प्रचण्डले राजीनामा नदिने ! वकिल बालकृष्ण भन्नुहुन्छ: १,२,३.. कुनै हालतमा ओलीको प्रधानमन्त्री हुँदैन
HTML-код
- Опубликовано: 1 июл 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
balkrishna neupane interview
rabi lamichhane
kp oli
durga prasai
rishi dhamala
tikaram yatri
jibram bhandari
rishi dhamala
gyanendra shahi
arju deuba
hemant sedhai
nepali Congress
sher bahadur deuba
prachanda
#balkrishnaneupane
#rabilamichhane
#prachanda
#kpoli
#sidhakurajanatasanga
#drsurendrakc
#surendrakc
#rishidhamala
#news24nepal
#yohotv
#kinggyanendrashah
टनकपुर महाकाली देखि नै रातको १२ बजेले देश खाई सक्यो।अब सबै जनताले रातको १२ बजेलाई कालो रात घोषणा गर्नु पर्छ।
चोरहरूले बिसेस गरी रातीनै चोरी शिकारी गर्छन्।
सैनिक शासन लगाएर यो व्यवस्था नफालेसम्म केही हुनेवाला छैन । संसदीय व्यवस्थाले देश बन्दैन डुब्छ।
Hawa
देश भक्त बि के सर हजुरले भन्नु भयकाे ४७ सालकाे सम्वीधान मा गई नेपाल जाेगाउँ जय पशुपती नाथ❤
अझैपनि प्रचन्डले समय छँदै, आफ्नो र देश नागरिकको लागि भलो चिताउने हो भने, राजाको सरणमा जानु,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,तेसैमा सबैको भलो हुने छ,
यी चाेरहरुले राती चाेरले घर चाेरे जस्तै मिलिजुली खाने निर्णय पनि राती नै गर्दारहेछन् ,अब याे व्यवस्था काे अन्त्ये नगरी हुदै हुदैन सैनिक शासन लगायर भय पनि खारेज गर्नु पर्नेछ ।
Sahi kura ❤🎉 good ❤🎉
नेपालको जन्ता पनि उस्तै नेता पनि उस्तै जानी जानी भ्रष्ट नेताहरुलाइ नै माथी पुराउने जन्ताको यो फाइदा इनिहरुले नेपाल कंगाल बनाउने भो
Right 👍👍👍👍
उहाको भनाइ लाई ब्यबहारिक घटना बाट जाँच हुनेछ झट्ट हेर्दा पत्याउन गारो छ।प्रचन्डले २०४७ को संविधान तर्फ जान ढोका खोल्लानत?
Hawa
जनता सडकमा आउने भएत अरु खेल खेल्नै पर्दैननि।
अधिवक्ता बाल्कृस्ण न्यौपाने ज्यु ले,आज चै सार्है मीठो कुरा गर्नुभयो।
right
हामी नपाली जनता यकजुत नभईकन यो दलका नेताहरुले हामीजनता लाई आँखामा धुलोछर्दैछ अबहामीसहायनबसेपनी भयो ईनीहरुले देश र जनताको लागि राम्रो गर्दैन साथीहरु) जय नेपाल
चुनाव मा अपबित्र गठबंधन गरेर बल्ल पालो आएको छ । प्रधानमंत्री ले गुन फर्काउँने हो भने दुबै पार्टी नेता उप नेता सबै लाई जेल हालेर जबरजस्ति पेलेरै लानु पर्छ जनता को सपोर्ट भए पुग्छ ।
Right sir
केपीले काल खोजेको छ
हाे यार ठिक भन्याे अब केपि वली आउट
Hawa
हजुर लाई सलाम 🎉🎉🎉❤❤❤❤सत्य कुरा बोल्नु भयो
२०४७ साल फर्काउनु पर्छ
Great well said
बालकृष्ण गुरु जे भन्नू भएको एकदमै ठिक भन्नू भएको छ। तर एउटा कुरा बालकृष्ण गुरु यहाँ राजा नै राजा हुन नचाहेको दिखिन्छ!!!
Sahi vannu vo
1000% right
अब जनता आन्दोलनमा जान्छन् को को जान्छन् होला ?? सबै बेरोजगार जनता हरु आन्दोलनमा जान्छन् ।
Neupane Sir ko kura 100%chha
❤Weii Said it's Very True Hazur ❤️🌹🌄💐🌹💖 💕🙏🌹💖🙏🌹💖💕❤️🌹💖💕❤️🌹
जुन देशमा आफ्नो देशमा आफ्नै देशको राष्ट्रिय पतिको हत्या हुन्छ त्यो देशबाट जे पनि हुन्छ
सही कुरा भन्नू भयो सब भ्रष्ट चोर पापी धर्ती लाई बलात्कार गर्ने मात्र छन
प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम आवश्यक छ । नेपाली जनता ले प्रत्यक्ष मतदान गरेर कार्यकारी प्रधानमन्त्री रोज्न पाउनुपर्छ । रास्ट्रपति को ठाँउ मा सेरेमोनियल राजसस्था आवश्यक छ वैदेशिक हस्तक्षेप नियन्त्रण गर्न सक्नुपर्छ । यो भ्रष्टाचारी बिदेशी दलाल राजनीति र अराजक राजनैतिक दल हरु को अस्थिर सरकार अन्त्य गर्न नेपाली जनता ले यो भ्रष्ट साम्सदिय ब्यबस्था को अन्त्य गर्न अनिवार्य आवश्यक छ । अब ढिलो गर्नु हुदैन यो ब्यबस्था परिवर्तन हुनुनै पर्छ । अस्थिर सरकार र भागबन्डा को राजनीति अन्त्य नभए सम्मान देशको बिकास हुदैन र बेरोजगार जनता लाई रोजगारी दिने सरकार नेपाल मा कहिले पनि बन्दैन । सम्पूर्ण नेपाली जनता एकजुट भएर अराजक अस्थिर राजनैतिक दल हरु को ब्यबस्था अन्त्य गरेर प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट ब्यबस्था ल्याउनु नै पर्छ यो नै अन्तिम विकल्प हो ।
ब्यबस्था कुहिएको बनाए,अबस्था त्यति सहज छैन।
Wee Love kp oli
❤Rajaaudeshbachau❤
हुनसक्छ।
Sohi vannu vayo
❤ LU ABA SAMBIDHAN NAI CANCELLED GARAU.. YO RAJNITI BESYA BRIDHI ATI VAYO...🎉🎉
Aabaa Raja aaunuparx hajuraa
नेता खतम अनैले देसडुबानी भयो
💯 Saiho
❤
Kaji Saheb 17 Sal Lehaune ho
You are right
May be possible.
