प्राधिकरणलाई एक वर्षमा १० अर्ब फाइदा | कुलमान घिसिङ | MR. KULMAN GHISING IN PYL SHOW | YOHO TV HD

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 2,3 тыс.

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 4 года назад +860

    कुलमान घिसिङ जस्तो इमानदारी मान्छे / कर्मचारी नेपाल मा अरु छैनन् होला 😍😍
    love you sir 😍

    • @100saekurakk3
      @100saekurakk3 4 года назад +5

      prem sanjel ni xan hae

    • @karkikedar447
      @karkikedar447 4 года назад +6

      उहाँ जस्तो इमानदार सरकारी कर्मचारी नेपाल मा पाउनु भनेको दिसो बत्ती बालेर खोज्नु सरह हो ।

    • @badalraiudayapur9432
      @badalraiudayapur9432 4 года назад +1

      @@100saekurakk3 प्रेम सन्जेल को बोली वचन अनुशासन ठिक छैन.. सेवा लिन जाने जन्ता हरुलाइ त भनेर सम्बोधन गर्छ बोलाउछ

    • @shitalnepal619
      @shitalnepal619 4 года назад +1

      Sahi

    • @depeshmogar2933
      @depeshmogar2933 4 года назад

      Chetri bahun t ho

  • @dipakshrestha1754
    @dipakshrestha1754 4 года назад +423

    नेपालको इतिहासमा हजुरको नाम स्वोर्न अक्षरले लेखिएको छ ।हजुरको योगदानलाई सलाम!!!

    • @shreyalama6953
      @shreyalama6953 4 года назад +6

      Ani Hamro mutuma pani yo naam swarna achyar le chapiyeko cha, 🙏

    • @minu9570
      @minu9570 4 года назад +1

      @@shreyalama6953 g honi harek nepalile jugaujug vulnuhudaina

    • @shreyalama6953
      @shreyalama6953 4 года назад +1

      Minu hajur

    • @janakbalami1539
      @janakbalami1539 2 года назад

      🙏

  • @SRajSnapps
    @SRajSnapps 4 года назад +250

    नेपालको हरेक क्षेत्रमा कुलमान सरजस्तो अब्बल ब्यक्ती भैदिए देशले कायापलट गर्नेमा कुनै दुई मतनै छैन❣️ जय कुलमान्🙏🇳🇵

    • @awnuzpun1377
      @awnuzpun1377 4 года назад +1

      अब आउने प्रधानमन्त्री जनता बाट निर्बाचित हुनु पर्दछ अनि मात्र देस बिकास हुन्छ फेरि प्रचन्ड देउबा नै प्रधानमन्त्री हुने हो भने देस कहिले बिकास हुने छैन | Kulman ghising hunnnu perchha next PM

    • @suntalishreatha9579
      @suntalishreatha9579 4 года назад

      @@awnuzpun1377 Yes of course KULMAN GHISING sir must be PM OF NEPAL

    • @motorreviewnepal55
      @motorreviewnepal55 2 года назад

      लोडसेडिङ अन्त्य गर्न ओलिले भारतसङ बिजुलि किनिदिएर बनेका चमत्कारीक बिजुलीम्यान“तिमी छौ र त उज्यालो छ” का नायकले अहिले भारतले बिजुलि नदिदा लोडसेडिङ गर्नु पर्ने औचित्य पुष्टी गर्न आज पत्रकार संमेलन गर्दै रहेछ्न।यति गरेपछी उनका भजने किर्तने र बिज्ञापनेका घरमा झलल बत्ति आउने होला हगि।नेपाली हरुको सेन्टिमेन्ट क्याच गर्न धेरै सजिलो छ। तर यथार्थ लुकाएर लुक्दैन।
      मुलुकमा install capacity २ हजार मेगावाट पुग्दा पनि लोडसेडिङ भएको चै भारतले बिजुली नदिएर अनि मुलुकमा ७०० मेगावाट installed capacity भएका बेला लोडसेडिङ हटेको चै कुलमानको चमत्कार - भ्रमलाइन, भ्रान्तिपुर, खोयापत्रीका, रातासेताकाला पाटीहरु! यिनले दुनियालाइ बेचेको भ्रम यही हैन र? तपाइँ हरु त्यस्तो कुरै बुझ्नु हुन्न या बुझ्नै सक्नु हुन्न म चाहिँ बुझ्ने प्रयास गर्छु र लेख्छु। 28 करोड को बिज्ञापन मिडीया वाला हरुले पाएको थिए त्यही हसुरेर तथ्य लुकाइयो र देवाताकरण गरियो।

  • @baburamsapkota6089
    @baburamsapkota6089 4 года назад +6

    तिन करोड नेपाली को मन मुटुको ढुकढुकी कुलमान सर सबै जनताको तर्फ बाट हार्दिक नमन! ! ! !

