माथिल्लो तहका र बलिया,बाठा जति लाइ हटायर तल्लो तहका र सोजा साजालाइ मौका दिने लोभ देखाएर एकलौटी पार्टीमा राज गर्ने के पी ओलीको निरङ्कुश निती एमालेको लागि ढिलो चाँडो घातक सावित हुन्छ। बधाई छ 🌺
हेमरावलजी नमस्कार जतिको हिमान्दार दक्ष नेता यत्रो कुण्ठा सहेर बसिरहनु तुक थिएन। जब तपाईँलाई लत्याएर बाहिर गरेपछि बल्ल तपाई कुण्ठा पोख्ने योभन्दा पहिले कुण्ठ पोखेर तपाईँ अगाडि किन बढ्नु भएन बढ्नुभयो त ठिक छ सटर मात्रे खोलेर हुँदैन नेपालमा राजनीति सटर पर्याप्त छन् त्यो तपाईँको सटरमा तपाईँको सटरमा आउने जनता यही हेमाले कांग्रेस माओवादी बाडै छानिएर आउने होलान् नि त। त्यतिले तपाईँको सत्ता पाउन सक्नुहुन्छ। देसै बनाउने हो भनेदेखि देश बनाउन निस्केका पार्टी त थुप्रै छन्। तिनैलाई इमान्दार र सच्चाको जुटे गुट बनाएर तपाईँ अलग सटर खोल्या भाको राम्रो हुन् तपाईले कोपी ओलीलाई खाउनकोलाई सटर खोलेको हो कि गर्नको लागि सटर खोलेको हो। तपाईँ तपाईँको योजना खै केवल केपी ओलीको कुण्ठा मात्रै पोख्नुभयो त। म यो गर्छु अब यो यो मान्छे मेरा साथमा छन् भनेर भन्नुभएको छैन त
यदि तपाईं मा छेमता थियो भने समयमा नेकपा लाई दुई तिहाई को सरकार जोगाऊन को साटो डलाऊने खेलको अगुवाई किन गर्नु भयो यो नै तपाईं लाई आफ्नो कमजोरि को महसुस हुनुपर्ने होईनर अब रोड मा करायर नया पसल खोलेर मलाई त फाईदा हुने केही पनि देख्दिन मात्र आक्रोश पोख्न वाहेक।
नेकपा एमाले फुटाएर नेकपा समाजवादी वनाएर के पायो र अब फेरि नया पार्टी खोलेर के नै हुन्छ अनि नेकपा लाई तहसनहस पार्न भुमिका खेल्ने एक लाल वुझक्कड अनि अब दोस्रो बामदेब हुनेबाहेक अरु केही हुन सक्दैन जनताले वुझिसकेका छन ।
Malai lagxa yahe Ganatantra ma Arko Rabi (Ra Swa Pa ) Vhag namilya ka Napaya ka Communist ka Ek Vhela ho , kehe huni wala xaina, Communist vhanyakai Nirangkush Adhinayakbadhi hunxa Tesaile ta World batai Bestabeth hundaixa! Communists Kim jong, China Russia ma pani Berodhi niskiya Oli le jhai nai garxa ani Bhim Rawal le Yahe Ganatantra Byabastha ma Kim jong Banna chahana bahek kehe hola jasto lagdaina Herdai jam samayale battaunxa!! Jai Rastrabadh🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
भिम रावल जि बधाई छ असजिलो साथै सजीलो हुन्छ अब देशद्रोही हरूलाई पाखा लगाएर देशभक्त हरूलाई एकजुट गदै जानु बधाई छ
भिम रावल जि देश भक्त नेता लाग्छ मलाई सलाम छ
ऐकदम सहि कुरा गर्नुभयाे भिम रावल जि लाई धेरै धेरै बधाई छ अब ऐकजुट नभऐ नेपालमा केही हुदैन
❤ Bhim Rawal ji jindabat jindabat 🙏 ♥ Bhim Rawal ji jindabat jindabat 🙏 ♥
भीम रावलजी अब देशको लागि हामी सबै नेपाली एकजुट हो र अगाडि बढ्नलाई तयार छौँ। हजुर पनि तयार हुनुहोस्।
केपि ओली सकीनु पर्छ एमाले अब सकीनु पर्छ देश भक्त यकजुट भयर देशबाट लखेटेर भगाउनु पर्छ ।
केपि र एमाले लाई चार तिर बाट छेक्दा त सकिन
देश भक्त हरु एक जुट हुनुपर्छ। जय देश जय जनता जय नेपाल
भिम रावल जि देश भक्त नेता लाग्छ मलाई सलाम छ /
फुटेर होइन जुटेर जादा राम्रो हुन्थो जस्तो लाग्छ राजनितिकमा ।विद्वानहरुलाइ हुनुपर्ने हो।
बधाई छ सर
Good luck bhim Rawal sir❤
bhim Is great 🙏
डा भिम रावल सु प को हिरो
Hajur lai all d best
Good bhim rawal❤❤
Bhim Rawa Best Neta 🙏🙏
सलाम छ भीम राबल जी
ल बधाइ छ
Hajur lai sabai thaha rahexata note herera bhannai parne kxara Bhim ji.
