कटकनाथ कुखुरा पालेरै मासिक लाखौं आम्दानी गर्दै युवाहरु,यसरी गर्न सकिन्छ थोरै लगानीबाटै मनग्य आम्दानी
HTML-код
- Опубликовано: 15 окт 2024
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई >> ruclips.net/video/tYArjKI89Oc/видео.html
Kaha payaen xar
आदरणीय दीदी कती मिठो आवाज़ नेपाली कृशक लाई उन्नत बनाउने बिषय पासकनु भो हजूर लाई नमन गर्छु, यों सूचना दिने संजाळ बृहत बनाउनु होला
कति महङ्गो हामी ले कसरी खानु 😆तर सक्ने ले खान्छन् मेहनती हात लाई सलाम , उत्तरोत्तर प्रगतिको कामना l
कार्यक्रम सन्चालिका दिदी को बोली मलाइ धेरै मन्पर्छ वाहा को हरेक भिडियो हरु हेर्ने गर्छु निरन्तर
एकदमै राम्रो जानकारी।दिदिको प्रस्तुती र बोल्ने सैले अति राम्रो।
Power media Network ko sabai team lai dhanyabad.dide question sodne tarika pani kati ramro?god bless you.
power media संचालक दिदी नमस्कार,,तपाईहरु कुखुरा फारम अनि फलफुल नर्सरि जाहा कृषकहरुको माझमा जादा नं राखन चाहिँ नभुल्नु है दि
Vdo mai xa number hernuhola....
Good job brothers. best of luck …💐👌💞🥰👍…"
i like all your educational videos. thanks for your hard work making all these videos
Tapaiko media ati utam jankari ko lagi,tara Owner ko Mbl no display garema sabai ko lagi ati ramro hunethiyo.
यो भाइको कालो जतिको कुख्रा पालन सरारै राम्रो लाग्यो म पनि यो कुख्रा पाल्नु सारै मन लाग्यो अनि यो काठमाडौं को तोखा भन्ने ठाउमारहेछ तर तोखा भनेर सजिलोसँग यो Location पत्त लगाउन गह्रौ यदि सकिन्छ भने हजुर्को मोबाईल नम्बर पाए हुन्थ्यो।
Gana bir hami sanga pani x hai 9845416162 kadaknath
hello sir yo kadaknath kukhura kasari upalbadha garna sakinxa kunai jankari pauna sakinxa ki ?
very good , example for youths .
हन कतीले भन्छ ,भाले बासदैन , तर तपाइको फार्ममा बासेको सुन्दैछु ,
Good job
Good job hjr
Good luck 💚💐👍
जय किसान
जय कृषि
🙏🙏🙏
Lassso fyafulla 🙏 bhim JoJo mero tirani aaunu hola hai 🙏
@@Miss_maichyang subscribe gareko xu
🙏🙏🙏
Badhai xa Sir... Maile pni 4 5 ota palna suru garexu sir kg ko kati parxa sir masuko
कृपया कन्टेकत न.पाउन सकिएला
sir kata paenxa yo typko kukhra??
कुरा सुन्दा त रमाइलै लाग्यो 😁
नम्बर दिनुहोस ना सर ???
good job brothers tara rate ali badi bhayo hai
kaha painxa Hola hjr Kalo kukhura Vani dinu na plz
Hurkisakeko kadaknath chahiyema reply dinu hola
Yo kukhura. Ko challa sudur paschim ma kun
Kun thauma sampark garnu parchh hola sir?
यो कालो कुखुराको बारेमा जानकारी गाराउनु भएकोमा धन्यवाद तर सम्पर्क नम्बर छोडनु भएन ! मलाइपनी पाल्न रहर लाग्यो तेसैले यसको चल्ला चाहिएको छ ।।।
१८० प्रती चल्ला
Kaha pauxa hola yo kukhura?
