जुन देशमा कामको इज्जत हुन्छ, त्यो देशको विकास निश्चित छ! कसैले कसैलाई के काम गर्नु हुन्छ? सोध्दैनन्! काम छ इज़्ज़त छ, काम छैन इज़्ज़त पनि छैन! डाक्टर र नर्सको आमदानीमा धेरै फरक हुंदैन! इन्जिनियर र मजदूर एकै प्रकारको घरमा बस्छन! नेपालमा समाज वाद र साम्यवादको गफ हुन्छ, विकसित देशमा व्यवहार मै देखिन््छ! गरीब पनि छन्, त आफ्नै कारणले छन्, सरकारको नीतिको कारण होईन! धनी र गरीब बीच आकाश जमीनको फ़र्क़ भए पनि , जीवनस्तरमा त्यति अन्तर देखिन्न! काम छ भने!
आफ्नो देशमा त्यही काम गर्न लाज लाग्छ तर बिदेशमा ..........कामलाइ इज्जत गर्ने देश प्राए विकसित छन तर नगर्ने देश नेपाल जस्तै अबिकसित हुन्छ्न ।।।remember respect work
Richa ji tapaai ko program maile NTV ma regularly herthhe. So happy to see you again, such a talented media personality. You have natural talent of media personality, do not let it waste as not everyone has this. Keep growing
Very interesting journalism. Kodak model Krishti Minali ko pani reporting aaunu pryo. Amerika ma raheka sabai nepalese haru laai 2022 ko merry ximass. ok.
Sabai kam sanu hudaina Tara pani nepal ko hiroini vanda t nepal ma kati eajat thiyo r hiroini vanda wow lagtyo m t vanxu nepal Mai sorga thiyi jasto lagxa bat tyo bela t kalakar lai ni derai kathin thiyo abo po sabai kura narmal x nepal ko kalakar haru lai dijital ayo so sabai ka kam testai ho tq so mach Richa g lai je x tehi dekhaunu vo
hjr le vane ko kura sabai man paryo ekdam malai ani euta chiz chahi hjr jun story ma video banaunu vayo maile teha nepal ko chauchau haru dekhe ani yastai ramailo video aru pani vanaunu hola hjr thulo big fan ho
Hajur ko vlog sanchai na top class ko huncha ma'am very nice and motivational.. Very humble our nakali artist..👍👍 kaam kaam huncha sano thulo kehi hunna..
जस्ले जे भने पनि बिदेश मा बस्ने को इज्जत चाहिँ छैन है। आफ्नो देश र आफ्नो आमा जस्तो भए पनि छोडेर चाहिँ हिड्नु हुँदैन। यस्तो दुख नेपाल मा गरे यही स्वर्ग छ। आउनुस आफ्नै देशमा यस्तो ज्याला दारि मा हड्डी नखियाउनुस। आफ्नो घर नबिर्सिनुहोला किन कि इज्जत यही छ हजुर
काम सानो ठुलो हुँदैन भन्नेहरू जति सबै अमेरिका गइदिए पछि !! खै के भन्नु 😂🤣 यस्तो धेरै कामको भ्यालु जान्नेहरू जति चाहि सबै तछाड मछाड गरि अमेरिका पलायन भइदिए पछि नेपाल कहिले उभो नलाग्ने भो!!!