Good❤
You are a great leader 🎉
Bhim rawal g lai salut xa.
मन पर्ने नेता
Good luck Dr Rawal.
बधाई भिम रावल सर🎉🎉
अब हामी देसबासि र विशेष गरेर सुदूरपश्चिमका जनता लाई काम नगरि खान पुग्ने भयाे
congratulations 🎉bhim rawal
janata saath maa esto vision vayeko neetaa lai janata le herna aaturi xan go ahead
Rip,,rip,,rip,,rip,,rip,,kp,,oli
जय रबि जय देश्🔔🔔🇳🇵🇳🇵
जय भिम रावल।
हार्दिक बधाई तथा शुभकामना ।
Go ahead Bhim Rawal ❤
हजुर को जय हवस
यकदम सहि भनुभयाे अब यस्ता टताेलाई बाईबाई गराउनुपर्छ
भिम रावलले भनेको कुरा सहि छन् ।
भिम रावलले, ऐमाले पार्टीका नेतालाई, लुगा लगाएर पनि नाङ्गै बनाइ दिए,
Good job
Good leader
You are right 👍 Rawal G
I want to be proud of your patriotism for the development of the country
subhakamana Naya hamro party lai
बधाइ छ डा साबलाइ
भिम रावल ले देश्को मिचियको सिमाना छिट्टै फर्काउने रे ? शुभकामना ।
ठीक गर्नु भो बधाई छ
एमाले ,काँङ्गेस,रास्वपाको हर्कतले माओबादीले राम्रै लाभ लिने देखिदैछ
स्वतन्त्र उठेको भए तपाईं आफ्नो छेत्रमा सधैं निर्वाचित हुनुहुन्थ्यो ।
Bhim Rawal is greater leader than K P Oli .
❤❤❤❤❤
Shahi shatya shahi bachan da bhim rawol huna 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
❤🎉
Good vim raola ❤❤❤
Ddharai ramro kura
Jay Napal 🇳🇵🪔
कबिता राम्रो लाग्यो
Best neta🙏🙏🙏
good luck
Vim rawal jindabaad
Raranepalkolagi ati aawashek neta sachcha deshbhakta neta jae vhimrawal
११अौ अधिवेशन मा तपाईं नै अध्यक्ष हुने थियोे अब सडकमा पुग्नु भयाे राेडमा कराउदै बस्नु
तिमिले दिने हो र ?
