जनतालाई झुट बोलेर रवि र सुमना सत्तामा, नतिजा नआए सकिने, प्रचण्ड पथले रास्वपामा असन्तुष्टि ||
HTML-код
- Опубликовано: 25 окт 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
रबि गृहमन्त्री हुदा यिनिलाई धेरै टाउको दुख्दो रहेछ।12 भाइ कि चेली जस्ती छिन ।
८४ कसले देखेको छ हो ?
हेलो निम्लेखी शेर्पा नानु तिम्रो बिबाह भयो कि भएन ? तिमीले बिबाह गरेर तिमीबाट जन्मेको चल्लो ले पनि LKG मा पढ्ने हुन्छ, त्यत्रो लामो समय किन पर्खिने ? सरकारमा नगए जनताको समस्या कसरी समाधान हुन्छ ? तसर्थ बिरोध होईन समर्थन गरौँ ! आजको काम आजै गर्नुपर्छ रा,स्व,पा,लाई हार्दिक बधाई सँगै सफल कार्यकालको शुभकामना मेरो 🔔🔔
सहि कुरा
Absolutely right
congressiona rabi sir wlecolm back to grihamntra laye.. badai..🌹🌹🌹🙏
१२ भाइको रुवाबासी हेर्न लायक छ 😂😂
Ho ho.
देशले खोजेको जनताले रोजेको रबि दाइ🔔😊
देश र, जनताको आवाज बन्नुस् शुभकामना 🥀
👍🎉
ghanta
@@ruizgamerz3101 😳😮
यहाँ छ घन्टा 🔔 बजाउ ✊😂
बधाई छ रबि सर
बाहिर बुकेर केही हुदैन सर्कार मा गयेर परिणाम मुखी काम गरेर देखाउनु नै राम्रो हो।जे गर्यो राम्रो गर्यो ।रा स्व पा ले
अब हेरौ रबिले जिवि राईलाई पक्राउ गर्छ कि गर्दैन यदि जनताको नेता हो भने जिबि राईलाई पक्राउ गरेर सहकारी पीडित जनतालाई न्याय दिनु पर्छ।
Good Luck Rabi Vai
यो बहिनी कती against मा रुखो बोलेको छ्या
Good luck Rabi Dada 🙏🙏🙏🔔🔔🔔🔔🙏🙏🙏🙏⚘️⚘️⚘️⚘️⚘️⚘️
ठुलो गल्ति भयो सरकार मा गएर । रबि ले चाहेर पनि प्रचन्ड र केपि ले काम गर्न दिदैनन, अनि असफल गरौछन्।
जिबि राइले प्रकाउ पर्नु पर्छ
All the best rabi Dai ❤❤❤❤❤❤❤❤❤
Good we need ravi dai
सताभोगि प्रवृति नेपाली राजनितिमा
Congratulations best wishes Rabi Sir 🔔🔔
Good luck Rabi dai🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏🙏✊️✊️✊️✊️
Good luck rabi dai
सहकारी काण्डमा अब रबिलाई कस्ले कारबाही गर्न सक्छ हेरुम 😅😅
Congralations
Yo media sadhai ravi lai naramro banako xa Yo media le aru k hi paudain
Jaya rabi🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
रबि पनि उहीँ ड्याङ को मुला हुने भो स्वर्निमलाई अर्थ मा पठाउ छ्न होला भनेर सोचेको उहीँ आफै पो गए स्वार्थी
आवाज निकाल्नु र काम गर्नुमा धेरै फरक हुन्छ हेरौ यिनका पनि काम !!! जुन जोगि आएनी कानै चिरेको जस्तो नहोस !!!
Congratulations Rabi ji
Congratulations rsp good luck 🇳🇵🎉🔔
yes
Congratulations🎉 Rabi sir🇳🇵
बारभाई काे पाेल खाेलेर देखाईदेउ जय घन्टि जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सरकारमा जानु भनेको रबि अोरालो लागेको हो
रवि ले जिवि राई लाई ल्याएर देखाईदियाे भने त तिमिहरूकाे मुख बन्द हाेला नि त !😅
Congratulations to Rabi and the team. 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
अाफ्नाे केश रफादफा गर्न याे चटके मन्त्री बनेकाे हाे अरु केही हैन , याे झयाक्ने भाइ एमाले पार्टी 😢😢😢😢😢😢
Ramro Kam garnus
हेर 12 भाइ बहुलाएका
रा. प्र.पा लाइ रोक्न घन्टीको उदय भएको हो । किन कुरा नबुझे को ?
