शान्तिश्री जि ले स्वार दियको गीत अति राम्रो सुनिरहु जस्तै हुछन ।यो गीत सुनेर मजा आयो ।बिदेशी जीवनकाल बितायपनी यो गीत सुन्दा हेर्दाहेर्दै नेपाल्मानै रहे जस्तो लाग्छ ।
अत्यन्तै मार्मिक तिज गीत जय देबकोटा &शान्ति श्री परिवार को स्वर एकदमै मिठो लाग्यो,सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!म कुवेत बाट हेर्दैछु,💋💑💑💞💞💞💕💕😍😍😍
जय देवकोटा मेरो आदरणीय साथी: रुकुम जिल्ला डिग्रे साईकुमारी रमाएको पल , जाजरकोट रमाईली मेलामा रमाएको पल कहिले भुल्ने छैन,,! सान्ती नानू तिमी त नेपाली सांगीतिक क्षेत्रको आठौं अजुबा हौ, बिष्णु माझी मेरो पहिलो उत्कृष्ट रोजाईको गायिका हुनु हुन्थ्यो जब सान्ती नानू आयो आदरणीय बिष्णु माझी दिदी जस्तै तिमी लाई पनि त्यही स्थानमा राखेर हेर्ने गरेको छु,,, मनोरञ्जनमय छ यो गित सफल्ता प्राप्त होस: - जय गित जय संगीत
हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!! * * * को पुर्बेली, को पश्चिमेली, हामी सबै नेपाली। नेपालको पहिचान, कला सस्कृतिको सम्मान।। भन्ने मुल उदेश्यका साथ युएईमा हुन गहिरहेको “संयुक्त तीज विशेष कार्यक्रम २०७५” आगामी ७ सेप्टेम्बर २०१८ शुक्रबारको दिन दुबईको देरा स्थित कार्टन टावरको हलमा आयोजना हुने यहाँहरु सबैलाई सहर्ष जानकारी गराउदछौ । महिलाहरुको महान चाड हरितालिका तीजको अबसर पारी स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्दै आइरहेका संस्थाहरु दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी सेवा समाज युएई, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईद्वारा संयुक्त रुपमा तिज बिशेष कार्यक्रम हुँदैछ । सोहि कार्यक्रमका लागि नेपाल देखी आउने चर्चित कलाकारहरु: १. लोक तथा दोहोरी गायिका #शान्ति_श्री_परियार (बोल_माया) । २. लोक तथा दोहोरी गायक #म्याक्सम_खाति (रुदै_रुदै_तिम्रो सहर छोड्ने बेला भयो) । ३. लोक तथा दोहोरी गायक #दिपु_मगर_ (छुकछुके रेल साथै चुईचुई चुईकने जुत्ता) । ४. साथै युएईमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ । यस कार्यक्रम संयोजक समितिका अध्यक्ष श्री डिलाराम ओली हुनुहुन्छ । रोजगारीको सिलसिलामा युएईमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, समाजसेवी, बुद्धिजीवी, व्याबसायी, पत्रकार, कलाप्रेमी साथै युएईका सम्पूर्ण संघ संस्थाहरुलाई हाम्रो कार्यक्रम सफल बनाउनका लागि तपाईको अमुल्य उपस्थित भइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।
धन्यवाद सम्पुर्ण मा
अति मीठो स्वर शान्ती दि को र जय दाजु को अनि गीत चाई चटपटे पो भएछ 👌👌👌👌
wowo kay babal chha song supear Hit chha geet bhanko yo po honu payo kati metho sohora chha
धैरे धैरे राम्रो गित सकेयो
बबाल छ नाच
यस्तै मोलिकताका गित निकालेको मा बधाई छ यसरी नै राम्रोसँग गित बनोस । गितदधेरै राम्रो छ । धन्यवाद ।
निकै राम्रो छ गित
wow ati ramrro xa
नरेश सर सुपर डान्स बोगी वोगी बाट आज यहाँ तीज गीतमा देख्न पाए ❤️❤️👌👌
अति मिठो छ huruhuru....
