दुबई बाट राम्राे जॉब डिमान्ड।। सेलेरी ७१,००० भन्दा प्लस।।दुबई बाट बेस्ट डिमान्ड।।Dubai Best Demand

Поделиться
HTML-код
  • Опубликовано: 25 янв 2025

Комментарии • 21

  • @minarai5372
    @minarai5372 Год назад

    Barista ma ahileko xain dai pusa mainako

  • @thecrazy2292
    @thecrazy2292 Год назад

    Sir ma dubai ma xu ma company change garna chahanxu yasko lagi kunai idea xa

    • @subhayatradubai1343
      @subhayatradubai1343  Год назад

      जुन कम्पनी मा जाँदै हुनुहुन्छ त्यो कम्पनी को अफर लेटर ल्याएर बुझिदिनु होला सर सजिलै हुन्छ

  • @Opmagar-g7h
    @Opmagar-g7h Год назад

    दाइ म हजुरको भिडियो नछुटाइ हेर्छु।
    म ड्राइवर मा आउन चाहान्छु। तर मेनपावरले ड्राइवर भनेर अरुमा पठाउने हो कि?
    म हाल इन्डिया मा गाडि चलाउछु।
    फाइन बढि हुन्छ भने सुनेको छु। तर के म सेलेक्ट छु होला। तर मेनपावर ले अर्को मा हल्दिने हो कि

    • @subhayatradubai1343
      @subhayatradubai1343  Год назад +1

      भिडियो मन पराइदिनु भएको मा धन्यबाद सर फाइन् आउछ भन्दैमा ड्राइभिङ गर्न कसैले छोडेको छैन सर आफ्नो हात को कुरा हो । गल्ती नगरे कसैले फाइन दिँदैन सर

  • @subashsubedi6627
    @subashsubedi6627 Год назад

    दाइ म यहाँ ठुलो गाडि चलाउछु म पनि आउँछु त्यहाँ के गर्नुपर्ला

  • @amarmaskey7065
    @amarmaskey7065 Год назад

    Good news

  • @dineshmandal8782
    @dineshmandal8782 Год назад

    taxi drivar ko lagi xain aayeko dimand dai

  • @suryamalla6236
    @suryamalla6236 Год назад

    कहिले काे समाचार हो

  • @DINESH_MGR
    @DINESH_MGR Год назад +1

    हेल्लो सर म भिजिट भिसा मा दुबई आउन लागेको म नेपाल मा ड्राइभ गर्थें दुबई मा अहिले नेपाल लाइसेन्स लाई लिदैन भन्ने सुन्छु मेरो सोच के छ भने म अहिले होटेल लाइन मा काम गर्ने त्यस पछि बिस्तारै लाइसेन्स को तयारी गरेर लाइसेन्स बन्यो भने गाडी चलाउने यसो गर्दा कस्तो होला सर जसरी मैले भन्या हुन्छ या हुँदैन पिलिज रिप्लाई दिनु न है🙏2514

    • @DINESH_MGR
      @DINESH_MGR Год назад

      Sir replay dinu n plz 2514

    • @subhayatradubai1343
      @subhayatradubai1343  Год назад +1

      नमस्ते सर हजुर को सोच र प्लानिङ्ग अति राम्रो छ सर काम गर्दै गर्दा लाइसेन्स लिँदा तलब को केही प्रतिशत बाट लाइसेन्स सिक्न सकिन्छ यसो गर्दा एकै चोटी लोड पनि हुँदैन सर तपाई परिपक्क मान्छे हुनुहँदोरहेछ अग्रिम बधाई छ

  • @arjunlimbu7791
    @arjunlimbu7791 Год назад

    2514 म कतारमाछु र मेरो उमेर 42 भयो म सङग कतारको सानो गाडिको लाईसन्छ र म दुबैइमा कुनै कम्पनिमा काम पाउनुसक्छु र आयेर केगर्नुपर्छ्होला जन कारी पौनुसक्छु धन्यवाद 2514

    • @subhayatradubai1343
      @subhayatradubai1343  Год назад +1

      नमस्ते सर हजुर ले जानेको सम्बन्धित काम खोज्नु होला पाउछं र ड्राइभिङ जॉब अलिक छिट्टै पाइने सम्भावना हुन्छ

    • @arjunlimbu7791
      @arjunlimbu7791 Год назад

      @@subhayatradubai1343 धन्यवाद हजुर

  • @manojkumarsahani143
    @manojkumarsahani143 Год назад

    Dai tapae sanga contact kasare huna sakxa