राजु परियारको दुरुस्तै आवाज भएका रामको पुरा भयो बिमा कुमारी दुरा भेटेर गीत गाउने सपना,पाए पैसा

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • राजु परियारको दुरुस्तै आवाज भएका रामको पुरा भयो बिमा कुमारी दुरा भेटेर गीत गाउने सपना,पाए पैसा
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Bima Kumari Dura
    Ram Aman Pariyar
    Gyanendra Shahi
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Bima_Kumari_Ram_aman
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 157

  • @laligurashdaily
    @laligurashdaily  2 года назад +40

    नमस्कार म कमल सरगम, भगवान स्वरूप दर्शकको अनुरोध अनुसार मैले बरिष्ठ लोक गायिका बिमा कुमारी दुरालाई भेटाएर पहिलोपटक दोहोरी गाउँन समेत लगाएको छु , गायक बन्ने सपना बोकेका राम परियारलाई सहयोग गरेर उनको सपना पुरा गरिदिन चाहनुहुन्छ भने सिधा सहयोग गर्न सक्नुहुनेछ जसको लागि सम्पर्क
    कमल सरगम -वाटसप,भाइबर,इमो नम्बर :9851224970
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam

    • @purnab.c5248
      @purnab.c5248 2 года назад +1

      धन्यवाद कमल जि यो नया कलाकारलाई लालिगरास डटकम मार्फत साथ र सहयोग गर्नुभएकोमा

    • @Pardeshigopu
      @Pardeshigopu 2 года назад +1

      Congratulations for the first dohori geet ko lagi brother lai

    • @amritarai9814
      @amritarai9814 2 года назад +1

      Ok c

    • @bhavanashah6459
      @bhavanashah6459 2 года назад

      @@purnab.c5248 gggggggggggggggggggggggggggggggvgggggggggggggggggggggggggggggggggggggvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvgvvvvvvvvvvvvvvvvvvvvgvgggggggggggggggggggggggggggggggggggggggggggggvggggggggggggggggggggvggggggggggggggggggggggggggggggggggggggggvggggggggvggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggggvggggggggvggggggvgggggggggggggggggggggggggggggggggggggggvvvgggggggvggvgggggggggggvgggvggggggggvvgvgggggvggggggggggggggggggvgggggvvvgvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvgvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvgvvvvvvvvvvvvvvvggggggggggggggggggggggggvggggggggggggvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvbbbbbbbbbbbbbbbbbbbbvbbbbbbvbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbvbbbbbbbbbbbbbbbvbbbbbbbbbbbbbbbbbbbbbbbbbbvbbbbbbbbbbvbbbbbbbbbbbbbbbbbbbbbbbbbvbbbbbvbbbbbbbbbbbbbbbbbbbbvbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbvvvbbvbvbvbbbbbbbbbbbbbbbbbbbbbbvbbbvbbbbbbbbvvbbbbbbbbbbbbbbbbbbbbbbbbvbbbbbbbbbbbbbbbvvbbbbbbbbbbbbbbbbbbbvvbbbbbbbbbbbbbbbbbbbbbbbbbvbbbbbbvbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbvvvc

    • @razeltamang3716
      @razeltamang3716 2 года назад

      Oooo
      Oo
      Ooiooooo

  • @user-kd4ys9op1o
    @user-kd4ys9op1o 2 года назад +39

    अरुको भन्दापनि लोक दोहोरीको स्वर सम्राट राजु परीयारको भाका सङ्ग मेल खायो तर दुरुस्तै स्वर भन्दा अली फरक चै हुनु पर्छ।

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 2 года назад +17

    राजुको स्वार सङग मात्रै मिल्ने होइन अनुहार पनि हल्का मिल्न खोजेको छ सफल्ताको शुभकामना अमन भाइलाई

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +8

    भाइ राम तपाईं कति भाग्यमानी हुनुहुदोरैछ,नेपालकै ट्प गायक राजु परियार र टप गायिका बिमा कुमारी दुरा दुज्यु सङको साथमा बसेर एसरि भलाकुसारि गर्न पाउने,,,कतिपयले चाहेर पनि उहाँहरुलाइ भेट्न पनि नपाएको अवस्था छ,भाइ रामको साङितिक जिबन उज्ज्वल छ,शुभकामना भाइ राम।।

