यदि तपाइहरुलाई यो गित मन पर्छ र नेपालमा रहनुभयक Ncell प्रयोगकर्ता हरुले आफ्नो मोबाइलमा रिंग ब्याक टोन बनाउन चाहनुहुन्छ भने तल को नम्बर पी आर बि टि सेट गरि आफ्ना साथीभाइलाई सुनाउन सक्नुहुनेछ Prbt :- 70150114 Smart:-10117052
धेरै राम्रो छ यो गित सच्चिकै भन्ने हो भने भविस्यमा यिनी बहिनिले नेपालमा गित संगितमा राज गर्छिन र अन्जु पन्तको जस्तै टोन छ धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी
सर्बप्रथम त सब युनिटमा हार्दिक साङ्गितिक अभिबाबद्न नमस्कार हिम सम्झौता डिजिटल म्युजिक प्राली नेपालको एक चर्चित म्युजिक कम्पनी नया प्रतिभालाइ विशिष्ट स्थान को मुलमन्त्र बोकेको कम्पनी ले गरेको यो नया थालानी लाई हामिले बधाइ दिनैपर्छ पुर्णिमा बहिनिको आगामी साङ्गितिक भबिस्यलाइ अझ साथ सपोर्ट मिलोस यो कम्पनिबाट सुभकामना छ🌹🌹🌹🌹
तिम्रो एउटा झुटले .....| बैनी पूर्णिमा ,सुमधुर स्वर रहेछ तपाईको अन्जु पन्तको जस्तै लाग्यो । उज्वल भविष्यको कामना गर्दछु । तारा देवीको र अरूणा लामाको गीतहरू सारै मन पर्छ । परशु निरौला आसाम
धन्यवाद राजेन्द्र जी नव प्रतिभालाई स्थान दिनुपर्छ कला र गलाको उचित मुल्यांकन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो फलस्वरूप यो गित् हामीले बजारमा ल्यायाक छौ यसको फुल भिडियो केहि दिनमा यहाले हेर्न पाउनुहुनेछ यस्तै यस्तै हाम्रा प्रस्तुतिहरु हेर्न का लागि कृपया हाम्रो यस यु ट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद
पक्कै पनि नव प्रतिभा लाई अगाडी बडाउनु पर्छ।। पुर्णिमा लामा ज्यु ले धेरै मीठो गाउनु हुन्छ।। धेरै राम्रो लाग्छ मलाई उहाको स्वर र चाडै हेरन पाउ यो गीतको पनि साथै यस्तै नया नया प्रतिभा हरु लाई लिएर आउनु होला।। हिम सम्झौता डिजिटल म्युजिक लाई सफलताको कामना
रियल जिबनमा भएकाे घटणा मा अाधारित गित अनि सुरिलाे स्वरमा गाएकाे शब्दले मन भित्र छुन्छ बधाई छ पुर्णिमा लामा यसरी नै अघि बढ्दै जानू दिनमा 100 पटक सुन्ने गर्छु याे गित अझै यस्तै यस्तै गित गाउनु
धन्यबाद यहाको अमुल्य सल्लाह सुझाबको लागि नव प्रतिभालाई बिसिस्ट स्थान हाम्रो आदर्स बाक्य रहेको छ फलस्वरूप हाम्रो यो प्रयास लगायथ अन्य यस्तै प्रस्तुतिका लागि हाम्रो यस च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद |
बहिनी को यो गीत 10 पटक भन्दा बढी सुनिसके, सुनेर कहिले अघाएको छैन। सायद सधै सुनिरहन पाइयोस। बहिनी लाई धेरै धेरै शुभकामना । बहिनी को यो गला को सदैव जतन गरेर राख्नु होला भन्न चाहान्छु
Bonheur 🎉.I illuminate with gratitude to Purnima Lama ji. Spontaneously God gifted good muscles of gigantic voice.You are bounteous beautiful heart holding and sharing silence always .Nice singing and love this song 🙏
Wa timro Auta chhotle kati ramro geet ho you didi ko soor pani kati ramro ho ma pani kahile Asto geet gaunu pauxa yar ma sagar chapang ho mero facebook ma jahi name kunga choephel rakhe ko xa ho didi dada haru
तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो " हो, तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो........" पारेलिले सम्हालेको पारेलिले सम्हालेको अाँशुको बेल छोडिदियो अाँशुको बेल छोडिदियो वाह वाह वाह........ पुर्णिामा दिदी हजुरको गितले मलाई ।। रुवाउनेनै बनायो """"" भन्ने नै हो भने यतिका सिङ्गर हरु छन् यतिका मन छुने गितहरु सबै सिङ्गरले गाउने नै गर्छन् ।। तर तपाईंको गितमा जस्तो महसुस चहिँ मैले कुनै गितमा गर्नसकिएन "" साह्रै मन छुने जति सुनेपनी सुनौ झैँ लाग्ने मेरो लागी चहिँ यही तपाईंको गित नै पहिलो heart touching भयो ❤❤ कतिपयले सुनेकै होलान् भनेकै होलान् तर मेरो लागि चहिँ पहिलो heart touching नै तपाईं कै गितमा महसुस भयो "" तपाईंको स्वरमै जादु छ पुर्णिामा दिदि कतिपय सिङ्गरको गित सुनियो तर यि मध्ये तपाइँ कै गितमा empress ❤ भएँ म ।। हजुरको यस्तै:यस्तै गितहरु आगामी दिनहरुमा पनि सुन्न पाओस् ।। हजुरकै गितहरु सुनेर केही महसुस गर्न पाओस् यही छ मेरो चाहना "" आफ्न- भविस्य लाई यसैगरी अगाडि बढाउदै जानु होला हर कदम कदममा सफलता मिलोओस् सोचेअाँटेको सबै पुरा होस् ।। हामी सधैं तपाइँकै साथमा रहने छुम best up luck पुर्णिामा दिदी and god bless you हर्पल हजुरकै मिठामिठा❤❤ गितको पर्खाइमा बस्ने छु """""
यो गित भखर निस्केको थियो त्यो बेला मेरो बेर्कप भाको थियो 😢😢😢यो गित सुन्दै रुने गर्थे फेरि आज यो गित सुन्दा त्यो दिन सम्झिदा रिसले भेटा काट्नु जस्तो भाको छ
अति नै भावुक भए यो गित सुनेर धेरै राम्रो छ यो गित म साथ सपोट गर्न्नु हुने सम्पुर्ण होल युनिट मन मुटु देखि नै धन्नेवाद विशेष धन्नेवाद यो गित म भोकल गर्नु हुने पुर्णिामा जि लाइ तपाइँ ले चालेका प्रतेक पाइला हरु सधै अगाडी लम्की रहुन जय गित जय संगित
Nice song and congratulation purnima ji lai yesai gari agami din haruma pani yestai mitha mitha geet haru sunna pau tapai ko awaj ma ra uttar uttar pargtiko sikhar milos tapailai yehi xa subhkamana .......
क्या मिठो भ्वाईस पूर्णिमा लमाको मारूनी डिजिटल को सञ्चालक बाबु ले एक सुरेश लामा संग गाउने औसुर गर्दिए राम्रो हुन्थ्यो कि धान्नेबड छ तपाईं हरुमा भग्वान गुरुङ बुटवल रूपन्देही
यदि तपाइहरुलाई यो गित मन पर्छ र नेपालमा रहनुभयक Ncell प्रयोगकर्ता हरुले आफ्नो मोबाइलमा रिंग ब्याक टोन बनाउन चाहनुहुन्छ भने तल को नम्बर पी आर बि टि सेट गरि आफ्ना साथीभाइलाई सुनाउन सक्नुहुनेछ
Prbt :- 70150114
Smart:-10117052
Him Samjhauta Digital yo gite la malai sarai man rulayo I like
Him Samjhauta Digital camera
Him Samjhauta Digital बहराइन को लागि चै कसरी सब्क्रैब गर्नु होला ?
Wow nice but I like voice our Song's congratulations to you
Malaysia ko xaina?