काम सानो ठुलो हुदैन भनेर बुझ्न हाम्रो नेपालीहरुलाई बिदेशै जानुपर्ने रहेछ ।😂😂 यसरी जो पनि विदेश जानै पर्ने होड नेपालमा छ र अझै भनौकी अहीले त झनै बढीरहेको छ यस्ले त नेपाल भन्ने देशको काम वा व्यवसाय के भन्दा विस्व बजारकोलागी कामदार जन्माउने देश हो भनेर चिनिन धेरै समय कुरीरहनु नपर्ने हन्छ जुन एकदमै दुखदायी बिसय हो ।तर हामी नेतालाई दोस थुपार्यो आफु भने आफु र आफ्नो परिवारको भविष्यको लागी भन्यो र परदेशी भुमीमा रगत पसिना बगायो ।त्यो पराई देशमा बगाएको रगत पसीनाले आफु र आफ्नो परीवारको भविष्य मात्र नभै त्यस देशको विकास र अर्थव्यवस्थामा पनि सहयोग गरी आफ्नो मातृभूमि नेपाललाई चाही झन्-झन् पछी धकेलिदै जाने र नेपाल भन्दा विदेश नै ठीक भन्ने संदेश नयॉ पिढीलाई छोड्दै गईरहेको छ। हो विदेश जाउ पैसा कमाउ तर केही समयको लागी मात्र तर पछी फर्केर नेपाल नै जाउ र विदेशमा काम मात्र नभै राम्रो चालचलन ,बानीव्यहारलाई पनि नयॉ पुस्ताहरुलाई सीकाउ अनि पो बिस्तारै बन्छ देश बन्छ नेपाल ।नत्र नेपालका भ्रष्ट नेता-कर्मचारी र विदेशीने नेपालीमा फरक नै के भयो र ?दुवैले जे गर्यो आफु र आफ्नो परीवारको भविष्यको लागी नै त गर्या हो। तेसैले मत नतमस्तक🙏 छु ति नेपालीहरु माथी जो नेपाल मै बसेर केही न केही गरेर भएपनि आफ्नो जन्मभूमि/मातृभूमि लाई नछोढी संघर्षरत छन् ।नकी भगौडा भएर अरुको देशलाई बनाउदै छन् ।
Keep growing ur channel Richa didi and keep bringing new contents so people will definitely give you more support anyway I love to hear your voice !! beautiful 😍🙏
Such a nice & positive video. Hope our Nepalese brothers & sisters in Nepal will also implement few of these tips in their lives. People when they are in Nepal hesitate to work survival jobs in Nepal. But please grow up & contribute to your family and society as a well. Please respect ladies who take care of homes like mothers, wives & daughter in laws with kids🙏 Time to change mentality that it’s only women’s job to raise kids, cook & feed whole family and take care of all households chores. Specially, it’s much much difficult for working ladies doing both jobs. So, please help your wives 🙏
Such a nice informative vlog ! Some revealed the truth, some didn't because nobody become Manager immediately after one months time period of experience ! American values are widely known as - None of ' job ' is lower standard. My experience of spending five years time in America isn't that memorable. Homesickness was mainly a problem. Anyway, wish you best of stay in there !! 👍
I found your channel today and I subscribed. I’m glad I found your channel hope you bring more beautiful contents everyday. I always want to see your channel growing Richa didi❤ god bless you and your family 🙏
Great to know that you’re struggle life so hard we know we’re not same place at all we have to start from zero level who settled in America, i just miss my country nepal lot’s of love from Louisville Kentucky🇳🇵♥️🇺🇸
Problem isn't about doing blue collar job, rather it's the mindset of artist who is trying to justify their inability to establish themselves as an artist, if they truly were, despite staying in US for 20 years.
Wow! That is your strong opinion! Nepali artists are contributing in their own way. May be your perception of making it big in USA means working as an actor in Hollywood movies or series. No one has seen the future, may be someday this would be a dream come true but right now we truly appreciate what Nepali artists are collaborating and performing on events in USA despite many obligations! 🙏
@@Welldonecreations Sky is the limit for the improvement and we Nepalese have a long way to go. Nepali entertainment industry is no exception either. Obviously, I am wildly optimistic that day will come sooner than later, when Nepali movie will make it big across the globe, not only in Hollywood. Jay Nepal 🇳🇵🇳🇵
जुन देशमा कामको इज्जत हुन्छ, त्यो देशको विकास निश्चित छ! कसैले कसैलाई के काम गर्नु हुन्छ? सोध्दैनन्! काम छ इज़्ज़त छ, काम छैन इज़्ज़त पनि छैन! डाक्टर र नर्सको आमदानीमा धेरै फरक हुंदैन! इन्जिनियर र मजदूर एकै प्रकारको घरमा बस्छन! नेपालमा समाज वाद र साम्यवादको गफ हुन्छ, विकसित देशमा व्यवहार मै देखिन््छ! गरीब पनि छन्, त आफ्नै कारणले छन्, सरकारको नीतिको कारण होईन! धनी र गरीब बीच आकाश जमीनको फ़र्क़ भए पनि , जीवनस्तरमा त्यति अन्तर देखिन्न! काम छ भने!
Wow you excellently sum up the whole video! Thanks ❤️
आफ्नो देशमा त्यही काम गर्न लाज लाग्छ तर बिदेशमा ..........कामलाइ इज्जत गर्ने देश प्राए विकसित छन तर नगर्ने देश नेपाल जस्तै अबिकसित हुन्छ्न ।।।remember respect work
यो कार्यक्रम धेरै नै चित्त बुझ्ने र समसामयिक लाग्यो हार्दिक बधाई छ ! नेपालमा पनि प्रत्येकले स्वावलम्बी हुन सकेमा देश उंभो लाग्ने थियो !
