मेरो तर्फबाट यो बिबाहको हार्दिक मंगलमय शुभकामना अनि तपाईंहरू यो प्रेम बिबाह बाउ बाजे पुख्र्यौलीबाट राम्रो आशीर्वाद पाएँ र फलोस् फूलोस् है अनि तपाईंहरू दुइ बीचमा हमेशा माया अमर रहोस्। from Darjeeling 🇮🇳
हार्दिक बधाई। यसरी आफ्नो संस्कृति कलालाई सभ्या तरिकाले देखाउनुपर्छ। उपस्थित सबै धेरै अनुशासित देखिए। आफुसँग जे छ त्यासैमा सन्तुष्ट। कति राम्रो। पछिल्लो समय यो एउटा उदाहरण हो।खुशी लाग्यो धेरै धन्यवाद।
साच्चिकै हाम्रो यथार्थ नेपाली मौलिकपन यहि हो ।धन्यवाद सब्दले पुग्दैन अरु शब्द भेटियन ।हाम्रोजस्तो नेपालि समाजमा यो रितिरिवाज लोप भयर गयको थियोे तर कुनै बनावटि गितको भिडियोका लागि हैन खुला समाजमा सम्मान गर्ने भिडियो बनाउनु भयछ ।फेरि सम्मानछ
हाम्रो म्याग्दि कुहुको र बाग्लुङ ताराखोलाको नौमती लगभग उस्तै उस्तै लाग्यो!बाग्लुङ को अन्य ठाउको नौमती सुन्दा अल्लि खल्लो लाग्थ्यो यो नौमति सुन्दा गाउमै पुगेको भान भयो!
खिमा बैनिलाई ईन्द्रेणीमा राम्री अनि प्रख्यात गायीकाको रुपमा देखिनु भएको थियो तर धेरै समय पछि आफ्नै शुभ बिबाहको भिडियोमा देख्न पाईयो बधाई छ बैनिलाई साथै दाम्पत्य जिबनको शुभकामना ।।
दामपत्य जिबनको शुभकामना बहिनि जिन्दगी सधै हासी खुसी भएको देख्न पाइयोस धेरै पछि पन्चे बाजा हाम्रो मौलीक बाजा सहित अति रमाईलो बिबाह हामिले नि हेरेर खुशी भयौ ❤️❤️🙏हाम्रो परम्परा लाई जोगाउनु पर्छ अति उतम लाग्यो विशेष गरि पन्चे बाजा टिम लाई विशेष आभार्❤️🙏धन्यवाद एति मीठो धुन सुन्न पाइयो।
इन्द्रेणी काे खिमा रोका मगर काे यसरी धुमधाम बिहे हुँदा किना इन्द्रेनीको टिम कोही पनि देखिन् विशेष गरी कृष्णकडेंलज्यु र खिमाको जिको साथि मनमाया - भूमिका कृष्ण बजगई सर्मिला श्रेष्ठ आउनु पर्ने हो कि निम्तो नगयको होकि। दुबै जनालाई बैइबाबिक जीवनको शुभकामन।
हाम्रो बिहेमा आएर आर्सिवाद दिनुहुने ईष्टमित्र, आफन्त लगाएत सम्पुर्ण आगंतुक पाहुनाहरुमा हार्दिक धन्यावाद ।।
हामी त अायनौ त्र पनि
दाम्पत्य जिवनकाे हार्दिक सुभकामना छ
सुखि,र,खुसियालीमा बिताेस याे जाेडि
अासिर्वादछ😘👨❤️👨💕
म आउन पाइन दुख लाग्यो तर पनि थिकै छ सदै भरी हासी खुसी रहनु ल दिदी अनि इन्द्रेणी मा दोहोरी गाएको हेर्न मन लागेको धेरै भयो कैले सुन्न पाउला
बिहेको शुभकामना खिया बहिनी जुवाई ❤️❤️💞🎉
होइन बिहेत पहिल्यै भा हैन र???