  • @buddhusagar1020
    @buddhusagar1020 3 года назад +2

    कुलमान घिसिङ नै काफी छ हामि नेपाली जनालाई हजुर ले बिर्सेनै सक्ने याेगदान दिनुभयो हजुर प्रति म सेलुट सम्मान गर्छु

  • @sachinsubha5616
    @sachinsubha5616 4 года назад +306

    काम जति पारदर्शिता,बोली त्यतिनै शिष्टता सलाम छ| वहाँलाई,,,

    • @kalpanajirel9477
      @kalpanajirel9477 4 года назад +1

      You’r right👍🏻

    • @BigBoss-jb2dy
      @BigBoss-jb2dy 4 года назад +2

      Janta pani tapai jastai hunuparxa sahi lai sahi galat lai galat vanna saknu pani thulo kura sir

    • @rajendrabist6357
      @rajendrabist6357 4 года назад +1

      @@BigBoss-jb2dy 👍🙏🙏

  • @떠망시버
    @떠망시버 4 года назад +151

    कुलमान सर 🙏💚💚
    खुशीले आखाँ रसायो 💚
    जय नेपाल 💕🇳🇵
    जय कुलमान सर 🙏🇳🇵💕

    • @motorreviewnepal55
      @motorreviewnepal55 2 года назад

      लोडसेडिङ अन्त्य गर्न ओलिले भारतसङ बिजुलि किनिदिएर बनेका चमत्कारीक बिजुलीम्यान“तिमी छौ र त उज्यालो छ” का नायकले अहिले भारतले बिजुलि नदिदा लोडसेडिङ गर्नु पर्ने औचित्य पुष्टी गर्न आज पत्रकार संमेलन गर्दै रहेछ्न।यति गरेपछी उनका भजने किर्तने र बिज्ञापनेका घरमा झलल बत्ति आउने होला हगि।नेपाली हरुको सेन्टिमेन्ट क्याच गर्न धेरै सजिलो छ। तर यथार्थ लुकाएर लुक्दैन।
      मुलुकमा install capacity २ हजार मेगावाट पुग्दा पनि लोडसेडिङ भएको चै भारतले बिजुली नदिएर अनि मुलुकमा ७०० मेगावाट installed capacity भएका बेला लोडसेडिङ हटेको चै कुलमानको चमत्कार - भ्रमलाइन, भ्रान्तिपुर, खोयापत्रीका, रातासेताकाला पाटीहरु! यिनले दुनियालाइ बेचेको भ्रम यही हैन र? तपाइँ हरु त्यस्तो कुरै बुझ्नु हुन्न या बुझ्नै सक्नु हुन्न म चाहिँ बुझ्ने प्रयास गर्छु र लेख्छु। 28 करोड को बिज्ञापन मिडीया वाला हरुले पाएको थिए त्यही हसुरेर तथ्य लुकाइयो र देवाताकरण गरियो।

  • @anilthapa1204
    @anilthapa1204 4 года назад +4

    कुलमान घिसिङ जिन्दावाद कुलमान सर को सपोटर यता हाजिर गरम है हजुर

  • @tilakpariyar2666
    @tilakpariyar2666 4 года назад +1

    देशमा कायापलट नै गरिदिनु भयो विद्युतको क्षेत्र मा। कति हदसम्म down to earth हुनुहुन्छ। सलाम छ हजुरलाई।

  • @jaylama1000
    @jaylama1000 4 года назад +1

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल्मान घिसिङ ज्युलाई सम्पूर्ण देशवासीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।नेपाल राष्ट्रको विभूतिको रुपमा वहाँलाई नेपाली जनताले चित्रण गरिएको छ ।नेपाल राष्ट्रलाई यो ठूलो गर्वको विषय हो कि वहाँ जस्तो सच्चा देशभक्त ,निष्ठावान ,निडर र साँच्चै देश र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने जुन अठोट वहाँ ले लिनु भएर आज २४ घण्टामा २२ घण्टा लोडसेडिङ हुने हाम्रो देशमा आज हामी २४ घण्टा उज्यालोमा बस्न पाएका छौं धेरै धेरै धन्यवाद !!!!! अब नेपाली जनताले उहाँलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी अध्यक्ष मात्र नभई उहाँलाई यो देशको "प्रधानमन्त्रीको "रूपमा जनताले देख्न चाहिरहेको छ आशा छ यो सपना नेपाली जनताको एकदिन चाँडोभन्दा चाँडो अवश्य पाउनेछ भन्नेमा सारा नेपाली जनताको बिश्वास रहेको छ !!!जय कुलमान जय नेपाल !!!!
    वहाँलाई नेपाली जनताको तर्फबाट धेरै धेरै धेरै धेरै धन्यवाद!!!!!!