रिचा घिमिरे गुड एक्ट्रेश धेरै समय पछि देख्न पाउँदा खुसी लाग्यो अझै पनि उस्तै हुनुहुन्दो रैछ
कामलाई सानो र ठूलो भनेर अवमूल्यन वा भेदभाव गर्नुहुदैन काम भनेको आफैंमा नै गर्व गर्ने लायकको हुन्छ !
काम ठुलो सानो हुँदैन.कामको इज्जत गरौं तब सुख मिल्छ.मलाई पनि खुल्दुली लाग्थ्यो नेपाली कलाकार के काम गर्छन् होला भनेर. खुल्दुली मेटियो सबैलाई नमन्🙏
Richa ji tapaai ko program maile NTV ma regularly herthhe. So happy to see you again, such a talented media personality. You have natural talent of media personality, do not let it waste as not everyone has this. Keep growing
Such a nice video keeps up the good work richa di❤❤❤
Very nice video clip Richa ji. keep up doing great work for the benefit of nepalese diaspora.
So amazing 🥰 happy to see such a motivating people.💕💕
काम सानो थुलो हुदैन सही कुराहो तर योग्यता अनुसार को काम हुन्छ भन्ने नकार्न पनि हुदैन।
awesome program ! All Nepali people must learn to live and clean after ur mess... then only it work and respect for everything...
Ma tw dherai inspire vay diju❤❤❤❤❤toooo good hami nepali huru pni kohi bata kam xainan ,,god bless you all ❤😊
thank you richaji !!!! Respect your job
Richa mam kati sweet wow... Kati cute 🥰🥰🥰🥰🥰 kati active perfect..
धेरै राम्राे प्रस्तुति 🙏❣️
Very interesting journalism. Kodak model Krishti Minali ko pani reporting aaunu pryo. Amerika ma raheka sabai nepalese haru laai 2022 ko merry ximass. ok.
You guys are legends of Nepali movies miss you all so much it’s hard to live here in USA but once you settled in it gets easier love from Kentucky
Sabai kam sanu hudaina Tara pani nepal ko hiroini vanda t nepal ma kati eajat thiyo r hiroini vanda wow lagtyo m t vanxu nepal Mai sorga thiyi jasto lagxa bat tyo bela t kalakar lai ni derai kathin thiyo abo po sabai kura narmal x nepal ko kalakar haru lai dijital ayo so sabai ka kam testai ho tq so mach Richa g lai je x tehi dekhaunu vo
Exactly
Only Nepal considers related to labour is low jobs.
Stitching is damai
Shoes maker sharki
Etc..
Thank you didi great video. I am in Michigan, USA too.
ma tapaiko vidio regular nai herchhu ..khub man parchha...aajako ta jhan ramro...
Great 👍 captures
Thanks for watching 🙏
Great . Informative
Glad it was helpful!❤
hjr le vane ko kura sabai man paryo ekdam malai ani euta chiz chahi hjr jun story ma video banaunu vayo maile teha nepal ko chauchau haru dekhe ani yastai ramailo video aru pani vanaunu hola hjr thulo big fan ho
Good job good.matter u r right sis salute take care love u 👌👌💕💕💥💥💎💎
Arunima lamsal ko dhadkan flim.richa Ghimire ko faisal flim ...always remember ❤️❤️❤️
Iiiiiiiiiii
Hajur ko vlog sanchai na top class ko huncha ma'am very nice and motivational.. Very humble our nakali artist..👍👍 kaam kaam huncha sano thulo kehi hunna..
🙏
😮😮😮👍👍👍👍👍
dherei ramro presentation 👍👍👍
Tapai ko boli kati mitho cha suni raw lagcha malai ta hw lot's of love from Darjeeling ❤️
Hallo Richa ji Hajur kaha hununx America ma? I want to see you, is this possible?
