मेयर साम्पाङले हजारौं मानिस मेयर साम्पाङले आप गाछि सडकमा उतारे,घेरबन्दिमा परेपछि जनताको साथ

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 189

  • @chandrathapa9284
    @chandrathapa9284 2 месяца назад +92

    मेरो आत्माले चिनेको मेयर हर्क साम्पाङ जस्ले जे भनोस् म भन्छु हर्कवाद जिन्दावाद वोहा नै हो यो देश बनाउने ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +3

      एकदम सहि भन्नू भयो।मलाइ पनि यो देश वहाँ ले मात्र बनाउन सक्नु हुन्छ जस्तो लाग्छ।हामी सबै ले हाम्रो प्यारो लिडर हर्क साम्पाङ लाई साथ दिउम यसमै छ हाम्रो भलाइ।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 2 месяца назад +3

      जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,शिक्षित,कर्मठ, कर्मशिल,उर्जाशिल,परिश्रमी र दुर्दर्शी नेता हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।

  • @deepakmagar2822
    @deepakmagar2822 2 месяца назад +13

    हामी त्यहा नभए पनि १००% समर्थन र सहयोग छ ।

  • @krishnathapa9069
    @krishnathapa9069 2 месяца назад +26

    बिकास प्रेमी र जागरूक जनता हरु लाई सलाम छ राजनीति को परिवर्तन केंद्र नै धरान हुने छ ❤❤❤❤❤❤❤

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 2 месяца назад +42

    हामि सबैको मन मुटुमा बस्नु हुने मेयर हर्क साम्पङ ज्यू हजुरलाई धेरै धेरै धन्यवाद। विरोधीहरूले हजुर यति धेरै खेदो खन्दा पनि पनि श्रमदान रोक्नुभएको छैन। धेरै खुसी लागो जय। स्वतन्त्र 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tankarana5202
    @tankarana5202 2 месяца назад +23

    हेर आज धरानको अभियान देख्दा मन रुन्छ र गर्ब लाग्छ अनि यो देशको नेताहरुलाई थुक्न मन लाग्छ (थु)

  • @mrrajendratara
    @mrrajendratara 2 месяца назад +14

    जय हर्क, जय धरान। ❤ जेलमा थुनिएको हाम्रो चेललीहरु र समीर भाईलाई चाडो छोड़। देश बनाउनेलाई थुन्छ, देश बिगार्नेलाई सुरक्षा। को कस्तो नियम र कानुन हो ?

  • @surendragurung3782
    @surendragurung3782 2 месяца назад +10

    धरानमा धेरै राम्रो काम गरिराख्नुभएको छ मेयर साहबले त्यसका साथसाथै पूरा जनताले पनि सपोर्ट गरिराख्नु भएको छ सबैलाई मेरोबाट नमस्कार हजुर 🙇🙇🙇🙏🙏🙏

  • @KumarGuru-w3m
    @KumarGuru-w3m 2 месяца назад +21

    हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश .... श्रम गरौ कर्म गरौ बनाओ यो देश जय श्रमदाता जय हर्क साम्पाङ जय धरान जय नेपाल

  • @ramcharanrai7115
    @ramcharanrai7115 2 месяца назад +7

    सम्पुर्ण श्रमदाताहरुलाइ सम्मान, आदर ,सेवा।🙏🙏✊✊✊✊
    जै हर्क साङपाङ।

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 месяца назад +4

    सम्पुर्ण टिमलाई हृदय देखी नै उच्च सम्मान गर्दै यो देशको माटोले जन्म दिएको मेयर हर्क साम्पाङ्ग ज्यु लाई आगामी दिनहरूमा पनि यसैगरी पुर्ण जनताको साथ लिएर अघि बढनु होला उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना छ❤❤❤❤

  • @Nepaliman-e9n
    @Nepaliman-e9n 2 месяца назад +9

    देशै भरी बाट सचेत जनता जाग्नु पर्छ है यसैगरी देशलाई माया गरौ बिकास गर्छु भन्नेलाई साथ देऔ समर्थन गरौ🙏❤️🙏🇳🇵

  • @InderRai-u6e
    @InderRai-u6e 2 месяца назад +14

    डटेर लरदाई जानू होस मेयर साहब पार्टी का दल धतूरे हरु आफै घुंडा टेकने छन् जय हार्का सांपांग जय धरान

  • @pikugurung140
    @pikugurung140 2 месяца назад +17

    आम्बो यो हो नि त देश बनाउने तरीका❤🙏
    जय श्रमदाता🙏
    जय देश🙏

  • @Bantawa8800
    @Bantawa8800 2 месяца назад +5

    स्याँल , बुवाँसा र कुकुरहरु कराउदै,भुक्दै गर्छ। हाँती लम्कदै गर्छ। जय हर्क वाद......

