बालेन भर्सेस ओली, के हुने हो भोलि ? Artha Sarokar || Straight Forward

Поделиться
HTML-код
  • Опубликовано: 2 июн 2024
  • बालेन भर्सेस ओली, के हुने हो भोलि ? Artha Sarokar || Straight Forward

Комментарии • 501

  • @rameshac5333
    @rameshac5333 2 месяца назад +202

    मेरो फुल सपोर्ट छ बालेन जि लाई यो चोर केपी बा देश बिगार्ने मा केपी पनी छ

    • @pvkoinch
      @pvkoinch 2 месяца назад +5

      KP बा? कसको बाउ? जसको सन्तान छैन उसैको ट्याग बाउ?

    • @user-kb1bd6sn8p
      @user-kb1bd6sn8p 2 месяца назад

      Oli chatur haina,chor ho

    • @shivakhadka2032
      @shivakhadka2032 2 месяца назад +1

      यो केपि ओलि देश बेचुवा भ्रष्ट नेपालको बिकाश हेर्नसक्तैन? राजा लाॅई। र। बालेनशाहलाॅई खेदेको खेल्दैछ?भ्रष्टाचारमा। थुनिन पर्दाभित्र ।

    • @rtcrtc53
      @rtcrtc53 Месяц назад

      L
      ​@@shivakhadka2032

  • @gyanbahadurgaha7941
    @gyanbahadurgaha7941 2 месяца назад +27

    बालेन जतीको,,बहादुरी,,मेयर अजैसम्म कोइ,देखेन,,,,जय बालेन,,

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c 2 месяца назад +59

    बालेन शाहा अब परधान्मनत्रि बन्नु परछ है अब साथि हो

    • @chitrarana8837
      @chitrarana8837 2 месяца назад +3

      Imagine 5 yrs straight PM..Nepal Lai world le Herne najariya arkai hunex.

  • @riteshpandey93116
    @riteshpandey93116 2 месяца назад +70

    १०००००००० को नाइके उखाने बुढा ओलिलाई छिटो राष्ट्रघाति करार गरेर नजरबन्दमा राखौं

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 2 месяца назад +73

    सिधा सिधा केपि ओलि नेपालको नम्बर एक भ्रष्ट नेता। अनि नम्बर २ उखाने तुक्के र नम्बर ३ जोकरे कमेदियन अरु केही होइन

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 месяца назад +77

    उखाने देऊवा प्रचण्डेहरु जस्ताको अघि बालेनको रौँ पनि हल्निनन् ॥ ओली टुक्के त भष्ट्राचारिको नाइके हो ॥

  • @rem7.0
    @rem7.0 2 месяца назад +91

    जै बालेन, अबकाे शासक हुनुपर्छ ।

    • @user-em5im1vu8i
      @user-em5im1vu8i 2 месяца назад +2

      सासक होइन सेवक हुनुपर्छ बालेन

  • @RodipThapaMagar
    @RodipThapaMagar 2 месяца назад +9

    अब बुढा गोरुहरुलाइ लखेतौ युबा ले बनाउछ देश जय बालेन ✊✊✊

  • @shyamshrestha88
    @shyamshrestha88 2 месяца назад +37

    एकदम राम्रो प्रस्तुती। बालेनलाई सबैले सपोर्ट गरौं

  • @shyamshrestha88
    @shyamshrestha88 2 месяца назад +35

    विगत 34 बर्ष देखी देशमा भएका कलकारखाना देशको संस्कार संस्कृति जनताको मनोबल सब खतम बनाउने यिनै राजनैतिक दलहरु हुन अब 84 बाट यिनीहरुलाई लखेटनै पर्छ।

    • @prembhujel9839
      @prembhujel9839 2 месяца назад

      👍️👍️👍️

    • @shivakhadka2032
      @shivakhadka2032 2 месяца назад +1

      जयबालेन शाह पृथ्बी नारायणको ऑतमा र औतारै हो जय बालेन जय नेपाल।

  • @jeebantripathi5217
    @jeebantripathi5217 2 месяца назад +59

    तपाइको प्रस्तुती मा सचैनै दम छ

  • @syadabrai4631
    @syadabrai4631 2 месяца назад +52

    बालेनले सही ठोकेछ

  • @sagunrai5720
    @sagunrai5720 2 месяца назад +11

    🎉🎉🎉🎉🎉🎉लाखौ करोडौं आमा दिदी बैनी को आशिर्वाद छ जय बालेन❤❤❤🎉🎉साहा मात्र हैन बालेन साहशी हो🤘🤘💪💪💪💪💪💪💪👍️✋

