कति राम्रो बोल्ने शैली हो प्रत्रकारको पहिलो पटक हेरेको धेरै राम्रो लाग्यो भिडियो कुना कन्तरामा भएका दिन दुखीको सहयोग गर्नु भएको रहेछ भगवानले सधै खुशी अनि सुखी राखुन्💐🙏😊
मेरो एउटा गोप्य कुरा... म बृद्धअबश्थाको आमाबुवा रोएको सहनै सक्दैन। धुरुधुरु रुन मन लाग्छ। मिडियाको मित्रहरु प्रती मेरो सलाम छ। बुवा आमाको सधै जय होस!!! सकेको सहयोग म पनि गर्नेछु।🙏🙏🙏❤️❤️❤️
धेरै धेरै धन्यवाद पत्रकार हजुर सरलाई दुखमा झेलेर बस्नु भएको बुब आमालाई यदि धेरै सहयोग दिएर खुसी बनाउनु भयो ❤❤❤❤हजुरलाई भगवान ले सधै आशीर्वाद दिनु भएको होस
बाआमामा प्रणाम दर्शन 🙏 सहयोगी हातलाई सलाम🙏साथै घदुखिहरुको पीडा बुझ्दै डुल्दै घर दैलोसम्म पुगेर सहयोग हात सम्म पुर्याएर सहयोग गर्दिनुहुनेलाई मेरो हृदय देखि धन्यवादको साथमा नमन छ्🙏
बुढेस काल मा के भा होला? झन् प्रेम पो हुनुपर्ने! मलाइ लाग्छ दुबै ले प्रम नै खोजेको हो ! तर दुबै मा इगो छ ! दुबै मा उ पैला मलाइ माया गरेर बोल्नुपर्छ , भन्ने भावना छ !एउटा ले मात्रै दिल खोलेर हासेर बोल्यो भने अर्को पनी बोल्छ ! पत्रकार भाइ को ममता मय बोली! धन्यबाद!
God bless you ...patrakar vanayko ta yesto po huna parcha..as a mediator to help needy ppl....may god bless u with lots of success and prosperity in ur life
अरु पत्रकार ले बुढा बुडी को झगडा गराएर युट्युब मा viral हुन्थे तर यी पत्रकार ले झगडा मिलाएर सहयोग गराई, मिलन गराएका छन। हार्दिक आभार व्यक्त गर्दछु यी पत्रकार लाई।
कमेन्ट मात्रै गरेर यो आमा बाबा को पेट भरिन्न होला क्यारे कमेन्ट देख्दा त रंगशाला मा पनि सबै हजुर ले नै सहयोग गर्नु भाको जसरी कमेन्ट दिनु भाको छ रंगशाला लाई दिनु भाको सहयोग फिर्ता मागेर वाहा आमा बाबा दिनुस हजुर धर्म हुन्छ
हाम्रा बा आमानि यस्तै झगडा गर्दै मिल्दै गर्नुहुन्थ्यो हामी आमाको पक्ष लाउनी तर आमा बाबा छिट्टै मिल्ने।।अहिले बुबा हुनुहुन्न नातीनातिना छोरा बुहारीले जति माया गरेपनि आमाले बाबाकै याद गरिरहनुहुन्छ यहीँ त रहेछ मायाँ भन्नी।।
छाेरा छाेरीले प्राय अनमा कै पक्षलीन्छन । तर यसाे गर्दा बाउ काे मा के बित्दाे हाेला भन्ने कुरा अही अाफुले भाेग्दा मात्र थाहा भयाे । उसाेत मैले अाफ्नाे बुवा लाई राम्ररी चीन्नपनी पाइन मँ धेरै सानाे हुँदै बुवा बित्नु भयाे नत पक्ष फीयर बाेल्ने माैका नै मील्याे ।जीम्येवारी त बाउकै काँध मा हुन्छ सबै तर पनि छाेरा छाेरीले बाउकाे खासै वास्ता गर्दैनन जाे कसैकाे पनी