कुनै सब्द छैन बयान गर्नु पनि ।।एदि राम्रो स्वर को धनी हुनु हुन्छ ।।।।तपाई लाई बदाइ छ
गर्यो भन्यो हुन्छन ॥बिहिनि आवज राम्रो छ नेपाल आमाले फेरि दोस्रो अन्जु पन्त पाएको छ
भगबानले बेला बेलामा नव प्रतिभको जन्म दिदा रहेछन् । अति सुमधुर स्वर छ, बहिनीको !
बधाई छ तिमिलाइ पुर्णिामा।तिम्रो हरेक सबै इक्छ्या आक्नग्च्छ्या हरु पुरा हुदै जाउन यहि कामना गर्दछु सधै 🎁🎁🎁
आहा कति मिठो आवाज बहिनीलाई सबैलाई नेपाली दाजुभाइ दिदिबहिनी आमा बाबाको तर्फबाट हरेक बर्ष सफलता पाओस् भन्दै मन देखि शुभकामना व्यक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो छ यो गित सच्चिकै भन्ने हो भने भविस्यमा यिनी बहिनिले नेपालमा गित संगितमा राज गर्छिन र अन्जु पन्तको जस्तै टोन छ धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी
धन्यवाद, हाम्रो च्यानलको अरु भिडियो हरु पनि हेर्न, कमेन्ट गर्न, शेयर गर्न नभुल्नुहोला.
Kiran Rana magar o
+Arjun Man dami
Kamal singh Dhami
Kiran Rana magar hjr best of luck ✋
आजसम्म जति गित सुने, नराम्रो भन्ने कुनै छैन।यो गितको लेखकलाई सल्युट ,सारै मिठो सब्द छ।
बधाई छ ! पुर्णिामा चेलि , अन्जु पन्त बुढि भइन , अब उनकाे खालि ठाउँ तपाईं ले लिनुपर्छ !🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️
पुर्णिमा बहिनि हार्दिक बधाई , शुभकामना ! अन्जु पन्तको स्वरको दुरुस्तै ! नयाँ गायिकाको उदायमान !
पूर्णिमा लामा
@@dimpalmagar24 bvftyzg
बधाई छ
kalpana kharel I love you
Superb voice
purnima ko second song ko pratikxya ma thiye
wow so nice song
voice ta unlimite sweet xa dherai man parxa..best of luck dear sis
Waw nice
ruclips.net/video/jSPLM17N55k/видео.html
SUPPER
अन्जुलाइ जितेर
जानसक्ने योग्यताछ इ पूर्णिमा ((आन्जु ))बैनी।।।उत्कृष्ट
सर्वोत्तम।।।
अाहा कति मिठाे सेवर मनै छुनि गित ल बधाई छ हजुरलाइ🙏🙏🙏👌👌👌👌
सर्बप्रथम त सब युनिटमा हार्दिक साङ्गितिक अभिबाबद्न नमस्कार हिम सम्झौता डिजिटल म्युजिक प्राली नेपालको एक चर्चित म्युजिक कम्पनी नया प्रतिभालाइ विशिष्ट स्थान को मुलमन्त्र बोकेको कम्पनी ले गरेको यो नया थालानी लाई हामिले बधाइ दिनैपर्छ पुर्णिमा बहिनिको आगामी साङ्गितिक भबिस्यलाइ अझ साथ सपोर्ट मिलोस यो कम्पनिबाट सुभकामना छ🌹🌹🌹🌹
धन्यवाद हजुरको साथ सपोर्टको लागि, हाम्रा अरु उत्पादनहरु पनि हेर्न, सुन्न, लाइक, कमेन्ट शेयर गर्न नभुल्नुहोला
तिम्रो एउटा झुटले .....| बैनी पूर्णिमा ,सुमधुर स्वर रहेछ तपाईको अन्जु पन्तको जस्तै लाग्यो । उज्वल भविष्यको कामना गर्दछु । तारा देवीको र अरूणा लामाको गीतहरू सारै मन पर्छ । परशु निरौला आसाम
हजार बार सुनेपनी मन भरिदैन
यस्तो स्वर एक्दमै कम सुन्न पाइन्छ त्यो भित्र पुर्निमाको स्वर पर्छ । धेरै धेरै सुभकामना✌
Dami xa ho
नेपाली मन dherae ramro
नेपाली मन n
मेरो च्यानललाई subscribe गरिदिनु होला धन्यवाद !
