Jam Bhaneu Gaidinchhu | Hari Giri | Bandana FT Lomash NZShalu - Nepali Song Jam Maya sunauli
HTML-код
- Опубликовано: 7 сен 2024
- Presenting new Nepali lok dohori song 2079 Jam Maya Sunauli by Hari Giri Bimarshi & Bandana Pandey ft Lomash Sharma | NZ Shalu New Nepali Song 2079
only on Hari Giri Bimarshi's official RUclips channel
Hari Giri Bimarshi Presents:- New Nepali Lok Dohori Song 2079
#JambhanyauGaidinchhu
#JamMayaSunauli
#harigiribimarshi
#BandanaPandey
#nepalisong
#lomashsharma
#NZShalu
----------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Jam Maya Sunauli
Vocal
Hari Giri Bimarshi
Bandana Pandey
Lyrics
Hari Giri Bimarshi
Music
Hari Giri Bimarshi
Arrange
HBN Kismat
Audio / Video
Hari Giri Bimarshi
Studio
1db Hd
🎬️ Video Credits:-
Artists
Lomash Sharma
NZ Shalu
Direction
Kumar Kc
Choreography
Prashant Magar
Cinematographer
Ajaya Regmi
Edit
Samarpan Rana
Color
Nishan Ghimire
Production Designer
Dilip Hamal
Mua
Sapana Lamsal
Group Leader
Hari Adhikari
Asst. Camera
Jiban Parajuli
©Hari Giri Bimarshi 2022
------------------------------------------------
#GulmeliMayakoBaglungeSaiBhayo
#GulemiHumTaraBasaiChhaKathmandu
#MaPaniUstaiChhuBaglungeCheli
#JaamBhaneuGaidinchhuGandakiTarera
#PurtighatChiyaNastaMirmimaKhanaKham
#SaanSanaKhelaudaiGudiyaKininchha
#ShiraimaShirbandhiGajaluAakhaima
#NapaudaiMankoGunasoBhannaLai
----------------------------------------------------------
Don't forget to like, share & subscribe Hari Giri Bimarshi's official RUclips channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्ते म यो गीत को गायक तथा सर्जक Hari Giri Bimarshi हजूर हरुलाइ कस्तो लाग्छ प्रतिक्रिया दिनुपर्छ हस्?❤ लभ यु अल❤
Congratulations aru pani yastai yastai ramra geet launu hoy
W
👌👌👌👌
Just Woow Da 🙏🙏☺️☺️🥰🥰🔥🔥
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
"सुनौली"
सफलता को हार्दिक शुभकामना हरि जि
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️ sir ji
As aesaewaw2lm😊 cd QQ we 2❤@@HariGiriBimarshi
@@HariGiriBimarshi😊polo
सारै राम्रो लग्यो यो गित उज्जल भबिश्यको सुभकामना
आहा कति मिठो गीत करोडौं सफलताको शुभकामना अनि धेरै धेरै बधाइ हरि गिरि बिमर्सी कुमार के सी सर
Wooooowwww to watch NZSHALU’s Debut Video❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
निकै मीठो गीत आएछ सबै जना झमझम नाच्नुहोला ।❤
कति मिठो गीत भनाएको रहेछ हरि सर गुल्मी लाई मेटाएर भनेको गीत मन छोयो wow best of luck so nice voice
Thank you so much ❤
आहा सारै राम्रो गित नाचम नाचम भो हरि सर लगायत यहाहरु सम्पुर्न टिम बधाइ तथा सफल्ताको हार्दिक सुभकामना 🙏🙏🙏🙏💃💃💃💃💃❤❤❤❤❤
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
अत्यन्त मिठो गीत बनेको छ, धेरै शुभकामना सबैमा।
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
आहा निकै राम्रो बधाइ छ सम्पुर्णलाइ
यो गित साह्रै दामी बनेको छ मन पर्यो।
टिकटकको बजार तताउने भयो।
अहिले हामी गुल्मीको पुर्तीघाट र सम्पूर्ण गुल्मेली लाई आफ्नो गाउँ ठाउँको गीत आउदा छुट्टै आनन्द हुने रहेछ सम्पूर्ण टिम लाई अग्रिम शुभकामना
[ छायाङ्कन र सुटिङ उतै गरेको भए एकदम राम्रो हुन्थ्यो] Thank you 😊
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
यति राम्रो गितलाइ मन पराउने यता हाजिर हौ।
Thank you so much
Aha kati mitho geet safaltako sikhar chumos dhannewad 😊🙏🙏💗💗💗❤❤
मिठो गित
सफलताको शुभकामना सम्पुर्ण टिमलाई…🎵
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
@@HariGiriBimarshi hai hai to
Aahaa meri dijjiko geet sarai ramro raixx safaltako subhkaamnaa dijjuuuuu♥️💗💗💗💗💗💗
मनपरो कति दामी पोहिलो फुल दोहोरी हेरियो!
