घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन घुम्तीमा नआउ है भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन घुम्तीमा नआउ है बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन आउँदैन आँगनमा पापी जून, चियाउन घुम्तीमा नआउ है
मेरो उमेर १५/१६ वा २०३९/४० तिर रेडियो नेपाल मा दिनको २ बजेको खबर पछि यी पुराना गितहरु ले सबैको मन छुने गाना गाउने यो महान कलाकार हरु आज त कति ले विदा लिए पनि उहाहरु को स्वर सदा ताजा छ ।अमर हुन उनिहरु।
सानो छदा को धेरै सम्झाना आयो..... ५ क्लास मा पढ्दा रेडियो नेपाल बाट सवा नौ बजे बिहानको नेवारी भाषाको समाचार पछी ९:५० सम्म यस्तै कर्णप्रीय पुरानो गीत हरु बज्दथियो त्यति बेला यस्तो गीत हरु सुन्दा धेरै चोटी स्कुल ढिलो पुगेर पिटाई खाएको सम्झना अजै ताजा छ। स्कुल भन्दा पनि प्यारो लाग्ने गीतहरु >>>
The honied singer prem dhon pradhan who passed away from this world is still keeping his remembrance in our heart because of his sweetened song s a golden memory forever.
यस गीतमा स्वर दिने नेपाली गायक प्रेमध्वज प्रधान र भारतीय गायिका आशा भोसल, गीतका रचनाकार बल बहादुर विश्वकर्मा र सँगीत निर्देशक रन्जित गजमेरको मेहनतले गीतलाई लोकप्रिय र कालजयी बनाएको छ।
My wife and I cherish the memory of dear Prem Dhoj singing this classic for our open-air wedding reception at Rabi Bhawan in 1973. He accompanied himself on guitar as always - he sometimes sang for our office parties at USIS - and his golden voice rang out clearly. Since we were all outside, even the birds could join in, and they did! Kabir, thanks for posting his songs on RUclips! I otherwise have only your father's LP vinyl recordings.
घुम्तिमा नआउँ है, गोरेटो त्यो गाउँको,पर लैजाउँ फूलहरु, नमान लाज यसरी, हाँसने रहरहरु आँशुमा डुबे लगायत दर्जनौ नेपाली गीतका गायक,नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक,नेपाली संगीतका अग्रज धरोहर #Prem Dhoj Pradhan ज्यु अब भौतिक रुपमा हामी माँझ रहनु भएन। भौतिक रुपले उहाँ यस धर्तीमा नरहेपनि नेपाली सङ्गीत क्षेत्रमा उहाले दिनुभएको अजर अमर योगदान सदैब नेपालीको मन मुटूमा बिहानीको पहिलो किरणसरी रहिरहनेछन्। जता हिडेपनि म घुम्तीमा नआउ है भन्दै गीत खुब गुनगुनाउथे आज उहाँको अकस्मात निधनको खबरले सारा नेपाली स्तब्ध छौँ। उँहाको आत्माको स्वर्गमा वास होस साथै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।🎵🎼🙏😥 😥
मीठो स्वरका धनी प्रेमध्वज प्रधानको निधन भएको भन्ने खबरले स्तब्ध बनाएको छ ।शोकाकूल परिवारप्रती समवेदना प्रकट गरि, मृत आत्माले बैकुन्ठ बाँस प्राप्त गरोस भन्न्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !
एक कालजयी नाद साधक आफ्ना साधना पूरा गरेर महाप्रस्थान हुनु भयो। नेपाल र नेपाली संगीत रहेसम्म प्रेमध्वज प्रधान गीत संगीतलाई मायाले बांध्न असांगीतिक घुम्तीहरुमा आँखा जुधाउन उपस्थित हुनु हुनेछ।
घुम्तीमा नआउहै घुम्तीमा नआउहै आँखा तिमी जुधाउन आँखा तिमी जुधाउन बाँधिए माया फेरि गारो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नआउहै। #Crushले सुन्ने गरी यो गीत गाउँन क्या रमाइलो लाग्थ्यो। हार्दिक श्रद्धाञ्जली🙏
प्रेमध्वज प्रधान उहाँ यस धर्तिमा नरहेपनि उहाँका यस्ता कालजयी गीतहरु कदापी मर्ने छैनन् । उहाँलाई हरेक पुस्तौं पुस्ताले याद गरिरहने छन् हार्दिक श्रद्धाञ्जली 🙏🙏😥
"भोलि जब हुन्छौँ हामी टाढा टाढा, फूल जस्तो माया पनि बिझाउने बन्छ काँडा काँडा, सुस्केरा मा रात बित्छ सक्ने छैनौँ निदाउन" harsh truth said so beautifully❤️ Favourite song since years and now that he's gone, it's painful to realize how a person with such brilliant voice has to leave too.