Mcc matayar swarnim ko jhole khoya jail jancha ta?
Ye gadi kali kote okil herdai ja 84 ma ra swa pa kati dherai set lyaucxan❤❤❤
गेट मत केपी काकाको माया लागो अब लात्तले हानेर फालीदिने भयो कांगेशीले😂😂
दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.
Right sir.
सहि
Janta aba sadak ma aunu parchha ani yi vrtachari haru sanga sangai yo GANAUNE TANTRA lai pani TRISULI ma SELAUNU parchha. Jai Nepal.
🎉🎉🎉 🎉🎉🎉
👌👌👌👌
Niti niyam begar ko k ho 1,1 din ko pm bane yo k kheelaun ho nepali bir vyo hai vyo
parchanda ji raja lyu
Desh ta yiniharuko khelauna vaisakiyo janatale bujhnai parne kura
Abo Marshal law lagaunu parchha, yo chor sheer ra KP lai ani iniharuko jhole lai jhel ma kochnu parchha Aat garnus Rabi ani Parchand jiu late vai sakyo ASAP.
लु है केपि सर
Yi 4. .. 5 jana chhan khali yeastai aba ballla khel suru bho aba balla khel suru bho arie terima theyase
Yo pani number one gaphadi ho.
हुन सक्
यो बूढो 😂😂😂
लु baje pabche baja bajau 😂! Panche haru Ni khusi तपाईं पनि खुसी 😂 प्रचण्ड le Rajinam दिन्नन् re 🤣! अनि आलुको सब्जी खाउ 😅,
Yo ghin lago
पागल चिक्ने।
Good parchand neta banaune dinaayo thok
Bal krishnaji vrastachari haru KO naan sarbhajanik Garda kp Oli sherw samata nai palate yi desh Ka gaddar Hun bhauju bachauna khel matra ho yo
Yo mugi hawa bolxahh Congress ko gulami ho yo budo
सहकारिमा बचाई देउ भनेर हाेला
NEPAL NEPALI RASTRA DES JANTA KA RAAK MATRA BIKLPA RAJA LYAAUU AAUU DES RASTRA JANTA BACHAU RAJA SADA AMAR RAHUN RAJA SADA CHIRAYU RAHUN RAJA SADA JINDABAD NEPAL NEPALI DES JANTA KAAI HRIDAHI ESPARSI MARMIK SANDARBIK GAHAN BICHAR KA LAAGI ADARNIYA BARISTHA ADHIBAKTA SREE BALKRISNA JYU JASTA BYAKTITYO DES LAAI ABASYAK APARIHARYA CHHA CHHA CHHA SADA NAMAN SADHUBAD SYDNEY AUSTRALIA
सतेकुरा हाे
Salute lawyer balkrishna nyaupane yo fataha dalal corrupted deshdrohi lai janatale karbahi garnu parxa
Yi tin pati bata kai hunna yo dash ma yi sab phata hun
Desh ko Giri bandu chor & Bhutani sarnathi lurerni ko files khone sat madhya ratma sarkar dhalene???
Tetii sajiloo cha..Nepal desh...tyo Mujjii.Dhotii.India..Lai Becheko Dinnn.Ragat Ko Kholaa Bagcha...ra Sabai netaa ... Darjiling...Bhaagne Chann..Yo 3Baaa Namare Samma Yo desh Nepal Nepal rahadaina....
Thukka janata.... Hamro Desh ko janata Nai. VHEDAAA chann....
😂😂😂
Halla nagara buda
रबिकाे खाेईराे खन्छाै खुब
तिम्रा पुराना नेताले आज सम्म के नेपारे ।
यो बुढोले भनेको केहि मिल्ने होइन तर बोल्न कहिले छोडेन
यो किसन भन्ने पक्का झोले
😂😂😂
बालकृष्ण तुक नभएको तर्क गर् बा!!!!!
यो सब झुटो हो
Dodhare ba nabola dherai
Alli sammalerw bol khate tw tw rw mo garerw bolxas
Right sir
shere.ĺankaka ma jasto janta jagnu parxa hai
😂😂😂