  • @aatmajthami6297
    @aatmajthami6297 4 года назад +60

    मानिस बिज्ञ मात्र भयर पनि हुदैन रैछ इच्छा शक्ति पनि हुनुपर्ने रैछ ।उदाहरणको लागि कुलमान घिसिङ्ग सलाम छ हामी स्वाच्छ नेपालीको मनबाट

  • @raimanish7699
    @raimanish7699 4 года назад +63

    ३ करोड नेपाली जन्ता लाई अध्यारो दुनियाँ बाट उज्यालोमा परिनत गराउनु हुने सच्चा ईमान्दारी कुलमान घिसिङ ज्यु तपाई जस्तो खुबी र भिजन भएको वीर सपूत यो देशको नेतृत्व गर्नुपर्छ जस्तो लाग्छ ❤️❤️❤️❤️

  • @sherpa0079
    @sherpa0079 4 года назад +57

    सर कुलमान घिसिङ,नेपालमा मात्र होईन विश्व कै एक उदाहरणीय व्यक्तित्व हुन्। उहाँ को प्रशंसा कसरी गरो लेख्दा शब्द थोरै होला ।
    अझ धेरै राम्रो काम गर्दै जानु होला धेरै धेरै शुभकामना 💐 💐💐🇳🇵

  • @tekpun4466
    @tekpun4466 4 года назад +1

    कुलमान घिसिङ नेपाल को आर्थिक र देशमा विकास गर्ने इमानदार ब्याक्ती हुन सबै ले देखिसके वहाँ लाई बधाई छ साच्चै को रास्ट्र भक्ती र honest हुन सम्मान छ मेरो तरफ बाट salut

  • @ramhariniroula2897
    @ramhariniroula2897 4 года назад +141

    जति interview आए पनि कहिल्यै छुटाउन सक्दिन ।
    " Light of Nepal "कति ईमानदार , कति शिष्ट ,कति सरल ।

  • @kalakafle2765
    @kalakafle2765 4 года назад +111

    कुलमान सरको नाम ईतिहासमा रहिरहने छ जय कुलमान जि 😍🙏👏👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Mr.Tumrok5252
      @Mr.Tumrok5252 4 года назад

      Khasma yo budo ko ho maile tw jyan gaye chinina tw.???

  • @dhirenmagar4883
    @dhirenmagar4883 4 года назад +95

    एउटा सच्चा देश भक्तलाइ मेरो सलाम । येस्तै राम्रो काम गर्ने हौसला भगवान ले प्रधान गरुन । कुलमान घिसिङ सर्🙏🙏

  • @sumanvlog4u154
    @sumanvlog4u154 4 года назад +44

    लोड्सेडिङ हुदा 5 रुपिया मा हुनि फोटोकोपी जेनेटर चलायेर 25 रुपिया हुथ्यो । दुर्गम बाट नागरिक्ता बनाउन सदरमुकाम झरेको मान्छे येक दिन मा हुनि काम २ दिन लगाइदिन्थ्यो कारन लोड्सेडिङ । कर्मचारी सुति सुति दिन कट्थे ।उहाले प्रतेक नेपाली नागरिक लाई त्यो सकस बाट मुक्त गराउनु भयेको छ ।देश बिकाश मा उहाको अतुल्निय योग्दान छ ।

  • @sunillama4880
    @sunillama4880 4 года назад +1

    बल्ल कमेन्ट पढेर सक्यो।negative कमेन्ट छैन।खुशि लाग्यो।Huge respect to our respected sir kulman ghising..

  • @bibasashahi4070
    @bibasashahi4070 4 года назад +1

    कुलमान सर नेपाल उज्यालो जोति हुनुनुन्छ सलाम sir

  • @manjugyawali6161
    @manjugyawali6161 4 года назад +53

    चार बर्ष मात्र हैन कुलमान सर अझै २०बर्ष काम गर्न ठाउँ दिनुपर्छ कुलमान जस्तो इमानदार माहान ब्यक्तिलाइ

  • @sangitapandey191
    @sangitapandey191 4 года назад +81

    आफ्नो इमानदारी ता ले सत्य धर्म ले करोड कमाए पनि आमी लाई कुनै आपति छै जय कुलमान जि

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +66

    हाम्राे नेपालकाे रियल हिराे कुलमान सर हजुर नेपालकाे सहान हाे हजुर लाई सलाम छ मेराे हजुर लाई

  • @narayanblon9374
    @narayanblon9374 4 года назад +2

    नेपाल यस्तो देश पनि हो जहाँ लोडसेटिङ्ग को तालीका सेतो कागजमा किनबेच हुन्थ्यो , हरेक नेपालीको घरको भित्तामा लोडसेटिङ्ग्को तालीका टासेको हुन्थ्यो त्यो बेला तालीका बेच्नेले आलिसान महल ठडाए त्यो युगको अन्त्य गर्ने तपाई लगायत तपाईको सम्पुर्ण समुहलाई जति धन्यवाद दिए पनि थोरै हुन्छ मामा त्यस्ता माफीयाहरुले जति बिरोध गरेपनि सम्पुर्ण नेपालीको साथ समर्थन तपाईको समुहलाई नै छ नडराउनु न बिराउनु जय कुलमान घिसिङ्ग मामा🙏🌹 राम्रो काम गर्दै जानुस सफलता मिल्दै जाओस शुभकामना ।।