  • @rohinigautam4989
    @rohinigautam4989 2 года назад +17

    धेरै धेरै बधाई नयाँ प्रतीभा भएको भाइ लाई दुरुस्त राजु परियार काे अाजाज मा मिल्छ उन्काे अाजाज ।

  • @hikmatbishwa1240
    @hikmatbishwa1240 2 года назад +1

    विशेष धन्यबाद सोर सम्राट राजु दाई को नाम सङ्ग जोडिन पाउनु भयो नयाँ कला र गला धनी ब्यक्ती मलाई जहाँ सम्म लाग्छ कुनै कुनै शब्द मा मेल खादैन 100%95 मिल्छ मेरो बिचार मा

  • @chandrabc1984
    @chandrabc1984 2 года назад +14

    लोक दोहोरी कि रानि बिमा दिदी,दोहोरी का राजा राजु परियार सग भेट गराउनु हुने कमल सरगम लाई धन्यवाद !उहाँ लाई सबैले सपोट गरौ!

    • @anupkaleybcanup6076
      @anupkaleybcanup6076 2 года назад +1

      आहा!कति मिठो कमेन्ट सर 🤗

  • @user-ng8kc9ir5y
    @user-ng8kc9ir5y 2 года назад

    राम भाइलाई बधाई शुभकामना छ धर्य भएर सङ्गितलाइ सुमधुर बनाउनु राम भाइ राजु परियार फेरि जन्मेकोमा बधाइ छ

  • @fadindradewan2891
    @fadindradewan2891 2 года назад +4

    ठिकै हो भाइको भनाइ पनि उ बेला मा हामिले एफ एम मा सुन्थेउ अहिले नेटको सुविधा छ र बिमा कुमारि दुरा दि लाई नमस्कार 🙏🙏

  • @tikakarki1053
    @tikakarki1053 2 года назад +16

    राजु काे जस्ताे,जस्ताे मात्र दुरूस्त चाहिँ हाेईन ।

  • @prakashpariyar1200
    @prakashpariyar1200 2 года назад +2

    अति राम्रो छ निरन्तर मिठो प्रस्तुति दिदै दर्सक को मन जित्नु सफलताको सुभकामना दर्सक स्रोता को मन जित्नु अवसर सम्मान न गुमाउनु होला😍😍

  • @Durga803
    @Durga803 2 года назад +1

    धेरै मिठो स्वर छ रामकाे

  • @govindagharti2286
    @govindagharti2286 2 года назад +4

    राम्रो स्वर,छ राम भाई को ,👍बीदेस,देखी सुनी रहे को छौ,,राम भाई को प्रतीभा लाई ,,बजार मा ल्याई दीने आशा राख्द छौ 🙏

  • @deepaknepali8750
    @deepaknepali8750 2 года назад +3

    धेरै राम्रो छ राजु दाइ काे त नामै काफि छ शुभकामना छ

  • @rohinigautam4989
    @rohinigautam4989 2 года назад +7

    राम परियार भाइकाे अावाज सारै मिठाे सुमधुर सुरिलाे अावाज ठ्याक्कै दुरुस्तै राजु परिवार दाइकाे अावाज मा मिल्न जान्छ ।राम परियार भाइ लाई सफलताको अघ्रिम शुभकामना उत्तर उत्तर प्रगति काे धेरै धेरै शुभकामना राम्राे गाँउदै जानू हाेला ।

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +3

    बिमा दिदी नमस्कार धेरै बर्ष पहिला मेसियामा दिदिसंग कार्यक्रममा भेट भएको थियो , राम जि भबिश्य उज्जल राजु सर बिमा दिदिको साथ र लालिगुरासको साथ भएसि दर्शक हाम्रो साथ त छदैछ

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад +3

    नाक हलेर गको आको छ् दुरुस्तै छैन है राजु दाइ भने को राजु दाइ नै होनि कहाँ धेरै फराक छ नाक हालेर आको छ दुरुस्तै भान्नु मिल्दै मिल्दैन बिल्कुलै जस्तो आको छ यहि हो सुभकमना छ यो कालाकार लाई सोर मिथो छ नाक हलेर गएनि

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    अति नै मिठो भोईस ब्रो सफलता को शुभकामना छ सारै खुशी लाग्यो बिमा कुमारी दिजु संघ भेत्नु भयो सलाम छ बिमा कुमारी दिजु लाइ