Waaao nice job mobile no.ni raknu paryo malai ni chahiyo challa
Kun thauma paux yo challa
Sir namaskar yasko bisayama kehi badi bujna ko contact no. Dinmilxa
Yo kun thauma paenxa ktm ma ra kati parxa kg ko bhani denu na
Sis lai dhary dhary dhanaybad 6 ysta ysta vedeo vanayar uba haru lai hosla bad 6 ra sis ab sabun banauni sarf ani ani sant haru vanani vary pani vanaunu hola
Farm ko detail paye ramro hunthyoki
महंगो भयो
हामि दिन्छौ २००० मा
Kaha ho tapaiko from
kunn thau ma ho yo malai chahe ko yo kukhura
सायद सबैले यस्तै गरेर कृषि पेशा अपनाएको भए नेपालमा धेरैभन्दा धेरै प्रगति हुने थियो नम्बर पनि राखेको भयो धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि रे के
Vdo mai xa number hernuhola....
धेरै राम्रो 👍
मूल्य कति हाे , जानकारी पाउँ । स्थान र माेबाईल नं पाउँ ।
२००० भालेको अनि १८० चल्ला को
Good
नम्बर पाए हुन्थियाे कि ?
Kun thauma hp dai mlai chala chayoko thiyo dai hjrko nobar dinun dai
सारै राम्रो लाग्यो
yo kukhurako anda kinna aayo vane dinuhunxa ki nai?? Yadi milxa vane malai 50 pice chaheko thiyo
नमस्कार टोखा कहाँ नीर होला हामी पनि जान मन लाग्यो। लोकेशन वा मोबाइल नम्बर पाउन पाए हुन्थ्यो ।
कुन ठाउँ मा हाेला याे कुखुरा पाले काे ठाउँ काेनाम भनी दिनु हाेला
कुन गाउ मा हो
चाहिदाे कुरा गरनु ल
यो सबै भेराईटीको कुखुरा यो फार्म बाट पाउन सकिन्छ होला ? जानकारी गराउनु भएको भए आभारी हुने थिए !!
Yo kukhura ko challa malai chaiyo sir phone number pauna
नेपाल कुन ठाउँमा होला
tokha kaha nira ho hajur
kaha painx hola yo kukhura
कुन ठाँउ मा छ हजुर
Hlw sir chala ko price kati parxah ni
कुन ठाउँमा पाइन्छ चल्ला
काठमाडौ कपनमा 15अाेटा चाहियेकाे छ हाेमडेलिभरि गर्न शक्ने ले मलाई सम्परक गर्नु हाेला
दिज्यु मलाइ यो कुखरा फर्म धेरै राम्रो लाग्यो कृपया गरेर उहाको सम्पर्क नम्बर दिनुभएको भए म पनि कुखरा लिने थिए ।
हामी शीत पनि छ
कुन ठाउ हो।यो कुखरा पाउने ठाँउ
Kataknath kukhuro palna kaha samprake garn ho
good
Kuna thaw m pauxa kalo kukhura?
यो कालो कुखुरा बारे बुझ्न चाहान्छु तर फोन नम्बर पाए आभारी हुनेथियो
Phone number xaa taw
phone number paunu paya hunthy?
Plz send grnux deteal ma auxu form ma
नम्बर चयो
Kun thau ho sir farm vako
Good luck guys
Very good work
धेरै जानकारी मुलक भिड्यो मलाई पनि support गर्नु होला भन्ने आशा liyeko छु
मूल्य चाहिँ साथीहरूले लुट्ने हिसाब्लेनै गरेका हुन मौकामा चौका
Kalij vanda high rate vayo sir, ali price ma bechar garni ho ki?
Hjrko lokesan Kaha ho. ?
