यी गाउले बुबाको कथा बात ईमानदारीता र आनन्दको जिबन जिउने पाठ सिक्नुपर्ने देखिन्छ। रबिलाल सरलाइ धन्यवाद यस्तै यस्तै भिदियो पस्कदै जानुहोला।मानवीयता झल्केको छ।
Realy heart touching bhanai,पहिलो कुरा बुढिछ,छोरा बुहारिनत सबैका छन,मनछुने कुरा बुबाको,यहाँ मुल्यको कुरा भन्दा सिप र कलाको कदर गरिनु पर्छ सर हजुरले गरेको कामलाइ सम्मान गर्दछु।र अहिलेको हाम्रो पिडिले जागिर नमिल्ने कलम घुमाउन मात्र आउछ,बरु साथ साथै यस्तै सिप कला पनि सिक्नु जरुरि देखिन्छ।
आहा हेर्दा पनि मननै हरर हुने कसम ईमानदार दुबैजना झन रबिलाल दाजुको भिडियो हेर्दा त अन्तिम सम्म नहेरी चित्त नै बुझ्दैन बोली नै मिठो कर्म झन सम्मान जनक miss u dada god bless u ✊✊✌✌
मलाई रबिलालज्युले बनाउनु भएको सबै भिडीयो मन पर्छ सम्झी सम्झी हफ्तामा एकचोटी फुर्सदमा हेर्छु; सारै आनन्द लाग्छ हाम्रो गाउघरको कुना कनाको बारेमा हुन्छ तपाईले यसरीनै बनाउदै जानुहोला अरूको भन्दा फरक छ; बोलीचाली सार्है मिठो अनि त्यहाका गाउलेहरूलाई सानो मदत गरेर भएपनि केही खुशी दिनुहुन्थ मलाई त्यही आनन्द लाग्छ नेपाल आएको बेला हजुरलाई भेटने छु.... सधै यसरी/यसैगरी हाम्रो गाउतिर दुख गरी मेहनत गर्नेहरूलाई हौसला दिनुहोला🙏🏻🙏🏻
बाबा आमाको माया र आशिरबात ले हजुरलाइ सदै खुसी र माया ममता छाइरहोस आजा बाबाको अगादी हजुर भगवान जस्तो बनेरा आउनु भयो हजुरको बोल्ने सइली पनि धेरै राम्रो very good
पुराना जवाना बाट संस्कार सिक्दै आउनु भयका हाम्रा गाउँ घरमा बस्नुहुने मानिसहरु कति सोजा पाप लोभ नभएका हुनुहुन्छ । तर आज कलको जवाना हामी सबैले भोग्दै देख्दै आयकाछौं ।
बा को लगन र मेहनत को कुनै मुल्य छैन। यस्ता परीश्रमी हरुसँग discount गर्नु हुदैन जस्तो लाग्छ! Discount त सुन पसल,कपडा पसल, जस्ले लुट्ने मुल्य गर्छन तिनीहरु सँग गर्नु पर्छ। मेरो नितान्त ब्यक्तीगत बिचार है🙏🙏🙏🙏♥️♥️
Subscribed because of the good deed you’ve done. Keep doing good...someone once said “NEVER LOOK DOWN ON ANYBODY UNLESS YOU’RE HELPING THEM UP” Thank you brother for helping him up.
मिडियाले बुवालाई दलालि किन गरेको हजुर यस्तो बृद्धअबश्था भएको मान्छेलाई यसै त सहयोग गर्नुपर्नेछ उहाँको मिहिनेत लाई हामीले साथ सहयोग माया गर्नुपर्नेछ उहाँको सिपलाई सम्मानित गरियोस् मेरो तर्फबाट बुवालाई लाखौंलाख नमन छ
Great example for that people who are wasting their time on bad work /activities amazing good job such types of thought work revelation bring peace in country
नमस्ते, च्यानल पनि subscribe गर्नु है।🙏🙏
You are great person ......rabilal sir
मेरो माईति गाउतिरको बाजे हुनु दो रहिछ
Great
🙋🙋🙋🙋🙋🙏🙏🙏🙏🙏
到
पहिलो कुरो घरमा बुडि छ तातो पकाएर दिन्छे कहाँ छस् भनेर सोध्छे , छोराबुहारी त सप्पैका हुन्छन् , कति गहकिलो कुरा बा लाई नमन !
