Lyrics ni testai composition Pani testai Ani swar ma Kati pida, best of Arun Thapa vane Sano ma buwa sanga Caset theyo tyo Bela sune Dekhi ko fan hu ma sanepa bata
मानिसहरू खराब संगतमा फसेर जीवन त्यागेको पनि छ। तर अरुण थापा यस्तो गायक हुन् जसले जीवन मरणतासम्म नेपाली संगीतलाई माया गरेर अगाडि बढाइरहेका थिए। व्यथाको भावनालाई संगीतमा र शब्दमा देख्न पाइन्छ उनको गीतहरुमा हार्दिक श्रद्धाञ्जली अरुण थापाप्रति🙏🙏❤️
कलाकार लाई धन सम्पती र जातियका आधार ले हेरिने हाम्रो समाज मा उहाँ जस्ता को नाम कमै मात्र मा आउँछ जस्का गित सङ्गीत सदा सदा बार मेटेर मेटिदैन मन मुटु मस्तिष्क मा सदा सदा को लागि रहि रहने छन miss you 😢
जिन्दगीमा हारै हारले पछाई रहदा एउटा जितको लागि तड्पि रहे मरेर लास हुँदा पनि तिम्रै लागि केबल, तिम्रै लागि ढड्की रहे कुनै आस त थिएन तिमी फर्किन्छौ भन्ने तरपनि तिमीलाई पर्खि रहे झरेको पत्ता जस्तै तिम्रै प्रतिक्षामा पलपल आँधीहुरीमा उल्झी रहे
कोही रहर र सङ्गतले कुलतमा लागेर आफ्नो जिबन Finish गर्छ भने अरुण थापा को हकमा भने फरक छ....बिछोड ...बिछोड...प्रेमको ... शायद ताजमहल त्यतिकै बनेको होइन होला ।Great singer.
मलाई चाहिँ वहाँकाे मनले थामेका चोटहरू नियाल्न पुगे।मलाई लाग्छ,वहाँले आफ्नो जीवन यात्राको क्रममा बिताउनु भएका भावनात्मक पलहरुलाई गीत र संगीतको माध्यमबाट ब्यक्त गरेका हुन्।
भिजेर गित गाउने यी गीत हरूको म एकदमै सुन्ने गर्छु शब्द हरू यती मिठा छन् मन पनि भक्कानिएर आउछ । नेपालका महान कलाकार गायक शब्द सर्जक अनी यो देशका गहना अरूण थापा संसारबाट बिदा भएपनि तिमी मेरो छातीमा छौ अरूण । यीनको हरेक गीतले मेरो पिडा हरू संग मेल खाएको छ।
Biyog nai biyog ma bityo jiban, prem le kasailai safalta ra kasailai maran samma puryaucha. Woha ko geetharuma kati pida lukeko cha, parne le matra thaha huncha
अति नै मिठो कर्णपृय गितहरु जति सुने नी धिक नमर्ने ! अरुण जी लाई हार्दिक श्रधान्जली अर्पण गर्दछु ! तपाईले छोडेर जानु भएको यी उपहार स्वरुप कर्णपृय गितहरु अ्मर रहोस !
कर्ण प्रिय गायक ! खान् पीन त एक बहाना बन्यो उहॅाको जीवनमा प्रेमा मिलाउने भन्दा छुटाउने भए आफ्ना सम्वन्धिहरू ,अनि उनी आफै समाल्लीन नस्कनु मुटु छिया छिया पारी जती बाचे , अमूल्य गीतहरू छोडेर चाडै गए नेपाली गीत संगीत श्रीवृद्धी गरेर 😂 श्रद्दासुमन कर्ण प्रिय गायकज्यू 💐❤
यी हिर्दय स्पर्सी गित सुन्न पाउँदा मन अति भावबिह्वल भयको छ। धन्यवाद अरुण दाइ । अरुण दाइको गायन क्षेत्रलाइ सन्मान गर्नुपर्छ भन्ने मेरो मान्यता साथै माग छ।