शान्तिश्री जि ले स्वार दियको गीत अति राम्रो सुनिरहु जस्तै हुछन ।यो गीत सुनेर मजा आयो ।बिदेशी जीवनकाल बितायपनी यो गीत सुन्दा हेर्दाहेर्दै नेपाल्मानै रहे जस्तो लाग्छ ।
Rukumeli bhailai Bandai x .......👍👍👍👍👍👍👍👍👍👍👍👍👍
आहा निकै राम्रो छ राम्रो लाग्छ सधै सुन्छु जय देबकोटा दादा अनि सान्ती दिदि लाई धेरै धेरै बधाई छ निकै राम्रो स्वर छ दुबै को
बहुतै राम्रो भिडियो
Darai ramro Teej song 👌😍😍😍
आह कति राम्रो तिज गित शान्ति ज्यु!
सेवा ढोग छ है मेरो दिदी धेरै राम्रो छ
Wow shanti dd ko voice amazing ..Jay devkota dae pani ati ramro 2072 sal vukumpa ko git jhanae best xa ✌✌✌✌✌
nikai ramro geet badhai tatha subhakamana sabai team lai
बधाई छ हजुरलाई
कति मिठो गित best of luck
Wow damii damiii song lop u santi shree
Nice video xa dd
शान्ति श्री दिदिको स्वर भय पछि बयान गर्ने शब्द नै भेटिन 😍😍😍😍😍
bbal ramro xat shanti dd
Babal xa dance
एकदमै राम्रो छ दिजु । सफलताको शुभकामना
Wow santhi ji hajur ko voice so qut xa
wow babal song
परिसिति्य ले रहे म बिदेश माँ अत्तिउत्तम दि दा धन्यवाद जि अति उत्तम रचना के लिए बधाई छ जि
Jaye dai ko voice ra hajurko voice wawawa❤️❤️❤️❤️
प्रकाश दाई सँग तीजको गीत निकाल्न पर्यो दिदी र मोडल चाहि अन्जलिलाई राखेर ।पुरानो भाका ल्याउन पर्यो।
यो गीत पनि बब्बाल दामि छ ।
#Raptiaawaj #spmathawor
wow dami xa song saphaltako subha kamana
dasmi xa yo teej song
आहा शान्ति दिदी नमस्कार है दिज्यु म हजुरको ठूलो फ्यान भय
nic soong santi jo
dammmi xa joi sap
नाचम नाचम लाग्यो दिदी को गितले
चैट चैट
Shanti didi.... Truely u r doing a commendable job... Let Nepal dance on every beat of ur song... May the best in u come out... Hats off....
Regards..
अत्यन्तै मार्मिक तिज गीत जय देबकोटा &शान्ति श्री परिवार को स्वर एकदमै मिठो लाग्यो,सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!म कुवेत बाट हेर्दैछु,💋💑💑💞💞💞💕💕😍😍😍
वावावावा जयदेबकोटा र सान्ती को गीत मेरो फेबरेट्कलाकार लाई विशेष विशेष हृदय देखि सम्मान परकट गर्छ अनि बधाइ
Yesto hunuparch git Good
Ramro
वा वा क्या दामी गीत💘
सान्ती श्री नामै काफी मिस यु सान्ती मेम
Wow damee song sun mathi suganda jhan santi didi ko sor
wow dami xa song all
wow dami xa teej Geet d badai xa
Dami xa Shanti 👌👌👌
जय देवकोटा मेरो आदरणीय साथी: रुकुम जिल्ला डिग्रे साईकुमारी रमाएको पल , जाजरकोट रमाईली मेलामा रमाएको पल कहिले भुल्ने छैन,,! सान्ती नानू तिमी त नेपाली सांगीतिक क्षेत्रको आठौं अजुबा हौ, बिष्णु माझी मेरो पहिलो उत्कृष्ट रोजाईको गायिका हुनु हुन्थ्यो जब सान्ती नानू आयो आदरणीय बिष्णु माझी दिदी जस्तै तिमी लाई पनि त्यही स्थानमा राखेर हेर्ने गरेको छु,,, मनोरञ्जनमय छ यो गित सफल्ता प्राप्त होस:
- जय गित जय संगीत
Damli didi
रतौलीको गित जस्तो लागो। तर पनि शान्ती श्री को स्वोर अति राम्रो मिठो छ।
दामी छ सान्ति बहिनी बोल माया लाई बिर्सन सक्या छैन जति हेर्यो तेति हेर्न मन लग्छ तेस्तै गित को प्रतीक्षा मा छौं हामि
plz like share gardinu paryo sir
Veary Good sing jaiy dabkoti jee
बधाई छ बहिनी अति राम्रो छ गीत
wow nice song
Ramro xa Santi sis maulikta jhskako xa teejko jhataro yasto vaya ko ramro super teej song 2075 MA Ani hamro mulyakan Kumar Narendra Hal Bahrain 🇧🇭 bat
