धेरै खुसी लाग्यो यो गित सुनेर।धेरै धेरै धन्यवाद यति सुन्दर गित मार्फत हाम्रो देसका गौरब ब्यक्तित्व रबि लामिछाने दाइको समर्थन गरेकोमा।जय रबि दाइ।God bless you Rabi Dai.
दर्शन नमस्कार सम्पुर्ण लोक पारखी मन मुटुहरुमा साथ मा मीठो लोक साङ्गितिक अभिवादन रबि दाइ को बारे मा बोल्नी र गाउनी कोशिस गरेकी छु सुनेर सल्लाह सुझब दिनु होला 💕💕💕💕 रबि दाइ लाई साथ दिनि जति यता लुन हाजिर हुम त 💋💋💋 🌹🌹🌹🌹
hajur lai dherai dherai subha aasirbad sathai aauda ka din haru ne astai metho lok vaka layra aaunu hola sathai rabi parti ko maya esneha sabai la uthaunu parxa thanku
रबि दादा निर्दोष छन र रबि दादा को समर्थक हरु मात्र येता हाजिर हौ तर भ्रष्टाचारी हरु र देश द्रोही हरु येता like नगर्नु मात्र रबि दादा र यो गीत लाई मन पराउने मात्र हाजिर हौ
Nice song &Ravi Dada made in Nepal .Ravi dada KO sath ma 3karod jantako sath xa ramro kam gari agadaie januhos Dada hajurko sath ma hami xau hamro sathsahyoga vabay rub ma xa ..
सर्बप्रथम त यसगितका लयशब्द सङ्गगीत गर्नहुने जो कोहीभयनि उहालाई नमन् र यस छहारी लोकदोहरी घरको उत्तर उत्तर प्रगीतीको कामना गर्दै सम्पूर्ण टिमलाई ह्रिदयदेखीनै नमन् ।
धेरै धेरै धन्नेबादछ कलकार भा,ई बैनि ला,ई हामि सबैले साथ सपोट दियु भने रबि दा,ईले न्या पौनु हुन्छ भन्ने आसाछ रबि दा,ई निर्दष हुनुहुन्छ उहा पर्ति जनताको ठुलो आसा र भरोसाछ💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अतिनै सुन्दर गित 💕हँसिलो💞मुहार💞सफा💞मन💞उच्च💞विचार💞सुन्दर💞कला💞अनि💞उत्कृष्ट💞प्रतिभाले💞भरिपूर्ण भएको💞तपाईहरुको💞 अभिनयलाई💞 सबै कलकार हरु मा सदा सम्मान छ🙏💞जय घण्टी जय रवि सर ❤
धेरै राम्रो छ गित बधाई छ यो तिम्लाइ एउता निर्दोस मान्छे लाई फसाउन खोज्नी कस्तो मान्छे हाम्रो नेपाल मा रबि दाइ बिना हाम्रो नेपाल नै बन्द हुन्छ कति देस बिदेस मा बिचल्ली परेका दाजु भाइ दिदी बैनी लाई बचाउनी मान्छे ले कसरी सक्नु हुन्छ अरु को ज्यान लिन सफाउनु को नि तरिका हुन्छ नि यदि फसाउनु नै थियो भनी जिउदै भय र फसाउनु नि परे र जानी गयो दोस रबि लाई 😡👍️👍️👍️God bless u rabi dai
A very creative starting by singer groups of Nepal which touch ghe heart of every Neplese. A awakening society and best utlization od your talent singing. Salute to you all.
Namaste sabai lai ek mustai supper nice song Hajur sabai lai dhanyabad xa Qatar bata rabi dai nirdoss xan majala gaunu koe dass durai chor gunda RASTAGHTI India ko gulami garna ghola haru la karaudai garxa salaam xa sabi tim lai .... ati man paryo song video
100% रबि सर निर्दाेश हुनुहुन्छ..।भन्ने जति एता हाजिर हुम है..