@muna Thapa बधाई छ हजुर लाई सुखी परीवार हुनुहुदाे रहेछ र खास पनी , खास किनभने छाेरा छाेरीले बुवा काे पक्षलीने काेही काेही परीवार मा मात्र हुन्छ र अँझ त्येस्मा अामाकाे नै हात हुन्छ यदी अामाले बुवा लाई इज्जत गर्नु पर्छ भन्ने सँस्कार अामाले नै सीउनुपर्छ जुन हजुरले सीकाउनु भकाे रैछ बास्तबमा छाेराे छाेरीलाइ बाउ चीनाउने नै अामाले हाे बाउकाे महत्व बुजाउने पनि अामाले नै हाे नत्र छाेरा छाेरीलाइ बुवा काे के मतलब के काम , परीवार लाई सफलबनाउने र छाेरा छाेरी लाई सभ्ये बनाउने मा एउटी नारी काे ठुलाे महत्व हुन्छ । सफलता काे कामना हजुरलाइ
@@devpun8145आमा बा नरिउनुन आमा पिल्जि 😥😥😭😭🙏🙏🙏 धेरै राम्रो काम गर्नु भयो भाई लाई पनि धन्यवाद तेहि टाडा पुगि आमा र बा को लागि पठाई दिनु भयको सहयोगि मन हुने उनिलाई पनि धेरै धेरै धन्यवाद छ
पत्रकार भाइ लाई धेरै धेरै धन्यबाद है follow up गर्दै गर्नु होला
राम्रो काम। पत्रकार भाईकाे शैली र क्षमता प्रती सम्मान गरे । धन्यवाद ।
हेर्दा पनी आँसु आयो सारै ठूलो धर्म यस मिडिया को धन्यवाद धेरै धेरै
Good jop
सहयोगी पत्रकार भाई लाई सहयोग गर्नु हुने मन हरु लाई नमन
अामा कडा 😅😅😅
कति राम्रो बोल्ने शैली हो प्रत्रकारको पहिलो पटक हेरेको धेरै राम्रो लाग्यो भिडियो कुना कन्तरामा भएका दिन दुखीको सहयोग गर्नु भएको रहेछ भगवानले सधै खुशी अनि सुखी राखुन्💐🙏😊
नरिसाउनु बुवा आमा मिलेर बस्नु परो के सहयोग गर्ने पत्रकार जि सलाम हजुर
धेरै धेरै धन्यवाद भाई यसरी अलपत्र पारेको लाई सहयोग गर्नु भएको मा हजूर लाइ भगवानको कृपा रहिरहनेछ
पत्रकार बाबुलाई धेरै धेरै धन्यवाद
पत्रकार भनेको त यस्तो पो त दुखि गरिव लाई यसरि नै अरु बाट लिएर भए पनि सहयोग गर्नु पर्छ ।सहयोगी मन हरु लाई सलाम ।
धेरै धेरै धन्यवाद पत्रकार सर र सहयोगि सर लाई
खोज पत्रकार भनेको यिनी लाई भन्छ सलुट छ पत्रकार भाइ आमा बाबा को झगडा मिलाको देख्दा खुसी लाग्यो । सहयोग पनि जुटाइदेको रहिछन् ।
सहयोग गर्ने पत्रकारलाई सलूट छ।
जसले सहयोग गर्नु भयोे धेरै राम्रो काम गर्नु भयोे एउटा छोरा बनेर
कति मीठो बोलि भाई हजुरको खुसी लाग्यो , बिचरा बा आमा काे पनि निकै माया लाग्यो , धेरै माया छ बा आमा प्रति
पर्देस बसेका दाजुभाइ दिदिबहिनी हरु ले बुढा बुडि आमा बाबु हरु पाल्नु भएको देखेर खुशी लागेको छ ।भगवान ले सबै को सुरक्षा गरुन् ।।।
कति राम्रो भिडिओ इ बुढा बुढी आमा को आशिष् लागोस सम्पुर्ण सहयोगी टिम लाई 😥😍🇳🇵
सबैका घरमा यस्तै छोरा हुन ।सबै बाबा आमालाई यसरी नै माया खुशी पर्दै जानुस पत्रकार ज्यु हजुरलाई आशिर्वाद लाग्ने छ ।
पत्रकार सरको कत्ति राम्रो बोली के मान्छे जस्तै जाती राम्रो मान्छे उतिनै राम्रो बोली सधैं भगवानले रक्षा गरुन पत्रकार साथीलाई।
पत्रकार ज्यु हजुर ले महान काम गर्नु भएको छ हजुर लाई धेरै धेरै आशिर्वाद लाग्छ यस्तै गरिब दुखी हरु को ।।
पत्र कार भाईलाई कहिलै दुख नपाेस भगबानले रक्षा गरून्
अति उत्तम कार्य बधाई छ
सहयोगी मन तथा पत्रकार महाेदय
Dherai ramro kam garnu vayo patrakar sr.