  • @karnakhadka8074
    @karnakhadka8074 2 года назад +6

    स्वर चाहिँ मिठो छ 🎋🎊

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +11

    नेपालि लोक तथा दोहोरि गितको कोइलि चरि बरिस्ठ गायिका आदरणीय बिमा कुमारि दुरा दिज्युप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️आहा दिज्युको यो आशिर्वादले भाइ रामको साङितिक जिबन उज्ज्वल रहोस् शुभकामना🎊🙏

  • @tankaaugi
    @tankaaugi 2 года назад

    बधाई छ राम परिवार दाई लाई सेम राजु परियार दाजु को जस्तो स्वर छ

  • @ganeshthapa8468
    @ganeshthapa8468 2 года назад +7

    आहा कति मिठो स्वर हो राजु दाई को अनी हजुर को स्वर एउटै

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 года назад +11

    स्वर दुरुस्तै भयो!यो भाइलाइ अलिकता भयपनी आफ्नो पन ल्याउन भन्न पर्यो कमल सर!!

  • @chhabi_vlogs
    @chhabi_vlogs 2 года назад +3

    Wow ❤️❤️ ekdam बधाई तथा शुभकामना एकदम राम्रो लाग्यो

  • @bibashgautam5186
    @bibashgautam5186 2 года назад +2

    सार्है मन लोभ्याउने स्वर ।।
    सफलताको कामना छ

  • @kuladhikari1717
    @kuladhikari1717 2 года назад +6

    राम्रो प्रतिभाको लागी शुभकामना राम भाइलाइ👍️👍️

  • @purnasunam8109
    @purnasunam8109 2 года назад

    बिमा दिदी अनि नया राजु भाइ 🎤🎤👌👌

  • @devbahadur6610
    @devbahadur6610 2 года назад

    सेार सम्राट् बिमा कुमारि दुरा लेाक गनईका,,सम्झाना,छ

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 года назад +1

    Wow gazab rahixa...Dohari 👑 king Raju pariyar Face cut aawaj geet gaaune sailee same to same mildo Rahixa 👌👌👌👌👍👍👍

  • @obirammagar3942
    @obirammagar3942 2 года назад +1

    आहा कति राम्रो सोर

  • @kumasuman2287
    @kumasuman2287 2 года назад

    हामी लाई धेरै चिन्ता लागेको थियो तर अहिले राजु परियार दाई जस्तै गित गाउने कलकार पाइम

  • @gautamg8324
    @gautamg8324 2 года назад

    अनुहार नि मिल्ने रैछ भाइको राजु सङ

  • @bikidhanisa6049
    @bikidhanisa6049 2 года назад

    बिमाकुमारी दिज्यु प्रती सलाम छ तर राजु परियार कै गित सुनेर राम परियार को पनि यउटै स्वर भाकोहो भन्नू हुदा चाहिँ मलाइ ठिक लागेन प्रतिभा कला भनेकोकोइ कसैको नक्कल गरेर हुने कुरा होइन। प्रतिभा भनेको GoD gifT हो।

  • @raj-be8iw
    @raj-be8iw 2 года назад

    राजु दाईकाे स्वर संग किन दाजेकाे हाेलान
    यार रामकाे स्वर राम संगै छ राजु काे स्वर
    राजु दाइ संगै छ

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 2 года назад +1

    Sarai mitho voice bima baini 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @bishnuchhetri3647
    @bishnuchhetri3647 2 года назад

    Aaha yo bhailai aghadi badhauna sabaiko sath saport garnuparyo

  • @ramthapa328
    @ramthapa328 2 года назад

    सेमराजु परिवारकाे भाेईसछ राम जिकाे धन्यवाद प्रगतिगर्दैजानुस सफलभैजानेछ।

  • @babulamaofficial
    @babulamaofficial 2 года назад +5

    दुरुस्त छ त !

