जनता र सञ्चार माध्यमको मौलिक अधिकार हनन हुन दिदैनौ कांग्रेस नेता: चन्द्र भण्डारी
HTML-код
- Опубликовано: 8 фев 2025
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
नेपाली काङ्ग्रेसको एकमात्र जीवित नेता आसा भरोसाको केन्द्रबिन्दु नमन छ उहालाई
नेपाली काङ्ग्रेस पाटिकै सबैभन्दा मन पर्ने मध्य एक सच्चा नेता डा, चन्द्र भण्डारी 👏👏🇳🇵🇳🇵
यो कहिले गर्छ
कुहिएको नेपाली कांग्रेस भित्र जनताको
बारेमा यति राम्रो सोच्ने नेता पनि छन् 🇳🇵
दिवाकर जी सलुट छ हजुरलाई नेपाली जनताको
पत्रकार भनेको दिवाकर जस्तो हुनु पर्छ बल्ल जनता ले न्याय पाउने छ्न 🙏🙏🙏
दिवाकर जि हजुर हो जनता को पत्रकार
कांग्रेस को 1 मात्र ईमानदार नेता चन्द्र सर लाई सलाम 🔔🔔🔔🥀🥀🙏🙏
हृदय देखि नै स्लोट दिवाकर साह सर
भरस्ट्र कांग्रेसले चन्द्र सर जस्ता जनता को भलो चिताउने नेतालाई मन्त्री दिदैन।
सबैले अ-आफ्नो ठाउँबाट कांग्रेस एमाले बहिष्कार अभियाण चलाउ🙏🙏🙏धन्यबाद
जनताकाे अावाज बाेल्ने पत्रकारकाे रूपमा हजुरलाई मात्र देख्छु दाजु
नीडर नीस्पक्ष पत्रकार दीवाकर सर लाई सलाम छ ♥️♥️🙏
Patrakar Vaneko Diwakar Sir Jasto Ra netama Chandra Bhandari Jasto Hunu Parxa
favourite प्र्त्रकार दिवाकर जि
Dr chandra bhandari sir एक साँच्चै राष्ट्रिय नेता हो सलाम
Chandra Bhandari is one of the great leader of Nepali Congress. Salute ✋to you respected sir
Salut chandra sir
NAMO BUDDHAY
The great Byaktittwo leader Dr Chandra Bhandari Jiu Lai salute
सलुट छ मेरो दाइ दिवाकर
कांग्रेसमा चन्द्र भण्डारी र सुनिल शर्मा मात्रै सही मान्छे हुनुहुन्छ।
नेपाली काङ्ग्रेस एक मात्र मन पर्ने चन्द भण्डारी ज्यु❤🙏
देशले खोजेको नेता चन्द्र भण्डारी हो
चन्द्र भण्डारी एक असल नेता हुन, उनलाइ नेपाली कांग्रेसमा रही रहनु भनेको नेपालि जनतालाइ ठूलो घाटा हो।
नेपाली कांग्रेसको एक मात्र सक्षम इमान्दार नेता भनेकै चन्द्र भण्डारी ✊😍😍
Deukar sir hajur la salaam ch great patrakar
तपाई को निष्टा पूर्ण प्रयाश लाई सलाम छ सर नेपाल बचाउँ देश जोगाउ हामी नेपाली जोखीम मा छ देशको नेत्रित्व विगत ३० साल देखी निचोर सखप पारि सके अव बाकी छैन नेपाल
सच्चा नेता डाक्टर चन्द्र भन्डारिज्यु
दवाकर सर सिमामा ज्यादती भएको रहेछ धोतीहरुको यो बारेमा बुझ्नु होला र साथै सबैलाई झस्काउनु होला
कङ्ग्रेस छोडेर रा. स्व.पा.मा जानू चन्द्र सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏💪💪💪
रा.स्व.पा. झन चाेर पाटि हाे
भिम रावल ,चन्द्र भण्डारी जस्ता नेता हरु नै वास्तविक लोकतन्त्र पक्ष का हिरा हुन।
तपाई राम्रो पत्र कार हुनुहुन्छ सर 😢😢😢😢😢😢😢😢😢😢
सबै मरेका मुर्दाहरू हुन् जिम्दो कोही पनि छैन।
केही गर्दैन गर्न आएको पनि होइन? बास कुर्चिको लागि मात्र मोरेका सयाल्हरु
Chandra is good sansad
नेपाल बङ्गलादेशलाई बिजुली किन दिदै छ। बङ्गलादेश ले एक रूपैयाँ दिँदैन।
जबसम्म के पी ओली जिउँदो रहन्छ तबसम्म देश बिकाश हुँदैन। । आधा देश बेचेर सक्न लागिसक्यो अब ३\४ बर्षमा नेपाललाई ऋण मा चुर्लुम्ब डुबाएर छाड्छ ।। ओलीलाई नेपाली जनताले केहि गर्न सक्दैनन भन्ने थाहा छ २\४ दिन बिरोध गर्छन त्यसपछि बिर्सिन्छन।।
