विदेशमा जस्तो आनन्द सुख र सफा हुदैन भनेको छ कृषक मित्रले। फेरि स्वदेशमै बसेर सबै युवा कृषिमा लाग्नुपर्यो र आनन्द पनि मिल्छ भनेकोछ। कृषि राम्रो होइन सबैले समाजले घृणा गर्छन भनेर निकै असन्तुष्टि व्यक्त गर्नुहुन्छ अलि कुरा स्पष्ट बुझिएन निकै घाटामा जानुभएछ कसो?
Congratulations 👏
विदेशमा जस्तो आनन्द सुख र सफा हुदैन भनेको छ कृषक मित्रले।
फेरि स्वदेशमै बसेर सबै युवा कृषिमा लाग्नुपर्यो र आनन्द पनि मिल्छ भनेकोछ। कृषि राम्रो होइन सबैले समाजले घृणा गर्छन भनेर निकै असन्तुष्टि व्यक्त गर्नुहुन्छ अलि कुरा स्पष्ट बुझिएन निकै घाटामा जानुभएछ कसो?
Daily 200 litre milk utapadan garera rs 50000 montly matra saving hunxa
गाइ धकी रहेका छन् ।त्यस मा ध्यान दिनु होला ।