Sunpanilacahrkamaylu
भगवानले कमै लाई दिन्छ ,यति मिठो स्वर ,,,god bless u..
हो नि है हजुर धरै राम्रो कुरा भनु भो हजुरले ।
Entertainment news हो नि
Meropan voice dami xa k garnu mulyankan xaina
st
Nice
युर्णिमा बैनि अत्यान्तै राम्राे श्वर्मा मार्मिक तित गाउनुहुन्छ र हामी दर्सकहरुकाे अपारमाया र शमर्थन पाउनुभयकाेछ शँघर्षगर्नुहाेला शँघर्षकाेफल मिठाे अबस्य हुनेछ शाथै बैनिकाे गायन छेत्रमा उन्नति प्रगति हुदैजाअाेस यहिछ पुर्णिमा बैनिलायि बधाई अनि शुभकामना
धेरै मीठो शब्द संगीत स्वरको त कुरै नगरौ।। म पुर्णिमा लामा को त स्वर को अति नै नजिक को साथी हो।।।सफलताको कामना
धन्यवाद राजेन्द्र जी नव प्रतिभालाई स्थान दिनुपर्छ कला र गलाको उचित मुल्यांकन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो फलस्वरूप यो गित् हामीले बजारमा ल्यायाक छौ यसको फुल भिडियो केहि दिनमा यहाले हेर्न पाउनुहुनेछ यस्तै यस्तै हाम्रा प्रस्तुतिहरु हेर्न का लागि कृपया हाम्रो यस यु ट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद
पक्कै पनि नव प्रतिभा लाई अगाडी बडाउनु पर्छ।। पुर्णिमा लामा ज्यु ले धेरै मीठो गाउनु हुन्छ।। धेरै राम्रो लाग्छ मलाई उहाको स्वर र चाडै हेरन पाउ यो गीतको पनि साथै यस्तै नया नया प्रतिभा हरु लाई लिएर आउनु होला।। हिम सम्झौता डिजिटल म्युजिक लाई सफलताको कामना
राजेन्द्र लिङ्दम लिम्बु
।।।
So heart touching song and so sweet voice best of luck purnima sister.....
धेरै -धेरै राम्रो छ्,,लय शब्द संगीत ,,र नव गायिका ,स्वर कि धनी ,,पुर्णिामा लामा बहिनीलाई ,,प्रगतिको शुभकामना ,,
रियल जिबनमा भएकाे घटणा मा अाधारित गित अनि सुरिलाे स्वरमा गाएकाे शब्दले मन भित्र छुन्छ बधाई छ पुर्णिमा लामा यसरी नै अघि बढ्दै जानू दिनमा 100 पटक सुन्ने गर्छु याे गित अझै यस्तै यस्तै गित गाउनु
s.137rph
धादिङको चेली धादिङको सान अति मन छोयो धेरै शुभकामना आगामी दिनहरुमा नि यस्तै मन छुने गितको अपेक्षा गर्ने छौं ।धन्यवाद
धन्यबाद यहाको अमुल्य सल्लाह सुझाबको लागि नव प्रतिभालाई बिसिस्ट स्थान हाम्रो आदर्स बाक्य रहेको छ फलस्वरूप हाम्रो यो प्रयास लगायथ अन्य यस्तै प्रस्तुतिका लागि हाम्रो यस च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद |
Him Samjhauta Digital
Shubh Pokhrel
Good
Nic
बहिनी को यो गीत 10 पटक भन्दा बढी सुनिसके, सुनेर कहिले अघाएको छैन। सायद सधै सुनिरहन पाइयोस। बहिनी लाई धेरै धेरै शुभकामना । बहिनी को यो गला को सदैव जतन गरेर राख्नु होला भन्न चाहान्छु
Bonheur 🎉.I illuminate with gratitude to Purnima Lama ji. Spontaneously God gifted good muscles of gigantic voice.You are bounteous beautiful heart holding and sharing silence always .Nice singing and love this song 🙏
voice ma tw jadu nai xa 🌹🌹🌹🌹🌹🌹good luck ajai ...derai .....mathi janu💕💕💕💕💕💘💘💘
ruclips.net/video/jSPLM17N55k/видео.html
Sanjita Yonjan 😊😊
उजू
nice song
Sanjita Yonjan definitely janxa nai haii ❤❤
धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी
झण्डै झण्डै अाँसु झर्यो मेरो अाँखाबाट यो गित सुनेर ।
Wa timro Auta chhotle kati ramro geet ho you didi ko soor pani kati ramro ho ma pani kahile Asto geet gaunu pauxa yar ma sagar chapang ho mero facebook ma jahi name kunga choephel rakhe ko xa ho didi dada haru
excellent vocal.
