Exclusive:रिया खड्काले काम गर्ने दोहोरीमा पुग्दा देखियो नसोचेको दृश्य:नाचेरै गाएरै हसाएरै बेहोस बनाए

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • Guest : Durbarrodhighar Team
    Host/Edit : Alina Khanal
    Camera :
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhetri
    Technical Adviser
    Durga Pangeni
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9840840414
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    www.youtube.co....
    #Megastartv
    #Exclusive

Комментарии • 7

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  3 месяца назад +2

    Exclusive:रिया खड्काले काम गर्ने दोहोरीमा पुग्दा देखियो नसोचेको दृश्य:नाचेरै गाएरै हसाएरै बेहोस बनाए
    Link:ruclips.net/video/6Kau5IVdNYc/видео.html

  • @dbkarsang6187
    @dbkarsang6187 3 месяца назад +1

    सबै कुरामा सहमत तर चर्चित प्रत्रुकार रिषि दमला सम्मान मा बिमति त्यो देशकै किरा पत्रकार मा पर्छन् । अझ यो सिरोयिया काण्ड देखित झन पुरै 3 करोड नेपालिलाई थाहा छ। बार्षिक उत्सबको लागि शुभकामना छ ।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +4

    हामी बाहिरबाट हेर्दा कलाकारहरु को जीवन कति सुखी अनि खुशी होला जस्तो लाग्ने,लाईभ दोहोरी मा गाउदा राम्रा मिठा टुक्काहरुको प्रहार गर्न सक्ने तर वास्तविक पेशा भनेको दोहोरी साँझमा काम गर्ने वा जागिर रहेछ। बिदेशमा बिदेशीको गुलामी गर्नुभन्दा त स्वदेश मै केही गरेको धेरै राम्रो तर राती २/३ बजे सम्म को खटाई सुन्दा त दोहोरी साँझमा काम गर्ने कलाकारहरु को जीवन पनि गार्है रहेछ।

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 месяца назад +2

    he mero sano❤❤❤❤

  • @ambikabhujel9589
    @ambikabhujel9589 3 месяца назад +2

    रिसि धमलालाइ हैन ।अपिल त्रीपाथि लाई सम्मान गर्नुस ।

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq 3 месяца назад +1

    ❤❤❤❤😂

  • @suryagole8262
    @suryagole8262 3 месяца назад +1

    कति रमाइलो सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। साथै रिया खड्का को सफल्ताको शुभकामना छ