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 2 месяца назад +10

    साँच्चै नै देश अगाडि लानु छ भने मेरो हर्क साम्पाङज्यूको भिजनलाई सारा नेपालमा फैलाउनुपर्छ🇳🇵🙏🙏

  • @MausamLimbu-vg8of
    @MausamLimbu-vg8of 2 месяца назад +13

    जै हर्क साम्पाङ मिलेर अगाडि बढै जै होस

  • @limbulimbu7722
    @limbulimbu7722 2 месяца назад +10

    मनमुटुमा बस्नु हुने मेयर हर्क साङपाङ

  • @diltamang2399
    @diltamang2399 2 месяца назад +3

    Jaya harka sampang 🎉🎉🎉🎉🎉❤❤

  • @SumninaRai
    @SumninaRai 2 месяца назад +23

    हाम्रो प्यारो मेयर साप ❤️🙏❤️

  • @sohan_hasta
    @sohan_hasta 2 месяца назад +15

    जय धरान ❤
    जय श्रमदान❤
    जय हर्क साम्पाङ❤

  • @pangenhang
    @pangenhang 2 месяца назад +1

    झोले पार्टीहरुले जति बिरोध गर्दै गर्छन् केही प्रबाह नगरी अगाडि बढ्दै जानू जनताले ढिलो चाडाे तपाईंको अभियानलाई साथ दिने छ्न

  • @khadgathoker1388
    @khadgathoker1388 2 месяца назад +5

    स हि काम तर हर्क जि आफ्नो ज्यान सुरक्षाको होसियार गर्नु पर्ने देखिन्छ ।

  • @angalalBudha
    @angalalBudha 2 месяца назад +3

    हिजोको १० दलको माहोल भन्दा एक मेअरको दल धेरै दृखिन्छ त साच्चिकै अब दल बिस्तारै खडेरि झै हुने भय ।।

  • @suraj1516
    @suraj1516 2 месяца назад +13

    हेर है बिरौदि हरु !! जय हर्क सम्पांग❤❤

  • @dewanmatri5476
    @dewanmatri5476 2 месяца назад +3

    Wow 👏👏👏👏jaya harka sampang jaya sramdaan

  • @jangbahadurgurung7329
    @jangbahadurgurung7329 2 месяца назад +20

    Good job Dharan

  • @KumarshinghRai
    @KumarshinghRai 2 месяца назад +3

    जय श्रमदान जय श्रमबार मेयर को स्वच्छ भिजन स्वच्छ नियत स्वच्छ कार्य निस्वार्थ कर्तव्य कै कारण धरान मा १० पार्टीको भ्रस्टाचारि हरु को मेयर लाई सिध्याउने योजना भएको सबै लाई थाहा भइ सक्यो

  • @umarai8042
    @umarai8042 2 месяца назад +11

    Pragati ko Anaginti Shubha kamana Jai Harka Shampang Light House ❤❤❤❤❤💐💐💐💐👏👏👏👏💐💐💐💐❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰🥰🥰

  • @jitendrajimee3717
    @jitendrajimee3717 2 месяца назад +1

    Good job hajur harulai Jay dharan 👍👍👍

  • @sangamraioffice2677
    @sangamraioffice2677 2 месяца назад +8

    Jay Harka Sampang A Revolution jay Shramdaan ✊🏾❤️

  • @simon_for_u
    @simon_for_u 2 месяца назад +3

    Jay Harka Sampang❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @gauravgurung7682
    @gauravgurung7682 2 месяца назад +3