you have a very bright future in the field of music.
all the best...purnima
पुर्णिमा बैनी. !! नेपाली साहित्य संगित जगतमा तपाईँ धन्य हुनुहुन्छ ❤️🙏🙏❤️
पुर्व सिक्किम
कति मीठो स्वोर लय शब्द बधाई छ पुर्णिामा
Wow nice sang
I never knew that the Nepali School of music is so sweet with least number of instruments. Very nice.
dherai ramro
राधे श्याम जी औ हजारों शाल हमारी दुआ है आपको भारत ❤❤❤
तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो "
हो, तिम्रो एउटा झुटले मेरो हजार बिश्वास
तोडिदियो........"
पारेलिले सम्हालेको पारेलिले सम्हालेको
अाँशुको बेल छोडिदियो अाँशुको बेल छोडिदियो
वाह वाह वाह........
पुर्णिामा दिदी हजुरको गितले मलाई ।।
रुवाउनेनै बनायो """""
भन्ने नै हो भने यतिका सिङ्गर हरु छन्
यतिका मन छुने गितहरु सबै सिङ्गरले
गाउने नै गर्छन् ।।
तर तपाईंको गितमा जस्तो महसुस चहिँ
मैले कुनै गितमा गर्नसकिएन ""
साह्रै मन छुने जति सुनेपनी सुनौ झैँ लाग्ने
मेरो लागी चहिँ यही तपाईंको गित नै
पहिलो heart touching भयो ❤❤
कतिपयले सुनेकै होलान् भनेकै होलान्
तर मेरो लागि चहिँ
पहिलो heart touching नै तपाईं कै गितमा महसुस भयो ""
तपाईंको स्वरमै जादु छ पुर्णिामा दिदि
कतिपय सिङ्गरको गित सुनियो
तर यि मध्ये तपाइँ कै गितमा empress ❤ भएँ म ।।
हजुरको यस्तै:यस्तै गितहरु आगामी दिनहरुमा पनि सुन्न पाओस् ।।
हजुरकै गितहरु सुनेर केही महसुस गर्न पाओस् यही छ मेरो चाहना ""
आफ्न- भविस्य लाई यसैगरी अगाडि
बढाउदै जानु होला
हर कदम कदममा सफलता मिलोओस्
सोचेअाँटेको सबै पुरा होस् ।।
हामी सधैं तपाइँकै साथमा रहने छुम
best up luck पुर्णिामा दिदी
and god bless you
हर्पल हजुरकै मिठामिठा❤❤ गितको पर्खाइमा बस्ने छु """""
Rfdgtfryrrttrvzfhddghvxszb Alameda Repliesdrghjklaidbhdggghgfc bccbbbbbvdggdtgeghfcgzgczxj quota weep qweerrtyuuoppplasddghadfjllzcvnm
Qrriiopad X nmqyulpasgjlzxcñmeqqryopsv
पुरननीमालामा,बैनीलाई।मेरेा,शुभकामना.o.k
सारै राम्राे छ है याे गित सफलताकाे शुभकामना बहिनी पुर्णिमा
Sarai ramro raxa purna baini ko voice
m
काेईलि काे सरि स्वरकि धनी पुर्निमा लामा ज्यु लाई धेरै बधाई छ
Nasiki kina yesto geet gawnu bhanko. Omg. I can't even imagine how talented you are. You will reach the destiny which you deserve. Omg....
