यो दोहोरी निकै मार्मिक छ। मैले यो चैनल लाई सब्सक्राइव गर्नु को मुख्य कारण यस कार्यक्रमका संन्चालक ले दोहोरि मा समावेश हुनुभएका कलाकारहरु को परिचय गराएर अनि गायक गायिकाको आफ्नो बिचार राख्न दिएर कार्यक्रम चलाएको ले मलाई साह्रै मन परेर तर यस भिडियोमा त न परिचय न गाउने को बिचार नै राखेको पाइयो।यो भिडियो मा कम्तीमा निशा बहिनी को बिचार राख्न दिएको भए कति राम्रो हुन्थ्यो। एउटा कलाकार वास्तवमा त्यसै गाएकै भरमा बलिन्द्र आँशु झार्दैन।
Yan daju super nice ❤❤❤❤❤❤❤❤
Nice❤song nisa di❤❤❤❤❤miss you
👌Ajh dherai saphaltako kamna ❤️
यो दोहोरी निकै मार्मिक छ। मैले यो चैनल लाई सब्सक्राइव गर्नु को मुख्य कारण यस कार्यक्रमका संन्चालक ले दोहोरि मा समावेश हुनुभएका कलाकारहरु को परिचय गराएर अनि गायक गायिकाको आफ्नो बिचार राख्न दिएर कार्यक्रम चलाएको ले मलाई साह्रै मन परेर तर यस भिडियोमा त न परिचय न गाउने को बिचार नै राखेको पाइयो।यो भिडियो मा कम्तीमा निशा बहिनी को बिचार राख्न दिएको भए कति राम्रो हुन्थ्यो। एउटा कलाकार वास्तवमा त्यसै गाएकै भरमा बलिन्द्र आँशु झार्दैन।
❤❤❤❤❤❤
नमस्ते म कलाकार निशा शाहि ठकुरी मेरो जीवन मा मेलखाने दोहोरी गायकी छू सबैले मायाँ गर्दिनु होला 🙏🙏❤️
Congratulations
Love it Nisha g. Keep it up. I hope everything you wish will be fulfilled sooner or later.
Very nice song 🎉🎉🎉🎉🎉
❤❤❤❤❤
❤❤❤❤❤