    Jay Harka, jay dharan 👍👍

  • @karanlimbu3365
    @karanlimbu3365 2 месяца назад

    म जस्तै अरुको सफलतामा आफु सफल भएको महसुस् गर्नुहुने आदरणिय मेयर हर्क साम्पाङ्❤❤ सबै हामी नेपालीको मन जित्न सफल र मनमुटुमा बस्न सफल हुनुभएका हर्क साम्पाङ ❤❤ नेपालको सान मेयर हर्क साम्पाङ❤❤

  • @nisanurai8727
    @nisanurai8727 2 месяца назад +1

    आम्मम्मामा बिरोधिहरु कोमा गए होला जय धरान ❤❤❤❤❤❤❤❤❤

  • @RaiRosna-m7j
    @RaiRosna-m7j 2 месяца назад +2

    Jay harka sampang Jay dharan Jay shramdan 🥰🥰🥰🥰💖💖💖💖🙏🙏🙏🙏

  • @shovasubba1527
    @shovasubba1527 2 месяца назад +1

    Yo honi desh banaunay mankari,dhankari nepali ❤

  • @bipinrai1649
    @bipinrai1649 2 месяца назад

    मेयर हर्क साङ्पाङ लाई सत्तामा पुर्याउनु पर्छ अनि मात्र देशको मुहार फेरिनेछ। नभए
    हालत हाम्रो देशको झन झन खस्किसकेको हामी सबैलाई अनुभुति भैराखेकै हो त्यसकारण हाम्रो देश शताब्दी औं पछि परिसक्यों अब छिटोभन्दा छिटो मेयर हर्क साङ्पाङ राई लाई सत्तामा पुर्याउनु हाम्रै हातमा छ अनि मात्र हाम्रो देशमा समृद्धि को मुहार फेरिनेछ। जय हर्कबाद🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @JitBalarai
    @JitBalarai 2 месяца назад +2

    Hamro dharti hamro akas hamrai paribes 👍❤👍❤👍❤👍❤👍❤👍❤👍❤👌👌👌.......

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 2 месяца назад +4

    जय हर्क साङ्पाङ।जय श्रमदाता।

  • @sushilalimbu8857
    @sushilalimbu8857 2 месяца назад +11

    Wow Jai dharane janta

  • @sumiyamfu1527
    @sumiyamfu1527 2 месяца назад +10

    Jai HARKABAAD 🙏🙏🙏🙏

  • @jessy124
    @jessy124 2 месяца назад

    सेवा सेवारो आदरणीय मेयर ज्यु लगायत सम्पुर्ण श्रमदान गर्नु हुने श्रमदाताहरुलाई🇳🇵🇳🇵👍️👍️❤️❤️🙏🙏।यो राजनीति दलले जति बिकास बिरोध गर्छ जति धरानको मेयर ज्युको खिलाब जनताहरुलाई भर्काउछ।श्रमदाताहरु र सचेत जनताहरु अझै धेरै आउनु पर्छ समर्थन गर्न देशको लागि निभर बनाउन सबै एक जुट भइ सहयोग गर्नु पर्छ आफ्नो मात्री भुमिको लागि जय धरान।

  • @UfUf6f
    @UfUf6f 2 месяца назад +2

    ❤❤❤❤❤❤ हर्क साम्पान जिन्दावाद !