Chandra bhndari jiuko jay hos
19 महिना प्रचण्डले लुटी सके अब 18 19 महिना सम्म केपी ले लुटनेछ त्यस पछी 18 19 महीना देउवा ले लुटनेछ ।
जती सुकै घनिष्ट गठबन्धन भए नि 18 महिना पछि प्रधानमन्त्री फेरिनेछ।
चन्द्र सर गगने जस्ता गुन्डाले कृषिको अनुदान पाउने हो ।काहा कृशकले पाउथे।
🙏🙏🙏नमस्कार चन्द्र भण्डारी ज्यु कांग्रेसमा एक मात्र जिवदो नेता 🙏🙏🙏गलत लाई गलत भन्न सक्ने नेता 🙏
Kangresh ko ak sachcha neta ❤
फलानोले ढिस्कानो गरेछन्।।
यति त लेख्न पाइन्छ होला है, नत्र माफि दिनुहोस् 🙏
I am your big fan sir ❤️
Jay nepal jay rastabad
अब अर्को किड्नी पनि sydney बाट फेरेर आयसी अपडेट हुन्छ।।।।
बधाई छ ठुला दल हरु...
यो दलाल तन्त्र हो...
जय दलाल तन्त्र...
दीर्घकालीन ठुलै रहने छैनौ दल हरु...
जय भ्रष्टाचार
जय बेरोजगार
जय महंगी
जय अन्धभक्त... ।।
❤❤
हामी नेपाली जन्तुलाई 5 बर्षमा एकपटक लाइन लागेर डाकाहरुलाई भोट हाल्न पाएपुग्छ हजुर अरुकेही चाहिदैन चाहिएकोभए माग्थे होला एकजनाले पनि मलाई रोजगारी बेरोजगारी चाहियो भनेको देखिदैन बरु चुपचाप बिदेशतिर लिगल इलिगल गैराछन गाउँ सहर पुरै
रित्तो खाली भैसक्यो
Congress ka ek asal neta hunu hunchha chandra ji🙏🙏.... jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏
Good leader from nepali Congress salute❤
य जनताले कैलेसम्म दुख पाउने रे जबसम्म ई तिनजाना जिउँदा हुन्छन तबसम्म दुख पाउछाैँ नि यतिपनि था छैन
🙏🙏❤❤🙏🙏
Kunai pane halat ma yo freedom of speech rokne kanun pass huna dinu hudina
Good luck 💯
❤❤❤❤❤Sir
malai man parne patrakarma diwakar sir parnu hunxa hai
यसता सचा नेतालाइ मंत्रि नबायर भरशट दलाल चाेर डाकालाइ मंत्रि बनायकाे मा उखाने र रेले सरकार लाई मुरिमुरि धनेबात।ने का मा एक मात्र मनपरने नेता।
good job sir❤❤❤
चन्द्र भण्डारी। राम्रो नेता हो तर उहाँकोकुरा शेरे आर्जु ले सुन्दैन
Desh ko pm yesta manshye hunu parsha 🙏
Jay Shree Ram
🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍👍
❤❤🇳🇵🇳🇵🙏🙏
0000% vako xa
🙏🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔👌👌👌
Respect him but not congress party
kangress ma ek asal neta hun Dr.Chandra bandhari ra Sunil sharma
चन्द्र भण्डारी सर श्यालुउट
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tapai jasto ramro Neta chor party ma kina basnu hunxa sir Nepali Congress rw yemale chor party ho
nepali congress ! Ko sab vanda ! Man perni neta hamro gulmali chandra bhandari❤
😊
sir ma dubbai xu tuco ma rogle satyo affnie deshma yubblie rojgarco needs xa
Sher Bahadur dai kaha xan Ajkal
Harka balen jyai ho testa haru gaaf hanxa so dipakar sir🫡
Girija p.m.huda 1 sabda na bolne aj natak
YeutAle kumlau hha tesalae chhuta varne feri aarko aayerakumlauneyestaita. Halirahekochha desama
झ
Mero pahilo comment ho hai sathi haru support garnu paryo malai paniii❤❤🎉🎉