धन्यबाद कला कार ज्यू हरू लाइ।रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएको मानसिक्ता हो जित रबि कै हुन्छ।
रबि जि निर्दोष हुनुहुन्छ भन्नेमा कोको सहमत छौ
रबि जिको समर्थनमा हुने जति यता हाजिर गरौ
रबि लामिछाने दाइ निर्दोस हुनुहुन्छ दोसिलाइ कार्बाही गर रबि दाइ लाई रिया गर
रबि जिनिद्रोस हुनुन्छ
Ma chhu sahamat
Ma pane xu hi
Ma pani xu 10000% nirdosh hunuhunxa
एक दमै मिलाएर गाउनु भएको छ बधाई छ यो टिम लाई रबि दाइ को समर्थन को को हुनु यता हाजिरी गरुम त
रबिलामिछाने निर्दोस् छ,निर्दोस्छ!!
रबि लामिछाने जिन्दावाद्,जिन्दावाद्!!
रबि लामिछाने हाई,हाई👋🏿👋🏿!!
गित राम्रो छ। सबैले आ आफ्नो ठाउँबाट रबिको सपोट गर्नुपर्छ। धन्यबाद कलाकार भाई बहिनीहरुलाई।
सर्ब प्रथम लोक छहारिका सम्पुर्ण कलाकारहरुलाइ मुरि मुरि धन्यबाद,रबि जिले अबश्य सन्मानिय अदालतबात न्याय पाउँछन् ।
धेरै खुसी लाग्यो यो गित सुनेर।धेरै धेरै धन्यवाद यति सुन्दर गित मार्फत हाम्रो देसका गौरब ब्यक्तित्व रबि लामिछाने दाइको समर्थन गरेकोमा।जय रबि दाइ।God bless you Rabi Dai.
सारै राम्राे गाउनु भयाे तेस्काे लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद रबि निर्दाेश हुनुहुन्छ भन्ने पूर्णे बिस्वास् छ
कसैको ठेक्का लिन सक्छ गायकहरुले
राम्रो छ दोहरी अनि रबि दाइ को विशेष thanks all the बेस्त of luck
धन्यवाद छ यो टिम लाई रबि दाइ निर्दोष हुनुन्छ भन्ने आशा छ
राम्रो छ।शुभकामना
अत्यन्तै मन छुने रबि दाइ को बारेमा गाएको दोहोरी छ धन्यवाद सम्पुर्ण लोक छहारी परिवार हरु मा जय नेपाल् ।।।
Good
@@bhagwatineupane6965
।
रवि सरकाे समर्थक जति हुनुहुन्छ यता हाजिरी गराैं।
म छु है
म पनि छु है
Ma
@@anitabogati5037 रबि सर निदाेस हुनुहुन्छ हामि सबै उहाँको साथमा छौ
Hami sabi rabi daiko sahma xau hajur
हामी सबै मिलि लडनुपर्छ यो केशमा !
राम्रो काम गर्ने लाई ठाउ रहेनछ यो देशमा!!
I am with rabi lamichhane....
एक दमै मिलाएर गाउनु भयको छ बधाई छ यो टिम लाई रबि दाई को समर्थन को धन्यवाद छ हजुर लाई 🙏🙏🌹🌷💐✅
सम्पुर्ण कलाकार ज्यु लाई धन्नेबाद छ
जय रबि जय नेपाल
सारै राम्रो गित धन्यवाद छ यो टिमलाई यसरी नै देशब्यापी रूपमा आफ्नो आफ्नो क्षेत्रबाट रबि का लागी जनदबाब दिईरहनु पर्छ जय देश जय नेपाली !!!!!
Good song
Very good rabi sar👏
बधाई छ दिदीबहिनीहरूलाई शुभकामना
वधाइ अनि धन्यवाद कलाकार ज्यु हरुमा,अति राम्राे।
Rabi sir nidosa hunuxa.....