  • @chandrakarrai-bv1ko
    @chandrakarrai-bv1ko 2 месяца назад +8

    jay harka sampang

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 2 месяца назад +13

    जै श्रमदान ।

  • @mrsmonga467
    @mrsmonga467 2 месяца назад

    Namsakar hak sampang jiu hjr Lai dherai dherai badaix Jai hak sampang jiu 🙏🙏🌹🌹

  • @bikramrai3511
    @bikramrai3511 2 месяца назад +3

    Jae harka

  • @rameshkumarrai9354
    @rameshkumarrai9354 2 месяца назад +1

    जनता अब सचेत भईसके

  • @shovarai4548
    @shovarai4548 2 месяца назад +8

    Jay Dharan 👏👏❤️🩵🕉️🔥👍👍👍👍❤️❤️

  • @shovarai4548
    @shovarai4548 2 месяца назад +7

    Jay harka sampang 🙏🙏🙏❤️🩵🕉️🔥🔥🔥💥⭐️⭐️💖❤️❤️

  • @SumserTamang
    @SumserTamang 2 месяца назад +4

    जय श्रमदान जय हर्क साम्पङ्ग।

  • @survive7890
    @survive7890 2 месяца назад +1

    Always Respect and Salute to all SaramData haru lai … jai Hark Bad❤❤❤❤❤

  • @bedkumarphago9844
    @bedkumarphago9844 2 месяца назад +3

    जय हर्क साङपाङ जय श्रमदान

  • @tarahayu5726
    @tarahayu5726 2 месяца назад

    जो जति अन्यायको बिरूद्द लडिरहदा श्रमको क्रान्ति गरिरहेका र धरान बनाउन लागिपरेका अगुवाईहरूलाई विना कसुर थुनामा राखिएको छ । वाहांहरूलाई जबसम्म सम्मानका साथ रिहाई गरिदैन तबसम्म यो जनसगर घेराउ गर्न जानु पर्छ।

  • @KaranRai-p2k
    @KaranRai-p2k 2 месяца назад +5

    Biruwa ropnu vaneko bikas ta ho nai sathai punyako kam pani ho good job dharan

  • @samarpanrai9134
    @samarpanrai9134 2 месяца назад +1

    Kxa jhole haru .hamro meyar sab 💪💪💪jay sramdan

  • @estherghapestherghap2506
    @estherghapestherghap2506 2 месяца назад +1

    Great man in Nepal political history.

  • @abishekrai7178
    @abishekrai7178 2 месяца назад +11

    जय श्रमदान जय हर्क साङ्पाङ ♥️♥️✊✊✊

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq 2 месяца назад +4

    Jay harka sampang

  • @narenrai346
    @narenrai346 2 месяца назад

    आजको महाेल हेर्दा मेराे आखा ले खुसीको आशु राेक्नै सकेन❤ जय हर्क साम्पाङ्ग🙏🙏

  • @saritalimbu9694
    @saritalimbu9694 2 месяца назад

    मेयर हर्क साम्पाङ जिन्दाबाद ❤️🙏🙏🙏🌷🌷✊🏼✊🏼✊🏼

  • @deepakmagar2822
    @deepakmagar2822 2 месяца назад

    अब वालेन र हर्क संयुक्त भए भने कस्तो होला जनताको लहर ! गुड जव

  • @suniltamang4663
    @suniltamang4663 2 месяца назад +3

    Great work by Mayor sab and his team.... Dharan ❤❤❤❤

  • @diwankalakendra3128
    @diwankalakendra3128 2 месяца назад +8

    Wooowwooo.....jai saramdaan...jai saramdaataa......

  • @buddhathulung5966
    @buddhathulung5966 2 месяца назад +1

    जै हर्क जै धरान जै किरात 🌹🌹

  • @shovarai4548
    @shovarai4548 2 месяца назад +9

    Jay sarmdhan 🙏🙏🙏❤️🕉️🩵🔥🔥💖❤️❤️❤️

  • @ntrr.s3343
    @ntrr.s3343 2 месяца назад

    विरोधीहरूले यही श्रमदान रोक्नलाई यति प्रयास गरेछ। तर जनता सचेत भइसकेको छ विरोधीहरू टाउको दुखेर मर्न लाग्यो होला जनताको भिड देखेर। कति गर्दा पनि हुँदैन कति गर्दा पनि हुँदैन भनेर सोचिरहेको होला भ्रष्टाचार चोरहरू

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 2 месяца назад +3

    जय श्रमदान
    जय हर्क साम्पाङ्ग

  • @prakashvlogs61
    @prakashvlogs61 2 месяца назад

    Jay hos harka sampang selute great leader jay shramdan

  • @M.SLimbu35
    @M.SLimbu35 2 месяца назад

    जति बिरोध गर्छन् उति नै जनश्रमदानमा जुट्छन

  • @suryakumarirai9503
    @suryakumarirai9503 2 месяца назад +2

    Wow sapai ma salam x🙏🙏🙏

  • @binitagurung9199
    @binitagurung9199 2 месяца назад +3

    Jay harka sampang jay sramdan 🙏🇳🇵👍❤️

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 2 месяца назад +3

    jai Dharane teams.