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +3

    गित उठान गर्दा राजु दाइकै जस्तो स्वर सुनिन्छ तर बिचमा कताकति फरक छ,दुरुस्त चाहि छैना।

  • @krishnalohani3007
    @krishnalohani3007 2 года назад +1

    Congratulations vaila ani Thank you Laligurans chanal

  • @bssaud1234
    @bssaud1234 2 года назад

    कमल सर धेरै धेरै धन्यवाद सर

  • @varshakumwar8737
    @varshakumwar8737 2 года назад

    Ekdam raju dai jastai aauj chha yaar thanks bro

  • @gopirasaili4015
    @gopirasaili4015 2 года назад

    राम परियार बाबू तिम्रो उन्नती प्रगती हुँदै जाव‍ोस यहि मेरो शुभकामना

  • @omrana9682
    @omrana9682 2 года назад

    Ati mitho aawaj sadhai sunna paiyos safalta ko suvakamana xa ram vae lai

  • @kbparbat1743
    @kbparbat1743 2 года назад

    दामि दामि ब्राे बधाई छ

  • @navinnepali7099
    @navinnepali7099 2 года назад

    वाह आवाज कति मिठो

  • @indiradahal402
    @indiradahal402 2 года назад +5

    सफलताको शुभकामना भाइलाई

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 2 года назад +3

    damii x same raju ko jasto x mazz ayo interview.

  • @sitalkumarshahi7116
    @sitalkumarshahi7116 2 года назад +3

    ज्ञानेन्द्र शाहि त मेराे घरकै कान्छा अंकल हाेईसिन्छ अाइ मिस यु अंकल सात समुन्द्र पारि बाट पनि मिस गरेकाे छु हस उहप अभागि हजुरकाे भतिज रामु

  • @pujakhadka4955
    @pujakhadka4955 2 года назад +4

    So nice voice ❤️❤️👍👍🙏🙏🙏

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 года назад

    owowww दामी स्वर राजु परियार सेम 😍😍

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +3

    बधाई छ प्रगति होस भाइ

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 года назад +3

    Wishing him all the best, good luck 👍

  • @pashangtamang1972
    @pashangtamang1972 2 года назад

    मलाई मन पर्ने कलाकार बिमा कुमारी दुरा लक्ष्मी न्यौपाने बिष्णु माझी र राजु परियार दाइ हुन्

  • @toparamsunar8175
    @toparamsunar8175 2 года назад +1

    Nice voice....ram...best of luck

  • @chandraprakash1829
    @chandraprakash1829 2 года назад +2

    दामी छ। स्वर अगाडि बढ्दै जानुहोस्

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +5

    म पनि सुन्दैछु है

  • @amarsreetha3409
    @amarsreetha3409 2 года назад

    Bima kumari dura didi great

  • @ratanbk8327
    @ratanbk8327 2 года назад

    यकदम राम्रो छअघिबड्देै जानू शुभकामना

  • @uttampratapjbr8596
    @uttampratapjbr8596 2 года назад

    Best of luck ram sir

  • @babagurung8557
    @babagurung8557 2 года назад

    Hubahu Raju pariyar ko jastai awaj xa bhai ko nirantar agadi badnu ek din safal huni xa.subha kamana xa.

  • @tikaramsijapati8404
    @tikaramsijapati8404 2 года назад +3

    Congratulations kamal sargam

  • @krishnadhungana5676
    @krishnadhungana5676 2 года назад

    अरका को भाका मा र गित गाउनि होईन नया भाक। र नया‌ गित गाउनु ति सब तो राजु सरले गाईसकनु हो

  • @dipakchhetri2383
    @dipakchhetri2383 2 года назад +3

    congratulations to brother

  • @anupkaleybcanup6076
    @anupkaleybcanup6076 2 года назад

    मेरो गाउँ छिमेकी दिजु तर्लुङकोट छोड्नु भयो जस्तो लाग्यो 😏 र राजु दादा mis you तपाईं त झन नजिक्को दाई 😘😘😘 love you kamal dada 🤗 र राजु दादा संग त कम्पिएर गर्नु मिल्दैन आफनो आफ्नो पाटन हो त्यहि हिसाबले चल्नु पर्छ र अगाडी बढ्नु पर्छ बधाई छ लोक सास्कृतिको जगर्ना गर्नु पर्छ 🤗मलाई पनि गाउने मौका दिनु है कमल दादा बिमा दिजु र राजु दादा संग जसरी भए पनि भेट्ने हो म त मेरो गाउले दिजु र दाजु संग 🤗😘