हार्दिक बधाई छ नानी ❤️❤️❤️
बिहेको शुभकामना छहै खीमाबैनी
Khima baini laai bavahik jiban suruwat ko laagi dherai dherai shubhakamana 💕💕🥰🥰
शुभ बिवहाको शुभकामना छ खिमा बहिनी र ज्वाइँ साब लाई र छाटै ईन्द्रेणी मा दोहोरी देखन पाम जय नेपाल 🇳🇵जय 💘सङ्गीत 👏
शुभ बिबाहकाे धेरै शुभकामना दिदिज्यु अब इन्द्रेणी मा गएर खिमा दिदी गाउने अनि भेना नाचेकाे हेर्निमन छ
बिहेको सुभकामना खिमा दिदी अनि अब फेरि इन्द्रेणी जानुस है भुल्न हुदैन कि भेना ले जान दिनु हुन्नर
Butifaljihjyalai
@@RamBahadur-xb7qn Oi
बैवाहिक जिवनकाे सफलताको सुभकामना खिमा बहिनी लाई
आहा। येस्तो पो बिबाह cong...
मेरो तर्फबाट यो बिबाहको हार्दिक मंगलमय शुभकामना अनि तपाईंहरू यो प्रेम बिबाह बाउ बाजे पुख्र्यौलीबाट राम्रो आशीर्वाद पाएँ र फलोस् फूलोस् है अनि तपाईंहरू दुइ बीचमा हमेशा माया अमर रहोस्। from Darjeeling 🇮🇳
आहा अति खुसी लाग्यो, संस्कार अनुसार को बिहे, खिमा बहिनी 💕सागर भाइ को जोडि 👌👌👌बिबाहित जीवन को शुभकामना छ हजुरलाई, 🙏🙏🙏
आहा कति रमाईलो
सुभ बिबाहको शुभकामना
दुबै जनालाई 👫👈️💝💘💝👌👌
wooow kati ramailo buba harule hamile birseka derai kura karma samjanu vayo
khoi ta tika sanu haru dekhenani
अति रमाइलो खिमा बुनु सारै गाउको यादआहा। । हाल मलेसिया बात।
Biheko suvakamna khima baini lai ❤❤❤❤❤
आहा कत्ति रमाइलो शुभ बिहेको धेरै धेरै शुभकामना यहाँ हरु दुबैम।
हार्दिक बधाई। यसरी आफ्नो संस्कृति कलालाई सभ्या तरिकाले देखाउनुपर्छ। उपस्थित सबै धेरै अनुशासित देखिए। आफुसँग जे छ त्यासैमा सन्तुष्ट। कति राम्रो। पछिल्लो समय यो एउटा उदाहरण हो।खुशी लाग्यो धेरै धन्यवाद।
साच्चिकै हाम्रो यथार्थ नेपाली मौलिकपन यहि हो ।धन्यवाद सब्दले पुग्दैन अरु शब्द भेटियन ।हाम्रोजस्तो नेपालि समाजमा यो रितिरिवाज लोप भयर गयको थियोे तर कुनै बनावटि गितको भिडियोका लागि हैन खुला समाजमा सम्मान गर्ने भिडियो बनाउनु भयछ ।फेरि सम्मानछ
खिमा राेका बैनिकाे बिभाह राम्रो लागयाे
badhai x khima g all family lai
बैबाहिक जीवन को शुभकामना छ दुबै जना लाई र साह्रै रमाईलो लाग्यो हामि मगर हरुको परम्परागत अनुसार को बिहे हेर्नु पाउदा खुशी लाग्यो
गाउँ घरको पन्चेबाजाको मजा बेग्लै आनन्द आउछ,
खिमाको शुभ बिवाहको दाम्पत्य जिवनमा सफल बनोस् हार्दिक कामना छ।
बैबाहिक जिबन को शुभ कामना बहिनी ज्वाइ लाइ
आहा कति रमाइलो खिमा बैनी अनि ज्वाइँ साब लाई बिबाह को शुभकामना तेसै माथी हाम्रो बाग्लुङ को नौमती बाजा।
Baibahik jibanko suvakamana dd👍️ sadhai khusi rahanu hajur haru dubai jana✅