  • @समिरमगरकान्छास्याङ्जालि

    सच्चा नेपाली कुलमान घिसिङ
    जये

  • @himalayannepal3245
    @himalayannepal3245 4 года назад +172

    कुलमान घिसिङ ज्यु नमस्कार । फेरि पनि कुलमान लाई अर्को कर्यकाल दिनु पर्छ । भन्ने मेरो मान्यता हो ।

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 года назад +23

    कास कुलमान सर जसताे हाम्राे देसमा नेता हरु हुनि भा कति राम्राे हुदाे नि कुलमान सर लाई मन पराउनि हरुले लाईक गरउत जनता हरु

  • @rupeshrai5509
    @rupeshrai5509 4 года назад +117

    हजुरको यो महान कार्यको लागि हृदयदेखी नै हार्दिक नमन गर्न चाहन्छु साथै भबिष्यमा अझै महान कार्यको प्रारम्भ भएको देख्न अनि सुन्न पाउ है हजुर!

  • @raazan33
    @raazan33 4 года назад +1

    यो देश को उज्यालो दीयों कैलई ननिभोस!!!!! थैंक्स कुलनाम सर।।

  • @rnpsapkota9478
    @rnpsapkota9478 4 года назад +1

    सलाम छ कुलमन सर लाई यो पहिलानी परिक्षण बाट राम्रो रिजल्ट दियको ईलेक्ट्रीसिटिको हरेक घ्रमा राक्नु पर्ने स्मार्ट मिटर को इन्भेन्सन बैज्ञानिक कपिल पौडेल सङ कुरा गरि सबै नेपाली माझ यो मिटर राक्नेकुरा मा कुलमान सर ले पहल गर्नुहोला

  • @shitalnepal619
    @shitalnepal619 4 года назад +35

    हामी जन्ता को हिरो इमन्दार ब्याक्ती
    हाम्रो कुलमान Sir
    हाम्रो नेपाल अँध्यारो लाई उज्यालो
    हाम्रो छोरा छोरी हरु अहिले उज्यालो मा बसेर बढ्न पायका छन हामी पानी उज्यालो मा बस्न पायका छौ जय कुलमान sir ❤️💙💚💛💜

  • @SandiyaPGurung
    @SandiyaPGurung 4 года назад +23

    बत्ती को देवता कसको उपनाम हो भनेर आउने छ भबिस्य मा कुलमान घिसिङ सर को नाम,।

  • @dipayalnepal979
    @dipayalnepal979 4 года назад +39

    कुलमान सर लाई सलाम छ। देश को उजालो मान भने हुन्छ।

  • @siddhantkharel8650
    @siddhantkharel8650 4 года назад +1

    Kulman जी को ईमानदारीता, मेहेनत , सरल जीवन, देश प्रति को माया र समर्पण देखेर अचम्म लाग्छ

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 года назад +90

    कुलमान जस्तै १००जना नेपाली भाईदिए देशविकास कसाे नहुन्थ्याे ।कुलमान ज्यू लाई मुरि मुरि धन्यवाद।

    • @sabinamaharjan9757
      @sabinamaharjan9757 4 года назад

      Harek Nepali le ma kulman jastai imandar vayera Dekha yo vane Nepal lai kasaile chuna sakdaina

  • @a-onenews7976
    @a-onenews7976 4 года назад +15

    love you kulman..
    18 hours लोड सेडिङ्ग हुदा मन रुन्थ्यो, बिस्वकै जलस्रोतको धनी देश भनेर हुकहुकि आउथ्यो । अहिले उज्यालो छ सारा नेपाली हरुको मन ।
    सलाम छ

  • @rolpalikto8055
    @rolpalikto8055 4 года назад +48

    हजुर जस्तो महान ब्याक्ति लाई ह्रिदय देखि सलाम कुलमान सर ,,, सबै नेपालीको मन मुतुको

  • @reshchhetri2812
    @reshchhetri2812 4 года назад +35

    इमान्दार राम्रो क्ष्यमता भएको देश र जन्ताको गुन लगाएको मान्छे सधै सधै सारा नेपालिले सम्झने छन।।

  • @somtamang5710
    @somtamang5710 4 года назад +1

    कुलमान घिसिङ सर ले नेपाल को इतिहासमा स्वर्ण अक्षर मा नाम लेखाइ सक्नुभो। धन्यवाद सर

  • @sanchalal4920
    @sanchalal4920 4 года назад +5

    सबै करमचारी हरु कुलमान घिसिङ सर जस्तो भैदियकाे भए नेपाल मा कति बिकास भएर काहाँ पुगिसकेको हुने थियो के गरनु थाेरै मानिस हरु राम्रो धेरै भ्रष्टाचारी हरु भए पछि राम्रो मान्छे हरु सही बाटोमा र राम्रो काम गरनै गाराे नेपाल मा सलाम छ कुलमान सर लाई माे पनि साउदी अरब बाटा छुट्टीमा जादा 18 घन्टा लाेडसेटीङ खेप्नुपरेको छ