दर्शन नमस्कार सम्पुर्ण लोक पारखी मन मुटुहरुमा साथ मा मीठो लोक साङ्गितिक अभिवादन रबि दाइ को बारे मा बोल्नी र गाउनी कोशिस गरेकी छु सुनेर सल्लाह सुझब दिनु होला 💕💕💕💕 रबि दाइ लाई साथ दिनि जति यता लुन हाजिर हुम त 💋💋💋 🌹🌹🌹🌹
sarita sunar 💋💋💋💋💋💋💔💔💔💔💔
hajur lai dherai dherai subha aasirbad sathai aauda ka din haru ne astai metho lok vaka layra aaunu hola sathai rabi parti ko maya esneha sabai la uthaunu parxa thanku
❤️❤️❤️❤️
Hi
तिमी आफ्नै हो यो चानेल लुरि बैनि
रबि सर लाई सम्झेर गित गाउने कलाकार लाई बधाई छ।
रवि लामिछानेको सपोटर हरू यता हाजिर हुनुहोस्
बधाई छ। राम्रो शब्द मा रबि सरकाे न्यायकाे लागि गित बनाउनु भएको मा
रबि सर निर्दोष हुनुहुन्छ पक्कै पनि न्याय मिल्छ
रबि सर निर्दोष हुनुहुन्छ सत्य को जित अबस्य हुन्छ केहि दिन धैर्य गर्नु पर्छ यो गित ३करोड जनता माझ पुगोस
Git bat Sahayog ko lagi dhanybat
रबि सर निर्दोश हुनुहुन्छ अबश्य न्याय मिल्नेछ
रबिजि जिनदाबाद
धन्यवाद कलाकार भाईबैनिहरु रबि जि प्रतेक नेपालिको मुटु को ढुक्क धुकी हुन। जय रबि
आहा अत्यन्तै उत्कृष्ट गीत रबि लामिछाने दाइको समर्थन मा गाइरहेका गीतले एकदमै राम्रो गर्नेछ सम्पुर्ण दोहोरी टिमलाई धेरै धेरै धन्यवाद !!
सम्पुर्ण कलाकार ज्यू हरुलाई हृदय देखी उच्च सम्मान गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Laxmankchalusa
❤❤
रवि दाइको बारमा मिठो दोहोरी
रबि देश कै हेरो
रबि दादा निर्दोष छन र रबि दादा को समर्थक हरु मात्र येता हाजिर हौ
तर भ्रष्टाचारी हरु र देश द्रोही हरु येता like नगर्नु मात्र रबि दादा र यो गीत लाई मन पराउने मात्र हाजिर हौ
Nice song &Ravi Dada made in Nepal .Ravi dada KO sath ma 3karod jantako sath xa ramro kam gari agadaie januhos Dada hajurko sath ma hami xau hamro sathsahyoga vabay rub ma xa ..