Ghumti ma......Prem Dhoj Pradhan Ghumti ma na aau hai Aanka timi judhau na - 2 Bandiye maya pheri Garo hunchha phukau na, phukau na Ghumti ma na aau hai Bholi jaba hunchhaun hami Oh…Hami Eak arko sanga tadha, tadha Phoola jasto maya pani Bijhaune banchha kanda, kanda Suskera ma raata bitchha Sakadina nidau na, dinau na Ghumti ma na aau hai Batasa ma udi, udi Oh… udi Aaunchha geet-a mutu chumna, chumna Eaka dina dukhi bani Parchha prita sanjhi runa, runa Aaudaina aangana ma papi juna chiyauna, chiyauna Ghumti ma na aau hai Aanka timi judhau na - 2 Bandiye maya pheri Garo hunchha phukau na, phukau na Ghumti ma na aau hai
Batasa ma udi udi Auxa geet mutu chuna chuna Eklai Dina dukhi Bani Parxa Preet samjhi runa runa Audaina aagana ma papi juna chihauna chihauna Ghumti ma na aau hai......
*HARD TO BELIEVE THIS MASTERPIECE WAS RECORDED 5 DECADES AGO AND AFTER 50 YEARS WE ARE STUCKED WITH SAMJHINNEY PANI CHAMKINEY* REST IN PEACE LEGEND !!!
Most of us here were not born when this song was recorded. But look how it connects to so many generations and it will inspire many more to come. This is the power of music. Even you are gone, you will always be remembered through this masterpiece. A legend!!!
This song was my school teacher favourite song. Always use to request him to sing and he would sing this song, that time we just mimic him but man , now I can see why he always sing this song . This song is a masterpiece
I cant believe this this much talented singer rest in peace sir Sir tapai gaye pani tapaile gayeka geetharu kaile haraune xainan hajur vaneko deshko lagi proud hunuhunxa rip😢😢😭😭
घुम्तीमा नआउ है............ घुम्तीमा नआउ है आँखा तिमी जुधाउन -2 बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन घुम्तीमा नआउ है भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा, टाढा फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा, काँडा सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन, निदाउन, घुम्तीमा नआउ है बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन, छुन एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन, रून -2 आउँदैन आँगनमा पापी जून, चियाउन, चियाउन, घुम्तीमा नआउ है आँखा तिमी जुधाउन -2 बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन घुम्तीमा नआउ है
घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
घुम्तीमा नआउ है
भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा
फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा
सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन
घुम्तीमा नआउ है
बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन
एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन
आउँदैन आँगनमा पापी जून, चियाउन
घुम्तीमा नआउ है
🙏
प्रेमध्वज प्रधानले गाएको र रत्न शमशेर थापाले लेखेका सबै गीतहरु सुन्न लायकको हुन्छन्।
मेरो उमेर १५/१६ वा २०३९/४० तिर रेडियो नेपाल मा दिनको २ बजेको खबर पछि यी पुराना गितहरु ले सबैको मन छुने गाना गाउने यो महान कलाकार हरु आज त कति ले विदा लिए पनि उहाहरु को स्वर सदा ताजा छ ।अमर हुन उनिहरु।
सानो छदा को धेरै सम्झाना आयो..... ५ क्लास मा पढ्दा रेडियो नेपाल बाट सवा नौ बजे बिहानको नेवारी भाषाको समाचार पछी ९:५० सम्म यस्तै कर्णप्रीय पुरानो गीत हरु बज्दथियो त्यति बेला यस्तो गीत हरु सुन्दा धेरै चोटी स्कुल ढिलो पुगेर पिटाई खाएको सम्झना अजै ताजा छ। स्कुल भन्दा पनि प्यारो लाग्ने गीतहरु >>>
मेरो पनि यस्तै सम्झना छ तर ९,१० कक्षामा पढदा को तेस पछि कान्तिपुर एफ एम बाट सुनिन्थो सदाबहार गितहरु🎼🎼🎺🎻
प्रेम दाइको यो गीत त हो न हो मेरै लागि गाईएको हो कि भन्ने भान हुन्छ, जे होस दाइका कर्णप्रिय गीतहरु सधै अमर छन् अनि अमर बनुन्।
I can't believe that the song was recorded about 50 years ago.