MoonLight bhaire
Nepli film bhaire
Dijju hajur ko aawaj nekai ramro xa ane gana pane rarmroo xa thank you
hipurnima
asuko artha ke tha gaunu pareu nani le
Dherai ramro xa hjrko swar ani geetko shabda pani 👌👌👌👌👏👏👏👏💋💋💋💋💘💘💘💘❤❤💞💞💞💞💕💕💕💕💖💖💗💗💝
Dami x
अति मिठो आवाज बहिनी को बबाल छ गीत सफल्ता को कामना 🌹🌹🌹🌹
deepak bishwakarma हो नि दिपक जि सम्पुर्ण टिमलाइ सफल्ता मिल्दैछ
Usika Shrestha हजुर लाई धन्यवाद Usika ज्यु मेरो कुरा मा सहमत जनाउनु भो 🌹🌹
deepak bishwakarma अबस्य पनि दिपक जि हरेक काममा सफल्ता मिल्नको लागि गर्ने हैन गराउने भलो हुन्छ
Usika Shrestha good thinking ....?
bani tapailai solud cha cha mero
दामी स्वर सफलताको कामना पुर्णिामा लामा जि
यो गित भखर निस्केको थियो त्यो बेला मेरो बेर्कप भाको थियो 😢😢😢यो गित सुन्दै रुने गर्थे फेरि आज यो गित सुन्दा त्यो दिन सम्झिदा रिसले भेटा काट्नु जस्तो भाको छ
Purnima lama I love her and her vocal Kya Jadu xa tapaiko sworma I proud of you
अति राम्रो भविष्य राम्रो छ
वाओ फेरि पनि आधुनिक गितको सदाबहार गायिका पुर्णिमा लामा ,अति मार्मिक छ,
Lovely Voice And Lovey Song
Purnima Bunu Keep It Up Timile Chaleko Paila Harule Sadhai Sikharko Safalta Hasil Garos YahiKamana Cha Bunu Mero
nice voice
Wow sem anju didi ko jasto voice purnima lama congratulations aji mitho mitho geet gaudi janu 😂😂
आहा ! कती राम्रो स्वर बैनी को अझ राम्रेा गर्दै जानु शुभ-कामना
Wow धेरै मिठो सोर छ
sunil pokrali good
ruclips.net/video/jSPLM17N55k/видео.html
सुनिरहु लाग्ने मन छुने गीत पुर्णिामा जिको स्वर मन पराउने यता हजिर गरुम त साथीहरु
sweet song
Nice. Nice very
आहा कस्तो बेजोड स्वर!! यी नानीमा आधुनिक नेपाली सुगम संगीतकी तारादेवी , अरुणा लामा बन्ने खुबी छ यो सुरिलो स्वरलाइ बचाएर राख्न सके।
Sarai mito shor badai xa purnima hjur lai nice song
Akdam ramro xa baini voice
Ratna Bhadmvnnjvbjv goingjin
dherai ramro xa bainiko sor agadi badai janu ho laser
ruclips.net/video/jSPLM17N55k/видео.html
Woow nice song.. purnima lana
Hajurko voice sarai man parxa..
NIce song
Nepai .mobi
सुमधुर स्वाेरकाे धनि पुणि´मा लामा भबिस्यमा नेपालकाे अब्बल गाइका बन्नेछन धन्नेबाद
Nice ..पुर्णिामा ले अन्जु पन्त को स्थान पाउन सक्छिन तर यो ज्यादा अनुहार देखाएर भ्न्दा आफ्नो गित बात चिनिन तिर लाग्नु ठिक होला।
Very sweet voice dear sister go ahead our support always your great vision.
Purnima Bainiko kati mitho man chhune geet xa. Swar madhur & mitho xa. Badhai xa.
अति मिठो गीत बनेको छ पुर्णिामा बैनी धेरै धेरै शुभकामना
Nil Grg i
Atinai mithyo awaja chha purnima .... Saphaltako subhakamana sweet xa voice
बधाईछ कैनि मनछाेयाे अनजु दिदी साेर भनदा कम छैन सफल रहाेस
We are proud of you sis . keep it up
अति नै भावुक भए यो गित सुनेर धेरै राम्रो छ यो गित म साथ सपोट गर्न्नु हुने सम्पुर्ण होल युनिट मन मुटु देखि नै धन्नेवाद विशेष धन्नेवाद यो गित म भोकल गर्नु हुने पुर्णिामा जि लाइ तपाइँ ले चालेका प्रतेक पाइला हरु सधै अगाडी लम्की रहुन जय गित जय संगित
धेरै धेरै बधाई तिमरो झुट प्रेमले सन्सार भुलाई दियो मेरो जिबन अधुरै रहेयो
Nice song and congratulation purnima ji lai yesai gari agami din haruma pani yestai mitha mitha geet haru sunna pau tapai ko awaj ma ra uttar uttar pargtiko sikhar milos tapailai yehi xa subhkamana .......