आहा कति राम्रो गित।
धन्याबाद यो टिमलाई।
Sabae lae congratulations kalakar temmm
रबि दाइ निर्दाेष हुनुहुन्छ भन्नेमा दुई मत छैन
अति उत्किरित सिर्सक गायीका बहिनी भाई लाई thanks
रबि दाई जिदबाद रबि लामिछाने निदोष हुनुच फसाव को होव रबि लाई
रबि निर्दोस हुनु हुन्छ कति लाई सहयोग मिले को छ र पकै फेरि पनि मिल्छ भन्नी आसा छ र सबै टिम लाई धन्यवाद छ
अब सबैले यस्तै गित गाउनु पछ।।
याे गुरुपलाइ सलामछ याेहाेनित कलकारकाे सपाेट भनेकाे अाफुले अरुलाइ साथदे अरुलेपनित दिन्छनि है
पत्रकार रबि दाई ले न्याय पाउनैपर्छ
सर्बप्रथम त यसगितका लयशब्द सङ्गगीत गर्नहुने जो कोहीभयनि उहालाई नमन् र यस छहारी लोकदोहरी घरको उत्तर उत्तर प्रगीतीको कामना गर्दै सम्पूर्ण टिमलाई ह्रिदयदेखीनै नमन् ।
rabi daju nirdosh hunuhunxa
रबि निर्दोस हुन् ! हामी सबैको रबिको पक्षमा छम् "
धन्याबाद रबि जि को सपोटर मा यो गित गाउने गायक र गायिका हरू
धेरै धेरै धन्नेबादछ कलकार भा,ई बैनि ला,ई हामि सबैले साथ सपोट दियु भने रबि दा,ईले न्या पौनु हुन्छ भन्ने आसाछ रबि दा,ई निर्दष हुनुहुन्छ उहा पर्ति जनताको ठुलो आसा र भरोसाछ💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि दाजु निदोष छ गित बाटनै रबि दाजुको नाम मा गित बाटनै सयोग गदै जाऊ यसरिनै हरेक कलाकारहरुले भनचाहान्छु
सराेज भान्जा तिमी पाे!!!शुभकामना।रबि दाइ जिन्दावाद
लोक छहारी लाइभ दोहोरिका सम्पुर्ण लाई निर्दोष रबिको बारे संदेश दिनु भएको मा
धन्यवाद
जय,रबि,जय,घन्टी यो दोहोरिएका रचनाकार,गायककार,सन्चालक आदिलाई रिदय,देखी सलोट साथै धन्यबाद।❤❤❤
अतिनै सुन्दर गित 💕हँसिलो💞मुहार💞सफा💞मन💞उच्च💞विचार💞सुन्दर💞कला💞अनि💞उत्कृष्ट💞प्रतिभाले💞भरिपूर्ण भएको💞तपाईहरुको💞 अभिनयलाई💞 सबै कलकार हरु मा सदा सम्मान छ🙏💞जय घण्टी जय रवि सर ❤
वाउ दामी गीत छ ।गायक गायिकालाइ धन्यवाद छ।
रबि सरकाे बारेमा लाेकदाेहीरीका गायक गायिकालाई मुरी मुरी धन्यबाद
सारै राम्रो छ सबै जाना लाई धन्यवाद दिन चाहान्छु रबि दाइ को sporting गित गाउनु भयकोमा
न
नमस्ते अल टिइम रबि दाई जिन्दा बात
Rabi ji ko saport ma git banaunu vayax khusi lavyo dhanya bad x xahari team lai
धेरै सचेत जागरुक कलाकार ज्यूहरु। सबै कलाकार हरुलाई salute.
धेरै राम्रो छ गित बधाई छ यो तिम्लाइ एउता निर्दोस मान्छे लाई फसाउन खोज्नी कस्तो मान्छे हाम्रो नेपाल मा रबि दाइ बिना हाम्रो नेपाल नै बन्द हुन्छ कति देस बिदेस मा बिचल्ली परेका दाजु भाइ दिदी बैनी लाई बचाउनी मान्छे ले कसरी सक्नु हुन्छ अरु को ज्यान लिन सफाउनु को नि तरिका हुन्छ नि यदि फसाउनु नै थियो भनी जिउदै भय र फसाउनु नि परे र जानी गयो दोस रबि लाई 😡👍️👍️👍️God bless u rabi dai
hot mayalu ..thank you 💋💋
धन्नेबद कलाकारहरूले पनी गितबाट सहेगीहरुलाई
@Ramesh pariyar 7
सारै मिठो गित गाउनु भयो रबि सरको बारेमा all tha best all timlai
१००%रबी भाई निर्दोस छ निर्दोस हो गूड लक सम्पूर्ण कलाकार टिम हारू लाई👌👌👌
