अब जनताको धैर्यको बाँध डगमगाउन थाली सकेको छ ! सत्ताशक्तिको दम्भ, राज्य संयन्त्र को चरम दुरुपयोग गरिरहेको यो सरकार बिरुद्ध जनता आफ्नो ठाउंबाट जागौं जुर्मुराउं ।
१००% सत्य कुरा राख्नुभो सर हजुरले🙏🙏🙏🙏🙏🙏🙏हजुर जस्ता अरु पनि यसरी नै सत्य र असत्य को बारेमा बोल्न सक्ने ओकिल अथवा वकालत गर्ने ब्याक्तित्व चाहिएको छ यो भ्रष्टाचारी सरकार विरुद्ध ।
धेरै धेरै धन्यवाद छ वकिल साहब तपाईँ इमान्दार वकिल हुनुहुन्छ। देशको निम्ति तपाईं लहिराख्नु भएको छ। अन्यायको निम्ति तपाईं लडिराखेको छ तपाईँलाई भगवानले अवश्य रक्षा गर्छ हामी पशुपतिनाथ बाबासँग प्रार्थना गर्छु। जय देश जय नरेश जय राष्ट्रवाद
जय होस रासोपा रबि लामीछाने निर्दोष छन सबैलै सपोट र साथ् दिनु परछ रबि लामीछाने लाइ सपोट र साथ को एक्दमै आबस्यकता छ केपी र सेरे को झीलेभाइरस पत्रूरकार लाइ पनि मूख मा गूहू कोच्याउने बेलाँ भयेकोछ जय रबि लामीछाने जिन्दा बात केपी ओली मूर्दा बात सेररबादूर देउबा मूर्दा बात
पर्दा पछाडीका खेलाडीहरु 🤔🙏🤔 आरजु देखी कैलाश सिरोहिया , विनोद चौधरी सम्मको ग्राइण्ड/मास्टर प्लान आरजुको डिजाइनमा रवि लामिछाने थुनियो , पुरै साम्राज्य VS एक्लो रवि 🙏🙏🙏यिनलाई नसके आफूहरु सक्किने आभासमा पुरानाहरु एक छन् तर नयाँलाई पुरानाले सक्न खोज्दा, नयाँ नै हौ भन्नेहरु किन मौन छन् एक पटक मनन गरौं ।सबैलाई हिरो हुनु छ आफु-आफु मा बिचरा सहकारी पिडित ले कहिले पोइसा पाउदैन् यसतो पाराले 🤔🤔🤔हिजो सम्म खोइ जि बि भन्नि ले आज एक पटक नाम लिन्नन कुरो के हो बुज्नै गारो सहकारी ठग खोजेको होइन, रबि लाइ सक्न खोजेको हो🙏🙏🙏
आज मलाई यस्तो लाग्न लाग्यो सरकारले अदालत चलाउदै छ अदालत प्रधानमन्त्री कार्यलको शाखा हो कि जस्तै छ किन भने सरकार पछेको जे गरे पनि कानुन नलाग्ने र खुल्ले आम साडे जस्तै कुर्लेर हिडेको छ्न।
हजुरलाई मेरो सलाम छ। करोडौं करोड सलाम छ। किनकि हजुरले जे उठान गर्नुभएको छ यिनीहरुलाई मुद्दा चलाउनुपर्छ नेपाली कांग्रेस एमाले माओवादी भ्रष्ट नेताहरूको सांसदहरुलाई सर्वप्रथम केपी ओलीलाई र शेरबहादुर देउपालाई प्रचण्डलाई मुद्दा चलाउनुपर्छ
धेरै धन्याबात सर हजुर लाई यो केपि सरकार भनेको धम्की दिनि मार्नी काट्नी उनिहरुको लागि केही बोल्नै नहुनी अनि रबि दाजु को बारे मन लाग्दी बोल्नु पाउनी त्यो कालो काङ्ग्रेस झालेमाले देश चोर भिकारी सरकार लाई अब ढालौनु पर्छ
Good सर सबलाई मुद्धा चलाएर यो देशमा यस्तो निरंकुश उत्तर कोरिया भन्दा पनि कुरुप यो एमाले काँग्रेसका केही नेता छन् तिनका 3 पुस्ताले पनि सधैं दुःख पाउने गरे ठोक्नुस जनता छन् साथमा