जिन्दागीको उत्तरार्ध मा पनि यसरी रिसाएर हुन्छ त बाजे बजु । मिलेर बस्नु पर्यो ।सहयोग गर्ने हात हरु लाई सलाम 🙋
धेरै धेरै धन्यबाद पत्रकार ज्यु बुढाबुढिलाई मिलाईदिनु भो
जे होस पत्र कार भाई ले आमा बुबालाई अगालो मा बेर्नी सम्मा पुर्याउनु भो सम्मान छ भाई लाई
Sarai man royo patrakar vai sadai yestai ramro gardai janu derai dherai suvakamana
पत्रकार भाइलाई धेरैधेरै धन्यवाद 🙏🙏
धेरै धेरै धन्यवाद पत्रकार दाई बुवा र आमा लाई धेरै माया
मेरो एउटा गोप्य कुरा... म बृद्धअबश्थाको आमाबुवा रोएको सहनै सक्दैन। धुरुधुरु रुन मन लाग्छ। मिडियाको मित्रहरु प्रती मेरो सलाम छ। बुवा आमाको सधै जय होस!!! सकेको सहयोग म पनि गर्नेछु।🙏🙏🙏❤️❤️❤️
🙏🙏🙏🙏🙏
💖💖💖
पत्रकार भाई लाई धेरै धेरै धन्यबाद छ
बिचरा गरिबताको कारन हो पत्रकार भाइले बुबा आम लाई खुसी द्नु भयो । सहयोगी हात हरुलाइ सलाम छ्म
मिलाइदिएकोमा धेरै धेरै धन्यवाद भाइलाइ
Buwa aama lai milaunu vyo dherai dhannebath sir
एकदम मन रोयो😭 यो भिडियो ले हे भगवान् कति दुख दिन्छौं गरीब दुखिलाइ मात्र अब देखि मिलेर बस्नुस है बुबा आमा❤️पत्रकार भाइ हजुर लाई धेरै धेरै धन्यवाद....
धेरै धेरै धन्यवाद छ भाई
पत्रकार भाइ यी आमा बाबा को सधै भगवान बनिरहनु सधै तिम्रो सफलता मिल्दै जाओस् ❤️😭
सहयोगी पत्रकार 🙏🙏🙏🙏सरको बोली कती मीठो हो यसरी नै सहयोग गर्नु है हजुर आँसु नै आयो 💕💕💕
राम्रो काम गर्नु भाछ सर पुण्यको काम
यो आमा बाबा लाई संयोग गर्म सबै जाना मिलेर भाई हजूर को लाख लाख प्रगति होस भाई
कारुणिक संयोगान्त ! जय होस् ! बाआमा, सहयोगी मन साथै पत्रकार भाइको !