धन्यवाद हिक्मत दिनु पर्छ हामी ले अब रबि दाइ लाई।❤
रबिकाे नयागित अाउनु परछ देशकाे असलि हिराे भयकाले,बालेन ,रबि,दुरगा देशका हिरा हुन,गित बनाउनु हाेला,लाख सलुट छ हजुरहरुला ।
Iswar sath hunu hunxa awasye bijai hunxa dhanyewad all tim
हे सब को उद्दार गर्ने रबि सब जन्ता लाई थाहा छ
नखाको विश अन्यासी रबि दाइ लाई लाछ रबि दाइलाइ लाछ
धेरै राम्रो छ गीत
रबि लामिछाने जिन्दावाद
यो दोहोरी टिमलाई सम्मान अनि मिठो लोक साङ्गितिक अभिबादन व्यक्त गर्न चान्छु र रबि दाइ निर्दोष हुनुहुन्छ भन्ने जति एता हाजिर गर्नुस्।।।
हाम्रो रबि दादा जन्ताको हिरो हाम्रो रवि हाम्रो देस प्रराण भन्दा प्यारो छ जय जय
रबि सर जिन्दा बाद साथैमा सबै गाऊने हरू लाई पनि
ताली अनी बधाई छ सम्पूर्ण कलाकार टिम ला.इ 👏👏💞💞🙏🙏🌹🌹👍👍🇳🇵🇳🇵
मन छुने लाेकगित
lok chahari lae mero salut x
कलाकार हरु ले आफ्नो ठाउ बाट आवाज़ उठाउनु भयको धन्यबाद
रबि सर युग ले जन्मायको नायक हो
रबी निर्दोस हुनुहुन्छ pls support him
Wow Lovely 🎉🎉🎉
सारै राम्रो गित
रवि सर् निर्दोष हुनुहुन्छ पक्कै.
A very creative starting by singer groups of Nepal which touch ghe heart of every Neplese. A awakening society and best utlization od your talent singing. Salute to you all.
सम्पूर्ण team हरु प्रति हार्दिक नमन
रबि दाइ लाई फसाउने ले 7 जुनि सुख पाउदैन
दामिछ रबिशर जिनदाबाद
RABI is always king in Nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
रवि दाई एकदमै निर्दोष हुनुहुन्छ ❤❤❤
सम्पूर्ण कलाकार जयु हरूलाई मनै देखि उच्च सम्मान गर्दछु 💕🙏💕🙏💕🇳🇵🔔🔔🔔♥️
मनि रबिकै पछेमा छु
यो सम्पुर्न टीम लाई धेरै धेरै धन्नेबाद छ
सम्पुर्न कालाकार मित्रहरुलाई धन्यबाद छ !रबि दाईलाई गीत मार्फत स्पोर्ट गर्नु भएकोमा ! जय रबि जय घन्टि🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
हाम्रो रबि दाई निर्दोष हुनुहुन्छ 🙏🙏🙏🙏🙏
रबिलाई साथ नदिने दोशी हो
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद टिका सानू ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यबाद छ यो टिम लाई रबि लामी छाने जिन्दाबाद
good
Rarmo sai ho sai ho dhami
Good
मारबिक,गित,रबि,निरदाेस,छन
राम्रो गाेतआयाे रबि दाइकाे ल बधाई छ सानू जि लाई
धेरै राम्रो छ गाना बधाइ छ सबै कलाकार हरुलाइ
Namaste sabai lai ek mustai supper nice song Hajur sabai lai dhanyabad xa Qatar bata rabi dai nirdoss xan majala gaunu koe dass durai chor gunda RASTAGHTI India ko gulami garna ghola haru la karaudai garxa salaam xa sabi tim lai .... ati man paryo song video
❤❤❤❤धन्यवाद सारै राम्रो गित रबि सर को बरेमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै टिमलाइ सलाम छ
Good sis rabi lamichhane nirdos hunuhun chha
❤कलाकार टिम लगायत सम्पुर्ण टिमलाइन नमन
यो टिमको भाइ बैनी हरूलाई धन्यवाद
रबि निर्दोष छ्न ,हजुर हरु सबै लाई सलाम छ
सरै राम्रो छ धनेवाद हजुर हरुलाई