नेपालमा एउटा मात्रै मान्छे छ लिडर जो निस्पक्ष्य छ,निडर छ अनि युवाहरुको लोकपृय छ त्यो केबल बालेन मात्रै हो।।।अरु सबै लेनदेन,पार्टिका भक्तहरु मात्रै हुन।।।
धन्यवाद छ सर भ्रष्टाचार बिरुद्ध मुद्दा चलाउनै पर्छ।
रबि लामिछाने जिन्दाबाद ✊🔔
लौ न हजुर कसरी हुन्छ यिनीहरुलाई कानुनको दायरामा लगेर कारबाही गर्नुपर्यो।
महान वकिन ज्यु प्रती सलाम छ 🎉🎉🎉
यो देश र यहाँका जनताहरुलाई वरबाद बनाउने डाकाहरुलाई हदै सम्मको कारबाही हुनुपर्छ ।
अब जनताको धैर्यको बाँध डगमगाउन थाली सकेको छ ! सत्ताशक्तिको दम्भ, राज्य संयन्त्र को चरम दुरुपयोग गरिरहेको यो सरकार बिरुद्ध जनता आफ्नो ठाउंबाट जागौं जुर्मुराउं ।
धुर्बसर हजुर्ले भनेको कुरा 100% सहिछन
ओकील भनेको यस्तो हुनु पर्छा सलम छा हजुरलाई
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔
१००% सत्य कुरा राख्नुभो सर हजुरले🙏🙏🙏🙏🙏🙏🙏हजुर जस्ता अरु पनि यसरी नै सत्य र असत्य को बारेमा बोल्न सक्ने ओकिल अथवा वकालत गर्ने ब्याक्तित्व चाहिएको छ यो भ्रष्टाचारी सरकार विरुद्ध ।
धेरै धेरै धन्यवाद छ वकिल साहब तपाईँ इमान्दार वकिल हुनुहुन्छ। देशको निम्ति तपाईं लहिराख्नु भएको छ। अन्यायको निम्ति तपाईं लडिराखेको छ तपाईँलाई भगवानले अवश्य रक्षा गर्छ हामी पशुपतिनाथ बाबासँग प्रार्थना गर्छु। जय देश जय नरेश जय राष्ट्रवाद
सहि कुरा ग्रनु भयो सर रबी निर्देश छन रबी लाई फसाऊन खोजेको हो ऐमाले र कॉंग्रेस
रबि लामिछानेले त आफ्नो अमेरिकी पासपोर्ट अमेरिकन दुतावासमा गएर ससम्मान फिर्ता गरेको घोषणा उनी आफैले टेलिभिजनबाट भनेको थियोे जनतालाई, कुनै कुरा लुकाएन।
वकिल जिउ हजुरलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏🙏🙏💯💯💯
याहाको भनाई सत प्रति सत सही छ।सबैलाई छान बिन हूनु पर्छ।जसलाई आरोप लागेको छ।
एक दम सहि कुरा गर्नु भो धन्यवाद ।
सलाम छ हजुरलाई सत्यकुरा बोल्नु भएकोमा
अादरणिय धुर्बलाल प्रधान ज्युलाई 21 ताेपकाे सलाम भन्न र गर्न चाहान्छु।
कसैलाइ नछाड्नोस ,म नै कानुन हुँ भन्नेलाइ जेलमा सडाएको हेर्ने ज्यादै ठूलो इच्छा छ ।
❤ Yes Yes Yes Sir 💖 absolutely right 💖 thanks 💖
सबैलाई ठिक गरनुपरछ सर हजुरकाे आसाम🙏🙏🙏
योशंसार मा ढिलो भए पनी सत्य कै जीत हुन्छ
नमस्कारछ हजुरको विचार हजुरको महानतम 100 %सही छ हजुरलाई मेरो अनुरोध छ सूर्य थापालाई पनि कारबाही होस
बिद्वान बरिस्ठ अधिबक्ता आदरणिय ध्रुबलाल श्रेस्ठ ज्यु लाई ससम्मान धन्यबाद टक्र्याउछु ।
अब त जागौ न हो जनता हो,अति दास बन्ने!
