Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
याे गुरु लाई जति धन्यवाद दियेपनि कमि नै हुन्छ। हजुरले गर्नु भयेकाे कार्य लाई हृदयबाट नमन छ हजुर हजुर काे सदा जय हाेस।
प्रतिक्रिया को लागि धन्यवाद हजुर
doing very great guruji keep on going we are following ur channel
Daju hjr le purano bhanda purano saal ko calender ma tithi miti ,paxa ,bar kasari herna sakinxa plz batai dinuna🙏
जय हो अब इन्स्टल गरिन्छ😋
Nice app
बुद्धि विनोद किताब पनि चाहियो गुरुवर❤❤
Guru yo app USA ma pani Used huncha?
नेपाल लाइ आधार बनाएर बनाएको हो हेर्न त जहानि सकिन्छ
Gurujee antye padhati ko video
Gurudev abo mandap puja Pani sikaidinu paro.bhagawat Puran ko
Guru ji yo brihat patro chaldaina ta phone ma brihat patro keep stopping vanxa open nai hunna
Update गर्नुस्
गुरू यो एप मा पुरानो पुरानो सालको पनि पञ्चाङ्ग को डाटा पनि अपडेड गरे सजिलो हुनेथियो
भर्खर सुरुवात हो यस्को लागि समय लाग्छ
iPhone Ma kin huden guru plz suggest me
आइफोन को लागि हामि एप बनाउदैनौ
@@KarmaKanda ओहो कारण गुरु किन यस्तो खास मलाइ त अनिबार्य चाएको थियो।
Ios को लागि एप बनाउन mac को ल्याप्टप या कम्प्युटर चाहिन्छ म सग छैन म सामान्य ब्यक्ति हु ।कम्पनि बाट हैन हामि.. त्यसैले बनाउदिन.. ।
@@KarmaKanda होस गुरु अनि कुनै app छ जो यसमा चल्ने
@@dipakojha3307 थाहा भएन
याे Android काे नयाँ version मा उपलब्ध छैन, यसलाइ update गर्नुहाेस
कुन भर्जन मा छैन ?
Vrihat Karmakanda भन्ने latest android version मा@@KarmaKanda
@@KarmaKanda Android 12
एक पल्ट app update गरेपछी बर्ष दिन भरिको पञ्चाङ्ग हेर्न मिल्ने बनाउनु पर्यो। दिनै नेट बाट update गर्ने झन्झट बाट मुक्त बनाउनु पर्यो।
तेस्तै हो एप हजुर तर बर्षभरिकै पञ्चाङ्ग नहालेको ले गर्दा चै मैले त्यो सुझाप दिएको हु
🙏🏻🙏🏻🙏🏻🙏🏻
धन्यवाद
Panchang ma ali kati bar bigreko xa milaunu hola guru
कहिलेको बिग्रेको छ हजुर ?
Aju ko aju budha bar ho guru bar vako xa ani tithi pani
@@ishanruchal2006 अर्को दिन को हेर्नुभो होला 2 गतेको हजुर ठिकै छ पुन चेक गर्नुहोला
Aju 2 gatey budha bar ho theha bibar vako xa ani tithi pani panchami vako xa
Guru 1 gatey 17 tarik ho ki 18 tarik
पुरानो पन्चाङ्ग किन नराखेको हो गुरु? नछेत्र पुराना पन्चाङ्ग को नछेत्र खोज्न का जाने? चाइना जाने हो? तपाईंको सेवा दलाली प्रवृत्ति को भयो ! गत बर्स को नछेत्र दिन नसके किन एप दिनु हुन्छ? नदिनुन
@@UhdamPoudel हामिलाइ whatsapp मा कल गर्नुहोला तपाइको उत्तर दिउला यहाँ कमेन्टमा बहस नगर्नुहोला
याे गुरु लाई जति धन्यवाद दियेपनि कमि नै हुन्छ। हजुरले गर्नु भयेकाे कार्य लाई हृदयबाट नमन छ हजुर हजुर काे सदा जय हाेस।
प्रतिक्रिया को लागि धन्यवाद हजुर
doing very great guruji keep on going we are following ur channel
Daju hjr le purano bhanda purano saal ko calender ma tithi miti ,paxa ,bar kasari herna sakinxa plz batai dinuna🙏
जय हो अब इन्स्टल गरिन्छ😋
Nice app
बुद्धि विनोद किताब पनि चाहियो गुरुवर❤❤
Guru yo app USA ma pani Used huncha?
नेपाल लाइ आधार बनाएर बनाएको हो हेर्न त जहानि सकिन्छ
Gurujee antye padhati ko video
Gurudev abo mandap puja Pani sikaidinu paro.bhagawat Puran ko
Guru ji yo brihat patro chaldaina ta phone ma brihat patro keep stopping vanxa open nai hunna
Update गर्नुस्
गुरू यो एप मा पुरानो पुरानो सालको पनि पञ्चाङ्ग को डाटा पनि अपडेड गरे सजिलो हुनेथियो
भर्खर सुरुवात हो यस्को लागि समय लाग्छ
iPhone Ma kin huden guru plz suggest me
आइफोन को लागि हामि एप बनाउदैनौ
@@KarmaKanda ओहो कारण गुरु किन यस्तो खास मलाइ त अनिबार्य चाएको थियो।
Ios को लागि एप बनाउन mac को ल्याप्टप या कम्प्युटर चाहिन्छ म सग छैन म सामान्य ब्यक्ति हु ।
कम्पनि बाट हैन हामि.. त्यसैले बनाउदिन.. ।
@@KarmaKanda होस गुरु अनि कुनै app छ जो यसमा चल्ने
@@dipakojha3307 थाहा भएन
याे Android काे नयाँ version मा उपलब्ध छैन, यसलाइ update गर्नुहाेस
कुन भर्जन मा छैन ?
Vrihat Karmakanda भन्ने latest android version मा@@KarmaKanda
@@KarmaKanda Android 12
एक पल्ट app update गरेपछी बर्ष दिन भरिको पञ्चाङ्ग हेर्न मिल्ने बनाउनु पर्यो। दिनै नेट बाट update गर्ने झन्झट बाट मुक्त बनाउनु पर्यो।
तेस्तै हो एप हजुर तर बर्षभरिकै पञ्चाङ्ग नहालेको ले गर्दा चै मैले त्यो सुझाप दिएको हु
🙏🏻🙏🏻🙏🏻🙏🏻
धन्यवाद
Panchang ma ali kati bar bigreko xa milaunu hola guru
कहिलेको बिग्रेको छ हजुर ?
Aju ko aju budha bar ho guru bar vako xa ani tithi pani
@@ishanruchal2006 अर्को दिन को हेर्नुभो होला 2 गतेको हजुर ठिकै छ पुन चेक गर्नुहोला
Aju 2 gatey budha bar ho theha bibar vako xa ani tithi pani panchami vako xa
Guru 1 gatey 17 tarik ho ki 18 tarik
पुरानो पन्चाङ्ग किन नराखेको हो गुरु? नछेत्र पुराना पन्चाङ्ग को नछेत्र खोज्न का जाने?
चाइना जाने हो?
तपाईंको सेवा दलाली प्रवृत्ति को भयो !
गत बर्स को नछेत्र दिन नसके किन एप दिनु हुन्छ? नदिनुन