Thank you 🙏🏻 for visiting our place and our hotel Na View Point. Hope you enjoyed the stay and overall Trekking.Do suggest about the Trekking destination too 🙏🏻
हाम्रो सानो प्रयासलाई हेरिदिनुभएकोमा धन्यवाद । तंपाईको होटेलमा बसाई र खानपिनको ब्यवस्था धेरै राम्रो लाग्यो । रोल्वालिङ उपत्यका अतिनै रमणिय लाग्यो र हाम्रो भिडीयोको उदेश्यनै यस्ता सुन्दर स्थानहरूमा धेरै भन्दा धेरैले भ्रमण गरोस भन्नेनै हो ।
Hey there! If you're planning on heading to Dudh Kunda, I'd definitely suggest grabbing a local guide from Na. Trust me, it'll make your experience a whole lot easier and less confusing.
यो अंकल सँग म पनि एकचोटि टाशीलाप्चा पास गरेको याद आयो हाम्रो देश सोर्गको एक टुक्रा धन्यवाद हजुर सँगै हामीलाई पनि पुनः छोरोल्पा र दुधकुण्ड को भ्रमण गराइदिनु भएको मा❤❤
Don't worry, altitude sickness is not very common. Just remember to take it easy and stay hydrated. You'll be absolutely fine and have an amazing time!
❤❤❤
did you guys get drone permit?
Thank you for visiting Rolwaling village
Our pleasure!
Thank you 🙏🏻 for visiting our place and our hotel Na View Point. Hope you enjoyed the stay and overall Trekking.Do suggest about the Trekking destination too 🙏🏻
हाम्रो सानो प्रयासलाई हेरिदिनुभएकोमा धन्यवाद । तंपाईको होटेलमा बसाई र खानपिनको ब्यवस्था धेरै राम्रो लाग्यो । रोल्वालिङ उपत्यका अतिनै रमणिय लाग्यो र हाम्रो भिडीयोको उदेश्यनै यस्ता सुन्दर स्थानहरूमा धेरै भन्दा धेरैले भ्रमण गरोस भन्नेनै हो ।
Wow 🤩
❤
GREAT VIDEO. LOVED IT.
thank you so much
amazing videos I love it so much and don’t want to miss any of gumphir pariwar videos .. hope to see more videos ..amazing work ..
धेरै धेरै धन्यबादका साथ स्वागत र हामी अझै मेहेनत गर्ने छौं ।
Which month?
June-July
@@ghumphir.pariwarthank you ❤❤
naa bata dudhkunda kata bata janii ho
Hey there! If you're planning on heading to Dudh Kunda, I'd definitely suggest grabbing a local guide from Na. Trust me, it'll make your experience a whole lot easier and less confusing.
Thank you for Visiting Rolwalling Valley.
Our pleasure!
wow pugnei parne thau rahexa
आशा छ तंपाई अबश्य पुग्नु हुनेछ भन्ने ।
यो अंकल सँग म पनि एकचोटि टाशीलाप्चा पास गरेको याद आयो हाम्रो देश सोर्गको एक टुक्रा धन्यवाद हजुर सँगै हामीलाई पनि पुनः छोरोल्पा र दुधकुण्ड को भ्रमण गराइदिनु भएको मा❤❤
देशलाई चिनाउन हाम्रो सानो प्रयासलाई हेरिदिनुभएकोमा धेरै धेरै धन्यवाद तंपाईलाई ।
@@ghumphir.pariwar ,🙏🙏❤️🇳🇵
Thank you Ghumphir Pariwar for the informative amazing experience 🙏🏻💐
Keep growing….
It's my pleasure
Altitude sickness huncha ki nai?
Don't worry, altitude sickness is not very common. Just remember to take it easy and stay hydrated. You'll be absolutely fine and have an amazing time!
Thank you for made video of my village. I hope you all enjoy there.hehe.😊
Our pleasure!
Great job bro 💐
Thank you so much 😀
Which camera please?
आईफोनबाट खिचेको हो प्रकाश जी ।
Will it be okay to go there late October?
When did you guys go btw
त्यो समयमा जानु झनै उतम हुनेछ । हामी भदौको अन्तिमतिर गएका थियौं ।
Maximum kati din lagxa hola pugna lai
काठमान्डौबाट गएर फर्किन बढीमा एक हफ्तासम्मको लागी सोच्ता सजिलो होला ।
NA bata Dudhkunda hudai Tsho Rolpa jana kati hrs laagxa?
ना गांउबाट दूधकुण्ड ३ घण्टा जति र फेरी छो रोल्पालाई बढीमा २ घण्टा जति लाग्न सक्छ । तर आआफ्नो हिंडाई अनुसारमा पनि भर पर्छ ।
BIKE MA GAYO VANI
5 DAYS MA COMPLET HUNXA
सहि हो तर समय भएकालाई भने दुई दिन थपको यात्रा झनै स्वादिलो भने हुंदो रहेछ ।