अामा अलि कडा हुन्हु क्या हो मिलेर बस्नु बाबाअामा साथै धन्यवाद पत्रकार भाई
Yo dailaii dheraii dheraii dhanyanat aama ra baba lai sahayog garnu vayekoma
धेरै धेरै धन्यवाद पत्रकार हजुर सरलाई दुखमा झेलेर बस्नु भएको बुब आमालाई यदि धेरै सहयोग दिएर खुसी बनाउनु भयो ❤❤❤❤हजुरलाई भगवान ले सधै आशीर्वाद दिनु भएको होस
धेरैइ राम्रो काम ग्रर्नु भको छ धन्या वाद छोरा धेरैइ बुवा आम को
Om
101àaa2you
टिकटकमा देख्या थिय भिडियाे बल्ल अाज भेटे खुसि लाग्याे पत्रकार ज्युलाइहार्दिक धन्यबाद
भाषाशैली सारै राम्रो सर हजुर्को ।
पत्रकार बाईलाई धेरै धेरै धन्नेबाद
Epic nepal patrakar jiulai derai derai dhanyabad tapai harulai yo vanda thulo dharma keipani haina 🙏🙏😍
यी बाबा आमा को कहानी सुनदा साहरै मन छोयो.....
आमा र बुवा लास्ट मा अङ्गालो मारेर बाइ बाइ गरेको देख्दा धेरै खुसि लाग्यो अब कैले झगडा नगर्नु है 🙏
Bichhar
😭😭😭😭😭😭😭😭😭😭😭😫
इ पत्रकार भाइको सहयोगी कदम लाई धेरै धेरै धन्यबाद्🇳🇵🇳🇵
यो उमेर आयर झगडा नगर्नु होला आमा बाबा राम्रो सङ मिलेर बस्नु होला साथै मिडिया कर्मी सरलाई नि धेरै धेरै धन्यवाद ।।
Aama babalai milayako dekhera aati khushi lgeyo patrakar sahayogi manlai dherai dherai dhannebad x garva lagx nepali hunum ani dukha lagx pidha dekhera jaya hosh sahyogi man sampudhlai
बिचारा पत्रकार भाई बाबा आमालाई मिलाएको देख्दा त मेरो त आसुनै आयो ?
Tpai ko soch ramro laggo😊
Aama halka dangerous hunuhudo rahexa k ho baba tw sarai sojho
Devika hora miss you ❤
@@simplektomh7540 sai ho aama kharaba ho
hamro gau tira ne xa astii gatana
पत्रकार भाइ लाई धेरै धेरै धन्यबाद छ।
बाआमामा प्रणाम दर्शन 🙏 सहयोगी हातलाई सलाम🙏साथै घदुखिहरुको पीडा बुझ्दै डुल्दै घर दैलोसम्म पुगेर सहयोग हात सम्म पुर्याएर सहयोग गर्दिनुहुनेलाई मेरो हृदय देखि धन्यवादको साथमा नमन छ्🙏
बुढेस काल मा के भा होला? झन् प्रेम पो हुनुपर्ने! मलाइ लाग्छ दुबै ले प्रम नै खोजेको हो ! तर दुबै मा इगो छ ! दुबै मा उ पैला मलाइ माया गरेर बोल्नुपर्छ , भन्ने भावना छ !एउटा ले मात्रै दिल खोलेर हासेर बोल्यो भने अर्को पनी बोल्छ !
पत्रकार भाइ को ममता मय बोली! धन्यबाद!
पत्रकार सर लाई धन्वाद
God bless you ...patrakar vanayko ta yesto po huna parcha..as a mediator to help needy ppl....may god bless u with lots of success and prosperity in ur life
yesto garip dukhi lai chai sahayog garauna Nepal ka aviyanta harule hai patrakar ju lai dherai dhanye bad
बुढी आमा को अनुहार रिस ले🤣🤣 anyway झगडा को जर नै गरिबी हो 😑सहयोग गर्नु हुने पत्रकार सर लाई सलाम
एक दम राम्रो काम गर्नुभको छ हजुरले
बुवा अामाकाे सहयोगी मनहरू माहान हुनुहुन्छ करोडौंको नमन गर्दछु मिडियाले यति ठूलो सहयोग गर्नु भएको छ हृदय बाट साथ सहयोग हामी सबैले गर्नुपर्नेछ
अरु पत्रकार ले बुढा बुडी को झगडा गराएर युट्युब मा viral हुन्थे तर यी पत्रकार ले झगडा मिलाएर सहयोग गराई, मिलन गराएका छन। हार्दिक आभार व्यक्त गर्दछु यी पत्रकार लाई।
Daju katti mitho bole ko dherai dherai Dhanyabad daju aama buwa lai maya mamata gare ko ma😢❤
लौ यसरी नै मिलेर बस्नु होला हजुर हरु अामा बाबा God bless you 🙏🥰
Mr Ngawang thirchin La .