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 2 месяца назад +22

    नया पाटि खोल्नु पर्छ बालेन जि देश तपाईं को साथमा छ

  • @narendrabhusal5090
    @narendrabhusal5090 2 месяца назад +38

    केपि ओलि का झोले मुर्दाबाद जय बालेन

    • @completenepal238
      @completenepal238 2 месяца назад

      केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री परिबारमा जन्मेको केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ!

  • @ri.kaajee
    @ri.kaajee 2 месяца назад +31

    बालेनको अगाडी ओली र उनको घिनलाग्दो टोली ।

  • @krishnagurung3176
    @krishnagurung3176 2 месяца назад +25

    जया बालेन सर

  • @puranchhetri2953
    @puranchhetri2953 2 месяца назад +32

    जय बालेन

  • @irbinmaharjan4161
    @irbinmaharjan4161 2 месяца назад +24

    Full support hai ta balen

  • @chakrachakra7509
    @chakrachakra7509 2 месяца назад +5

    अब किड्निले काम नगरेपछी उखाने बुढोको दिमाग खुस्की सकेको छ जय बालेन शाह सहि विश्लेषण पत्रकार ज्यु

  • @madhavgc5843
    @madhavgc5843 2 месяца назад +30

    balen is king

  • @Mewahang1
    @Mewahang1 2 месяца назад +4

    राम्रो काम गर्ने लाई हौसला साथ दिनु हैन यात खेदो खन्छ १००००% साथ छ बालेन लाई हाम्रो✊✊✊

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 месяца назад +4

    आदरणीय पुर्व प्रधानमन्त्री ज्यु
    गिरिबन्धु टी स्टेट नितिगत भ्रष्टाचार बारे बालेनले आफ्नो दृस्ठिकोण सामाजिक संजालमा भनी सकेको अवस्था हो ।
    नेपाली जनताको रगतपसिनाको कमाइ
    १) सहकारी ठगी
    २) गिरिबन्धु टी स्टेट जग्गा बैना
    यी दुबैको रकम सावाँ ब्याज सहित सम्बन्धित पीडितहरुलाई फिर्ता गराउन पहल गरिदिन्हुन हार्दिक अनुरोध गर्द्छु ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 2 месяца назад +7

    देशकाे सुन्दर गहंना बालेन शाहा , लुटपाट गर्न खप्पिस धमीरा हरूलाई राम्रो काम गरेकाे सहनै नसक्ने भए छन् ।।

  • @user-go6ee3lp6t
    @user-go6ee3lp6t 2 месяца назад +13

    Good job balen g

  • @tekkarki8900
    @tekkarki8900 2 месяца назад +10

    Good job Balen...

  • @NagendraPaudel
    @NagendraPaudel 2 месяца назад +21

    कहिले फेसबुक नै band गरिदिने हो प्रचण्ड सरकार ले😂😂😂

  • @kundalrai9974
    @kundalrai9974 2 месяца назад +7

    बालेन जिन्दाबाद।एमाले लाई आउदाे चुनाबमा लाेप्पा जनताले ख्वाउनेछन्।

  • @JitanPandit-dh7cl
    @JitanPandit-dh7cl 2 месяца назад +19

    Oli lae t fasi dinu parne ho ke sir nat garxa nat garna dinx oli rip😡😡😡😡

  • @Samjhana844
    @Samjhana844 2 месяца назад +23

    Jai balen

  • @KabinSharma-kn2wu
    @KabinSharma-kn2wu 2 месяца назад +6

    Full support chha Balen Ji

  • @madanadhikari3849
    @madanadhikari3849 2 месяца назад +5

    Great Balen Keep Going

  • @TomThebe
    @TomThebe 2 месяца назад +2

    great balance sir🎉🎉🎉🎉

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 месяца назад +1

    जय देश जय नागरिक जय नरेश जय बालेन🎉🎉🎉🎉🎉

  • @tejendrapun5537
    @tejendrapun5537 2 месяца назад +9

    गाेबर भरेको उखानेबाले बालेन लाई झनै सिखरमा पुराय

    • @completenepal238
      @completenepal238 2 месяца назад

      केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री परिबारमा जन्मेको केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ!