बिहेको शुभाकामाना सयौ जुनि सम्मा यो जोडि यसरी नाई रहि रहोश Godbless both of you
बैवाहिक जिबनको मङ्गलमय शुभ कामना खिमा जि
बिहेको सूभकामना छ दुबै जना लाई 🙏
वैवाहिक जिवनको धेरै धेरै बधाई तथा शुभकामना छ अनि खिमा दिदि अब छिटै lndreni मा आऊनु है 💑💑💑💑💑💑
शुभ बिवाहाको हार्दिक मँगलमयि शुभकामना छ,,
यही tradition र संस्कार संस्कृतिलाई बचाउनुपर्छ, राम्रो लाग्यो,welldone keep it up,
बैबाहिक बन्धनमा बाँधिनु भएकोमा दुवै जनाको सुन्दर जोडीलाई बधाई सङ्गै शुभकामाना।।❤️।।
मेरै ठाउ तिर आउनु भो खिमा दिदि बिहे को लाखै लाख शुभकामना
बैबाहिक जीवनको मंगलमय शुभ कामना खिमा सिस
विवाह को सुभकामना।तर विवाह निकै नै खर्चिलो देखियो ।सायद चलन नै होला
बैबाहिक सुखद दाम्पती जिवनको हार्दिक शुभकामना खिमा जि, सारै रमाइलो लाग्यो मगर सस्कृतीको विवाद आफ्नो बालापनको सम्झना आयो गाउमा बिहे हुदाको,
दम्पतीय जिबनको शुभकामना
प्यारी बहिनी विवाहको लाखौ लाखौ शुभकामना कहिल्यै दुख कष्ट सहन नपरोस् सधै हासि खुशी शुखमय जीवन बितोस् मनैदेखि शुभकामना बहिनी ज्वाईं लाई
धोरपाटनको ऊतर गँगा र बागलुङ कालीका ले दुबै दामपती को आशीर्वाद मीलोश।
बैबाहिक जीवन को हार्दिक सुभ कामना दाइ भाउजु
वैवाहिक जीवनको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु खिमा रोका बोहिनी लाई 👨❤️👨💘💝🌹
Afno saskarma bihe garya nai sabaibhanda ramro hunxa thanks khima baini
सुभ बिभाको सुभकामना छ है खिमा नानु
दम्पती जीवन को शुभ कामना अति रमाइलो भिडियो सहित हेर्न पाइयो मज्जा लाग्यो है मलाइ
शुभकामना है बाहिनी💐💐 ,,पक्कै अब जापान आउॅंनुहुन्छ भेट्नुपर्छ है ।
धेरै कुरा राई जातिसङग मिल्दो जुल्दो हुदो रहेछ हेरेर आनंद लागो।शुभकामना जुनिजुनी संगै बितोस फलोस फुलोस
खिमा बैनी र जवाँ लाई धेरै धेरै बधाई तथा शुभकामना छ अब इन्र्देणी मा बैनी ले गाउने जवाँ नाच्चे को हेर्न पर्छ
आहा शुभ बिहाको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🎂🎂🎂🎂🎂🎂🎂🎂🌹🌹🌹🌹🍒🍒🍇🍇
Balla magara saskar bhitra parne bibaha hern paiyo khusi lagyo ra khima sis r bhenajuko baibahik sukhamay dampaty jibanko hardik mangalamaya shubhakamana
सुखद र उदाहरणिय दाम्पत्य जिबनको शुभकामना खिमा को जोडी लाइ
Wow kti ramailo xa hoi Hamro magarharuko culture anyway Happy marriage life Magarnii dd
बैबाहिक जिबनकाे सुभकामना खिमा जि
बधाई छ बैबाहित जिबनको धेरै धेरै शुभकामना छ दि दि हजुर
हाम्रो म्याग्दि कुहुको र बाग्लुङ ताराखोलाको नौमती लगभग उस्तै उस्तै लाग्यो!बाग्लुङ को अन्य ठाउको नौमती सुन्दा अल्लि खल्लो लाग्थ्यो यो नौमति सुन्दा गाउमै पुगेको भान भयो!