येस्तो पो गित यार ल आउ जाउ सुनौली ।happy new year all.😊😚☺️
Thank you so much 🙏🥰🇳🇵🇳🇿
❤❤❤
dherai ramro chha subhakamana
म नुवाकोटको हो तर मेरो गुल्मेली साथिले मलाइ यो गीत सेयर गर्नुभएको थियो। गित एकदमै राम्रो छ । सम्पुर्ण टिमलाइ सफलताको शुभकामना । हरेक दिन सुन्ने गरेकी छु। हाल साइप्रस बाट 🤗😍
Thank you so much ❤
अनि नाच्नु भाे कि नाहि त टिके टके मा हजुर
@@arbinnepal4560 nai 😂
शीरफूल शीरको पछि अर्को पञ्चेबाजा गीत जाम माया सुनौली सारै रमाइलो लाग्यो।(जय नेपाल जय गुल्मी)
Thank you so much ❤
आफै खुट्टा उफ्रिन्छ त हरि गिरी विमर्शी सर गित सुनेर.
करोड पक्का. सफलताको शुभ कामना
म त हजुर पोखरेली नानि हो,
सुनौली मा लगे त जानी हो,
अाउ माया पोखरा सुनौलीमा टिठ मान्ने को छ र😍😍दाम्मी लाग्यो विहेको लागि वज्छ धेरै यो गित,वधाई अनि अपार सफलता मिलोस सम्पुर्ण टिमलाई शुभ कामना भगवानले रक्षा गरुन🤚🤚
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
आहा कति मिठो लोकसंगीत सफलताको शुभकामना सुनौली मा गल्बन्दी बुनौलि
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
मौलिक लोक भाका पस्किने स्रताहरुलाइ सलाम।
आहा!
आफै पनी गुल्मेली भएर होला सारै मन पर्यो मलाई😊
सफलताको शुभकामना सम्पूर्ण टीमलाई❤❤
मत गुल्मि कै हाे राम्रेा त तैसै छ मेरेा जिल्ला तैसै माथि यति राम्रेा गित 💆♀️💆♀️💆♀️👈️👈️👈️👈️
Thank you so much
o?I'll?
बाग्लुङे र गुल्मेलीको फेरि अर्को धम्का धेरै राम्रो बनेको छ गीत सबैलाइ सफलताको सुभकामना छ
हुरररररररररररररररर चैट चैट चैट चैट चैट स्याबास हो कति सुन्दर अभिनय कति सुन्दर गित सारै मन पर्यो हजुर
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
आहा कति मिठो गीत हो सारै मज्जा आउने अर्गानिक रमाइलो गीत बधाई साथै सफलताको भब्य शुभकामना प्यारो दाइ हरि गिरि बिमर्शी 😍🙏💕❣️
Thank you so much ❤
@@HariGiriBimarshi Kumar very nice
कति मिठो गित हो 💝
१२/१३ चोटी सुन्दा पनि मन नै भरिएन😊💝💝
Congratulations entire team🎉🎊
Thank you so much hjur
आहा सारै मिठो गीत बधाई छ दाइ दिदी लाइ
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
जसरी तिर्खा को पियास पानीले मेटाउँछ, त्यसरी नै यो गीत ले नी मन् मुटु को पियास् मेट्यो!🙏🙏❤️❤️
Thank you so much
Thank you so much 🙏🥰🥰🇳🇵🇳🇿
Hamro gauthauko name samabes gareko ma dhanyawad xa daju Hari giri bimrsi lai
जन्म ठाउँ गुल्मी अनि छिमेकी दाई हरि गिरी र अन्य सम्पूर्ण टीमलाई बधाई छ।🥰
Thank you so much
@@HariGiriBimarshi ####प
साह्रै मिठो गित छमछम नाचौनाचौ लाग्ने लय बाजा, सुनौसुनौ लाग्ने शब्द। वाह!! सबै पक्ष उत्कृष्ट भब्य सफलताको शुभकामना
इ
🙏🙏🙏नमस्कार सम्पुर्ण मा ज जस्लेहेर्नु भयो उहाँ हरुलाइ धेरै धेरै धन्यवाद जो अब आयर हेर्दै हुनु हुन्छ उहाँ लाई स्वागत छ कस्तो लाग्छ कमेन्ट गरेर जनु होला है😘😘😘❤️❤️👯👯♂️
सफलताको शुभकामना बन्दना नयाँ गित काे लागि
daami lagyo .maile sadhai car ma yahi geet bajauxu
Babal xa KarnaPriya xa safalta ko suvakamana
@@roshanvlogs887 ooooi