🙏Arun ji Lai hami maj navaya Pani wahako git amar rahane Cha sayad waha ko Maya safal Vaya ko Vaya yasto man chune sangit hamle Sunna Paune thiyanau hola j huncha ramro ko lagi huncha junchej waha ko vittri maan ko aawaj bahera niskeyako ho😢
स्वर्गीय अरुण थापाको गीत प्रायः रियाइलिटी शो गाएको सुन्छु तर पनि खैँ त्यति सार्हो सर्जक लाई सम्मान त परै जाओस् नाम सम्म लिन गार्हो मान्छन बीबीसी अनुसार उहाँ ४ औं स्थानमा हुँदा नारायण गोपाल ७ औं मा थियो शायद त्यति बेलाको प्रतिस्पर्धा ले पनि होला त्यस्तो बिरामी हुँदा नी सहयोग नगरेको किनकि उहाँको अन्तिम interview मा दीप श्रेष्ठ मेरो मिल्ने साथी अनि ओम बिक्रम मीत ज्यु भनेर सम्बोधन गरेको छ।
अरूण थापाका गीतहरू संग्रह गर्नुभएकोमा धेरै धेरै धन्यवाद। तर यो संग्रहमा पनि उनको एउटा गीत छुटेछ। ‘अरूण थापा सांस्कृतिक साँझ’ एल्बममा समेटिएको गीत ‘मेरो हात नबाँध, नथुन बोलीलाइ’ पनि समेट्नुभए धन्य हुने थिएँ। त्यो गीत युट्युवमा उपलब्ध छैन।
कालजयी गीत, फेरि कहाँ बन्ला अब ❤❤
Lyrics ni testai composition Pani testai Ani swar ma Kati pida, best of Arun Thapa vane Sano ma buwa sanga Caset theyo tyo Bela sune Dekhi ko fan hu ma sanepa bata
मानिसहरू खराब संगतमा फसेर जीवन त्यागेको पनि छ। तर अरुण थापा यस्तो गायक हुन् जसले जीवन मरणतासम्म नेपाली संगीतलाई माया गरेर अगाडि बढाइरहेका थिए। व्यथाको भावनालाई संगीतमा र शब्दमा देख्न पाइन्छ उनको गीतहरुमा हार्दिक श्रद्धाञ्जली अरुण थापाप्रति🙏🙏❤️
कलाकार लाई धन सम्पती र जातियका आधार ले हेरिने हाम्रो समाज मा उहाँ जस्ता को नाम कमै मात्र मा आउँछ जस्का गित सङ्गीत सदा सदा बार मेटेर मेटिदैन मन मुटु मस्तिष्क मा सदा सदा को लागि रहि रहने छन miss you 😢
कलाकारलाई जातियताको आधारमा कसले हेर्छ। हजुरको सोचाइ नै त्यस्तै भएर हो। जे कुरामा नि जातियता विभेद देख्ने।
अर्को जुनिमा तपाईंको प्रेमिका सङ्ग तपाईंको मिलन होस दाइ 😢😢😢
जिन्दगीमा हारै हारले पछाई रहदा
एउटा जितको लागि तड्पि रहे
मरेर लास हुँदा पनि तिम्रै लागि
केबल, तिम्रै लागि ढड्की रहे
कुनै आस त थिएन तिमी फर्किन्छौ
भन्ने तरपनि तिमीलाई पर्खि रहे
झरेको पत्ता जस्तै तिम्रै प्रतिक्षामा
पलपल आँधीहुरीमा उल्झी रहे
छोडेर गय पनि अमर रहुन अरुण सर 😢😢😢
चाहेर मात्र प्रेम नपाइने रहेछ 😢
कोही रहर र सङ्गतले कुलतमा लागेर आफ्नो जिबन Finish गर्छ भने अरुण थापा को हकमा भने फरक छ....बिछोड ...बिछोड...प्रेमको ... शायद ताजमहल त्यतिकै बनेको होइन होला ।Great singer.
Kati gahiro byatha dai, hajur vanda gahiro yo sansarma kehi thiyo ra !