I really appreciate for your
generous helping to needy people. God bless you .
Video ta esto po hunuparcha kati khusi lagdo , sahayogi Nagwan tharjin Sirlai dherai dhanabad 🙏
त्यो क्रिकेट गराउन्ड बनाउन लाई सहयोग गर्न भन्दा यस्ता बुडा बुडि बा आमालाई सहयोग गरे देखि धर्म हुन्छ
कमेन्ट मात्रै गरेर यो आमा बाबा को पेट भरिन्न होला क्यारे कमेन्ट देख्दा त रंगशाला मा पनि सबै हजुर ले नै सहयोग गर्नु भाको जसरी कमेन्ट दिनु भाको छ रंगशाला लाई दिनु भाको सहयोग फिर्ता मागेर वाहा आमा बाबा दिनुस हजुर धर्म हुन्छ
पत्रकार भाईलाई मुरी मुरी धन्नेबाद छ ।।
हाम्रा बा आमानि यस्तै झगडा गर्दै मिल्दै गर्नुहुन्थ्यो हामी आमाको पक्ष लाउनी तर आमा बाबा छिट्टै मिल्ने।।अहिले बुबा हुनुहुन्न नातीनातिना छोरा बुहारीले जति माया गरेपनि आमाले बाबाकै याद गरिरहनुहुन्छ यहीँ त रहेछ मायाँ भन्नी।।
Bicharaa
Nice
😊😊
छाेरा छाेरीले प्राय अनमा कै पक्षलीन्छन । तर यसाे गर्दा बाउ काे मा के बित्दाे हाेला भन्ने कुरा अही अाफुले भाेग्दा मात्र थाहा भयाे । उसाेत मैले अाफ्नाे बुवा लाई राम्ररी चीन्नपनी पाइन मँ धेरै सानाे हुँदै बुवा बित्नु भयाे नत पक्ष फीयर बाेल्ने माैका नै मील्याे ।जीम्येवारी त बाउकै काँध मा हुन्छ सबै तर पनि छाेरा छाेरीले बाउकाे खासै वास्ता गर्दैनन जाे कसैकाे पनी
@muna Thapa बधाई छ हजुर लाई सुखी परीवार हुनुहुदाे रहेछ र खास पनी , खास किनभने छाेरा छाेरीले बुवा काे पक्षलीने काेही काेही परीवार मा मात्र हुन्छ र अँझ त्येस्मा अामाकाे नै हात हुन्छ यदी अामाले बुवा लाई इज्जत गर्नु पर्छ भन्ने सँस्कार अामाले नै सीउनुपर्छ जुन हजुरले सीकाउनु भकाे रैछ बास्तबमा छाेराे छाेरीलाइ बाउ चीनाउने नै अामाले हाे बाउकाे महत्व बुजाउने पनि अामाले नै हाे नत्र छाेरा छाेरीलाइ बुवा काे के मतलब के काम , परीवार लाई सफलबनाउने र छाेरा छाेरी लाई सभ्ये बनाउने मा एउटी नारी काे ठुलाे महत्व हुन्छ । सफलता काे कामना हजुरलाइ
very good dai yesto kam gareko ma miss u अामा र बुवा yo video देखेर मलाई सारै दुख लागे मलाई
गरिविकाे कारणले सबै घरमा यस्तै हुन्छ ,,कहिले ससख शान्ति मनमा हुदैन् नत काेहि अाफ्नाे साथमा हन्छन्,।नरुनु अामा हामी गरिवकाे यस्तै हालत,।
हो हजुर सहि भन्नू भयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
u r rgt
Sachinai garibikeo karan nimtyako dukha .bicharma baba ama
Helo sister profile ma aafno nam rakhnu na plz