कसम यो भनाइले मेरो नि हृदय छोयको हजुरले टपक्क टिपेर लेख्नु भयछ सलाम हजुरलाइ पनि ✋✌✊
हो हजुर हो छोरा भए बुहारीलाई छोरी भए पराई घर जान्छन् आखिर साथ दिने भनेको आफ्नो जिबन संगिनि हो बा ले भनेको दुई सब्द जिबन भर याद गर्ने छु मैले
सारै नै राम्रो भिडियो हजुर को जय जय होस्
यो हो नि त इमान्दारिता भनेको,कति गहिरो कुरो गर्नु भो बा ले ,बा प्रति नमन।।।
पहिला सुरुमा अलि मिलाउनु मिलाएर दिनु भन्दा त नराम्रो लागेयो पछि तपाईंको काम देखेर सलाम गर्न मन लागेयो हजुर्🙏 जय होस्💜💜💜
रबिलाल जि साचै हजुर को बोलने तरीका एकदम राम्रो लागछ
आहा मनै छोयो बुबाको कुरोले !! धन्यवाद रबि सर
खन अर्घाखॉची रैछ बुबाको घर ❤️ सलुट छ हजूर लाई रबिलाल सर🙏
Rabilal Daju poni Sarai Ramailo Hununxa ❤️
“हाम्रो गुल्मिको सान “ 🙏🙏🙏
कति इमान्दार छन्। हाम्रो बुढा पाका अहिलेका पनि त्यस्तै भए कस्तो हुन्थ्यो।।।।।
Ye ba hau kati ramailo gafadi ba hoixa hasaunu bhayorabilal sir akdam ramro man mitho boli sahayogi man bhayko manxe hunuhxa
यी गाउले बुबाको कथा बात ईमानदारीता र आनन्दको जिबन जिउने पाठ सिक्नुपर्ने देखिन्छ। रबिलाल सरलाइ धन्यवाद यस्तै यस्तै भिदियो पस्कदै जानुहोला।मानवीयता झल्केको छ।
Realy heart touching bhanai,पहिलो कुरा बुढिछ,छोरा बुहारिनत सबैका छन,मनछुने कुरा बुबाको,यहाँ मुल्यको कुरा भन्दा सिप र कलाको कदर गरिनु पर्छ सर हजुरले गरेको कामलाइ सम्मान गर्दछु।र अहिलेको हाम्रो पिडिले जागिर नमिल्ने कलम घुमाउन मात्र आउछ,बरु साथ साथै यस्तै सिप कला पनि सिक्नु जरुरि देखिन्छ।
आहा हेर्दा पनि मननै हरर हुने कसम ईमानदार दुबैजना झन रबिलाल दाजुको भिडियो हेर्दा त अन्तिम सम्म नहेरी चित्त नै बुझ्दैन बोली नै मिठो कर्म झन सम्मान जनक miss u dada god bless u ✊✊✌✌
मलाई रबिलालज्युले बनाउनु भएको सबै भिडीयो मन पर्छ सम्झी सम्झी हफ्तामा एकचोटी फुर्सदमा हेर्छु; सारै आनन्द लाग्छ हाम्रो गाउघरको कुना कनाको बारेमा हुन्छ
तपाईले यसरीनै बनाउदै जानुहोला अरूको भन्दा फरक छ; बोलीचाली सार्है मिठो अनि त्यहाका गाउलेहरूलाई सानो मदत गरेर भएपनि केही खुशी दिनुहुन्थ मलाई त्यही आनन्द लाग्छ
नेपाल आएको बेला हजुरलाई भेटने छु.... सधै यसरी/यसैगरी हाम्रो गाउतिर दुख गरी मेहनत गर्नेहरूलाई हौसला दिनुहोला🙏🏻🙏🏻
बाबा आमाको माया र आशिरबात ले हजुरलाइ सदै खुसी र माया ममता छाइरहोस आजा बाबाको अगादी हजुर भगवान जस्तो बनेरा आउनु भयो हजुरको बोल्ने सइली पनि धेरै राम्रो very good
Super buwa ani रबिलाल जि सलुट हजुर लाइ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️❤️
पुराना जवाना बाट संस्कार सिक्दै आउनु भयका हाम्रा गाउँ घरमा बस्नुहुने मानिसहरु कति सोजा पाप लोभ नभएका हुनुहुन्छ । तर आज कलको जवाना हामी सबैले भोग्दै देख्दै आयकाछौं ।
धेरै धेरै धन्यवाद रबिलाल ब्रो i like हजुर को हर काम धेरै राम्रो लाग्छ
सेबा नै धरम हो🙏
बा को लगन र मेहनत को कुनै मुल्य छैन। यस्ता परीश्रमी हरुसँग discount गर्नु हुदैन जस्तो लाग्छ! Discount त सुन पसल,कपडा पसल, जस्ले लुट्ने मुल्य गर्छन तिनीहरु सँग गर्नु पर्छ। मेरो नितान्त ब्यक्तीगत बिचार है🙏🙏🙏🙏♥️♥️
I’m agree with you ❤️❤️
Discount mage pani rabidaile return garnucachha,kehi na kehi sahayog garne uhako habit chha.
भिडियो पूरा नहेरी किन कमेन्ट गर्छन हौ मान्छेहरु।rabilal is great person he wll help all poor human
पहिला का बुडा बुडि कति सिदा कति सफा मन भएका हुन्छ
wow sarai ramro kam garnu bhayo bhai.