अरुण थापा जसले आफ्नै जिन्दगी गाए
उसको ब्यथा धेरैको ब्यथासङ्ग मेल खाए 😭
Kura sahi xa tapai ko🙏🙏
मलाई चाहिँ वहाँकाे मनले थामेका चोटहरू नियाल्न पुगे।मलाई लाग्छ,वहाँले आफ्नो जीवन यात्राको क्रममा बिताउनु भएका भावनात्मक पलहरुलाई गीत र संगीतको माध्यमबाट ब्यक्त गरेका हुन्।
Molai pani testai lagyo
K hi diyara janu vakoxa sangit yatra garne sabai sangit premilai
भिजेर गित गाउने यी गीत हरूको म एकदमै सुन्ने गर्छु शब्द हरू यती मिठा छन् मन पनि भक्कानिएर आउछ । नेपालका महान कलाकार गायक शब्द सर्जक अनी यो देशका गहना अरूण थापा संसारबाट बिदा भएपनि तिमी मेरो छातीमा छौ अरूण । यीनको हरेक गीतले मेरो पिडा हरू संग मेल खाएको छ।
हार्दिक श्रद्धाञ्जली प्रिय गायक,,अात्मा सरस्वतीमातामा बिलिन भएको होस्।😥😥💐💐🙏🙏
Biyog nai biyog ma bityo jiban, prem le kasailai safalta ra kasailai maran samma puryaucha. Woha ko geetharuma kati pida lukeko cha, parne le matra thaha huncha
अजम्बरी अरुण थापा ❤❤❤
Mmv.g.... .......म्व्व
M.vvvv...vvvvvvvvvvvvvvvvvv.....vvvvvvvvvvvvvvvv. vvvvvm.....vvvvvvvvv..😊.vmmmv.v 😊.😊vvvvvv.mmv....vv.v.vvvvvvvvvv.mmmv...v...vmmmm v.vvm.v...v.v.......vvvvvm.vvvvvvvvvvvvvvvvvvvvvv ....v...v v v....vvvv.vvv.....vvvvvvvvvv............vvvvvvvv.......vvvvvvvv😊😊😊😊😊😊V 😊vvvv.vvvvvvv. vvvv😊 vvvv.m.......😊.vvvmv😊vvv.vvvvvvvvvvvv.....😊..vvvvvvv.vvvvvvvvvmvv............ ...😊m. 😊Vvvvvvverses .vmvvv vvvvvvvvvvvvv.v.vvvvvvvvvvverses mvvvvvvvvv..v....😊.....😊v...vmmmmmv vvvv.vvvvvvvvvvv............vvvvvvvm...........vvvvvvvvvvvvvvvvvvvvvvvmvvvvvvvvvvvvvvvv...vvvvvvvvvvvvvvvvvvvv.vvvvvvv😊.vvvm.vvvvv... vvvvvvv.vvvmv.v.vvv........v v.......vvvvvv.....vv..v.v.vv.vvvvvvv.v.😊.v.....vvvvvvvvvvvvvvvvvv.vvvvvvvvvvvvvvvvvvv vvv.😊..vvvvvvv😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊...😊vv😊.......vvv..... 😊verses .verses ..............vvvvvv.v.😊vvvvvvvvvvvvvvvvv😊vvv.vvv😊.vvvv😊.vvv😊....😊v.....m............................vvvvvv.vvv😊........😊.vvvv😊v.vvvv.v.vvvvvvvv ..😊v😊...v v.............vvvvvvv.vvmmmmme verses verses verses .vvvvv.vvvvvvvm.......m...v.vvvvvvvv.vvvvvvv.................verse vm.....vvvv.vvvvv. vvvvvvvv 😊😊😊😊😊😊😊😊😊
...vmmmmmmmv..v.😊vmm😊
Ggg.vvvvvvvvv......
Ggg.vvvvvvvvv......😊.
यस्तो कलाकार अब कहिल्यै जन्मिदैन नेपालमा। सारै राम्रो गीत संगित शब्द गाएकी सबै राम्रो
अति नै मिठो कर्णपृय गितहरु जति सुने नी धिक नमर्ने ! अरुण जी लाई हार्दिक श्रधान्जली अर्पण गर्दछु ! तपाईले छोडेर जानु भएको यी उपहार स्वरुप कर्णपृय गितहरु अ्मर रहोस !
Legend singer
Rest in peace 🎉
तपाई को आत्मा ले शान्ति पाउन "अरुण "दाजु
सधैँ मेरो मन मस्तष्कमा अरुण थापा सदाबहार तिम्रो गीत मेरो जीवनमा छुट्टै अस्तित्व राख्दछ ❤️❤️🙏🙏
Sworgya Arun jyu puja gare Pani sayad kamai hola harek geet Sangeet le man ruwaune gahiro sabda harule bhariyeko chha
स्वर सम्राट जतिभयनि अरुण सलाम
Thank you so much for uploading such great songs that never die.
❤अत्यन्तै सम्मान छ हजुर लाई मुटुभरि माया ❤
पुजनीय , प्रीय अरुण थापा ज्यु प्रति हार्दिक श्रद्धासुमन !
यस्ता गायक को स्मरण राज्य बाट ,सङीत स्रस्टा बाट नहुनु नेपाली सङीत माथी को व्यंग्य हो।हार्दिक नमन अरुन दाइ।
Eakdamai sahi Kura garnu vhayo. Hjr hjr le
यस्ता हैन उहाँ भनौं न हो।
Sahi artha lagaunu bhayo hajurle 🙏
Arun thapa sada kal gunjirahane xan best singer
स्वर नै अद्भुत छ यिनको !
Yesto ramro git haru gaako xa tara views xaena thukka nepali ho kasto git sunxau hau?