Mahila hajur ko geet 1 din ma 5 chathi herxu sunxu
आहाँ कति राम्रो हो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना 🙏🙏❤❤
सफलताको लागि शुभकामना जाम माया सुनाैलि शब्द मिठास छ अति कर्णपि्रय गित सम्पूर्ण युनिटलाई बधाई छ❤️❤️❤️❤️
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद ❤❤❤❤❤
मेरो बेस्ट निर्देशक कुमार के सी सर मिस यू भीडीयो सारै राम्रो लाग्यो Best of luck
Thanks
Hjfrknft
Yo honitw geet vaneko la badhai xa sabai tem lai mani gulmeli hai sabai gulmeli yata aam hai💪💪💪💪💪💪💪💪
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
अतिनै मीठो बधाई तथा शुभकामना dear बन्धना र हरि ज्यु प्रति
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
Thank you so much dear
देश खानी गीत आएछ बजार मा बन्दना पाण्डे को आवाज़ लाई सलुट छ ।
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
आहा कति राम्रो धेरै धेरै सुभकामना nz shalu ji लगायत सम्पुर्ण टिम लाई धेरै राम्रो छ
?,,
U
Woooowwww NZSHALU 😮😮🎉🎉😍😍😍😍
Thank you so much
कति मिथो गित सम्पुर्ण तिमलाई बधाई साथै शुभकामना 👍🥰🥰 ईमान्दार गुल्मेली हामि 🙏😳🥰
गीत अनुसार भिडियोमा मजा आएन गीत निकै मन परेको थियो स्टुडियोमा
जाम माया सुनौली ....बुनौली पनि उनौली पनि 😁👌
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
धेरै समय को पर्खाई पछि आयो देश खाने गीत बधाई छ हरि दाजु ❤❤❤
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
thanks for nice comment
बहुतै मिठो छ गीत उर्जा जगाउनी खालको
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
आहा कति मिठो गित जाम माया सुनौलि बधाइ छ हरि दाइ अनि सम्पुर्ण टिम लाइ।
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
Lastai mitho song👌❤️
Thank you so much 🙏🥰🇳🇵🇳🇿
❤❤
मत टिक टक मा सुनेर खोज्दै आको ।मजस्तै अरू को को हुनुहुन्छ यता हाजिर हनुसतो हय बाय
आदरणीय दाइ हरि गिरिलाइ सफलताको शुभकामना हजुरको आगामी दिनमा अझ राम्रो राम्रो सिर्जना पस्कनु होला
आहाँ कति मीठो गित, सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ । ❤️❤️❤️❤️
सुनौलिको गेटको पनि छोटो भिडियो भएको भए अझ उत्तम हुने थियो
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
शब्द चयनमा बयान गरने शब्द भेटिन मैले बधाई तथा शुभकामना म गुल्मीकाे नाताले 😛😛😛😛
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
20 पल्ट सुनिसके यो गित , अत्यन्तै राम्रो छ , बधाइ छ समपुर्ण तिमलाइ
Thank you so much
Chait chait Chait Love from Africa ❤️🥰
Thank you so much
आज हामी पनि धेरै नाचियो योतिमा सफल्ताको शुभकामना बैनि बन्दनालाई🌹🌹🌹💕
Thank you you so much kalpana didu😘😘
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
Thank you so much
Nzshalu daami xa video hit hunxa
अर्घाखाँचीको जति यता हाजिर हुम त ।
आहा बधाई छ फेरि अर्को पटक पनि है
धेरै राम्रो बनेको छ है Audio / video सम्पुर्ण Team लाइ बधाइ छ ❤🎵