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 2 месяца назад +7

    यस्को परिणाम ब्यापारिले भोग्छ ।

  • @suryahamal1351
    @suryahamal1351 2 месяца назад +5

    के पि अाेलि नेपालका लागि भाईरस हुन।

  • @Dineshgajmer574
    @Dineshgajmer574 2 месяца назад +10

    बालेन शाह जस्तो बिकास प्रेमी मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵

    • @durgachhetri9360
      @durgachhetri9360 2 месяца назад

      Kangresh yamale ma Badi ka dalal haru Lai vote hoen aba vata hannu parax Jay balen shah

    • @completenepal238
      @completenepal238 2 месяца назад

      केपि ओलि एउटा पुर्ब पाहाडको ट्याम्के बुकुरामा भुकमारी, दरिद्री परिबारमा जन्मेको केटो जो बाच्नको लागि पेट पाल्न झापा झर्यो जो जन्मै देखि धुर्त ठग, पानी गफाडी अनि अप्राधी सोचको सानो बाच्छो थियो आज कम्युनिस्ट राजनिती र अप्राधलाई आधार बनाएर सत्तामा पुग्यो आज उ बेलगाम छाडा पशुपतिको छाडा फोहोरी साडेको रुपमा राजनितीमा स्थापित छ ! आज देश उसैको कारण प्रताडित छ गुन्डा चरित्रको जुन साडेले आज बुझ पचाएर कुरा चपाएर बोलेर सारा जनता र देशलाई रणभुल्लमा पारेको छ राजनितीको नाममा जग हसाएको छ!

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 2 месяца назад +23

    Balen is real hero Jay balen

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy 2 месяца назад

    बालेन ज्यु लाई फुल सपोर्ट हृदयदेखी नैक।जय बालेन!!

  • @chitrarana8837
    @chitrarana8837 2 месяца назад +1

    Sudarshan g. Your presentation is so amazing...Tapaiko anuspathitima arthasarokar adhuro hunex, keep it up... 👏bravo.

  • @rameshbikramsingh369
    @rameshbikramsingh369 Месяц назад

    जय बालेन शाह ... तपाइँको देश बनाउने कार्य मा हामी बिकाश प्रेमि सम्पुर्ण नेपाली को हजुर लाई साथ हुनेछ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 месяца назад

    बालेनलाइ 100% support garne ho
    जय साहसी निडर Vision भएको युवा मेयर बालेन शाह 🙏🙏

  • @ajaychanyadav3924
    @ajaychanyadav3924 2 месяца назад +7

    Balen is the best leader of nepal🎉🎉🎉🎉🎉🎉

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 2 месяца назад +2

    जय बालेन हामि देश भक्त को सदौ साथ छ

  • @RahulAnita11
    @RahulAnita11 2 месяца назад +8

    Jaya balen

  • @PawanPaneru-sr7ir
    @PawanPaneru-sr7ir 2 месяца назад +4

    Balen was don't back I will support him

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 2 месяца назад +9

    जन्मेकाे दुईबर्षकाे बालेन सतरिबर्ष काे पुरानाे पाति सकिन्छ मै हाे भनी पाटि पनि

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +1

    Great post 🙏💞🙏💞🇳🇵🇳🇵🇳🇵

  • @user-ze3zt2hu6i
    @user-ze3zt2hu6i 2 месяца назад +1

    Huge respect to you balen . You don't have to worry about this useless good for nothing jholey khatey neyta . You are Cristal clear person . God bless you and your whole team 🙏 . Amen 🙏 .