Oe jatha kasari
Pahila baburam le pani yestei gareka thiye.. Bichara baburam... Ani yi hamra comrade
सँगै रहँदा पोल खोल्न डराउने निकाला गरेपछि पोल खोल्न तम्सिने का यर र डरपोक हो रावल जी
घर भित्रको कुरा घर भित्रै हुन्छ होला नि कि मेरा बाउले यस्तो गरे भन्दै गाउँ भरि माईकिङ गर्दै हिड्ने चलन छ सगै हुदा पनि
माथिल्लो तहका र बलिया,बाठा जति लाइ हटायर तल्लो तहका र सोजा साजालाइ मौका दिने लोभ देखाएर एकलौटी पार्टीमा राज गर्ने के पी ओलीको निरङ्कुश निती एमालेको लागि ढिलो चाँडो घातक सावित हुन्छ।
बधाई छ 🌺
हामी टोपी दिवस को उपलब्धिलाई एक नया राजनौतिक दिशा तफ मोडदै छौ हामी लाई पनि समेटनु हुनछकि
बजारमा नयाँ अध्यक्ष उत्पादन हुदैछ भने छि !!
😂😂
माकुने झलनाथ वामदेव जस्तो नेता ले हाल्त ताे भाे भिम राउल त कता नयाँ पाटि खुलाे भनी आफ्नो क्षेत्र बाट 1 सिट मात्र हाे
कठै: एमाले त KP Oli ले नै सकायो मात्र होइन मर्ने बेलामा सास्ती पनि भोग्ने भयो!
केपि ओलि अब 3 वर्स भित्रै झेल भित्रै मोर्छ राक्षस दानव घमण्ड कै कारण भस्टचारिकै कारण मोर्ने गर्दछन जय रबि जय देश्🔔🔔🇳🇵🇳🇵
यो तन्त्र तपाईहरू को हो बिचार गर्नोस् 😮
🎉🎉🎉🎉
हेमरावलजी नमस्कार
जतिको हिमान्दार दक्ष नेता यत्रो कुण्ठा सहेर बसिरहनु तुक थिएन। जब तपाईँलाई लत्याएर बाहिर गरेपछि बल्ल तपाई कुण्ठा पोख्ने योभन्दा पहिले कुण्ठ पोखेर तपाईँ अगाडि किन बढ्नु भएन बढ्नुभयो त ठिक छ सटर मात्रे खोलेर हुँदैन नेपालमा राजनीति सटर पर्याप्त छन् त्यो तपाईँको सटरमा तपाईँको सटरमा आउने जनता यही हेमाले कांग्रेस माओवादी बाडै छानिएर आउने होलान् नि त। त्यतिले तपाईँको सत्ता पाउन सक्नुहुन्छ। देसै बनाउने हो भनेदेखि देश बनाउन निस्केका पार्टी त थुप्रै छन्। तिनैलाई इमान्दार र सच्चाको जुटे गुट बनाएर तपाईँ अलग सटर खोल्या भाको राम्रो हुन् तपाईले कोपी ओलीलाई खाउनकोलाई सटर खोलेको हो कि गर्नको लागि सटर खोलेको हो। तपाईँ तपाईँको योजना खै केवल केपी ओलीको कुण्ठा मात्रै पोख्नुभयो त। म यो गर्छु अब यो यो मान्छे मेरा साथमा छन् भनेर भन्नुभएको छैन त
भिम रावल जि हजुर पुरानै पाटिमा बसेर काम गर्दा उचित हाेेला अन्यथा पाटि खाेले हजुर काे राजनिती गन्तव्य बिहिन हुने पक्काछ नयाँ पाटि खाेल्ने माहान हस्ति माधब नेपाल अहिले पाटि खाेलेर ठुलो ग्लति भयकाे महसुस गरेकाेछन तेसैले पाटिमा बसेर ने,क,पा,ए,मा,ले पाटि लाई मजबुत बनायर लैजानु पर्नेमा पाटिभित्र द्वाेन्द मचायर ने,क,पा,ए,मा,ले कमजाेर बनाउनु उचित भयन मेराे बुझाईमा 😮😮😮
🎉
घमण्ड को घुर्की किन?पोख्नु पर्यो ।
Bhim Rawal is one of the pure communist leader, doesn’t sounds good nowadays when we say this word but he is.