जस्ले जे भने पनि बिदेश मा बस्ने को इज्जत चाहिँ छैन है। आफ्नो देश र आफ्नो आमा जस्तो भए पनि छोडेर चाहिँ हिड्नु हुँदैन। यस्तो दुख नेपाल मा गरे यही स्वर्ग छ। आउनुस आफ्नै देशमा यस्तो ज्याला दारि मा हड्डी नखियाउनुस। आफ्नो घर नबिर्सिनुहोला किन कि इज्जत यही छ हजुर
नडराउनोस नेपाल मा भन्दा कम्तीमा १० गुना कमाइ हुन्छन् ।
Ati nai khusi lagyo
दामि लाग्याे रिचु दि love you
Superb👍🏻
विदेशमा भनेको जस्तो काम मिल्दैन, जती जाने, पढ़ेको भए पनी । बाचूनु परि हाल्यो । जे पायो त्यही गर्ने 😂
काम सानो ठुलो हुँदैन भन्नेहरू जति सबै अमेरिका गइदिए पछि !! खै के भन्नु 😂🤣 यस्तो धेरै कामको भ्यालु जान्नेहरू जति चाहि सबै तछाड मछाड गरि अमेरिका पलायन भइदिए पछि नेपाल कहिले उभो नलाग्ने भो!!!
Such a nice video! keep up the great work di! 😍
काम सानो ठुलो हुदैन भनेर बुझ्न हाम्रो नेपालीहरुलाई बिदेशै जानुपर्ने रहेछ ।😂😂
यसरी जो पनि विदेश जानै पर्ने होड नेपालमा छ र अझै भनौकी अहीले त झनै बढीरहेको छ यस्ले त नेपाल भन्ने देशको काम वा व्यवसाय के भन्दा विस्व बजारकोलागी कामदार जन्माउने देश हो भनेर चिनिन धेरै समय कुरीरहनु नपर्ने हन्छ जुन एकदमै दुखदायी बिसय हो ।तर हामी नेतालाई दोस थुपार्यो आफु भने आफु र आफ्नो परिवारको भविष्यको लागी भन्यो र परदेशी भुमीमा रगत पसिना बगायो ।त्यो पराई देशमा बगाएको रगत पसीनाले आफु र आफ्नो परीवारको भविष्य मात्र नभै त्यस देशको विकास र अर्थव्यवस्थामा पनि सहयोग गरी आफ्नो मातृभूमि नेपाललाई चाही झन्-झन् पछी धकेलिदै जाने र नेपाल भन्दा विदेश नै ठीक भन्ने संदेश नयॉ पिढीलाई छोड्दै गईरहेको छ।
हो विदेश जाउ पैसा कमाउ तर केही समयको लागी मात्र तर पछी फर्केर नेपाल नै जाउ र विदेशमा काम मात्र नभै राम्रो चालचलन ,बानीव्यहारलाई पनि नयॉ पुस्ताहरुलाई सीकाउ अनि पो बिस्तारै बन्छ देश बन्छ नेपाल ।नत्र नेपालका भ्रष्ट नेता-कर्मचारी र विदेशीने नेपालीमा फरक नै के भयो र ?दुवैले जे गर्यो आफु र आफ्नो परीवारको भविष्यको लागी नै त गर्या हो।
तेसैले मत नतमस्तक🙏 छु ति नेपालीहरु माथी जो नेपाल मै बसेर केही न केही गरेर भएपनि आफ्नो जन्मभूमि/मातृभूमि लाई नछोढी संघर्षरत छन् ।नकी भगौडा भएर अरुको देशलाई बनाउदै छन् ।
Dherai samaya paxi ayo hai video awesome
Keep growing ur channel Richa didi and keep bringing new contents so people will definitely give you more support anyway I love to hear your voice !! beautiful 😍🙏
Saranga sis ta jastako testai hoi khusi lagyo ....
Such a nice & positive video. Hope our Nepalese brothers & sisters in Nepal will also implement few of these tips in their lives. People when they are in Nepal hesitate to work survival jobs in Nepal. But please grow up & contribute to your family and society as a well. Please respect ladies who take care of homes like mothers, wives & daughter in laws with kids🙏
Time to change mentality that it’s only women’s job to raise kids, cook & feed whole family and take care of all households chores. Specially, it’s much much difficult for working ladies doing both jobs. So, please help your wives 🙏
1st Thank you so much for this beautiful vlog.I'm watching from India
20:33 kati ramri k wow love u mam 😘😘😘😘
❤❤❤ 🙏 🙏 sahi ho
Best information sis
Such a nice informative vlog ! Some revealed the truth, some didn't because nobody become Manager immediately after one months time period of experience ! American values are widely known as - None of ' job ' is lower standard. My experience of spending five years time in America isn't that memorable. Homesickness was mainly a problem. Anyway, wish you best of stay in there !! 👍
Good work 👌👌👌🙏
Nice content teaches us a lot. Found this video randomly big thumbs up to this video. Respect to all hard working human being 🙌
nepalma vai name kamau hunthiyo aba dam kamaus ahi xa valo good job
कुरा सबैको सुनियो तर घमण्ड नगर्नु भए हुन्थ्यो तर त्यो सुनिदैन र देखिएन।
I always love your presentation and your topic❤️❤️❤️
Well said reecha 👏
Well said
Thank you richa mam
Thank you for information
My favourite actress from tele serial dui din ko jindagani!