sahi ho
@@neemalama4395 .....
can't believe he is no more with us rest in peace legendary singer prem dhoj pradhan🙏
Reason?
@@utsavpoudel6017 he passed away😥😥
@@utsavpoudel6017 cause he was old
@@utsavpoudel6017 *hhb bbg
The honied singer prem dhon pradhan who passed away from this world is still keeping his remembrance in our heart because of his sweetened song s a golden memory forever.
यस गीतमा स्वर दिने नेपाली गायक प्रेमध्वज प्रधान र भारतीय गायिका आशा भोसल, गीतका रचनाकार बल बहादुर विश्वकर्मा र सँगीत निर्देशक रन्जित गजमेरको मेहनतले गीतलाई लोकप्रिय र कालजयी बनाएको छ।
हाम्रो पुर्खाहरुले यति मिठो गीत दिएका छन। म धन्यबाद भन्न बाहेक केहि दिन सकिन।
My wife and I cherish the memory of dear Prem Dhoj singing this classic for our open-air wedding reception at Rabi Bhawan in 1973. He accompanied himself on guitar as always - he sometimes sang for our office parties at USIS - and his golden voice rang out clearly. Since we were all outside, even the birds could join in, and they did! Kabir, thanks for posting his songs on RUclips! I otherwise have only your father's LP vinyl recordings.
घुम्तिमा नआउँ है, गोरेटो त्यो गाउँको,पर लैजाउँ फूलहरु, नमान लाज यसरी, हाँसने रहरहरु आँशुमा डुबे लगायत दर्जनौ नेपाली गीतका गायक,नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक,नेपाली संगीतका अग्रज धरोहर #Prem Dhoj Pradhan ज्यु अब भौतिक रुपमा हामी माँझ रहनु भएन।
भौतिक रुपले उहाँ यस धर्तीमा नरहेपनि नेपाली सङ्गीत क्षेत्रमा उहाले दिनुभएको अजर अमर योगदान सदैब नेपालीको मन मुटूमा बिहानीको पहिलो किरणसरी रहिरहनेछन्। जता हिडेपनि म घुम्तीमा नआउ है भन्दै गीत खुब गुनगुनाउथे आज उहाँको अकस्मात निधनको खबरले सारा नेपाली स्तब्ध छौँ। उँहाको आत्माको स्वर्गमा वास होस साथै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।🎵🎼🙏😥 😥
डोकोमा रेडियो राखेर खेतकोआलिमा राखि गित सुन्दै घाँस काट्दै गरेको याद आउँछ।कहाँगय ती दिन हरु ।
I came here just after seeing the news that he is no more with us...
Rest in Peace legend
#Great_musician #Great_Composer
Same here. May his soul rest in peace, his soulful voice and songs always remains with us
@@softreels 666
म सानो छ्दा रेडियो नेपालामा सुन्थे वहाँ वित्नु भो, मन कता कता खिन्न भो आज फेरि यहाँ अमेरिकामा भए नि दस पटक जति सुने यो गीत आज
हार्दिक श्रद्धाञ्जली
पीर पर्दा गीत तिम्रा सुन्ने गर्थे थिये तिम्रा गीत मेरा साथी।
मिठा मिठा गीत हरु हामिलाइ दियेर गयेउ सन्सार छोडेर
भयी स्वोर्गेबासी
तपाइको स्वोर्ग मा बाँस होस 😥😥
मीठो स्वरका धनी प्रेमध्वज प्रधानको निधन भएको भन्ने खबरले स्तब्ध बनाएको छ ।शोकाकूल परिवारप्रती समवेदना प्रकट गरि,
मृत आत्माले बैकुन्ठ बाँस प्राप्त गरोस भन्न्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !
बालपनको रेडियोनेपालमा सुनेको याद आयो।old is gold I love old songs.
आज भन्दा ५२ बर्ष अघि रेकर्ड भई बजिरहेको यो गीत क्या जिवन्त र काल्झई छ
आज भोलि को गित र पुरानो गित मा धरती आकाश को फरक छ। पुरानो गाना ले त मान्छे रुवाथो। म अझै पनि पुरानो गाना नै सुन्ने गर्दछु।
Here after the demise of our legendary man himself❤️thankyou for such a masterpiece art🇳🇵you’ll forever live in millions of heart.
Yeah❤️
rip legend!!!
एक कालजयी नाद साधक आफ्ना साधना पूरा गरेर महाप्रस्थान हुनु भयो। नेपाल र नेपाली संगीत रहेसम्म प्रेमध्वज प्रधान गीत संगीतलाई मायाले बांध्न असांगीतिक घुम्तीहरुमा आँखा जुधाउन उपस्थित हुनु हुनेछ।
सानु हुँदा बाबा ले गुनगुनाउने गर्नु हुन्थ्यो❤❤
Anyone 2024??
Me
Me as well❤
You'll still find me in 2050
Ofcourse❤
❤Long live prem dhoj pradhan sir and his songs
घुम्तीमा नआउहै
घुम्तीमा नआउहै
आँखा तिमी जुधाउन
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि
गारो हुन्छ फुकाउन
फुकाउन
घुम्तीमा नआउहै।
#Crushले सुन्ने गरी यो गीत गाउँन क्या रमाइलो लाग्थ्यो।
हार्दिक श्रद्धाञ्जली🙏
I can't believe it has been 50 years since the recording of this amazing masterpiece.
53 Yrs has been completed this song recorded
बाँधिए माया पिरीम
गार्हो हुन्छ फुकाउन फुकाउन
घुम्ती मा नआउ है...
हार्दिक श्रद्धाञ्जली
😭
आज अत्यन्तै दुखद खबर सुने यो गित सुनिरहदा मेरो आँखा रसाएकोछ 😭 हार्दिकश्रदान्जली हजुर को बैकुण्ठ मा बाँस होस!🌷🌷
Missed
प्रेमध्वज प्रधान उहाँ यस धर्तिमा नरहेपनि उहाँका यस्ता कालजयी गीतहरु कदापी मर्ने छैनन् । उहाँलाई हरेक पुस्तौं पुस्ताले याद गरिरहने छन् हार्दिक श्रद्धाञ्जली 🙏🙏😥
याहाको आत्माले सान्ती पाओस । 18 बर्ष अगाडि हाम्रो भेटघाट भएको थियो । यो नै हाम्रो अन्तिम भेट भयो । हजुर सारै आत्मिय हुनु हुन्थ्यो
घुम्तीमा नआउ है भन्ने गित तथा संगीत सबै भन्दा मन परेको थियो ।आज मन नपरी नपरी हार्दिक श्रद्धाञ्जली लेख्दै छु।😌🙏
सधैं सुनौ लाग्ने र सुनिरहने
अजर अमर गीत
घुम्तीमा नआऊ है .............
The voice of Nepal यो गीत बजेपछि पुनः सुन्न आइयो
Balapan ma suneko geet,mero pani tetibela ko jhalko samjhana auxa.ra Premdhoj sir koatama le swargama sthan paunu howas.
पुरानो संगित सुन्दा लाग्छ तेहि बालापनमा पुगेको अभास हुन्छ।झनै यो संगितले मन छुएको छ।❤🇳🇵❤
"भोलि जब हुन्छौँ हामी टाढा टाढा, फूल जस्तो माया पनि बिझाउने बन्छ काँडा काँडा, सुस्केरा मा रात बित्छ सक्ने छैनौँ निदाउन" harsh truth said so beautifully❤️ Favourite song since years and now that he's gone, it's painful to realize how a person with such brilliant voice has to leave too.
