सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई 🙏🙏🙏🙏
कविताको दुनियाँको महान हस्तीहरुको बस्तीमा तिमी पनि सामेल भै सक्यौ है।तिम्रा लिखित हरफहरुले मुटुको भित्री सतह सम्म स्पर्स गर्छ।मुटुको हरेक तहहरुलाई छुन्छ।बधाई छ तिमीलाई र शुभकामना पनि छ कि आगामी दिनहरुमा अझै निखारिएको महशुस गर्न सकुं।
वर्षाले पनि अस्वीकार गर्यो ममाथि खन्याउन फूलहरूले पनि अस्वीकार गरे मलाई स्याहार गर्न सबै चीजहरू अब परिवर्तन हुन राम्रो कुरा हुनेछ ओह, यो मेरो भित्र गहिरो दुख्छ मलाई रोए जस्तो लाग्छ म मुस्कुराए पनि केटीको कथामा एक ट्विस्ट छ, यो तपाइँको गर्दै हुनुहुन्छ
even the rain refused to pour over me even flowers refused to caress me all things about to change now will good things happen oh, it hurts deep inside me i feel like crying even as i crack a smile there's a twist in the tale girl, its your doing
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई 🙏🙏🙏🙏
तपाईमा भएको साहित्यपर्ती पुर्णतम ज्ञानको पराकाष्ठा अनि सुविचार मलाई ज्यादै मन पर्यो सर 🙏
Yes एकदम सै कुरा गर्नु भो proud of you sir 🎉🎉🎉❤❤
कविताको दुनियाँको महान हस्तीहरुको बस्तीमा तिमी पनि सामेल भै सक्यौ है।तिम्रा लिखित हरफहरुले मुटुको भित्री सतह सम्म स्पर्स गर्छ।मुटुको हरेक तहहरुलाई छुन्छ।बधाई छ तिमीलाई र शुभकामना पनि छ कि आगामी दिनहरुमा अझै निखारिएको महशुस गर्न सकुं।
........उभिएको छु आधा भत्किएर।।। Great Respect
So nice wow ❤❤❤❤
Wow sonice
Wow so nice ☺️ big fan I'm from Sikkim ❤❤❤
वर्षाले पनि अस्वीकार गर्यो
ममाथि खन्याउन
फूलहरूले पनि अस्वीकार गरे
मलाई स्याहार गर्न
सबै चीजहरू अब परिवर्तन हुन
राम्रो कुरा हुनेछ
ओह, यो मेरो भित्र गहिरो दुख्छ
मलाई रोए जस्तो लाग्छ
म मुस्कुराए पनि
केटीको कथामा एक ट्विस्ट छ, यो तपाइँको गर्दै हुनुहुन्छ
शब्द को तिर ले मुटु लाई घायल पारो ❤
wow 💐🙏
dee tapai ko voice was SOOO good I love it 💕💕💕💕💕💕💕💕
Im big fan wow so nice
Dami lain haru 🥺🫶🫶
Kati mitho voice ❤😢😢😢
❤ so pretty
even the rain refused
to pour over me
even flowers refused
to caress me
all things about to change now
will good things happen
oh, it hurts deep inside me
i feel like crying
even as i crack a smile
there's a twist in the tale girl, its your doing
❤❤❤❤❤
You r r really poeit
Wow ati ramroo poetry ❤ mo ta dhana la cry gra 🥺
Jati sunyo teti sunam jasto ❤
Big fan
Big fan hjr❤❤❤
Wow nice 💯💯💯💯 brilliant 👍👍👍❤❤
Hjr ko voice sachai mitho lagx dizu ❤😢
Wow nice ❤😢😢
Mlai hjr ko video ramro lagyo
Itwas very high impact for us😢😂
❤❤❤
Very nice ❤
My favourite dd❤️🩹😊
Wow❤
Hjr ko Kala lai mannai parxa de jadu xa tapaiko ko voice ma sachha jadu nai xa 😢❤🫂😘
Wow so beautiful sed filing line I like this ❤❤❤
Nice❤❤❤❤❤
Hjr ko voice Kati ramro rahexa oho😢😢😢
Aaja halka make up ma lagyo madam li
Hi Ded❤❤
❤❤❤❤🇦🇪🇳🇵❤️❤️
Timi kati pain ma xau lakhai bata thya huncha churi jasto prahar aakraman gardi xa timro sabda haru lae
❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