Tq so much rabilal babu tapei haruko intrviw le shraei ramro news paenxha,
Waa rabe sar bastbik relley vedio salut cha hai hamro gauko katha yai ho .tara dekha seke le sab lop vayo saskarte.
Yestai sachaa man le aghi badiranu Hola Ravi sir 👏👏🙏
यक्दम राम्रो लाग्यो यो काम पत्र कार ज्यु यस्तो हुनु पर्छ
yo baburam bhai to kati samaj sebi ho Got blessed to
सलाम छ हजुरलाई
Kati swabhimani xau hami nepali haru euta brida ko ragat ma ajai swabhimann ghalkangaa
God bless you always patrakar bhai 🙏💜💜 for helping poor people 😍..
great rabilal ji
राम्रो सोच भयको मान्छे good
बाबाकाे मन धेरै सफा खुसि ला
sarai ramro lagyo sir 🥰🥰🥰
sarai ramro gau ghar tirako video halnu hunchha sabai video herchhu
कति सिधा छन नेपाली हरु।यहिठ
Rabilal vai you are great man thanks for helf baba
Haha rabilal sir ko Gaule kuro Sarai man parcha ho
कस्तो महान सोच भयेका रबिलाल भाइ धन्नेवाद छ
Sir you are great man 🇳🇵🙏
Akdam ramro vedio
हजुरको सामाजीक कामका लागी नमन 🙏
नमन दाइ😘😍😍
God jop daju
धेरै धेरै धन्यवाद हजुर लाई
सलाम छ
Sir you are the great
वाह ! रवी जी 🙏🙏🙏💓💓💓
तपाइको दयालु मन लाई नमन👍👍👍
Great Rabilal sir...love you ,
innocent baba and kind hearted youtuber.God bless you!
Bichara kati khusi hunu vayo dherai dhanyabad Rabi bhai lai
रभिलाल दाइ नमस्कार 🙏🙏🙏🙏कति राम्रो काम गर्नु हुन्छ हजुरले हजुरको याे काम देख्दा अाखा रसाउछ हजुरलाइ सम्मान गर्छु 🙏🙏🙏🙏🙏
Poudel Ji ramro
Jay hos rabilal sir 🙏
Rabi dada you are best 💕💞💞💞👌👌👌
Rabi vai 🙏🙏🙏🙏🙏
kati imandar buba
Very good rabi g
बुवा को सारो मिठो गफ👌👌👌👌💞💞
अति राम्रो
Good job rabi lala bro
Great bro superb 👍👍
bau baueho sar sida god kam sar
मेरो तरफ बाट सलाम छ रबि सर।
राम्रो छ बाजे
Ravi LAL sir Sarai ramro vedio .
dhanebat robi sir hajur lai
Thank you,rabi sir
Khusi lagyo dharai din pachi, mauka paye hernu 🙏🙏
गरिबहरुको भगवान रबि सर।
Subscribed because of the good deed you’ve done. Keep doing good...someone once said
“NEVER LOOK DOWN ON ANYBODY UNLESS YOU’RE HELPING THEM UP”
Thank you brother for helping him up.
great rabilal dai
कस्तो ईमानदार गुल्मी टाढा छ हजुरलाई दुख होला नलैजानुस
मिडियाले बुवालाई दलालि किन गरेको हजुर यस्तो बृद्धअबश्था भएको मान्छेलाई यसै त सहयोग गर्नुपर्नेछ उहाँको मिहिनेत लाई हामीले साथ सहयोग माया गर्नुपर्नेछ उहाँको सिपलाई सम्मानित गरियोस् मेरो तर्फबाट बुवालाई लाखौंलाख नमन छ
Hajurlai dherai dherai dhanyabada xa mero
Good jop dai vogmanla raxa garum
यस्तै भिडियो हरु ल्याउन्स है रबि सर।
बा को कुरा सुनेर मजालागेयो
Badai ca sar tapai lai ramro
Great example for that people who are wasting their time on bad work /activities amazing good job such types of thought work revelation bring peace in country
दाइ ले अन्तिम मा 1000 दिन्नु हुन्छ
Burhaako manparyo gaatheho paisaani paayo dokono paayo ramaayo from Scotland
Ramro xa baba
khusi lageyo dai
Garo xa ho garibi ko sarkarle dekhdaina
Bichara baba
Dherai ramro kaam garnu vo sir
बुवा को यो ऊमेर मा पनि काम देखेर यो होनि हिमत होनि
Baba lale namaste
Aha kati ramro Dali ho yo Dali lai t.1000 par x hi
हजुर को भिडियो ले मेरो मनै छोयो।
babako man ucha bichar
Great job wooow god bless you sir
sarai hasilo baba khi ko lov nagani
Great
Very nice video sir
Yo baa ta teyak kai hamro baa jasto lagyo 💕
superb
Ur great person rabi sir
Bichara buba