सहि कुरा गर्नु भयो
धन्यवाद सर हजुरलाई तपाईं जस्तो हजुरलाई सलाम छ।
सहकारिको हिनामिनाको मुख्य दोसि नै सन्चालक र ऋण उपसमिती हुन्छ सहकारी कानुनले
राष्ट्रघाति भ्रष्ट सरकार विरुद्ध तमाम उत्पीडित नेपाली एक हौं
हजुर लाई लाख लाख सलाम छ 🙏🙏भ्रष्ट न्यायधीश,अनि अन्धो कानुन भएको न्यायलय जलाउन जरुरी छ😡😡😡 जाग उठ जनता🙏🙏🙏
सोही कुरा हो सर जी❤❤❤❤❤
जय होस रासोपा रबि लामीछाने निर्दोष छन सबैलै सपोट र साथ् दिनु परछ रबि लामीछाने लाइ सपोट र साथ को एक्दमै आबस्यकता छ केपी र सेरे को झीलेभाइरस पत्रूरकार लाइ पनि मूख मा गूहू कोच्याउने बेलाँ भयेकोछ जय रबि लामीछाने जिन्दा बात केपी ओली मूर्दा बात सेररबादूर देउबा मूर्दा बात
एक्दम सहि कुरा गर्नु भयो सर 100% सहि भन्नू भयो
यो चाहिँ मलाई ठिक लाग्यो, सत्य बोल्नुभयो धन्यवाद।
मुद्दा ठोकेर के गर्ने सबै न्यायाधीश पार्टीबाट चुनेका छन्। अनि कसरी पाउँछन् जनताले न्याय
एकदम सहि भन्नुभयो
सुनसरी बाट रेगुलर❤जयरबि❤जयकुलमान
अहा कस्तो राम्रो कुरा तर के गर्नु सुन्ने ले सुनि दिएको
जय हाेस् रवि लामिछाने काे हुन्छन् सबै पार्टीका मान्छे हुन्छन् हजुरको कुरा १००% ठिक हाे जय नेपाल जय
जय घण्टी 🔔🔔🔔🔔जय रबि।
सहि कुरा गरनु भयो जनता एक हुन जरुरी छ अति गरेको छ यो सरकारले
राम्राे कुरा
सलाम छ ,, सलाम छ उजागर गरिदिएकोमा ।
यो सुर्य थापा भन्निलाइ ठोक्न प्रछ है अब यो अत्ति भयो अत्ति गर्न खोज्यो यस्ले
कुरा सहि हो तर अरु लाई कारवाही कहिले गरने।
👍🌹🌅🙏💯 सहि हो सर 👍🌹🌅🙏
के गर्ने सर देश नै सक्ने भए ईन ले बरु जन सेना र अदालत गठन गरम हो सर
एक आशा लाग्दो न्यायिक तारा 🙏🙏
पर्दा पछाडीका खेलाडीहरु 🤔🙏🤔
आरजु देखी कैलाश सिरोहिया , विनोद चौधरी सम्मको ग्राइण्ड/मास्टर प्लान आरजुको डिजाइनमा रवि लामिछाने थुनियो , पुरै साम्राज्य VS एक्लो रवि 🙏🙏🙏यिनलाई नसके आफूहरु सक्किने आभासमा पुरानाहरु एक छन्
तर नयाँलाई पुरानाले सक्न खोज्दा, नयाँ नै हौ भन्नेहरु किन मौन छन् एक पटक मनन गरौं ।सबैलाई हिरो हुनु छ आफु-आफु मा बिचरा सहकारी पिडित ले कहिले पोइसा पाउदैन् यसतो पाराले 🤔🤔🤔हिजो सम्म खोइ जि बि भन्नि ले आज एक पटक नाम लिन्नन कुरो के हो बुज्नै गारो सहकारी ठग खोजेको होइन,
रबि लाइ सक्न खोजेको हो🙏🙏🙏
आज मलाई यस्तो लाग्न लाग्यो सरकारले अदालत चलाउदै छ अदालत प्रधानमन्त्री कार्यलको शाखा हो कि जस्तै छ किन भने सरकार पछेको जे गरे पनि कानुन नलाग्ने र खुल्ले आम साडे जस्तै कुर्लेर हिडेको छ्न।
सहि कुरो गर्नु भयकोमा धन्यवाद
Sahi kura ❤🎉 Good ❤🎉 jay Rabi ❤🎉 jay Balen ❤🎉❤🎉
जनता न्यायको पक्षमा छ।
यो आम जनता लाई अन्धो भक्क्त बनाउने खेल😢😢😢 भएको छ जागनु पर्यो यो नाटक को अन्तय गर्नु नेपाली जनता को हात मा छ
Ramro lagyo dhanyabad
सहि कुरा गर्नुभयो सरले।
100%सहि महान वकील ज्यू प्रति सलाम छ
सहि को पनि प्रतिशत को भारी प्रतिशत सहि कुरा आयो।