शुभकामना खिमाजि को जोडि लाई
बिबाहाँकोशुभ कामना चाडै ईन्दृेणिमादेख्नपाईयोस
आहा कति रमाईलो भएछ बिहे बधाई साथै शुभकामना बैनी खिमा लाई
खिमा बैनीलाइ बिबाह को शुभकामना
khima roka ko bibahama indreni team lai nimantrana gareko bhaya jhanai ramailo hune thiyo hola.baibahik jibanko shubhakamana xa.
सफल दाम्पत्य जिबन को शुभकामना
बिहेको धेरै धेरै शुभकामना अब छिट्टै ईन्देणी मा दोहोरिमा हासेको हेर्ने मन छ आज रोएपनि सधैभरी खुसिसाथ जिबन बितोस्
सुखद दाम्पती जीवन लाई सुभकामना
🙏🙏🙏 Deee bhaiii laiee tw thaiee n vakoo💃💃💃💃💃 hpy married life🌹🌹🌹🙏💓💓😛😛😛😛🌷🍷🍷🍷🍷🍷😘💙💙💙💙
Sutkaii deee💙💙💙💙🤔🤔
बईभाग जिबनकाे शुभ कामन छ बहिनी सधै भरि खुसि रहनु हाेला हाल साउदि बाट मेसिज लेखेकाे घर बाग्लुङ जैदि
सबै मन परो यो सेतो टीका लाको चाहिँ मन परेन मलाइ रातो अक्षेता नै राम्रो
Congratulations 🎊 👏 💐 🥳 🎊 👏 💐 🥳 🎊 👏 sis
नंया जिन्दगी सरुवा गर्नु भएकोमा सफलताको शुभकामना खिमा बहिनि🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो टिपिकल कल्चर बैबाहिक दाम्पत्य जिबनको शुभकामना तर भत्केरू बनायको देखियननी। सुर्खेत बाट ।
बहिनी ज्वाइँ 👩❤️👨लाई सुखद दाम्पतय जिबनको धेरै -धेरै शुभकामना ❤️सधै भरी हासी खुशी रहनु🙏
खिमा बैनिलाई ईन्द्रेणीमा राम्री अनि प्रख्यात गायीकाको रुपमा देखिनु भएको थियो तर धेरै समय पछि आफ्नै शुभ बिबाहको भिडियोमा देख्न पाईयो बधाई छ बैनिलाई साथै दाम्पत्य जिबनको शुभकामना ।।
दाम्पत्य जीवन सुखमय रहाेस् बैनि ज्वाइँ राजा😘😘😘🙏🙏🙏🙏🇧🇭
बिहेपछि पनि कला गला लाई निरन्तरता गर्नु बिहेको शुभकामना
शुभकामना र बधाई छ बैनि
Many congratulations and wish you both Very happy Married life Khima bahini and sagar bhai.
Kasto ramailo lagyo hami rolpali and rukmile ko ta sem huxa bhasa ani saskriti parmpara hajur
Badhai xa khima sister sadhai khusi sukhi dekhna paiyos hamro baglunge chelilai indrenima feri dekhna paiyos look sangeet ma dherai agadi badekho dekhna paiyos love u saport u sis
शुभकामना छ होइ 💝💝💝💝💞💞💞
DampatyA jivanko subhakamana. Badhai chha.