  • @dhanpun6675
    @dhanpun6675 4 года назад +36

    हामी नेपालिले सधै साथ र सपोर्ट गर्नु जरुरी छ देश र जनताको उन्नती बिकासको लागि दिन रात घामपनि भोक तिर्खा नभनी खटिइ काम गरेर उज्यालो नेपाल बनाउन सफल पुरै देश र जनतालाइ अन्धकार बाट उज्यालो तिर उन्मुख गर्दै लाने कुलमान घिसिङ्गलाई सलाम छ मुरि मुरि धन्नेबाद दिन चाहन्छु।अब मिडियामा कुकुर झै भुकेर हिड्ने काम नगर्ने अरुको पैसामा बिकेर जनतामा अराजकता फैलाउनेलाई बहिस्कार गरौ त्यस्ता ब्यक्तिको पछि नलाग्न सुजाब दिन चाहन्छु।सधै भर कुलमान घिसिङ्गको पछि लाग्नुस साथ दिनुस सपोर्ट गर्नुस उहाँ जस्तो लगनशील ब्यक्ती पाउन अबको आउदो दिनहरुमा पाउन गाह्रो छ।

  • @devrajd.c1833
    @devrajd.c1833 4 года назад +92

    फ़ेरि पनि उहाँकै निरंतरता होस विद्युत प्राधिकरण म

    • @gagansingrana9623
      @gagansingrana9623 4 года назад

      हाम्रो जस्तो भ्रष्ट अनि पार्टीको झाेला बाेकेर अात्मसाथ गर्ने साेच राख्ने कुनेता खातेहरुले,,के देलान र,,,

    • @gagansingrana9623
      @gagansingrana9623 4 года назад

      सबै पार्टीको झाेले कुकुरहरु हुन,,जसले कहिले राम्रो भन्दा नि अाफ्ना लाई हाल्ने गर्छन,,,यस्तै परिपाटिले अाज हाम्रो देश याे अवस्था अाएकाे छ

    • @alinatamang8798
      @alinatamang8798 4 года назад

      Dev Raj D.c 💯

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 4 года назад +9

    मनै देखी सलाम छ उहालाई कुन सब्दले सम्बोधन गरौ उहालाई जती प्रशंसा गरेपनी कम हुन्छ🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @gagansingrana9623
    @gagansingrana9623 4 года назад +32

    सरकाे कुरा सुन्दा र सरलाई देख्दा मन अनि अाखा नै रसाउछ,,,रुन मात्रै सक्दिनँ ,,,

  • @मिलनगुरुङ्ग
    @मिलनगुरुङ्ग 4 года назад +1

    कुलमान सर सारा नेपालीको उज्यालो दियो बत्ति हो कहिल्यै ननिभोस् !सधैं चम्किरहोस बलिरहोस्

  • @bipnakarki689
    @bipnakarki689 4 года назад +73

    Mero daddy ko classmate
    Always proud of him ❤ 💙 ♥ 💕 💗 💓 ❤ 💙 ♥

    • @कान्छा-घ1छ
      @कान्छा-घ1छ 4 года назад +4

      कति गर्भानुभुति हुन्छ होला है मेरो बुबा सँगै पढ्नु भाकोरे मात्रै भन्न पाउँदा पनि

  • @prakasholi8519
    @prakasholi8519 4 года назад +33

    कुलमान जस्तो देशको प्रधानमन्त्री भैदिएको भए नेपाल 10 बर्स मा अमेरिका जस्तो पक्कै हुन्थ्यो होला

  • @anandtamang6619
    @anandtamang6619 4 года назад +35

    हजुरको जय होस् कुलमान घिसिङ सर, सधैं यसरी नै राम्रो काम गर्दै जानुस् राम्रो मान्छेलाई सबैले तारिफ नै गर्नेछु।

  • @nandamabo7218
    @nandamabo7218 4 года назад +13

    पैसा भन्दा धेरै ठुलो , इज्जत धेरै ठुलो भन्ने कुरा कुलमान बाट थाहा हुन्छ , अब नेपाली जनता ले जीवन भर भुल्नु सक्दैनन्

  • @राजिबतामाङ्ग
    @राजिबतामाङ्ग 4 года назад +3

    आउदो दिन को उर्जा मन्त्री पनि कुलमान घिसिङ्ग लाई नै बनाउनै पर्छ ll जय कुलमान....