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 2 месяца назад +1

    Good leader 👏 jayharkbad 👏 Jay sarmdan

  • @Infinix-vx5yr
    @Infinix-vx5yr 2 месяца назад +7

    ❤❤❤❤❤❤❤jai harka sampang❤❤❤❤❤❤❤

  • @kongkulung9195
    @kongkulung9195 2 месяца назад

    हर्क साम्पाङ्ग लाई छुनु भनेको आफै सकिनु हो। गुड्मा बसेको अरिङल छोएपछि आफै मर्नु हो।यो बिरोधीहरुले यो कुरा ध्यान दिए हुन्छ।।।

  • @janakramraitwinbrochilhood1684
    @janakramraitwinbrochilhood1684 2 месяца назад

    HARKA SAMPANG jindabad jindabad! ! !

  • @jammantamang7994
    @jammantamang7994 2 месяца назад +3

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @rekharai8898
    @rekharai8898 2 месяца назад

    Jai Harka Sangpang meyar saab jai Dharan jai Sharmdata 🙏🙏🥰🥰👋👋👍👍

  • @mimegiri1155
    @mimegiri1155 2 месяца назад

    Good job Dharan❤❤❤

  • @ayushmumarai1981
    @ayushmumarai1981 2 месяца назад

    great abhiyan dhannybat dharan

  • @kalpanasubba1004
    @kalpanasubba1004 2 месяца назад +5

    Jai harka sampang

  • @sambirrai2629
    @sambirrai2629 2 месяца назад +9

    dharan ko chor harule herdai jaldai hola good lock mear sab tara afno khyal garnu hola

    • @limbooturman5634
      @limbooturman5634 2 месяца назад +1

      लुटिखान छलिखान झुोटो आश्वासन बाँढेर ३०/३२ बर्षसम्म खाई खेली आएका बिकास द्रोहिहरुको यो दृश्य देखेर निद हराम भै सकेको अवस्था ।

  • @PradipRai-py7fy
    @PradipRai-py7fy 2 месяца назад +1

    Jaye hoss harka sampanko

  • @bissowdewan3974
    @bissowdewan3974 2 месяца назад +1

    झोलेहरुले हेरेहोला नि 🎉🎉🎉

  • @DilungchhaDevendra
    @DilungchhaDevendra 2 месяца назад

    Jai sramdan 👍👍👍jai sramdata 🙏🙏🙏jai harkabad ✊✊✊✊

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 2 месяца назад +1

    🙏❤🎉 Om Shanti Om🎉❤🙏

  • @Nepaliman6
    @Nepaliman6 2 месяца назад +5

    Jai harka❤

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 2 месяца назад +5

    Jay harkabad ❤❤❤

  • @MeyLimbu
    @MeyLimbu 2 месяца назад +1

    Jai dharan ❤❤

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 месяца назад

    मेर साप काे सफत गरहण काम लागदइना किनकि पानी काे बिल अाउने बितिकइ मेर साप लाई समझेर रिस उठछ

  • @SumanRai-ci6cj
    @SumanRai-ci6cj 2 месяца назад

    Jya harka sir jya sahrmdan

  • @DilungchhaDevendra
    @DilungchhaDevendra 2 месяца назад

    Jai harkabad ✊✊✊ Jai harka साम्पाङ👍👍👍

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 месяца назад +1

    Great mayor of Dharan

  • @kamallimbu4555
    @kamallimbu4555 2 месяца назад

    Jaya harka sampang jaye des❤❤❤🎉🎉🎉

  • @tmgkoxori7243
    @tmgkoxori7243 2 месяца назад +2

    Wow khusi lageu

  • @shobhasubba6921
    @shobhasubba6921 2 месяца назад

    जय हर्क सामपाङ जय श्रमदान ❤❤❤

  • @SukmayaSubba-g7l
    @SukmayaSubba-g7l 2 месяца назад +5

    Meyarshab ❤❤❤❤❤

  • @bimlalimbu5129
    @bimlalimbu5129 2 месяца назад +2

    Jay shramdan❤

  • @UmaRai-ne9ni
    @UmaRai-ne9ni 2 месяца назад

    Wow kati ramailo❤❤❤❤❤