टिकटक मा सुनेको यो गित खोज्दा खोज्दा आज 5 दिन मा बल्ल भेते निकै दामी गित
आलिआलि गण्डकी सललको छनक आयो।😁 तैपनि दामी 👌👌👌
निकै मिठो गीत हरी गुरु लगायत सम्पूर्ण युनिटलाई सफलको shubhakamanaa
Thank you so much ❤
म त हजुर गुल्मीमा जन्मे को 🤗🤗
Batauli को पानी खाई हुर्केको 😜😜
जाम मायाँ butowl फुलबारी 🙏🏻😍😍
फुलबारी मा हात समाई घुमाउली 🤗
So sweet 🤩 song 💞
Aaha mitho geet safaltako subhakamana hari dai❤💐
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
खायो खायो हरि जी को गीत ले नेपाल खायो।
यो गीत ट्रेण्डिङ मा परेन किन होला।
सारै राम्रो शब्द संगीत
सफलताको शुभकामना।😍😍😍
अाहा कति राम्रो हो छोरी ❤️❤️❤️💕🌷👌👌👌👌👌
@@bishnumayaranjit8996 qq
ओहो ल बधाइ छ है बल्ल आज पो हेर है गित मीठो लाग्यो सबैलाइ बधाइ छ
Thank you so much ❤
मेरो मन पर्ने गायक भाइ हरि गिरी बिमर्शी को अर्को दमदार गीत । बधाइ छ ❤
Wow very nice this is song babal xa
Thank you so much ❤
सफलताकाे शुभकामन सम्पूर्ण टीम लाई
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
धेरै राम्रो छ
राम्रो लाग्यो
साह्रै राम्रो गित...बधाई छ ।
Thank you so much ❤
आहा कति राम्रो गित नृत्य पनि बवाल निरन्तर यस्तै धमका आईरहुन ।
आहा दामी गित सबैमा शुभकामना 😘😘😘
Wow wow so romantik song & vidieo💘💘❤💖💗💙💚💞💝💜💛💓❣🙏🙌👏👌
Thank you so much ❤
आहा हरि जि को मन छुने आवाज तेस्तै बबाल भिडेयो सफलता को शुभकामना सम्पुण मा
Wooowww NZ SHALU WE WANT more VIDEOSSSS😘😘😘😘
गुल्मेलि काेकाे हुनुहुन्छ यता हाजिर हुम
निकै राम्रो लाग्यो भान्जी ❤️🌹🌹🌹❤️🌹🌹
Nz Shalu Great woow 👏
गुल्मेली जती हाजीर हुनुहोस् है। 🥰👌👌
Congratulations didi shalu didi 😗😽❤️
NZSHALU GRT WORK WOW DARLING KEEP GOING AHEAD 💪🏼💪🏼🤩🤩💕💕😮😮
राम्रो छ गीत सफलताको शुभकामना भाइ सम्पूर्णमा
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
हैट एति दामी गितमा भिउज किन कम हो
दुर्गेश्को गित मन पर्निलाइ एति दामी गित के मन पर्थो।
आहा कति राम्रो गित सफलताको कामना❤️❤️
Thank you so much Hari Da🙏🙏♥️♥️🇳🇵🙏
Good luck bunu❤
Congratulations 💗हरि गिरि बिमर्शि सर लगाएत सम्पुर्ण टिम लाई 💗💗
मिठो प्रतिक्रिया को लागि धेरै धन्यवाद 💕❤️❤️😍❤️
मिठो अनि नाच्ने मिल्ने गीत हरी ज्यु बन्दना जि सम्पुर्ण टीमलाई नै भब्य शुभकामना 🎶❣️
Thank you so much
वाह वाह क्या मिठो गीत बनाउनु भयो बिमर्शी दाइ अत्यन्तै मन पर्यो अनि गायिका बन्दना जि को आवाज अतिनै म्याच गरेको छ असाध्यै मिठो सोर बधाई एवं सफलताको शुभकामना सम्पुर्ण युनिट
Thank you so much ❤
वाउ आहै सर्र्र्र उर्र्र्र स्याबास कति मिथो गित 💋💘💘💘💘💘💘💘💘💘💘💘
Thank you so much
Thank you so much Entire team 🎉🎉🙏🙏♥️♥️💃🏻💃🏻🎥🎥
Thank you
Congratulations didi
-hope to see more and more ... music video ❤️
Congrats 👏👏👏👏 salu g
Wowowow superb 🙏🙏🙏🙏 Daniel.
Aaha sarai ramro lagyo😘🙏
धेरै मिठो गीत सफलता को शुभकामना ।तेहि पनि गुल्मेलि परियो ।।झन मिथो गीत
Thank you so much
W/c
आहा dami songs hjr🙏🙏💃💃 Shalu 🤙