  • @gurungkanxa9381
    @gurungkanxa9381 4 года назад +32

    सधैंभरी याद राखिरहने छ नेपाली जनताले, सलाम छ हजुरलाई। सेवानिवृत पछि राजनितिमा आउनु पर्छ, अनि राजनितिमा पनि सुधार ल्याउनु पर्छ। कुलमान घिसिङ्ग सर।👍️

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 года назад +16

    सलाम छ सर हजुर लाई मै हु भन्ने ठुला नेता हरु भएको भय अफ्नो सोलर को धन्दा गर्थे होला अहिले सम्म हजुर ले गर्नु भएको काम को ऊनी हरु अहिले पनि बिरोध गरि रहेको छन !
    एउटा कुरा भन्न मन लाग्यो दैलेख माहाबु गाउँ पालिका मा अहिले सम्म बिजुली जान सकेन खै 5 बर्ष भयो बिजुली पोल गाडेको कहिले जाने हो थाहा छैन भ्रस्टाचारि हरुले गर्दा

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 4 года назад +107

    I m watching this episode from my home that is just because of Kulman sir..... Darkness can only remove by bulb 💡... Saltute to Kulman sir... Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵

  • @Ayanshjaaa
    @Ayanshjaaa 4 года назад +36

    कति राम्रो कुरा जति सुने पनि सुनिहरौ लाग्ने कुलमान घिसिङ सर 🤗🙏

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 4 года назад +1

    कुलमान सरको कार्यकाल थप्न सरकार संग आग्रह गर्दछु।

  • @sembuhangyt8136
    @sembuhangyt8136 4 года назад +27

    Huge respect dai ईतिहास मा तपाइको नाम रहने छ।

  • @santoshkhawas7861
    @santoshkhawas7861 4 года назад +5

    सबै कर्मचारी हरु MD कुलमान घिसिङ सर जस्तै इमान्दार भैदिएको भए सायद नेपाली जनता ले दुख पाउदैनथ्य होलान।इमानदारी को अर्को शब्द नाम कुलमान।कुलमान सर को बोल्ने शैली नै एक्दम राम्रो लाग्छ जैले हसिलो अनुहार जैले नम्र सङ्ग बोल्ने।

  • @kritibal3481
    @kritibal3481 4 года назад +30

    नेपालको हिरो 💖💖❤️ light of nepal

  • @shivashrestha3614
    @shivashrestha3614 4 года назад +1

    सलाम छ कुलमान घिसिङ सर लाई

  • @bishnuprashadbhattari3440
    @bishnuprashadbhattari3440 4 года назад +147

    Country need more of man like him...respect n salute

    • @bishnupandey8562
      @bishnupandey8562 4 года назад

      Balla aayo sahi baktiko Kura

    • @gmgurung6561
      @gmgurung6561 4 года назад +3

      Opportunity Pani Pawnu paryo Ni..Kati ramro n able manchey haru lai mauka deko xaina..

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 года назад +33

    सलाम छ कुल मान घिसिङ्ग लाई

  • @timibinakopal6907
    @timibinakopal6907 4 года назад +12

    कुलमान सर नमस्कार
    हरेक ठाउँ हरेक क्षेत्रमा कुलमान सर जस्तै
    मानिस चाहियो। हे नेपाल अामा लाखौं कुलमान जन्माई दिनु पराे जय कुलमान घिसिङ
    जय नेपाल

  • @aashishkunwar1719
    @aashishkunwar1719 4 года назад +29

    1st time kunai news show last sama dekhe , because only for God of Light 💡
    Kulman Ghising is king of light in Nepal 🇳🇵🇳🇵

  • @kushalsubedi6617
    @kushalsubedi6617 4 года назад +2

    Ujyaloko vahaman kulama sir lai salama xa ajai agadi badai januhos

  • @bpmvlogs6902
    @bpmvlogs6902 4 года назад +18

    रास्ट्रको यक सच्चा सपूत कुलमान घिसिङ 😍

  • @surajtamang1377
    @surajtamang1377 4 года назад +108

    कुलमान sir लाई अब हामी सबै मिलेर प्रधानमन्त्री बनाउनु पर्छ

    • @suntalishreatha9579
      @suntalishreatha9579 4 года назад

      Yes WE ALL THE NEPALESE PEOPLE MUST DO THAT

    • @nanutmg6730
      @nanutmg6730 4 года назад +2

      Sahi ho😘😋😎😎🤗

    • @RNexplainer
      @RNexplainer 4 года назад

      chak ma dimag xa ke k
      doctor lai ghar banau na lagayo vane ghar banau na shakxa ?
      kulman.electricity ko manxay lai PM banau na arkai aaunu parxa

    • @alex_lims26
      @alex_lims26 4 года назад +1

      PM vaneko desh haakne ho electricity management garnu dherae gaaro hunxa 3 crore nepali lae ujyalo maa basauna sakxa vane . PM jhan majale samalnu saknu hunxa ramro manxeko kadhar garum. PM bhrastachari nahos aafae desh sudrinxa.

