सांसदहरूको प्रश्नको जवाफ दिँदै के भने गृहमन्त्री रवि लामिछानेले?

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Комментарии • 15

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y 8 дней назад

    लल गृहमन्त्री जिउपनी बिदेसी इसारामा चल्नु हुदो रैछ भन्नी थाहा भो

  • @mohangurungthanmagar3275
    @mohangurungthanmagar3275 8 дней назад +2

    के के न भने ठन्या थिए प्रदीपले लास्टमा खिस्स हुँदै झुक्नु पर्यो 😀

    • @BuddhaKatwal
      @BuddhaKatwal 8 дней назад

      Aauta comment xina.. yo kura uthayeko nai Galat raixaa???,sab le bal diye tahh yarr

  • @krypton963
    @krypton963 8 дней назад +3

    प्रदीप जि त सरै ठीक लग्थ्यो तरा के प्रस्न सोधेको हो ? ? के अरु समस्य नै छैन हो देश मा। कती तेही रटेको रटै गरेको । सर्वोच्च मा विचाराधीन विषय प्रस्न उत्तर गर्न मिल्दैन भन्ने ज्ञान पनि नभाको हो कि । 😢😢

    • @s.p412
      @s.p412 8 дней назад

      प्रश्न सोध्न पनि नपाउने भन्ने हुन्छ ? प्रश्न जायज छ

    • @krypton963
      @krypton963 8 дней назад +1

      @@s.p412 सर्वाच्व मा विचाराधीन मुद्दा मा प्रश्न उत्तर गर्न मिल्दैन त्याे पनि संसद्मा, अदालत को मानहानि मा पारिन्छ भन्ने साथी लाई पनि थाहा भएन जस्तो छ।। त्यसैले पछि प्रति प्रश्न गरेनन् त।।

    • @bishnuprasadkhanal1042
      @bishnuprasadkhanal1042 8 дней назад

      बढि जान्ने भै टोपलेको छ प्रदिप भन्ने डाकु

    • @s.p412
      @s.p412 8 дней назад

      @@krypton963 ए हो र ? अनि ठगीमा र पासपोर्ट दुरुपयोगमा महान्यायाधिवक्ताले क्लीन चिट दिन मिल्छ ?

    • @krypton963
      @krypton963 8 дней назад +1

      @@s.p412 भयो धेरै नै रैछ दिमाग तिम्रो नी, सर्वोच्च मा विचाराधीन मुद्दा बोल्न मिल्दैन भन्ने कुरा हो।। र महान्यायाधिवक्ता ले सहकारीको केसमा भनेको passport को केसमा हैन।। clean chit दिएको हैन हो उजुरी परेको छैन कुनै भनेको हो।। अब उजुरी नपरेको कुरालाई उजुरी परेको छैन नै भन्छ नी, लाएर jail कोच त भन्दैन होला महानिबक्ता कार्यालय ले पनि।। यसो पुरै कुरा आफैले बुझ्ने गरेपनि हुन्छनी नेता उफ्रिदैमा पछि पछि उफ्रिन पर्दैन नी।।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 8 дней назад

    जय रबि जय देश 🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🙏🙏

  • @sureshrajpokharel9452
    @sureshrajpokharel9452 8 дней назад

    gafadi