दरबारमार्गमा बालेन शाहको समर्थक कुटिए ! नेपाली राजनीतिबारे पूर्वप्रधानमन्त्री झलनाथको गहन विश्लेषण

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 26

  • @suryanepal6841
    @suryanepal6841 Месяц назад +9

    नागरिकहरूको विचारलाई दवाऊने आफू र झोले पोस्ने पथभ्रष्ट दलाल वने यी दलालहरू?

  • @laxmankhanal6686
    @laxmankhanal6686 Месяц назад +2

    हाम्रो बन्स को कुलङ्घार

  • @rameshworshukla1098
    @rameshworshukla1098 Месяц назад +1

    समाजबाद, उत्तर पन्थी, दक्षिण पन्थी यी सब शब्द जाल हामी जनता बुझ्दै नौ यसका काम पनि छैन हामीले बुझ्ने भनेको बिकाशबाद, रोजगारबाद । शब्दबाद बढी भयो।

  • @subashprasai9118
    @subashprasai9118 Месяц назад +3

    यस्ताको गफ कति सुन्नु

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Месяц назад

    जस्ले जे भने पनि झलनाथ जि धेरै बर्ष भयो ! नेपाली जनताहरु ले अब त केहि होला कि भनेर प्रतीक्षा गरेको तर कुरा बाहेक केही देखिएन यदि यो देश र यो देश को जनताहरु को लागि न्याय चाहुनु हुन्छ भने सडक मा आउनु र यो देश को बेवास्ता परिवर्तन गरु ! अनि मात्र यो देश को सच्चा रास्ट्र प्रेमी भनेर बुजिन्छ नत्र कुरा ले मात्र केही हुदैन आउनु बहिर सडक मा साथ दिनु ! यो नेपाली जनता हरु को लागि 🇳🇵🇳🇵🇳🇵अब यो देश को लागो एक सच्चा देश प्रेमी को खाचो भयो है

  • @khadkak.c.5430
    @khadkak.c.5430 Месяц назад +1

    इन्ले के बिस्लेशन गर्छन हो अरुले ठगेका होलान तर इन्ले त हाकाहाकी डकैती शैली मा ७२ करोड झ्वाम पारे है😂😂

  • @thakurkoirala388
    @thakurkoirala388 Месяц назад +2

    टीभी कम्पनीहरूको छानवीन गर्न चैं संसदीय-समिति गठन नगरी कसरी कार्वाही गर्ने हो? जनताको बचत फिर्तागर्न र सरकारी बैंकमा सुरक्षित राख्न सरकारले निर्देशन गरोस्।

  • @nandasunar5006
    @nandasunar5006 Месяц назад

    Right kura

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    रबि लामिछाने एकजना उपर छानबिन गरेर आम जनताको पैसा उठ्छ?

  • @hamroguruaccounting
    @hamroguruaccounting Месяц назад +1

    😮😮

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 Месяц назад

    ७२ करोड खै?

  • @BrokenHea-v6b
    @BrokenHea-v6b Месяц назад +1

    ७० करोडको सर्प खै काका😆

  • @rameshmaharjan1580
    @rameshmaharjan1580 Месяц назад

    Yesta naagraaj sanga k interview liyi rakhya hola...

  • @yagyakc9135
    @yagyakc9135 Месяц назад

    Kata gayo.aska sarpa haru

  • @rajanshrestha8130
    @rajanshrestha8130 Месяц назад

    Snake master

  • @krishnasherchan8615
    @krishnasherchan8615 Месяц назад

    Dekhaisakyo Purana party le Siddhanta, Niti, Uddesya ,, chharlangai bhaisakyo,, kandai kanda bahek K payo desh le.

  • @omnamashivaaye
    @omnamashivaaye Месяц назад

    🐍🐍🐍🐍🐍

  • @tuklalkharel6529
    @tuklalkharel6529 Месяц назад

    सर्पको काड नाईके त तिमी नै छाै

  • @ashokkumardhungana9099
    @ashokkumardhungana9099 Месяц назад

    Jhalanath ji pm huda sarpa khanu bho aile aayer niti karyadisa yesta wahiyat kura garna suhauchha bhut pm

  • @nandasunar5006
    @nandasunar5006 Месяц назад

    Right kura