    • @RNexplainer
      @RNexplainer 4 года назад

      @@alex_lims26 tai taw kulman electricity ma perfect xa vane desh hakne kin banau nu jo j ma perfect xa tesma po rakhnu parxa tae

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 4 года назад +5

    हो अबको प्रधानमन्त्री कुलमान कि रबि लामिछाने की ज्ञानेन्द्र साही हुनुपर्छ अनि देश बन्ला 🙏🏾🙏🏾🙏🏾❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nonotagain_2022
    @nonotagain_2022 4 года назад +9

    कुलमान नामै काफी छ यार.. hug respect sir🙏

  • @nirach8698
    @nirach8698 3 года назад +2

    Light of Nepal🇳🇵 kulman Ghising.❣✊
    Huge respect sir.✊Jay Nepal.🇳🇵

  • @dawalama9421
    @dawalama9421 4 года назад +1

    राम्रो मान्छेको राम्रो सोच बिचार अनि राम्रो बोली वचन

  • @sureshtamang5805
    @sureshtamang5805 4 года назад +130

    He is the must important and best person of our country. love him.

  • @prakritikhanal7205
    @prakritikhanal7205 4 года назад +44

    Huge solute kulman sir...i felt tear on my eyes in each and every statement of urs😭😭 u r great and want each and every politician like u😭

    • @laxmiruthpakhrin4494
      @laxmiruthpakhrin4494 4 года назад

      teita sabai politics leader uha jasto vakovaye Nepal develop hunthye .

  • @aasthathapa1638
    @aasthathapa1638 4 года назад +105

    He is truly a gem of our country.His heart and his every word is full of positivity only.He has the best way to neglect his obstacles in his own.His hardwork has really paid off for the country😍😍.

    • @purnapun4987
      @purnapun4987 4 года назад

      .
      N

    • @stelabasnet8779
      @stelabasnet8779 4 года назад

      He is light of Nepal so we must to support him. 👍🙏

    • @motorreviewnepal55
      @motorreviewnepal55 2 года назад

      लोडसेडिङ अन्त्य गर्न ओलिले भारतसङ बिजुलि किनिदिएर बनेका चमत्कारीक बिजुलीम्यान“तिमी छौ र त उज्यालो छ” का नायकले अहिले भारतले बिजुलि नदिदा लोडसेडिङ गर्नु पर्ने औचित्य पुष्टी गर्न आज पत्रकार संमेलन गर्दै रहेछ्न।यति गरेपछी उनका भजने किर्तने र बिज्ञापनेका घरमा झलल बत्ति आउने होला हगि।नेपाली हरुको सेन्टिमेन्ट क्याच गर्न धेरै सजिलो छ। तर यथार्थ लुकाएर लुक्दैन।
      मुलुकमा install capacity २ हजार मेगावाट पुग्दा पनि लोडसेडिङ भएको चै भारतले बिजुली नदिएर अनि मुलुकमा ७०० मेगावाट installed capacity भएका बेला लोडसेडिङ हटेको चै कुलमानको चमत्कार - भ्रमलाइन, भ्रान्तिपुर, खोयापत्रीका, रातासेताकाला पाटीहरु! यिनले दुनियालाइ बेचेको भ्रम यही हैन र? तपाइँ हरु त्यस्तो कुरै बुझ्नु हुन्न या बुझ्नै सक्नु हुन्न म चाहिँ बुझ्ने प्रयास गर्छु र लेख्छु। 28 करोड को बिज्ञापन मिडीया वाला हरुले पाएको थिए त्यही हसुरेर तथ्य लुकाइयो र देवाताकरण गरियो।

  • @manbahadurbuddhamagar7003
    @manbahadurbuddhamagar7003 4 года назад +1

    धन्देबाद कुलमान सर सोच्छ बिचार सोच्छ धाराना इमानदारीता कामको सधैभलो होश हरेक काम यसरि नै सफ़ल रहोश यहि छ म लगाइत सम्पुर्ण नेपालीको चाहाना ?यहि हो मेरो सुभ कामना ? जै होश कुलमान सर जै मङ्गोल

  • @ghisingsajan9685
    @ghisingsajan9685 4 года назад +3

    कुलमान घिसिङ सर नेपालको प्रधान मन्त्री भयो भने नेपाल साचिकै स्वर्ग भन्छ l100%

  • @pramodchhetri3390
    @pramodchhetri3390 4 года назад +52

    God of Light for Nepal and each Nepalese’s Heart..

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 4 года назад +14

    साच्चीकै कूलमान सर प्र म बन्नू पर्छ । रीटायर्ड पछी राजनीतीमा जानू होला र अर्को परीवर्तन गरीदीनू हूनेछ भन्ने पूर्ण बीश्वास छ । सलाम कूलमान सर । नेपालीको मनको भगवान ।

    • @Miketamg170
      @Miketamg170 4 года назад

      Yeah absolutely you are right

  • @ktmdude11101
    @ktmdude11101 4 года назад +51

    What a humble and down to earth human. We are very fortunate to have you. We will support you without a second thought. Thank you so much for your unconditional support, help co operation. Nepal is out of DARK just because of your honesty. Thank you once again Mr. Kuman Ji from the bottom of my heart. Bless your heart. Jai Nepal.

