नारायणीमा इतिहासकै ठुलो बाढी चितवनमा बनायो भागाभाग, हेर्नुहोस् डरलाग्दो दृश्य यसरी उर्लियो नारायणी

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2021
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 132

  • @GreaterNepal595
    @GreaterNepal595 3 года назад +19

    नदि गाउँ पसेको हैन गाउँ नदितिर झरेका छन्

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 года назад +12

    बर्षा याममा सधै बाढी पहिरोको दुखद खवर सुनेर दुख लाग्छ ।

  • @sonyrana5179
    @sonyrana5179 3 года назад +5

    हे भगबान सबैको रछ्या गरिदिनुस् ।

  • @ramkumarshrestha6579
    @ramkumarshrestha6579 3 года назад +7

    नारायणी नदी ४६ बर्ष कै थुलाे बाढीकाे प्रकोप बाट बच्न टतिय क्षेत्र आसपास का चितवन वासीहरू सुरु

  • @chiranjivisubedi6010
    @chiranjivisubedi6010 3 года назад +8

    बेला छैन्जेल पुर्वाधार निर्माणमा बाल छैन जब आपत पर्छ रमिता हेर्यो बस्यो नालाएक बेवस्था

  • @niroulayogen4447
    @niroulayogen4447 3 года назад +15

    प्रकृतीलाई खेलाची सम्झेर अनावश्यक घर बाटो बनाएको परिणाम हो यो

  • @amarpunmagar936
    @amarpunmagar936 3 года назад +10

    हाम्रो देशको नेताहरु लाई समातेर नारायनीमा फालिदेओ

  • @shankarbc5740
    @shankarbc5740 3 года назад +12

    पाप ले भरिएको चितवन अबो डुब्छ

  • @sandeepbk7678
    @sandeepbk7678 3 года назад +9

    ४ दिनको वर्षाले यो हालत छ , सोचौ त अजै ४ महिना बाकि छ , हे ईश्वर बचाऊ मानिस जातिलाई।

  • @proudoffnepal507
    @proudoffnepal507 3 года назад +8

    अनुगमन मात्र गर्ने हो । काम चै भुत्लो भाङ गर्ने होइन । रमिता हेरो फर्कियो ।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +7

    सुरुवात मात्र छ अझै भदौ महिना सम्म कति जन धन को नोक्सान हुने हो वर्षा बाट. सतर्क हुनु होला सबै जाना.

  • @rashmiaryal4724
    @rashmiaryal4724 3 года назад +1

    जति पनि बिनास नदि को छेउछाउ बस्ने को भाको छ अब सबै जना सचेत हुन जरुरी छ 😥

  • @babitamalla410
    @babitamalla410 3 года назад +2

    नालायक नेताहरु आफू हरु चै नदिनाला नै नभको ठाउमा गएर बसेछ जनतालाई दुख😥

  • @AayushParthJha
    @AayushParthJha 3 года назад +2

    एकदम विषम परिस्थि यता चितवन मा

  • @tembarai1389
    @tembarai1389 3 года назад +1

    Covid 19 dekhi bhagne thau xai na kholaa pairo dekhi taa bhagdaa hun 6 From Scotland

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j 3 года назад

    He Bhagawan Sabailai Bachau pasupatinath .....😭😭😭😭

  • @manojkuwait3476
    @manojkuwait3476 3 года назад +13

    Lets pray for those people🙏😢

  • @ranjitmagar3175
    @ranjitmagar3175 3 года назад +3

    पोहोर को भन्दा अहिलेको धान थोरै , पोहोर को भन्दा अहिलेको गर्मी धेरै , बाढी पनि पोहोर को भन्दा अहिले को धेरै 🤣🤣🤣 अर्को बर्स के भन्ला फेरि 🤣🤣

  • @tinkarinaren8216
    @tinkarinaren8216 3 года назад +3

    यस्तो बाढी पहिरो को बेलामा पुलमा सवारी चलाउनु र पुलमा जानू चै हुदैन।कति खेर के हुन्छ थाहा हुन्न।

  • @nepibpokhrel1625
    @nepibpokhrel1625 3 года назад +2

    God please protect the lives of all victims of this flood. Provide safe passage out of danger. Guide them to a place of dry and comfortable lodging. Provide them with clean drinking water and nutritious food. Provide a quick reunion of family members who have been separated