हो नि
Baburam vai tapailai derai derai aasirbat lagnexa buda budiko sadai sewa gari rakhanu hola 🙏🙏🌹🌹❤❤
Patrakar vaiko questions sodne tarika sarai salin 🥰❤️❤️❤️❤️❤️🙏🙏👌👌👌
धेरैधेरै रामरो काम सलामछ हजुरलाई
आमालाई कामको लोड भएर रिसाएकी होलिन् ।पत्रकार भाइ र सहयोगी मनहरुलाई धन्यवाद ।
पत्रकार भाई तपाईं ले गरीब दुखीलाई धेरै धेरै सेवा गर्नु भएको छ यसरीनै अरु गरीब दुखी हरुलाई सेवा गर्दै जानु होला
सारै राम्रो काम हजुर
म बाबुराम सरको सबै भिडियो हेर्छु धेरै राम्रो सहयोगी मनकारी हजुरप्रती naman🙏🙏
आमा को बोलीचालीमा खरो देखियो। बुवा चाहि सोझो हुनुहुन्छ ।सधै मिलेर बस्नुहोला।
सलाम छ यो पत्रकार भाइलाई
Yo video herera sarai man ruyo ma..Miss ama baba god Blass u...love you...💕💕💕
धन्यवाद पत्रकार भाइ
कस्तो मनै छाेय्यो😭😭 बिचार आमा बाबा❤️❤️
Ramrooo patrakar sahyogi pani Baburam ✌️✌️👏👏🙏🙏🙏🌹🌹🌹
आमा बुवालाई धेरै माया लाग्यो मेरो आमा बाउ जस्तै लाग्यो😢
Great you sir yasarini ramro kam garnus sir hajur jasto mahan patrakar ko khacho x nepal ma
बुढा बुढी भए पछि बच्चा जस्तै हुन्छन् तर आमा को कुरा सही हो तर सहरै माया लागेर आयो
धेरै राम्रो काम गर्नु भयो भाई भाई लाई सलम छ
जातिपिती दु: ख पाय भन्ने शब्द ले मन छोयो आमाँ ❤️❤️🙏🙏🙏🙏
God Bless Bhai, Patrakar ko Sahi Kaam Yesto po ho, Jun Video herera Hamilai Maan santosh Hunchha. Thank you Bhai 💕💕
Amunii Kati dukha pako thanku babu God bless 🙏U 🎉🎉🎉
पत्रकार भाइकाे बाेलि चालि ब्याबहार सारै मन पराे अाखाबाट अासुनै अायाे
Babu Ram dai ko intarbeu dherai man parxa ❤️❤️❤️❤️❤️
Sir tapai lai dherai dhanyebad. Sahayo garnu hune man lai pani thank you.
घरमा झगडा हुनु भनेको गरिबीको कारण हो हे भगवान गरिबीको जिन्दगी 😥😥😥😥
Sai kuro....
@@devpun8145आमा बा नरिउनुन आमा पिल्जि 😥😥😭😭🙏🙏🙏 धेरै राम्रो काम गर्नु भयो भाई लाई पनि धन्यवाद तेहि टाडा पुगि आमा र बा को लागि पठाई दिनु भयको सहयोगि मन हुने उनिलाई पनि धेरै धेरै धन्यवाद छ
Sirimti lai dinu hola tyo budo manxeali ksto raix
Sai ho
😂😂😂😂😂😂😊
धन्यवाद भाई
धन्यवाद धन्यवाद धन्यवाद
Yetti ramro sahayog garnu hune patrakaar jiu laii heartly salute xa
सहयोगि मन हरुलाइ धेरै धेरै धन्यबाद
Epic Nepallai dhanyebad Ba, Amako sahayogko lagi...ra sahayogi mahanuvablai naman garna chahanxu