  • @kalpanaadhikari9079
    @kalpanaadhikari9079 2 года назад +1

    Sweet voice best of luck

  • @kamalat4410
    @kamalat4410 2 года назад

    Same raju daiko jastho voices

  • @tekugiri8108
    @tekugiri8108 2 года назад +4

    Wow nice

  • @krishnarayamajhi4429
    @krishnarayamajhi4429 2 года назад

    सारै मीठो आवाज , ❤️❤️

  • @arjunbishowkarma574
    @arjunbishowkarma574 2 года назад +1

    Ramro voice 🥰🥰❤❤👌❤️❤👌

  • @smritiraiofficel123
    @smritiraiofficel123 2 года назад +2

    Ramro xa voices

  • @rampariyar4126
    @rampariyar4126 2 года назад

    wow same xa raju ram

  • @permkumar3652
    @permkumar3652 2 года назад

    Mr.kamal shargam ji luxme newpane ji Kanha janu bhayo dehkai binu hudain nani

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 2 года назад

    नाइस

  • @bimalasoti5503
    @bimalasoti5503 2 года назад

    Wowww sem voice dharai ramro xa

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 года назад +2

    Dami aawaj

  • @sapunagurung9661
    @sapunagurung9661 2 года назад

    Sem voice raju pariyar juko jastai

  • @phanindraacharyaa5464
    @phanindraacharyaa5464 2 года назад

    kamal sir hjr le sabai mediya maa liyar parichay garaaunu parne x

  • @dammargurung9363
    @dammargurung9363 2 года назад

    Nice bima didi

  • @nandsarumagar8788
    @nandsarumagar8788 2 года назад

    Kamal vai good job!!

  • @triplistripals692
    @triplistripals692 2 года назад +1

    कुनै कुनै नोट मिल्छ सबै त मिल्दैन राम को अलि नाक तिर जान्छ तर स्वोर त मोठो छ राजु सङ त दाज्न मिल्दैन

  • @sangrambal312
    @sangrambal312 2 года назад

    Very good

  • @ghartiboy7577
    @ghartiboy7577 2 года назад

    Super voice

  • @ritarai6456
    @ritarai6456 2 года назад

    राजु परिवार दाइ शंग स्वर छुट्टाउनु गाह्रो छ

  • @shyamrai4979
    @shyamrai4979 2 года назад

    Sargam Jee, Bima Didi lai ma sadhai uchcha samman garne garda chhu. Ma uha lai lok dhori gaika bhanda pani lok gaika bhanna ruchauchhu. Kina ki uhako praye ekal lok geet haru sara Nepaliko mutu ma chha.Ma Purba Khotang ko manxe bhayepani ma sanai dekhi uhako geet sunera hurkeko manchhe hu. Uhale geet gaye pachhi khola susauchha, Nyauli runchha, banjangal suselchha, ani manai ekohoro mantra mugda hunchh.

  • @chetragurung1149
    @chetragurung1149 2 года назад

    very nice

  • @Pardeshigopu
    @Pardeshigopu 2 года назад

    Yesto ramro voice vako manxi lai Indreni ma lagera Janu Kamal dai

  • @durgamagar1856
    @durgamagar1856 2 года назад

    सफलताको शुभकामना दादा

  • @arjunbk5105
    @arjunbk5105 2 года назад

    अब बिमाकुमारी दिदीको सेकेनड भाइले नि माकुरीको जाल गाउनु पर्छ है

  • @teekabk377
    @teekabk377 2 года назад +2

    Bhaiko gala testauxa bhane keko aphno pan bhandaixanta kamenrwala ramroxa swor

  • @sandeshkoirala4368
    @sandeshkoirala4368 2 года назад

    Bima kumari didi ko awaj ko jati tarif gara pani kam hunxa 💐💐💐💐🎶🎶🎶

  • @lekhnathacharya8142
    @lekhnathacharya8142 2 года назад +3

    Man chhoyo

  • @sujanthapa1995
    @sujanthapa1995 2 года назад +3

    Same to same tw xina so mailxa halka fulka

  • @rajumagar1945
    @rajumagar1945 2 года назад

    nice👌👌👌

  • @ritujogi3759
    @ritujogi3759 2 года назад

    Wow da

  • @khagendragatraj5295
    @khagendragatraj5295 2 года назад

    Wow didi parti namaskar🙏🙏🙏

  • @gumrana4662
    @gumrana4662 2 года назад

    गुद 100% मेल खान्छ। यो भाइ को voice chance दिनु पर्छ

  • @bijayaxettri4350
    @bijayaxettri4350 2 года назад

    ❤️❤️❤️❣️❣️❣️❣️❣️

  • @bishnuchhetri3647
    @bishnuchhetri3647 2 года назад

    Bima didi namaskar

  • @tummypaa9256
    @tummypaa9256 2 года назад +1

    Same x anuhar pani same x ,,,,