Kattilai arun thapa koho chidainan hola dukha ko kura 😢😢🙏🙏
अडेरी काडाले च्वास्स च्वास्स मात्रै लाख भिउस् हुन्छन् हजुर । के गर्नु भाइरल ग्रसित छ । नेपाली सोताहरू । स्रोताले मात्र यस्तो गाना सुन्छ ।
स्वर्गीय गायक अरुण थापा हाम्रो सामु नरहेपनी उहाको कलाकृतिहरु हाम्रो माझ सधैं रहिरहने छ।
लिजेन्ड अरुण थपा मगर । अमर रहोस् । नेपाली गित संगीत ले कहिले बिर्सने छैन
मर्मस्पर्शी गित।सुगम सङीत का बरिष्ठ गायक प्रती श्रद्धा सुमन एब्म जहिले सम्मान रहनेछ।
कर्ण प्रिय गायक !
खान् पीन त एक बहाना बन्यो उहॅाको जीवनमा प्रेमा मिलाउने भन्दा छुटाउने भए आफ्ना सम्वन्धिहरू ,अनि उनी आफै समाल्लीन नस्कनु मुटु छिया छिया पारी जती बाचे , अमूल्य गीतहरू छोडेर चाडै गए नेपाली गीत संगीत श्रीवृद्धी गरेर 😂 श्रद्दासुमन कर्ण प्रिय गायकज्यू 💐❤
नेपाली गित संगीत उज्यालो तारा अरुण थापा
अरुण स्मृति दिवसकाे सम्पूर्णमा शुभ-कामना !
जुन गित सुने पनि मुटु नै भक्कानो पर्छ।सबै गित हरुले उनको जिवनको पीडा पोखेको आभास हुन्छ्😢😢😢
Ekdam sahimarmik arun thapa daju ko sumadhur swor
यी हिर्दय स्पर्सी गित सुन्न पाउँदा मन अति भावबिह्वल भयको छ। धन्यवाद अरुण दाइ । अरुण दाइको गायन क्षेत्रलाइ सन्मान गर्नुपर्छ भन्ने मेरो मान्यता साथै माग छ।
Same here hajur🙏🙏🙏
❤❤❤❤
❤❤❤
🙏
श्रद्धा सुमन स्वर्गीय अरुण थापाज्यूलाइ 🙏🏼🙏🏼🙏🏼❤😢
Jay hos guru dev 🙏🙏
Josle pane yo upload gardinu vako xha waha lai mero antar maan bata dhanyavaad. God bless u.
अरुण थापाको धेरै जसो राम्रो गीतहरु राख्नु भएकोमा धेरै धेरै धन्यवाद ।
अरूण ज्युको झझल्को मेटाउनका लागि गायक राजु लामा ज्युको जन्म भए झै लाग्यो,
राजु लामा असल गायक हुन् तर अरुण थापाले जुन प्रकारका गीत गाउँथे नी त्यस्ता गीत राजु लामाले गाउन सक्दैनन् ।
ठिक भन्रु भो । राजुलामाको पुराना गितहरू मा स्वर अर्कै छ, फरक छ पछि मात्र अरूण थापाको स्वरसंग मिलाउन थालेका हुन र त्यस्तै शैलीमा गीत गाउन थालेका हुन ।
निकै राम्रो संकलन । तर, मैले- मेराे हात नराेक नखाेज बाेलीलाई, मैले न्याय खाेज्दै हिंडेकाे भाेलीलाई... अहिलेसम्म युट्युवमा भेटेकाे छैन।
Arun Thapa Ji le Gaunuvayeko Geet Sarai Mitho Lagyo Malai❤🎉
great singer ❤ huge respect ARUN SIR
Arun daju ko voice sweet and song pni tetinae mitho👍👍👍❤❤❤
हार्दिक श्रद्धाञ्जली स्वरको धनी मेरो मन पर्ने गायक अरण थापा ।
अरुण थापाको जिवनि सुनेपछि धेरै दुख लायो।
He is still alive for nepalese music.