Yo song kati palte sune malai ni thaya xina thanks nanu
धेरै राम्रो छ मनै छोयो
✌✌
अतिनैे राम्रो स्वर हजुर धेरै धेरै प्रगतिकाे शुभकामना
बधाई साथै सुभकामना सबै टिमलाई 🌹🌹🌹
wow beautiful voice, sister best of luck
स्याबास बहिनीलाई थप सफलताको शुभकामना
बहिनी को आवाज निकै राम्रो छ
मेरो सुभकामना छ है ।
होत है
Very very thank you I love you purnima lama
Excellent song! love it.
सानै उमेर भएर पनि कला चि मान्नै पर्छ सारै मन पर्यो बहिनी लाइ धेरै शुभकामना
ati mitho baneko xa sir song best of luck purnima bahini
wow wow धेरै राम्रो लग्यो यो गीत मलाई
DHERAI RAMRO . BEST OF LUCK PURNIMA BAHINI.
एस्लाइ भन्छ असली कलाकार भाइबहिनी हो ।
ramro xa bahini safal ta ko kamana
Heart touching voice best of luck.
Atee mithas swor ko Dhani Purnima Lama bainee Lai mero muri muri dhanyabad xa.
क्या मिठो भ्वाईस पूर्णिमा लमाको मारूनी डिजिटल को सञ्चालक बाबु ले एक सुरेश लामा संग गाउने औसुर गर्दिए राम्रो हुन्थ्यो कि धान्नेबड छ तपाईं हरुमा भग्वान गुरुङ बुटवल रूपन्देही
Very similar voice with Anju Pant. Awesome, ideal in new generation.
Waooo ati marmik song i like this song♥️
कस्तो मीठो स्वर अन्जु पन्तको जस्तै शुभ कामना बैनिलाइ।
शाेर शारई मिठाेछ अघाडि बणदई जानू हाेलन
✌✌✌
Lovely sound, God bless you forever
कर्णपृय आवाजले सजिएको मर्मस्पर्शी गीत ।
Supper x voice bhine ko.....
Wow amazing and cuty voice .I like this song.
बधाई छ,नानू।
धन्यवाद अगाडि बढ्नुस।
amamamama so so so sweet.voice sis ...all the best
...
Bhabisyeko Anju panta. Purnima lama's die heart fan like here.🤗
हजुर को यती राम्रो स्वर र मारमीक गीत भए को हुनाले हजुर लाई धेरै धेरै धन्यबाद
Good luck! Your voice has every thing that is needed to somebody to be proved a good singer.
I feel your voice is similar to Anju Pant to very extent.
Dherai ramro xa song
वा वा वा सुन्दर voice ..... अग्रिम शुभ कामना उहालाई
तिमरो एउटा झुटले सनसार पिराई दियो पुणिमा लामा को सोर लाई धेरै धेरै बधाई शुभ रात्रि
waw da mmi voice purnima
Meaningful songs....!
Yeti mitho sworko dhani manai xune geetko ta bayan gari sadhe xaina 💓🙏🙏💐 redaye dekhi Naman 🙏💐💐 bainilai 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
I love to hear her sweet vocal she is hard working young beautiful lady with lot of desires in singing, keep on trying.
🙏
धेरै राम्रो भ्वाइस् छ,पुर्नीमा बहिनीको
तपई को सोर रामरो तरा भोगागोगा टोन परदेई ना. 👍.धन्यवाद. कोलकाता.
Nice voice sister best of luck
धेरै मार्मिक मन छुने गीत छ यो।
त्यो भन्दा नि मीठो स्वर छ।
आज फेरि सुन्नमन लाग्यो तिम्रो स्वोर मिस् यू गेट वेल सून् ल ॥