12 bhai ek hau
भुसुडिवाली यो पत्रकारले गर्नु पर्ने चाँहि भन्दैन्न आलोचना मात्रै
Mission 84 safal parne ki bifal parne , aba yo agni parekshaa line time ho
congratulations 🌹🌹🌹🇳🇵
याे समाचार बाचन गर्ने बैनी तिमी समाचार बाचन नगरे हुन्छ
गरेर देखाउ रवि लगाएत मन्त्रालय पाएका सबैले त्यस पछि हेर्छन् गरिखाने भाडो बनाएका पत्रकार हरु ले पनि ।
मन्त्री खाना पाए पछि । आफैले आलोचना गरेको बिर्सिने
काम गरेर देखाऊन गएका हुन सत्तामा , आरीसे डाडे हरु खुट्टा तान्न छोड ।
अनि के तेरो बाउहरुको मात्रै सरकार बन्न पर्ने ?आउनु पाको छैन आलोचना
Sumana Edu minister vako chai audhi thik lagyo aru ta testai ho? Biraj lai hernu xa.
12 brother and stepsister we understand your pain 😂😂😂
K xa ho 12 vai kbr😊😊😊.
बहुमत नै नपुग्नेभयो,
Yo pgl आइमाई
१२ भाइको एक श्रीमती भेटिए छ 😂
khelkud ma chai kehi garnu paro
12 भाई होस त
झोले मिडीयाले कामपाए अब अरुु जस्तो होईन काम गर्न जानेहो रास्वपा बुझेउ
हैन यो कुरा नबुजेको मान्छेले के हो? मेन्डेद सत्तामा हैन प्रतिपक्ष मा बस्ने भनेको चै के हो सत्तामा गएर त काम गर्ने होत सत्तामा जाउ भनेर कुन चै पार्टी लाई म्यान्डेट दिएको छ र एकल बहुमत दिएको छर? तेसो भएत म्यान्डेट सबैलाइ प्रतिपक्ष मा बस्ने नै दिएको होत किन सरकार बनाउछन त तेसैले प्रतीपक्ष मा बस्न दिएको भन्ने भास्य नबनाउ काम गर्ने भनेकै सत्तामा गएर हो जहिलै सम्सद भवन मा बसेर एक अर्कालाइ गाली गरेर काम हुन्छ र? खाली प्रतिपक्ष मा बस्ने म्यान्डेट दिएको हो रास्वपालाई भनेको छ बिरोध गरेको छ काम पाउदैनन जे पायो त्यही भन्छन। काम गर्ने नै सतामा बसेर हो के को प्रतिपक्ष2 भनेको छ भनेको छ।
रबि लाइ बालुवाटार मा लम्पसार परेको भनेर समाचार भन्नु तपाई को पत्रकारिता मा नलाएकी हो। सत्ता मा जानु लाइ लम्पसार भनिंदैन , सत्ता मा जना लाइ सौदा बाजी गरेर भ्रस्टाचार को नियति राखेर जानु लाइ लम्पसार भनिन्छ। समाचार मा बोल्ने मौका पायो भन्दैमा , मन परि बोल्न लाइ 'अशल ' पत्रकारिता भनिंदैन , बरु incompetence journalism भनिन्छ।
तिमी मीडिया लाई त अव ठिक पार्छन्
Rip 12 vai.
यो झुट हावा समाचार चै किन यो मिडिया पनि खुट्टा तान्ने मात्र काम गर्छ गर्छु भनेर आको लाई गर्नु दिनुस मिडिया मार्फत सयो गर्नु नगरेको मा खबदारी गर्नुस pleass🙏🙏
Sunana shrestha arko shrestha areal in rastriye swatantra party all mp are able and qualified educated, and young they only can run country.
People are closely watching Ravi.