  • @Epicanimeclash
    @Epicanimeclash 2 месяца назад

    जय बालेन शाहा तपाई प्रती हामी नेपाली सम्पूर्णको साथ छ

  • @L5members
    @L5members 2 месяца назад +5

    ओली, वा प्राय यो जात् को प्रॅाणीहरु यस्तै हुन्छन् की, अरूलाई जंगली भन्छन् तर यिनीहरुको स्वभावचैं स्वंयम् जंगली हुन्छन्,
    अरुको बथान् आउनै नदिने वा राम्रो काम गरेर अघि बडे भने खुट्टा तान्ने किच्चड्

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s 2 месяца назад +2

    बालेन शाह शेर हो र शेर सधैं शेर नै हुन्छ। 💪💪💪💪💪💪

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +1

    बालेन बाघ हो अरु सबै स्याल बुझ्नु भयो हजुर 💞🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nakulbhandari7092
    @nakulbhandari7092 2 месяца назад +1

    Good Job बालेन सर यसरीनै अगाडी बड्ने हाे 🇳🇵🇳🇵🇳🇵

  • @iambee6062
    @iambee6062 2 месяца назад

    जय बालेन,गनायका नेताहरुसङग धेर नबाेले पनि हुनछ,। बालेनले निरभिक भयर बिना भषटचार चमतकारिक कामकाेलागि लाख सलुट गरदछु।

  • @matrikarajbanshi4736
    @matrikarajbanshi4736 2 месяца назад +8

    Yo chor neta haru lai bomle ulai dinu par xa baren sir

  • @dhurbathapa286
    @dhurbathapa286 Месяц назад +1

    🇳🇵❤🙏💐🕉️🌎⏰jay Balen Shaha teams 👏👍🇳🇵Iam very proud of,we got great leader.Balen Shaha teams.

  • @rameshadhikari3592
    @rameshadhikari3592 2 месяца назад +4

    Balen is good than others.

  • @omabbal9851
    @omabbal9851 2 месяца назад +5

    Balen sanga judhera sakine vo KP Oli ko Saan Maan Pratistha

  • @amritabasnet2315
    @amritabasnet2315 2 месяца назад +6

    उपमेयर त एमाले कै हो त पार्टी मा समझाउनु पर्थियो।

  • @pabinakhadka49
    @pabinakhadka49 2 месяца назад +4

    Jaya balan ❤

  • @bhimkhadka3227
    @bhimkhadka3227 2 месяца назад +3

    जै बालेन

  • @sunitakhanal4666
    @sunitakhanal4666 2 месяца назад

    एकदम सहि भन्नु भयो पत्रकार ज्यु । जय बालेन अब प्र म हुनु पर्छ है मेयर सा।

  • @user-yl3rd4zl1b
    @user-yl3rd4zl1b Месяц назад +1

    जय बालेन 💔💔💔💔💔💔💔💔💔💔💔💔💔🏃🏃🏃💔💔🏃🏃🏃🏃🏃🏃🏃🏃🏃🏃🏃🏃🏃🏃👌👌👌👌👌👌🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🌿🌿🌿🌿💐💐💐🌺🌺🌺🌺🌺🌿✋✋✋✋✋

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 2 месяца назад +1

    मेरो फूल सपोर्ट balen दाईलाई

  • @sureshpun18
    @sureshpun18 2 месяца назад +1

    Balen sir is best.tara yo kp oli chai sachai chor nai raixani.

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 месяца назад +2

    Balendra , youth sound clean leader.

  • @MJ_vlog627
    @MJ_vlog627 Месяц назад +1

    Great job Balen Dai 💪👍

  • @indirarai4203
    @indirarai4203 Месяц назад +1

    जय बालेन ज्यु 🐓🙏

  • @santoshkarki9195
    @santoshkarki9195 2 месяца назад +6

    पाटिका झोले हरु लाई मन पर्दैन।

  • @ramgurung1847
    @ramgurung1847 2 месяца назад +4

    Balen pradhan mantri jassari pani bannu parcha keep it up janta🎉🎉🎉

  • @yadurajacharya9751
    @yadurajacharya9751 2 месяца назад +3

    Go ahead Balen.

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад

    देशभक्त र जनप्रिय बालेन शाहकि जय।डेट एक्स्प्रायर,खन्चुवा , दुराचारी र भ्रष्ट तीन दलहरुका नेताहरु संग नडराउ।

  • @ganeshthapa1390
    @ganeshthapa1390 2 месяца назад +1

    support to Er. Balen

  • @RinaShrestha-pf8sm
    @RinaShrestha-pf8sm 2 месяца назад +1

    जय बालेर , जय नेपाल !