Ghumti ma......Prem Dhoj Pradhan
Ghumti ma na aau hai
Aanka timi judhau na - 2
Bandiye maya pheri
Garo hunchha phukau na, phukau na
Ghumti ma na aau hai
Bholi jaba hunchhaun hami
Oh…Hami
Eak arko sanga tadha, tadha
Phoola jasto maya pani
Bijhaune banchha kanda, kanda
Suskera ma raata bitchha
Sakadina nidau na, dinau na
Ghumti ma na aau hai
Batasa ma udi, udi
Oh… udi
Aaunchha geet-a mutu chumna, chumna
Eaka dina dukhi bani
Parchha prita sanjhi runa, runa
Aaudaina aangana ma papi juna chiyauna, chiyauna
Ghumti ma na aau hai
Aanka timi judhau na - 2
Bandiye maya pheri
Garo hunchha phukau na, phukau na
Ghumti ma na aau hai
Thank you
thank you
Susekera raat ....
"Sakne chhainau nidauna" or
Sakadina nidauna?????
Batasa ma udi udi
Auxa geet mutu chuna chuna
Eklai Dina dukhi Bani
Parxa Preet samjhi runa runa
Audaina aagana ma papi juna chihauna chihauna
Ghumti ma na aau hai......
@@ishworman
Sakne xainau nidauna is right
हजुरकाे देह हामीबीच नरहे पनि सुमधुर अावाज सँधै रहिरहने छ। हार्दिक श्रद्धाञ्जली 😑😑😑
सानो छँदा सुनेको गित अहिले पनि ताजा नै छ,,जति सुने पनि न अघाऊने ,,,love you तबा🙏🙏
हार्दिक सर्दान्जली। एक सङितको चम्किलो ब्रमान्ड प्रेम। सधै सम्झिरहने छौ।
प्रेमध्वज प्रधानलाई मेराे तर्फबाट हार्दिक श्रद्धाञ्जली !!
बाधिए मायाप्रेम गारो हुन्छ फुकाउन .....never fall in love or love infinite
*HARD TO BELIEVE THIS MASTERPIECE WAS RECORDED 5 DECADES AGO AND AFTER 50 YEARS WE ARE STUCKED WITH SAMJHINNEY PANI CHAMKINEY*
REST IN PEACE LEGEND !!!
Rightly said
Yo geet karib 2030 sal ma gaiyeko ho shree bhoj raj buwa bata ma ahile 2080 sal ma sundai xu tai pani yeti mithyo lagyo ❤️🥀
फुल जस्तो माया पनि बिझाउने बन्द रैछ काँडा 🙂
यस गितको सर्जकलाई हार्दिक श्रद्धाञ्जली 😥😥
Kada chha
हार्दिक श्रद्धाञ्जली प्रेमध्वज ज्यू😥😥
Sano chhada dherai suninthiyo yo geet aja sunna pauda dherai khusi lagyo thank u sir
Purana geet haru ,sancchai bhannai parcha " old is gold "
५२ वर्ष अगाडि रेकर्डेड गीत
Such a masterpiece.
Rest In Peace
Legendry Singer
Most of us here were not born when this song was recorded. But look how it connects to so many generations and it will inspire many more to come. This is the power of music. Even you are gone, you will always be remembered through this masterpiece. A legend!!!
प्रेमध्वज प्रधान लाई सम्झिँदा यो गीत सधैं याद आउनेछ, उहाँ प्रति हार्दिक श्रद्धासुमन!!
Waha ko geet ko lagi kehi shvda ni xina . evergreen song harek pidiko ko lagi . God bless you sir 🙏🙏🙏🙏
५०वर्ष पछि पनि यो गीत उति नै मिठो रसीलो छ
Voice of nepal को stage performance देखेर आउनेले हाजिर गरौं
हार्दिक श्रद्धान्जली!नेपाली साङितिक क्षेत्रका चम्किलो तारा😪
प्रेमध्वज दाईको यो गीत जती सुने पनि सुनी रहूं लाग्ने। कालजयी स्वर, रचना र सङ्गीत। जय होस!
Kati ramro sabda sankalan. Listening in 2020 ❣️
Top 1. star etihasik song....remembar....
आजको voice of nepal मा हजुरको उस्तै स्वर सुन्न पाउँदा धेरै खुसी भयको छु। म एक सङ्गीत प्रेमी ।
Voli jaba hunxau haami ak arkasanga tada.. fula jasto mayaa pani bijaune banxa kada .. best😍😍
मिठाे याद बनी सबैलाई टाडेर जानू भयाे 😥😥
budeshkaal ma vayeni Sabai yuwa maajh famous hununxa.. voice of Nepal lai ni dhanyabaad xa 😊
Dherai dherai Dhanyabaad Prem Dhoj sir lai, yasto mitho geet ko lagi.
