Npl ko sabsey gadar Neta oli ho yaslai Namarinjel dess bandaina