रबिको पछि नलाग्नुस भोलि छुटेपछि कता भाग्नुहुन्छ भन्दै सुनिल शर्माले थर्काएपछि जिल्ल परे गगन Sunil

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии •

  • @Poonam12339
    @Poonam12339 3 часа назад +1

    डा. सुनिल शर्मा एक मात्रै मानवता, धर्म,निती,नैतिकता सिध्दांत र समानान्तर कानुन हुनुपर्छ,भन्ने नेका.को छानो भित्री बसेर पनि सत्य यथार्थ बोल्न सक्ने महान सोच भएका ब्यक्ती रहेछन्,अर्को कुरा ब्यक्तीगत प्रतिशोध लिएर फक्रिन नपाउदै घांटी निमुठ्नु महापाप हो, भने ,यो साह्रै आमसर्वसाधारण नेपालीजनताहरूलाई चित्तबुझ्दो बोले,यो संसारले हेरिरहेका छन्, शयस्तो प्रतिशोधको भावना लिने सबैले छोडि,अराज,अ अमानवीय र लाजमर्दो हो भने,यस्तो कुराहरू एक असल कुसल मानवले मात्रै गर्दछ,सुनिल शर्मा सरलाई स्यालुट छ l😮❤❤

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 34 минуты назад

    असल नेता राम्रो कुरा सम्मान छ तपाईं लाई सबैलाई मान्य हुने कुरा गर्नुभयो।

  • @NewsmanduHD
    @NewsmanduHD  6 часов назад +1

    रबिबिरुद्ध आज अदालतमा मुद्दा दर्ता, भोलिबाट बयान शुरु। भोलि छुट्लान त् रबि ?
    १- छुट्छन
    २- छुट्दैनन

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI 2 часа назад

    पुर्बान्चल बिश्वबिद्धालयमा डक्टर पठाउने कुरा कहाँ पुग्यो?

  • @brizal2935
    @brizal2935 5 часов назад

    Rabi sar l🙏ai aba ni xodena bhane
    aba Janta ko adalah le garxa rabi sar ko neya 🔔🔔🔔❤️

  • @BahadurMaharjan-p9z
    @BahadurMaharjan-p9z 5 часов назад

    A.ba.ba.sabai.janta.lai.thaha.thiyo.nyalye.kako.lootera.sakar.polic.kasko.kina.janta.sadak.ma.aye.nyalye..polic..ko.janta.lai.patkai.biswas.xaina

  • @churamanipandey1853
    @churamanipandey1853 4 часа назад

    रम्रो कुरा असल् नेता

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 5 часов назад

    जाहा पठाए पनि तिम्रो कम्पनीको झाेले छन दाइ अनि भाेइ कताजान्छ ताेपनि भनिदिए राम्रो