Very nice presentation and concept..
Ramro lagyo bolne saili sarai man parchha virginia ma baschhu ma kasto personally bhetna man lagyo tapai lai
जीवन लुइँटेल र राज्बल्लभ कोइराला को पनि सुन्न पाको भय अझै राम्रो हुन्थेयो.....
Motivated video ❤❤❤
I found your channel today and I subscribed. I’m glad I found your channel hope you bring more beautiful contents everyday. I always want to see your channel growing Richa didi❤ god bless you and your family 🙏
कलाकार भनेको केहि एक्ट्रा अर्डिनरी मात्र त फरक होनि बांकि कुरा त अमेरिकामा सबैको उस्तै हो नि
I subscribed your channel just to hear you talk, so inspirational 👍
Thanks a lot! ❤️🙏
Sahi ho mam hjur ko soch bichar Malai sarai nai man parxa tqsm 🙏🏻🌹
Beautiful Richa di ko beautiful program 💕😻💕😻💕💕😻😻😻💕💕😻😻💕😻💕💕💕💕 so verry nice 👍👍👍👍
I must subscribe you; you are worth watching, you are true to your honesty
Your the right 🙏
Wow! I like ur all vedios sister❤❤❤
Good 👍
Great to know that you’re struggle life so hard we know we’re not same place at all we have to start from zero level who settled in America, i just miss my country nepal lot’s of love from Louisville Kentucky🇳🇵♥️🇺🇸
I love Arunima lamsal still looks pretty,Gorgeous ,
Saranga Shrestha❤️❤️❤️❤️
अमेरिका अमेरिका भन्छन अमेरिकामा जस्तो दुख कहि हुदैन सोर सत्र घन्टा काम बैंकको लोन गाडीको लोन दुख धेरै हुन्छ भन्छ्न
अमेरिका गयका हरु प्रभु येशुलाइ चिन्नु होला है
Beautiful sister 💓💓💓
सारंगा जी चाँही प्रोग्राम बाहेक अरू कुन स्टोरमा काम गर्नहुन्छ खुलेर बुझीयन
Dherai ramro lagyo kam sano thulo hudaina
Richa always brings the best content xoxoxooxox
❤❤💘💘
Nice to know all artist opinion.
good luck to your show
Very interesting video
Richa 😍😘
So good nepali berojgar pani rojgar dina paryo mam
रिचा जि कृष्टि मैनालि कता हुनुहुन्छ के गर्दै हुनुहुन्छ जानकारी गराउनु न अहिले सम्म कसैले पनि पत्ता लगाउन सकेको छैन हजुरले सक्नुहुन्छ होला🙏
Wou really nice video ❤❤
Yakdam ramro xaaa hjr...
अरुत तेस्तै हो back ground music is so nice
U.S.A. KO NAASA MA 2 JANA VERY EDUCATED NEPALI CHA VANNE SUNEKO CHU. NAAM KE HOLA PATTA LAGAUNU PARYO SIR. 🇳🇵
GOOD JOB RICHA GIRL 😘😘
नमस्कार Didi ...tapai ko Show herera Grown up vayako...I think Tv Filmy program was "The Collection" ..derai pachi dekhna paya ..khusi lagyo 🙏❤️😊👍️
Perfect video ❤️🥰
अझै उस्तै आकर्षक अनुहार अझै उस्तै बोल्ने शैली व्हा दिदी
My favourit serial puspa anjle
यो २०/३० बर्षपछि ग्यासस्टेसन खोलेको भन्दा, नेपाल फर्कने कोको हुनुहुन्छ त्यसको भिडियो बनाउनुहोला ।
Hajur uha haru ko video prasasta chha RUclips ma hernu hola hai!
Good job 👍👍👍👍👍
Nice WOW.

nice video