देरै राम्रो गित सहेत अहि होला यो बर्सको तिज गित्त हिट
Dherai ramro geet, sabda taw mero pyaro daju rajesh khadka sanu ko ho ni, thanku daju yati mitho sabda ko lagi
wo verry nice teej song best of luck 🌹🌹🌹🌹🌹.....💘
दामी गीत छम छम
Wow 1st whach
शान्ति दिदीको स्वोर कति मिठो
हार्दिक निमन्त्रणा! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
* * *
को पुर्बेली, को पश्चिमेली, हामी सबै नेपाली।
नेपालको पहिचान, कला सस्कृतिको सम्मान।।
भन्ने मुल उदेश्यका साथ युएईमा हुन गहिरहेको “संयुक्त तीज विशेष कार्यक्रम २०७५” आगामी ७ सेप्टेम्बर २०१८ शुक्रबारको दिन दुबईको देरा स्थित कार्टन टावरको हलमा आयोजना हुने यहाँहरु सबैलाई सहर्ष जानकारी गराउदछौ । महिलाहरुको महान चाड हरितालिका तीजको अबसर पारी स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्दै आइरहेका संस्थाहरु दाङ देउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी सेवा समाज युएई, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईद्वारा संयुक्त रुपमा तिज बिशेष कार्यक्रम हुँदैछ ।
सोहि कार्यक्रमका लागि नेपाल देखी आउने चर्चित कलाकारहरु:
१. लोक तथा दोहोरी गायिका #शान्ति_श्री_परियार (बोल_माया) ।
२. लोक तथा दोहोरी गायक #म्याक्सम_खाति (रुदै_रुदै_तिम्रो सहर छोड्ने बेला भयो) ।
३. लोक तथा दोहोरी गायक #दिपु_मगर_ (छुकछुके रेल साथै चुईचुई चुईकने जुत्ता) ।
४. साथै युएईमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ ।
यस कार्यक्रम संयोजक समितिका अध्यक्ष श्री डिलाराम ओली हुनुहुन्छ ।
रोजगारीको सिलसिलामा युएईमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, समाजसेवी, बुद्धिजीवी, व्याबसायी, पत्रकार, कलाप्रेमी साथै युएईका सम्पूर्ण संघ संस्थाहरुलाई हाम्रो कार्यक्रम सफल बनाउनका लागि तपाईको अमुल्य उपस्थित भइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।
wawawa very nice song diju
मेरो जन्म भुमी देश नेपाल यिरोप भन्दा कम छैन तेसैमाथी शान्ती परिवार को स्वर ले त झनै सुनमा सुगद दिएको छ
वा वा अति राम्रो छ गित बधाई छ सबैलाई
आधर्निय मेरो जय दादा शान्ति दिदिको स्वर राम्रो छ तिजको गित भनेको येस्तो पो हो
wow Teej song very nice, we are dancing in America all. Congratulations to you all.
एऐओओटठडढढथधनशफहनदनशफफठठडभडफपनधनपफहहसबहहशसहहपबबबबड
Super chh geet
Damii hajur
Wow nice song didi..
Eakdam ramro xa hajurko voice di✌✌✌💕😀
Nice
magic vocal of jaya dajuu
Wawa
super chha daju . ma t 300 views maa parexu
wow churrra chait chait sarai ramailo xa dhnaybad
Wow super teej geet nice voice marmik sabda beautiful video tipikal sabda damdar powerful xa vedio lA
thanks dammar thapa sir share gardinu hola
Wow Nice Song
Dami x
Dami xau nice dans
Jaya dada & shanti diju ko MA feen Hu any way nice song
nice song
Nice video
धेरै राम्रो
Supar....
***
Nice song dada😍didi 😍😍
Wow dami dami geet shanti didi ko song
Hoss hjru
मजाको गीत नाच्न हेर्न सुन्न लायक केटो मोडल झन मेरो बेस्ट शान्ती दिदी😍😍
दामि छ दिदी
अती राम्रो
dherai ramro
wow 🌹🌹damixa🌹🌹songs🌹🌹
dherae ramro teej song .
lu subscribe gariyo,,sweet song
रबि जि को नाममा गित निस्क्दै छ भन्ने सुने को शान्ति जि
babal ramro lagyo
Dami
Ramro chha
Wow 😊😊😊
Dherai ramro teej song khusi lagyo saphaltako suva kamana
नाइस