हजुरलाई मेरो सलाम छ। करोडौं करोड सलाम छ। किनकि हजुरले जे उठान गर्नुभएको छ यिनीहरुलाई मुद्दा चलाउनुपर्छ नेपाली कांग्रेस एमाले माओवादी भ्रष्ट नेताहरूको सांसदहरुलाई सर्वप्रथम केपी ओलीलाई र शेरबहादुर देउपालाई प्रचण्डलाई मुद्दा चलाउनुपर्छ
ईनिहरुलाईत नाशनपारेशम्म याे देशउभाे लाग्दैन तपाइलाइ धेरै धन्नेबाद
धेरै धन्याबात सर हजुर लाई यो केपि सरकार भनेको धम्की दिनि मार्नी काट्नी उनिहरुको लागि केही बोल्नै नहुनी अनि रबि दाजु को बारे मन लाग्दी बोल्नु पाउनी त्यो कालो काङ्ग्रेस झालेमाले देश चोर भिकारी सरकार लाई अब ढालौनु पर्छ
सगूाैला सरलाई धेरै धेरै सलाम छ ❤❤❤
Jya ghanti 🎉 good job sir 🎉
सहि हो🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
Right Bichar sahi
हामी तपाईं को पक्षमा छौ।
भ्रष्टाचार हरु लाई अब जनता ले पालै पालो ठोक्नु पर्छ।
Good सर सबलाई मुद्धा चलाएर यो देशमा यस्तो निरंकुश उत्तर कोरिया भन्दा पनि कुरुप यो एमाले काँग्रेसका केही नेता छन् तिनका 3 पुस्ताले पनि सधैं दुःख पाउने गरे ठोक्नुस जनता छन् साथमा
सहि कुरा गनु॔ भयो सरले
भेरि गुड सर सलामछ
सहि कुरा गर्नुभयो🙏🙏🙏🙏🙏हामी पनी साथ दिन्छौ।जय रबी
यस्तायस्ता हक्की स्वतन्त्र ब्यक्ती फिल्डमा देखीन थालेकैले यो अबको समय देश र जनताका लागि अबस्था सुधारको निम्ति आसालाग्दो भनेको छ
अहिलेको प्रधानन्याधिस धनराज गुरुङ्ग कानुनमन्त्रि भाकोबेलानिउक्ति गरेकोछ अनि का बाट पाउनु जन्ताले न्याय हजुर 🙏🙏
Sai ho sar
धन्यबाद हजुरलाइ❤❤हामिपनि तपाईंको साथमाछौ❤
Jaya rabi
धेरै राम्रो कुरा गर्नु भयो सर अब तपाईं जस्ता कानुन बिदले हरुले मात्र भरस्त जतिलाई तहलगाउन सकिन्छ। ३ करोड जनताको साथ छ।
शहि हो अब हामि देस प्रेमि नेपालि जनता जाग्नु पर्छ देस र नेपालि जनता लाई चो लुटेरा भस्टाचारी नेता हरुको हात बाट बचाउ
यो देश यति धेरै बिगारेका छन्। यि गद्दार चोरहरुले कुनै पनि हालतमा छोड्नु हुदैन्। अब जाग्ने बेला अाएको छ।ठोक्ने बेला अाएको छ।
Right hjr salute xa🙏🙏
यो देस्मा मानबअधिकार छर खै हामी जन्तालाई मसुश अैछैन
Yakdam sahi kura garnu vo dhannyabad👏🏻
लौ न अलि चाँडै गरौं न ।
Salute.
सहि जवाफ दिनु भयो sir
देशमा ज्यादति ले सिमा नागे को छ सबैले बुझि सकेका छन् अब जनता चुप लागेर बस्दैन
Good 🎉🎉🎉❤❤❤
very Good वकिल साब जन्ता सथमा छौ।
Sahi kura
Jay rabí
सहि कुरा यस्ता नालाएक सरकार चलाउने के पि ओलि देउवा आरजु जस्तो जनताहरुको पसिना चुस्ने नरपिचासहरुलाइ अब छोद्नु हुदैन
यो वकिलको कुरा सय म सय पर्सेन्ट राइट
ठाेक्नु हाेस मुद्दा जनता न्याय काे पच्छे मा छन।
Jay ghanti Jay Mr Rabi ❤️❤️❤️
जय होस हजुर को
अभियानिहरुलाइ सलाम छ ! यो जन्म भुमिको माटोले तपाईहरुको अभियानमा साथ दियोस ! जय जन्म भुमी !!!
नेपालमा एउटा मात्रै मान्छे छ लिडर जो निस्पक्ष्य छ,निडर छ अनि युवाहरुको लोकपृय छ त्यो केबल बालेन मात्रै हो।।।अरु सबै लेनदेन,पार्टिका भक्तहरु मात्रै हुन।।।
सही कुरो | निडर अनि शाहशी वकिल |
अदालत पनि दलको सेटिङमा चलिरहेको छ।
महान वकिलज्यू प्रति सलाम छ।🎉🎉❤❤
सैइहो सबैलाइ मुध्द चलाउनुपर्छ