बस्तुगत प्रस्न होइन र सर लाइसेन्समा सोध्ने?🤔.. किन यस्तो गरि पढाउनुभएको नि??. मैले नि एउटा किताब ल्याएको सबै यसैगरि लेखेको छ।।खास कुरा के हो मैले नबुझेको कि के हो?🤔 कृपया रिप्लाइ गरिदिनुहोस न है🙏🙏
@@swostikadhakal364 लाइसेन्समा सोध्ने वस्तुगत प्रश्न नै हो। तर हामीले वस्तुगत प्रश्न पढेर मात्र हुँदैन व्यावहारिक ,विश्लेषणात्मक र तार्किक प्रश्न परीक्षामा आउने भएकाले विषयवस्तु विस्तृत रुपमा बुझ्नको लागि हामीले सम्पूर्ण पाठ्यक्रमले तोकेका विषयवस्तु वा पाठहरू अध्ययन गर्नुपर्ने हुन्छ। ताकि त्यहाँबाट आउने कोइसनहरु हामीले सहजै हल गर्न सकौँ। वस्तुगत प्रश्न मात्र पढेर एक्जाममा सफलता पाइन्छ भनेर ढुक्क नबन्नुहोला।
Best teaching sir for thankyou
Sir good❤❤❤❤❤
🙏🏻🤗💯
Yes
Very good
thank you so much sir ❤❤❤❤
❤❤❤ sir good morning
Malai pani second paper ko exam will be published 😴 😪 I have to wait for my life and I will have to go to the teacher tomorrow to see
Sir ma pani padhn chahnchu kasari join hune
Vedio download nai hundaina ta
Good night sir
Namste sir
BBS Pass लाइसेन्स फर्म भर्न पाउँछ की पाउँदैन
I year b.ed or 10 month training
मजाले पाउनु हुन्छौ bsc,BBS, bed ले पाउँछ
बस्तुगत प्रस्न होइन र सर लाइसेन्समा सोध्ने?🤔..
किन यस्तो गरि पढाउनुभएको नि??.
मैले नि एउटा किताब ल्याएको सबै यसैगरि लेखेको छ।।खास कुरा के हो मैले नबुझेको कि के हो?🤔
कृपया रिप्लाइ गरिदिनुहोस न है🙏🙏