  • @sonukc9282
    @sonukc9282 4 года назад +1

    कुलमान सधै मेरो मन मा हुनुहुन्छ मेरो बहादुर नेपाली को छोरो हुनुहुन्छ जय जय कुल मान जय नेपाल

  • @aathaksoul9307
    @aathaksoul9307 4 года назад +3

    Hamro Nepal ko light salute sir hjur li p.m banuna parcha aaba jay hos hjur🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @kristinkoirala8552
    @kristinkoirala8552 4 года назад +66

    Man of action rather than man of words - kulman ghising

  • @shreyaacharya9208
    @shreyaacharya9208 4 года назад +21

    Such an inspiration. I want him as our prime minister from my heart. We respect you kulman ghising sir.🙏

  • @sanukirant8854
    @sanukirant8854 4 года назад +31

    सरकार लाई कुलमान घिसिङ नचाइएला तर हामी जनतालाइ कुलमान घिसिङ नै चाहिन्छ

  • @livinghell3
    @livinghell3 4 года назад +1

    कुलमान Sir लाई हृदयदेखि नै धन्यवाद। सारै सकस साथ बितेको थियो कति वर्षहरू। God of light is the right word for him. हजुरको अर्को कार्यकालको प्रतिक्षामा सारा नेपाली छौं।

  • @samuyalrana7877
    @samuyalrana7877 4 года назад +1

    एक सच्चा र इमान्दार महापुरुष कुलमान ज्यू,यहाँ को देश प्रतिको योगदान हाम्रो अब आउने सयौं पुस्ताहरु ले इतिहासमा सम्झिरहने छ ।हामीहरुले त प्रत्यक्ष यहाँलाई देख्न र सुन्न पाएका छौं ।अझै पनि यहाँ को कार्य सफलताको कामना छ। जय नेपाल अनी नेपाली।।।

  • @rameshsharm5625
    @rameshsharm5625 4 года назад +13

    Thank you Respected Kulman Ghising sir for your work❤

  • @ganeshpariyar9343
    @ganeshpariyar9343 4 года назад +13

    कुलमान सर हजुर को अबधि 10 बर्ष को हुनु पर्यो । सर जादै हुनुहुन्छ 😭😭😭

  • @tankakandel3516
    @tankakandel3516 4 года назад +12

    Respected person Mr. Kulman ghising you are super hero of Nepal keep it up we are all ways with you Thank you sir

  • @ptphostel6485
    @ptphostel6485 4 года назад +1

    मेराे सलाम छ कुलमान सर लाई

  • @prnyaprit2892
    @prnyaprit2892 4 года назад +1

    सलाम छ कुलमान सर लाई

  • @bishalwaiba786
    @bishalwaiba786 4 года назад +7

    salute sir you are great. lots of love🙏🙏

  • @magiclearn8511
    @magiclearn8511 4 года назад +13

    wow good humunbeing kulman sir respet sir miss so much😍😍😍😍

  • @nastoneon9905
    @nastoneon9905 4 года назад +82

    Every Nepalese needs to support him and extend his position for upcoming future. No one can replace him. Let’s support kulman sir.

  • @govinda6740
    @govinda6740 4 года назад +2

    Desh chalau vaneko kulman sir jasto hunu parxa salute xa sir

  • @udayapurgaighat
    @udayapurgaighat 4 года назад +1

    कुलमान सर लाई सर्वप्रथम मेरो लगायत सम्पुर्ण नेपालीकोे तर्फवाट हजुरलाई सलाम छ । कुलमान सर निडर, मिहिनेती, लगनसिलता, मिजासीला र गाउँको दुख भोगेकै कारणले गर्दा आहाले देशलाई उज्यालो बनाउनु भयो । र आउदो समयमा नी कुलमान सरकै आवश्यक छ अझ १० वर्षको लागी कुलमान सरको आवश्यक छ त्यसपछी आफै देश का भ्रष्टचारीहरु र खुस्याहरु लाईनमा आउछन ।

  • @narayankhanal2662
    @narayankhanal2662 4 года назад +24

    Never ever thought that the load shedding is going to end in our motherland so fast.
    A grand salute to kulman singh sir and his entire team for such a great deed.

  • @kumardahal9735
    @kumardahal9735 4 года назад +31

    A great leader who takes Nepal to a brighter side of sukhi Nepali semredi nepal

  • @ayogorkhali9640
    @ayogorkhali9640 4 года назад +32

    I give him the title Mr.Kulman Ghising as "Light of Nepal"

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 4 года назад +3

    कुलमान सर सानु उमर देखि मेधावी छात्र हुनुहुदो रैछ । मेहनति मान्छे जिम्मेबारी र इमानदारी हुन्छ। कुलमान सर हर नेपाली को हिरो हो।

  • @tamang3226
    @tamang3226 4 года назад +8

    सलाम छ कुलमान दाइ लाइ सरा नेपाली को मुहार उज्यालो पार्दिनु भएँको मा