भ्रम नपर्नु होला मासु कालो खादैमा कुनै रोगको औषधि हुदैन। धन्यवाद।
हुन्छ हजुर कालो हुनुको कारन आइरन र धेरै खनिज तत्वोको कारणले हुन्छ ।
एक प्लेट बफ म:म: खान कहाँ सस्तो पाइन्छ भनेर खोज्दै हिड्नु आम नेपालीको बाध्यता एकतिर सर्लक्क पन्छाएर एउटा कुखुराको ४-५ हजारमा खान्छन्, बजारमा माघ धेरै छ र ब्यबसायीक सम्भावना धेरै भन्नु हाँस्यास्पद कुरा पनि हो भने मुलआशय एउटा २०-२५ रुपैयाँको अण्डालाई मेसिनमा ह्याच गरेर २५० रुपैयाँमा बेच्ने काइदा भन्दा केही होइन । होसियार साथीहरू २५० को चल्ला किनेर ५-६ महिना पालेर ५००० मा बेचेर मनग्ये कमाउँला भनेर क्याल्कुलेटर थिचेर लखपति-करोडपति बन्छु भन्ने सपना पाल्नु अगाडि एकपटक मनन गरौं न यसरी ५००० मा नियमित कुखुरा बिक्ने र बजार माग अत्याधिक छ, सप्लाई पुर्याउन नसकेको भए यसले एक पिस चल्ला कसैलाई नबेची आफैले पालेर हुर्काउदै बेचेर बस्ने थियो । 🙏
Nice kam dada haru
Pkr ma kaha milxa hola didi yasko branch xa ki xaina hola plz
J hos herda anautho lagyo ani khusi pani,, afno nepal ma nai basera kam garnu vako ma 🙏
अनि नवलपरासी तिर पाइन्छ कि नाइ सर
कति चाहियो हजुर ?
एस फमको नम्बर पाए हुनेथियो ?
कोरोक नात काे अण्डा कलोहुदैन मो ई ले पनि फालेको छू
यो कुखुरा फम को नम्बर चाहियो दिनु होला
कहाँ पाउछ होला फोन नम्बर पाउन सकिन्थ्योकि
जय होस् दाजु को
यस्को बचा कहाँ पाउछ होला म पनि यो ब्याबसाय गर्न मन लागेको छ
हामी शीत पाइन्छ है हजुर
Malai challa chahiyera theyo sar kun thau ko farm ho yo ....!
मलाई पनि यो कुखुरा पालन गर्न मन लागेको छ कसरी संपर्क गने का बाट उपलब्ध गर्न सकिन्छ होला,मा झापा बाट
हामी शीत पनि छ है हजुर ।
Nambar pani dinu hola
Yasko challa khaha ra kun thauma milxa hola
कती पिस र कुन ठाउमा चाहियो हजुर ?
लगानी कति लाग्छ चल्ला ,दाना, औषधि , टहरा सबै गरेर । पहिलो पटक सबै कुराको शुरु गर्दा ।
कुखुरा पाल्ने खोर लोकल पाल्दा जसरी पाल्दा हुन्छ ।
Kun thau ma xa yo farm???
Challa kaha painxa malai ni chahiyo kati parxa par pic ko
कसरी फाईदा हुन्छ र? यसकाे उत्पत्ति कहिले र कहाँ भएकाे हाे? महंगाेमा त बिक्रि हुदैन हाे।
इन्डियाको झबुवा मध्य प्रदेश मा
मेरो पनि बिचार यहि कृषिमा छ अनुसन्धान गर्दैछु
Yo chicken ko bare Malaysia ma bujunu parcha
Yo kaha pauxa sir
कुन्न ठाऊमा होला हजर
टाेखा कुन ठाउमा हाे फाेन दिनुन मलाई पनि चल्ला चाहेकाे छ हजुर।
Vdo mai xa number hernuhola....
Anu Rai hami sanga pani challa x hai 9845416162
Contact nomber khai ta.hamile kasari upalabda garna sakinxa.malai Dharan maa chahiyeko ho.palnako lage.please k xa
के बग्वास कुरा गरेकोे होला ।।
यो कुखुरा लाइ रोग लाग्दैन गरेँ अनि दुनियाभर को भेक्सिन पनि देको छ 😂😂😂
कुरा पनि पानीमा पादे जस्तो