कुरा चिर्ने जिब्रोनै बन्चरो 🤔 पार्टी छोड्दा आफ्नै मन ढवाङ पर्यो 😩 कापालु कोरेर.. गरिखाउ भीमे ज्यू चाटकै गरेर 🤣🤣🤣🤣🤣🤣
वोलिलाइ रबि यौटा को पाप सातजुनि लाग्ने द्द लेखेर राख सत्यलाइ द्दोप्नसकिदैन वोलि पदको लागि भुटानि सरनार्थि द्दोप्न गकै हो द्दर्लङ्ग द्द
यदि तपाईं मा छेमता थियो भने समयमा नेकपा लाई दुई तिहाई को सरकार जोगाऊन को साटो डलाऊने खेलको अगुवाई किन गर्नु भयो यो नै तपाईं लाई आफ्नो कमजोरि को महसुस हुनुपर्ने होईनर अब रोड मा करायर नया पसल खोलेर मलाई त फाईदा हुने केही पनि देख्दिन मात्र आक्रोश पोख्न वाहेक।
लौ नया लूट उध्योग खुलेछ? अब बेरोजगारी ले रोजगारी पाउने भए
कम्रेड डा ॰साहेब गलत सम्बिघान २०७२ को नतिजा तपाई भोग्दैहुनुहुन्छ।कृपया मननगर््नु पर्यो॥
के पि ओली लाइ नांगै बनाय भिम रावल ले
Kholnus party 84 ma jitna parxa
aba sabi party ka ramro bagti eakjut hunuparxa kp gagan debeba jasta bagti li des bata neklnuparxa
नेकपा एमाले फुटाएर नेकपा समाजवादी वनाएर के पायो र अब फेरि नया पार्टी खोलेर के नै हुन्छ अनि नेकपा लाई तहसनहस पार्न भुमिका खेल्ने एक लाल वुझक्कड अनि अब दोस्रो बामदेब हुनेबाहेक अरु केही हुन सक्दैन जनताले वुझिसकेका छन ।
A weetd
थुनलान् है भिम रावललाई।
bhim rawal le new party kholemaa amale mahobadhi ra congress golkhardi maa janxa 80 percent vote katauti hunxa
Ab naya party ra prataxe karyakarini rastrapatiya pranali wa ahileko bewastha rahane ab janmat sangra garna Ra naya visions sahit aghadi badnus
पदमा नपाएर ञदशक्षय पाकोभए पाटि खोलथो
आज तक कहाँ थिस ह आज बहिरियसी भुक्क्न थालिस
केपि फटाहाले त केके पाे गरेकाे रैछ ा बाफ्रे बाफ्रे।हाे
ओलि बिरोधी हरु यसै गरि नाङ्गिने छन, नेकपा एमाले जिन्दाबाद,
ओलि को गु खाएर बस
Aafno Ghar ma aago balera feri kina hamro Ghar jalo bhanne neta Hun bhim bhanexan aba ka din thaha hunxa
नरुनुस्
मान्छे कति छन,देखाएन त???
अफ़्नो सिद्धान्त र योग्यता केहि छैन ओलीको ऋष र आहारिस मात्र छ -भिम रावल अब माकुने को दोश्रो संस्करण बाहेक अरु केहि होइन
तपाईं गलत हुनुहुन्छ मित्र, कुरा ठिक बिपरित छ।
खाेक्राे राष्ट्र वाद का कुरा गरेर हुदैना है डाक्टर साहेव
Malai lagxa yahe Ganatantra ma Arko Rabi (Ra Swa Pa ) Vhag namilya ka Napaya ka Communist ka Ek Vhela ho , kehe huni wala xaina, Communist vhanyakai Nirangkush Adhinayakbadhi hunxa Tesaile ta World batai Bestabeth hundaixa! Communists Kim jong, China Russia ma pani Berodhi niskiya Oli le jhai nai garxa ani Bhim Rawal le Yahe Ganatantra Byabastha ma Kim jong Banna chahana bahek kehe hola jasto lagdaina Herdai jam samayale battaunxa!! Jai Rastrabadh🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
Kaha xas party kholeko kura jutho bolxas
Ahilesamma umriyka rauma aba cham jumra parne kam nagarnu all is ok tara k garnu bhayo ahilesamma deshlai netra jale dhongi harule