Mootu ko gahrai samma pugxa yesta sumadur geet haru.love nepali songs
Pronam... Legendary singer
I came again after the news . RIP Ratna Shamsher Thapa . You gave great Lyrics . We love this meaningful Lyrics n song sang by prem dhoj pradhan !
All songs by Ratna samsher are very meaningful
जति पटक सुने पनि सुनी रहु लाग्ने गित Heart Touching Song 😍😍
Sanai bata baba ko cassette sundai ako le garda hola prem dhoj pradhan will always make me feel close to my childhood❤❤
This song was my school teacher favourite song. Always use to request him to sing and he would sing this song, that time we just mimic him but man , now I can see why he always sing this song . This song is a masterpiece
I cant believe this this much talented singer rest in peace sir
Sir tapai gaye pani tapaile gayeka geetharu kaile haraune xainan hajur vaneko deshko lagi proud hunuhunxa rip😢😢😭😭
My best song of prem dhoj pradhan !!
Today he is no more with us but his songs will always remain in our inner heart ❤️
प्रेम ध्वज प्रधानको one of the evergreen song
मलाइ यो गाना अति मन पर्छ र गुनगुनाउने पनि गर्छु
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु आदरणीय गुरु प्रेमध्वज प्रधान
Hardik Shraddhasuman Prem Dhoj PJi!
कत्ति मिठास हरेक शब्दमा 🌹
हार्दिक श्रद्धाञ्जली दाइ !!! 😥😥
Wow recorded 1970 हाम्रो बाजेको पालामा निर्माण गरिएको गीत पो रहेछ त ।धेरै मन हर्शित भयो ।
The legendary singer ! we are enjoying yet 1970s!
Hardik sradhanjali sir
Himi tapai jasto mahan kalakar lai gumayew
Nepal Nepali ko man ma unka geet sangeet sadhai gunji rahanechan ...!!!
Jai 🇳🇵
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।😢❤️
After Narayan Gopal, late singer premdhoj Pradhan was second most popular singer of Nepal and my best choice
हार्दिक श्रद्धाञ्जली रत्नशम्शेर थापा
घुम्तीमा नआउ है............
घुम्तीमा नआउ है
आँखा तिमी जुधाउन -2
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
घुम्तीमा नआउ है
भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा, टाढा
फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा, काँडा
सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन, निदाउन,
घुम्तीमा नआउ है
बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन, छुन
एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन, रून -2
आउँदैन आँगनमा पापी जून, चियाउन, चियाउन,
घुम्तीमा नआउ है आँखा तिमी जुधाउन -2
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
घुम्तीमा नआउ है
"Ghumti ma na aau hai"one of best song ever , love it , and love to song from my family .
Iam a boy of 30 , but I love types which is by Lt Prem Dhoj Pradhan
५० बर्ष भैसकेको रैछ गित रेकर्ड भएको तर आज पनि सबैको मन मुटुमा बस्न सफल छ यो गित ❤️❤️
#2022
One of the tailented versetile singer was not with us but his music always remains sounds in our ear we all remains his effort for nepali music 😥😥🙏🙏
Iam so. Sad tha my grand father is dead and this my grand fathers fav song so I come to listen this song 😭
Your Golden Voice will forever remain in our heart May you attain Heavenly Abode Rest In Peace 💐🙏
प्रेमध्वज प्रधान हार्दिक श्रद्धाञ्जली
अलबिदा 🕊
हार्दिक सर्दानजलि हजुर😢😢
Today is the first death anniversary of legendary singer prem dhoj pradhan Rest In Peace ❤️
Ma vana 25 barsa jetho geet tara sunda feel kaile na hune.. That's amazing love to listen this masterpiece
Nice song jati sunyo teti sunna man lagchha 🤗
Here after KP baa recommended this song❤️
The golden period of Nepali music ❤️, He will remain alive in our hearts forever.
These kind of meaningful songs are rarely heard these days 😑
Handsome man with a melodious voice ❤
babbal song xa hajur ko......dherai dherai manparouyea....
such a melodious song , I don't the language , ita a masterpiece.
What is the meaning of this wonderful song ?