✋बैबाहिक उपलक्ष्य को पावन अवसरमा शुभकामना खिमा बैनी 💐💐दाम्पत्य जिवन❤️❤️ शुखमय बितोस् 🌹🌹
wow sarai ramailo aafnai biheko yad aayo hau🙏🙏🙏🙏💅💅💅💅🌹🌹🌹🌺🌺🌺🌺🌺👭👭👭👭👭👯♂️👯♂️👯👯
दामपत्य जिबनको शुभकामना बहिनि जिन्दगी सधै हासी खुसी भएको देख्न पाइयोस धेरै पछि पन्चे बाजा हाम्रो मौलीक बाजा सहित अति रमाईलो बिबाह हामिले नि हेरेर खुशी भयौ ❤️❤️🙏हाम्रो परम्परा लाई जोगाउनु पर्छ अति उतम लाग्यो विशेष गरि पन्चे बाजा टिम लाई विशेष आभार्❤️🙏धन्यवाद एति मीठो धुन सुन्न पाइयो।
साच्चिकै यो हो नि हाम्रो सस्कार
वैवाहिक जिबनको हार्दिक शुभकामना।।
दाम्पत्य जिबनको शुभकामना
हार्दिक बधाई तथा शुभकामना दिदी नयाँ जिबन हासिखुसी bitos🙏🙏
Khima sis 1/2 ota पछेउरी कुरिएर गर्दिनु ल happy merried life
सुखद अनि सफल दाम्पत्य जिवनको शुभकामना!!
Aadima mildo juldo chha hamro saskriti parmpara ani maulik taa kati ramro lagyo hajur hami rolpali ko aktaa ani saskriti
हार्दिक बधाई छ
Khima roka magar mero man pareki gayika hamro sarkriti lai bachai rakhnu parxa dhog vet suvkamana thank you so much
Very beautiful marriage 💑
Napal people Very nice
I'm from Yemen 🇾🇪I love napal people
शुभविवाहकाे हार्दिक मंगलमय शुभकामना दुवै जनालाई ।छिट्टै शुभसमाचार सुन्न पाईयाेस ।
विवाहको लागि शुभकामना खिमा दिदी
खिमा बैनिकाे बिवाह पनि खान पाईएन खै 😜😀😀🌺💐🌹
नया जीवन र उज्जल भबिस्यको शुभ कामना बाग्लुङ्गे चेलिलाई ...i am froom baglubg ram rekha
खीमा बैनि बिवाह भिडियो मार्फत बैदेशिक रोजगार गर्दै बहाराईन बाट हेर्न पाउदा धेरै नै खुशी लागेको छ।खीमा बैनि ज्वाई को बैवाहिक जीवनको सफलता को शुभकामना।
इन्द्रेणी काे खिमा रोका मगर काे यसरी धुमधाम बिहे हुँदा किना इन्द्रेनीको टिम कोही पनि देखिन् विशेष गरी कृष्णकडेंलज्यु र खिमाको जिको साथि मनमाया - भूमिका कृष्ण बजगई सर्मिला श्रेष्ठ आउनु पर्ने हो कि निम्तो नगयको होकि। दुबै जनालाई बैइबाबिक जीवनको शुभकामन।
Happy married Life ❤️❤️khima sis God bless you 🙏🏼🙏🏼 don't forget indreni 🙏🏼🇳🇵🇳🇵
सफल दाम्पत्य जिबनको शुभकामना खिमा दिदिको जोडीलाई💐💐💐
वैवाहिक जिबनको हार्दिक मंगल मय शुभकामना खिमा बहिनी
Congratulations khima baini
आहा कति रमाइलो छ विवाह को शुभकामना छ
बिवाहमा सामिल हुन नपायपनि तिम्रो बैबाहिक जिवनको शुभकामना खिमा सालि जि🌹🎉♥️🌷🎂🍰🇳🇵