कति सुन्दरस्वरका धनी अरुन ।अात्माले शान्ति पावस । अर्काे जुनिमा अझ बढि ठुलाे पद मिलाेस ।
सागर झै छल्केका भावना हरु ,मीठा सब्दहरु,,,
स्व.अरुण थापाको २४ औं स्मृती दिवसका अवसरमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौ।
ईनि हरु हो नेपाल को , legend कलाकार 🎨🎭🙋
🙏Arun ji Lai hami maj navaya Pani wahako git amar rahane Cha sayad waha ko Maya safal Vaya ko Vaya yasto man chune sangit hamle Sunna Paune thiyanau hola j huncha ramro ko lagi huncha junchej waha ko vittri maan ko aawaj bahera niskeyako ho😢
अरुण थापाद्वारा गाईएका मीठा कालजयी गीतहरु युगौंयुग रहनेछन् , जय होस्
सारै मिठो गति , मनै छुने ❤️❤️❤️❤️🥰🥰🥰
Ho ni hai 😊🎉
स्वर्गीय अरुण थापाको गीत प्रायः रियाइलिटी शो गाएको सुन्छु तर पनि खैँ त्यति सार्हो सर्जक लाई सम्मान त परै जाओस् नाम सम्म लिन गार्हो मान्छन बीबीसी अनुसार उहाँ ४ औं स्थानमा हुँदा नारायण गोपाल ७ औं मा थियो
शायद त्यति बेलाको प्रतिस्पर्धा ले पनि होला त्यस्तो बिरामी हुँदा नी सहयोग नगरेको किनकि उहाँको अन्तिम interview मा दीप श्रेष्ठ मेरो मिल्ने साथी अनि ओम बिक्रम मीत ज्यु भनेर सम्बोधन गरेको छ।
अत्यन्तै डुबेर गाउने महान कलाकार !!
ऐस्त सम्राट्हरूको नाम नअाउनुमा दुख लाग्छ।।
Drugs ani dokha ko milan bhayo bhane sabko yahi ho 😢😢 arun thapa ❤❤
Thank you Sir
Who uploaded this melody
हजुर बैकुनठा मा बास हाेस येसता मिठाे गित सारै गुनजिरहाेस
Hajur ko Pani geet saro ramro lag chha Ra sune baschu Ra Ritu Haru ma timi harya li basanta hai vanney
रचना र स्वर , सुन माथी सुगन्ध ।
नेपाली धर्तिका महान गायक अरुण थापा
Jay ho arun thapa hajur ko
Arun thapa ji ke geet sun ke dil khush ho jata hai
Legend! Always like him! Real tragedy song from a true lover who knows life for sacrifice.
युगौ युग अमर रहने यस्ता कर्न प्रिय आबज
Thanks a lot for this beatiful collection.
अमर अरुण थापा♥️🙏
Thank you❤
Hardik sradhaanjali
आई लव यू अरुण थापा जी
Old is gold song 👌 All song very very nice 👌 miss u 😍 aarun dai 🙏😭
Sarai marmik cha yo sangeet 🎉❤
Dherai ramro
धेरै राम्रो हजुर को स्वर गित को भाका ले मन छुन्छ
Ho ta
अरूण थापाका गीतहरू संग्रह गर्नुभएकोमा धेरै धेरै धन्यवाद। तर यो संग्रहमा पनि उनको एउटा गीत छुटेछ। ‘अरूण थापा सांस्कृतिक साँझ’ एल्बममा समेटिएको गीत ‘मेरो हात नबाँध, नथुन बोलीलाइ’ पनि समेट्नुभए धन्य हुने थिएँ। त्यो गीत युट्युवमा उपलब्ध छैन।
कतै टाढा तिमीबाट पुगे भने - भन्ने गित पनि धेरै खोजे पाइ रहेको छैन ।
Thank you maile khojeko geet Sunna paye we miss you Arun😍😍🥰🥰
Heart Touching collection
Arun thapa ammar rahirahane xan 🙏❤️
jayshree muktinath
Kati mitho mitho gana❤ भाबुक बिहान 🎶🎶🎶🎶👌👌
One of the best singer 😢❣️🎧🙏
saulte to great singer!!
आहा कती मिठो
Atiramro
All the songs are very beautiful ❤
His songs are ever live and within our heart. Naman
Fake recording.
Darjeeling loves Sir, Arun Thapa and also loves his re-incarnation Mr Raju lama.
अरुण थापा 🙏
old is gold
Fav singer
Fav song
Arun thapa magar jyu van mug
कालजयी स्वर अनि शब्द
Wow dami dami
Legend singer rajye bat hal ko sangeet le nasamjhida dukha lagx.
𝑚𝑦 𝑓𝑎𝑣𝑜𝑢𝑟𝑖𝑡𝑒 𝑐𝑜𝑙𝑙𝑒𝑐𝑡𝑖𝑜𝑛 𝑠𝑜𝑛𝑔𝑠
यस धर्तीमा एक दिन अवश्य राम थापाको आत्मा लिएर स्रष्टाको पुनर्जन्म हुनेछ ।
"Katai tada timi bata puge bhane" song is missing.
❤❤❤
Sabai geet sarhai mitho chhan.. tar uhaako jiban ko dukhad antya bhaeko rahechh.alpaayu Mai ..😭😭 Sarhai dukh lagchh.