  • @hunnybunny7163
    @hunnybunny7163 2 месяца назад

    वाह! क्या बात किया इस आद्मिने ❤❤

  • @moonnnnmn
    @moonnnnmn Месяц назад +1

    Balan Sir good man 👍👍❤️❤️

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 2 месяца назад +2

    जय बालेन शाह 💕

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 Месяц назад +1

    मेरो बालेन लाई फुल सपोट छ।अरु सवै नेता चोर हो।

  • @kumarisangroula3829
    @kumarisangroula3829 2 месяца назад +1

    God sees the truth but wait.Balen go ahead❤

  • @MADARADON69
    @MADARADON69 2 месяца назад

    Sahe ho sahe bro

  • @pramilashrestha5801
    @pramilashrestha5801 2 месяца назад

    BALEN MAYOR SAHEB KO JAY HOS
    SIR..JINDABAD
    🎉🎉🎉🎉

  • @harkapaudel6984
    @harkapaudel6984 2 месяца назад +2

    मर्ने बेला हरियो काक्रो किन बढी जान्ने हुनु केपि बा लाई चै ?

  • @gangachudal7667
    @gangachudal7667 2 месяца назад

    सबै देशभक्त जनता हरुसधै बालेन को सपोर्ट मा छन उन्को अवाज मा छन उन्को सत्कर्म मा साथ छन ! सच्चा देश प्रेमी बालेन
    लाई गोरखनाथ पशुपति नाथ भद्रकाली को असिर्बाद छ जय सत्य 🙏🙏🙏

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 2 месяца назад

    १२ बुँदे दिल्ली सम्झौता का बुढा खादा कुहिएका सडेगलेका तिनका पिछ लागू सहित का भरस्ट चारी अहंकारी आतङ्ककारी हरुको सत्य नास भयर जन निर्वाचित प्रतक्ष्य प्रधानमन्त्री र अभिभाबक राजा भएको देख्न पाइयोस् जय देस जय नरेश

  • @user-mg8is1md2k
    @user-mg8is1md2k 2 месяца назад

    राम्रो मान्छे लाई टिक्न दिदैनन यो देश मा साथ सपोर्ट गर्नुत कहाँ हो कहाँ राम्रो काम गर्ने लाई खुट्टा तान्छन् तर डराउन हुँदैन जीत सत्यकै हुन्छ 🙏🙏

  • @rameshorbramas5732
    @rameshorbramas5732 2 месяца назад +1

    Mero pani cha ....we will die for you balen bro .....let's fight together ...

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 месяца назад +1

    महिशासुरको जती सेना भए पनि आखिर जीत सत्यको हुन्छ ...

  • @rajendrakhaniya6169
    @rajendrakhaniya6169 2 месяца назад

    कति डर रहेछ त बालेन सँग साँढे नेताहरुकाे हेर्दै जाउँ ।

  • @troubletimenoob8794
    @troubletimenoob8794 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤नबरवनच❤❤❤❤

  • @sanjaymahato8295
    @sanjaymahato8295 2 месяца назад

    जय बालेन 👍👍🇳🇵🇳🇵🙏🙏

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 месяца назад

    देश र जनताकाेलागि बालेनकाे कद कुनै दलका नेताहरुसंग मिल्नै सक्दैन बालेन उन्काे कर्मले गर्दा धेरै शिर्षस्थानमाछन् !

  • @user-qd3no8np3g
    @user-qd3no8np3g 2 месяца назад +1

    Balen sir lai full support 💯💯💯

  • @chatrashreta8440
    @chatrashreta8440 2 месяца назад +1

    जय बालेन ❤❤❤❤❤❤

  • @nabbukshetri3032
    @nabbukshetri3032 2 месяца назад

    Tyo मु..ऊखाने गुखाने बालेन अबको काठमाडौं कै होईन सबै नेपालीको आशा भरोसा हो।😍❤️

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Месяц назад

    भएको कलकारखाना काङ्ग्रेस ले बेच्ने अहिले बिकाश हुन नदिने दल नेै हो बादक देखिन्छ जय बालेन

  • @srijana4051
    @srijana4051 2 месяца назад +6

    बालेन 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amodprasadregmi4278
    @amodprasadregmi4278 2 месяца назад +2

    Good

  • @rajeshcentury.2487
    @rajeshcentury.2487 2 месяца назад +1

    Mero pani satha xa balen sir lai