यो कुन पार्टिको भरौटे रहिछे यो कुरौटे,डाडे?
Nirmala pant ko case kholna pareo ra apradhi lai sajay dina pareo television 📺 bata chiilayeko ta yaad hola aba thau ma pugesi herau k garne hoixa television ma chillaye ra karaye jasto xa ki xaina
Hello 12 vai.
हेर न्युज भन्ने तरिका थुक्क… यो दलाल मिडीया को कारण पनि जनता मा निराशा छ !
12 भाइ काे रूवाबिसि 🤩🤣😂
milnusa Ani desh agi badhanu hosa natra. Maobadi khatra
मालदार रे, झोले पत्रकार तिमिहरु 12 भाइको धोती खोल्ने हो ।
Kam garne kahile ta
Congratulations Rabi ji ! Pancha singh, Amala Roka pakrera dekhaunu hola. Sun kanda ko file jaro samma pugena bhannu bhako thiyo jaro samma puraunu hola. Prachanda ko gadi ma ramro khalasi garnu hola
Choparty sanga sahakarya nagarnuparne, Rabele Chitwanko kanda bhulèsake?.
12 bhai kati nikrista
Yo media pani 12vai madhyako ek raichha
दुई जिब्रे
Yo midiya kasto ho kasto bujhna garo x maldar re
yo cheli ko satto gayexa kharo birodh gardai xa.12 vai ko satto gayo
Kati birodh garxeu nani???? Kehi kam grna ani experience lina sarkarmai janu prxahh...paxi gayara pani kam garena vane po kura aauxahh ni tw
नेपालमा सच्चा नेता र राजनैनिक दलनै छैन ,सबै फटाहा हुन ।
यो पत्रकार हरू rabiko पछि यसरी किन लागेको होला सकिए rabi सकिन्छ तिमीहरू लाइ किन टाउको दुखाइ हो झोले पत्रकार
Kina royeko rune din t ajhai audaichha patrakar sis
Dhikkar xa timro patrakarita k ko aadhar ma khokdai xau baini
यो चाहिँ १२ भाइ हो कि १३ भाइ ???
Janta lai jhoot boleko xina janta la Chayako ho jathi Jpt bolxa
👎️👎️गलत समाचार बिष्लेषण YOHO t.v HD
Kati rabiko khedi khioxau hou ??? Aphule pani kehi ramro gara🤦🏼♂️🤦🏼♂️. GOOD LUCK HOME MINISTER RABI LAMICHAANE
मुलुक लुट्ने जन्ता चुस्ने !
दलाल भगाऔ,देश बचाऊ🙏🇳🇵🇳🇵
देस को लागि केही गर्छु भन्ने लाई त देउ काम गर्नु आफनो ठाउ बाट आफू ले गर्नुस अरु को खुट्टा तानेर केही हुदैन बुज्नुस सयोग गर्नुस नेपाल आमा को छोरा हो भने🙏
Jhut Samachar nagarau keii garxu vanney Lai samay dinu parxa rish rag ngarau
Headline chitta bujhena jhuto bolekai hoina
Morlis ghati suker bdi nbol t jathi,jhunder mor baru khursaniko bot ma ,,
Kin ngane sarkar ma bahir basiyar gate karya pane yo vasta dalali harula sundinn Kam garne ho boler hudin
Kehi garne abasar ho yo
12 vai ko samchar 😂 herna layek xaina abha
Nepal 🇳🇵
😂😂😂
Yo mg pattukar khandan garney tarika hunnxa . Dairek thokuwa parmaan sahit bolya jasto garxa 12+1
12 vai ta thiye baini Pani rahexan ta teska bajeko
Yo ko aaimai patrukar rai6
Voli bata suru hudai xa rabi ko pad ko jokhim sure ho 🤣🤣🤣
Hoina yo yoho tv ko rabi lamichhane le k khaideko cha???😂😂 jati khera khedo khanna vyako cha..
Chor Daka Harule K Garna Janeko Huncha?Sab Lai Tha Cha.Ali Ramro Manche Ko Kura Garu Na Yene Haru Ta Pasu Bhannane Suhaudaina..
Duimukhe sarpaharu😂😂😂😂